खबर

छैटौँ अनुसूचिबारे बुझाउँदै गोरामुमो पुल बिजनबारी समष्टिको सभा

बिजनबारी, 30 अप्रेल: छैटौँ अनुसूचिबारे बुझाउँदै गोरामुमो पुल बिजनबारी समष्टिको सभा गोक-क ग्राम पञ्चायतको खेल मैदानमा सम्पन्न भयो। गणेश गुरुङको सभापतित्वमा भएको सभामा समष्टि पदाधिकारीहरु गायेस सुब्बा, उपसभापति सुरेन गुरुङ, महासचिव आरसी गुरुङ, कमिटी सदस्य […]

Breaking News

कालो झण्डा लगाउने सिदाएम-को कार्यक्रममा प्रशासनको हस्तक्षेप, गणतन्त्र नरहेको शङ्करहाङ सुब्बाको आरोप

कालेबुङ, 30 अप्रेल। सिक्किम दार्जीलिङ एकिकरण मञ्चले 30 अप्रेलका दिनलाई ‘शोक दिवस’को रूपमा पालन गर्दै कालो झण्डा फहराउने घोषणा अघिबाटै गरेको भए तापनि प्रशासिनक हस्तक्षेपको कारण मञ्चले शहरमा कालो झण्डा फहराउन सकेन। प्रशासनले गरेको हस्तक्षेपप्रति […]

खबर

गोजमुमो गुम्बाटार प्रशाखा गठन

सन्जय निरौला/ बिजनबारी: गोर्खा जनमुक्ति मोर्चा रेलिङ कैँजले समष्टिलाई मजबुत बनाउने उद्देश्यले  आईतबार एउटा साङ्गनिक सभाबीच रेलिङ शाखा अधिनस्थ अप्पर रेलिङ  गुम्बाटार प्रशाखा गठन गरियो। सभामा शाखा सभापति सन्तोष गुरुङ उपसभापति बिष्णुकान्त शर्मा समष्टि युवा […]

खबर

लप्चु-पेशोक क्षेत्रमा पनि बुद्ध जयन्ती पालन

रिमल मोक्तान/ पेशोक, ३० अप्रेल: भगवान गौतम बुद्धको २५६२ औँ जन्मजयन्ती लप्चु-पेशोक क्षेत्रमा पनि पालन गरियो। पेशोक चियाबगानस्थित टाँसी  छ्योईलिङ गुम्बामा पनि भगवान बुद्धको जन्म जयन्ती पालन गरियो। गुम्बाका प्रमुख धर्मगुरु लामा छेवाङ योञ्जनको अगुवाईमा […]

खबर

दीलकुमारी ठकुरीको निधनमा शोकसभा

सजन शर्मा /सुके-पोख्रेबुङ 30 अप्रेल। हिमालयन अवकाशप्राप्त प्राथमिक शिक्षक कल्याण समिति राङभाङ बालसन अञ्चलले पूर्व प्रधानाध्यपिका दीलकुमारी ठकुरीको निधनमा शोकसभा सम्पन्न गरेर सम्वेदना जनाएको छ। स्व. ठकुरी सन् 1970 को दशकमा नागरी फार्म प्राथमिक पाठशालामा नियुक्ती […]

खबर

दार्जीलिङबाट नेपाली अनलाइन न्यूज पोर्टल शुरू: प्रतिविम्ब.com अब पोर्टलमा परिणत

दार्जीलिङ 30 अप्रेल:  प्रतिविम्ब डट कम नामले आजदेखि दार्जीलिङबाट नेपाली अनलाइन न्यूज पोर्टल शुरू गरिएको छ। दार्जीलिङ प्रेस गिल्डबाट आज औपचारिक तौरमा उक्त अनलाइन न्यूज पोर्टल लञ्च गरियो। गत केही महीनादेखि फेसबूक पेजको रूपमा सञ्चालन भइरहेको […]

खबर

मोर्चा सिमाना शाखा पुनर्गठन

सजन शर्मा /सुके-सिमाना 30 अप्रेल:  गोर्खा जनमुक्ती मोर्चा सिमाना शाखा पुनर्गठन गरिएको छ। सुके खण्ड समिति अध्यक्षतामा सुके मानेभञ्ज्याङ समष्टि सहसचिव फुर्वा छिरिङ शेर्पाले सञ्चालन गरेको सभाबाट नवगठित समिति अध्यक्ष हिस्से शेर्पा, उपाध्यक्ष शङ्कर तामाङ, सचिव […]

खबर

वार्षिक खेलकूद समारोह सम्पन्न

सजन शर्मा/सुकेपोखरी 30 अप्रेल: केएन मेमोरियल एकाडेमी शेल्पु-सिटोङको तत्वाधानमा वार्षिक खेलकूद समारोह सम्पन्न भयो। समाजसेवी बीबी दुखुनको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि पञ्चवती उच्चतर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यपक डीआर राई रहेका थिए। विद्यालय शिक्षण-अशिक्षणकर्मी […]

खबर

सुके पोख्रेबुङ क्षेत्रका विभिन्न बौद्ध गुम्बाहरूमा बुद्ध जयन्ती पालन

सजन शर्मा /सुकेपोखरी 30 अप्रेल: सुके पोख्रेबुङ क्षेत्रका विभिन्न बौद्ध गुम्बाहरूमा 2562 औँ बुद्ध जयन्ती समारोह खुबै श्रद्धा भक्तिसाथ पालन गरियो। यसै क्रममा प्लुङदुङ बस्ती पाल्युल फेन्दे टासी छ्योइलिङ गुम्बामा गत 27 अप्रेलदेखि शुरू गरिएको बूम […]

खबर

176 दिनपछि मोर्चा कार्यकर्ताहरू जेलमुक्त

सजन शर्मा /सुके-पोख्रेबुङ 30 अप्रेल: गत वर्षको गोर्खाल्याण्ड आन्दोलनमा पक्राउ गरिएका पोख्रेबुङ चामोङ समष्टिका मोर्चा कार्यकर्ता एगेन्द्र देवान, सुमन छेत्री, अनित राई, नरेन्द्र छेत्री तथा अवन छेत्री 176 दिनपछि अन्तत: जेलमुक्त भए। बाग्राकोट संसोधनगृहमा राखिएका […]

खबर

साइकल ऱ्यालीको आयोजन

सजन शर्मा /सुकेपोखरी, 30 अप्रेल: सन्त मिलारेपा एकाडेमी एवं बीएमसी सुकेपोखरीको संयुक्त तत्वधानमा तथा अफ् रोड एडभेञ्चर दार्जीलिङको विशेष सहयोगमा आइतवार साइकल ऱ्याली आयोजना गरियो। विद्यालय प्राचार्य एलडव्ल्यू भोटिया, जोइन्ट डाइरेक्टर डेन्जोङ भोटिया, बीएमसी चेयरपर्सन […]

खबर

 क्यालिग्राफी प्रदर्शनी

दार्जीलिङ, 30 अप्रेल: मञ्जुश्री सेन्टर अफ् टिबिटेन कल्चर दार्जीलिङले रिजनल टिबिटेन वुमन्स एसोसिएशन साथै रिजनल टिबिटेन युथ कंग्रेसको सहयोगमा आज यहाँको चोरास्तामा भोटी क्यालिग्राफी प्रदर्शनीको आयोजना गरियो। प्रसिद्ध क्यालिग्राफर जाम्याङ दोर्जी चाक्रीसरको पहलमा आयोजना यसप्रकारको […]

खबर

हू केयर्स दार्जीलिङ बन्यो नमस्ते फाउण्डेशन

दार्जीलिङ, 30 अप्रेल: हू केयर्स दार्जीलिङ बन्यो नमस्ते फाउण्डेशन। अब यसले विगतमा जस्तै दार्जीलिङ पहाडका असहायहरूको सेवा गर्नेछ, जसको शुरूआत आजदेखिनै भएको यस नवगठित संगठनकी अध्यक्षा पिंकी विश्‍वकर्मले जानकारी गराइन्। स्मरण गराइन्छ, गत केही दिनअघि […]

खबर

सड़क आन्दोलनको तयारीमा गोरामुमो: जीटीए हटाऊ, दागोपाप फर्काऊ

मुख्यमन्त्रीसित भेट्ने कार्यक्रम दार्जीलिङ, 30 अप्रेल: गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-ले अब शीघ्रै सड़क आन्दोलन गर्ने निर्णय लिएको छ। जसको मूल मुद्दा जीटीए हटाऊ, दागोपाप फर्काऊ अनि छैटौं अनुसूची लागू गर भन्ने हुनेछ। यसैले अब पार्टीले […]

कालेबुङ

जलढकाको धौलेमा साकेवा पर्व एवं उभौँली पूजा:  गायक प्रणेश राई सम्बर्द्धित

जलढका, 30 अप्रेल: जलढकाको धौले माङखिम डाँडामा साकेवा पर्व एवं उभौँली पूजा भव्यताको साथमा पालन गरियो। विगत वर्षहरू झैँ यसवर्ष पनि किराँतीहरूको महान पर्व एवं सार्वजनिक भूमि पूजा औ उधौँली पूजा आइतबार विविध सांस्कृतिक कार्यक्रमबीच […]

कालेबुङ

लाली गुरासँ समूहद्वारा मई दिवसको अवसरमा चिन्तन सङ्गोष्ठी: ‘मजदुरहरूलाई एकत्रित गर्नसकिए मात्र यो सङ्घर्ष अघि बढाउन सकिन्छ’

कालेबुङ, 29 अप्रेल: लाली गुराँस समुहद्वारा अन्तराष्ट्रिय मई दिवसको अवसर पारेर आज चिन्तन सङ्गोष्ठी सम्पन्न भयो। बामपन्थी विचारधारामा काम गर्ने सामाजिक कार्यकर्ताहरूका समूह लाली गुराँसले यहाँको नेपाली साहित्य अध्ययन समिति भाइचन्द प्रधान सभागृहमा मई दिवसलाई केन्द्र […]

खबर

ट्राइबल सटिफिकेट क्याम्पको आयोजना

सन्जय निरौला/ बिजनबारी, 29 अप्रेल: स्थानीय मानिसहरूको असुविधालाई ध्यानमा राख्दै बिजनबारी खण्ड बिकास अधिकारी कौशीक ब्यानर्जीको विशेष पहल तथा लामागाउँ वेल्फेयर सोसाइटीको आयोजनामा स्थानीय लामागाउँ होम स्टेमा एक दिने ट्राइबल सटिफिकेट क्याम्प आयोजना गरियो। कार्यक्रममा […]

खबर

साकेवा पर्व पालन

रिमल मोक्तान/ पेशोक-लप्चु: 29 अप्रेल: किराँत खम्बु राई संस्कृतिक संस्थान पेशोक क्षेत्रीय समितिको आयोजनामा साकेवा पूजा सम्पन्न भयो। संस्थानको आयोजनामा सम्पन्न उक्त साकेवा पूजालाई किराँत जातिको पर्वको रूपमा पालन गरिँदै आएको संस्थानका सदस्य सुमन किराँत […]

खबर

विनय तामाङद्वारा नागरी-धजे समष्टिको भ्रमण

 सजन शर्मा /सुके-पोख्रेबुङ 29 अप्रेल: जीटीए चेयरमेन विनय तामाङले आइतबार नागरी-धजे समष्टिको परिभ्रमण गरे। यस समष्टिको धजे चियाबारी बैदार धुरादेखि दोकान डाँड़ा हुँदै नागरी फार्मको माने डाँड़ासम्मको लिङ्क रोड निर्माण कार्यको शिलान्यास तथा साङ्गठनिक गतिविधिमाथी […]

खबर

शिवकुमार राई प्रतिष्ठान पुरस्कार कवि टेकध्वज जिम्बा”आशा” लाई

खरसाङ, २९ अप्रेल: शिवकुमार राई प्रतिष्ठान खरसाङको तर्फबाट वार्षिक रुपमा प्रदान गरिने “शिवकुमार राई प्रतिष्ठान पुरस्कार” यसपाली दार्जिलिङको वरिष्ठ कवि टेकध्वज जिम्बा आशालाई प्रदान गरिएको छ। उनलाई उक्त पुरस्कार शनिबार खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा […]

खबर

‘सुनौँ-सुनाऔं’-को कार्यक्रममा स्रष्टा कालुसिंह रणपहेलीसित संवाद

मलाई साहित्यमा ठूलो विचार र सिद्धान्त आउँदैन तर प्रभावकारी र सन्देशमुलक लेख्नु मनपर्छ-रणपहेली खरसाङ, 29 अप्रेल: मलाई साहित्यमा ठूलो विचार र सिद्धान्त आउँदैन तर प्रभावकारी रुपमा लेखेर सन्देश दिन मनपर्छ।कला जीवनको लागि हो, यो समाज र […]

खबर

पवन चामलिङलाई दार्जीलिङको बधाई: मुख्यमन्त्री चामलिङ भारतीय गोर्खाका श्रीपेच

दार्जीलिङ, 29 अप्रेल: सिक्किमका मुख्यमन्त्री पवनकुमार चामलिङले देशकै सबैभन्दा अधिक समयसम्म मुख्यमन्त्री बन्ने कीर्तिमान कायम गरेकामा उनलाई बधाई दिन दार्जीलिङ पहाडमा होड लागेको छ। गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, अखिल भारतीय गोर्खालीग, क्रान्तिकारी मार्क्सवादी […]

खबर

गणेश छेत्रीको कविता सङ्ग्रह विमोचन

दार्जीलिङ, 29 अप्रेल: गणेश छेत्रीको कविता संग्रह बन्दकी आमाको आज विमोचन गरियो। साहित्यकार ललिता राईको मुख्य आतिथ्य अनि भीम थापाको अध्यक्षतामा यहाँको सन्त रोबर्टस् स्कूल परिसरमा आयोजना गरिएको यसै कार्यक्रमबीच मोठ 34 वटा कविता संकलित […]

खबर

सरस्वती उमावि-को हिरक जयन्ती : अन्तर विद्यालय प्रतियोगिता सम्पन्न

पेशोक-लप्चु/रिम परिचित: २9 अप्रेल: सरस्वती उच्च माध्यमिक विद्यालय पेशोकले हिरक जयन्ती कार्यक्रमको दोस्रो सत्र अन्तर्गत शुक्रबार तीनवटा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भयो। स्थानीय सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रममा जम्मा १३ वटा विभिन्न सरकारी अनि निजी विद्यालय, […]

खबर

सुन्तला खेतीमा वैज्ञानिक पद्धति: सचेतना विकास कार्यशाला सम्पन्न

सजन शर्मा/सुकेपोखरी 29 अप्रेल: चियापछि आयस्रोतको भरपर्दो साधन मानिएको दार्जीलिङ पहाड़ी क्षेत्रको परम्परागत सुन्तला खेतीलाई वैज्ञानिक प्रविधिद्वारा व्यापकरूपमा पुन: स्थापित गर्ने परिकल्पनालाई कार्यन्वयन गर्न भारतीय कृषि अनुसन्धान संस्थान कालेबुङको तत्वाधानमा एकदिने सचेतना विकास कार्यशाला शुक्रवार सम्पन्न […]

खबर

राइजिङ स्टारको ग्राण्ड फिनालेमा नागरी क्षेत्रका पाँच प्रतियोगी

सजन शर्मा /सुके-पोख्रेबुङ 28अप्रेल: दार्जीलिङ पुलिसद्वारा आयोजित पहाड़ी प्रतिभाको खोजी राइजिङ स्टार अडिशनको ग्राण्ड फिनालेमा सहभागी बनेका पोख्रेबुङ नागरी क्षेत्रका पाँचजना प्रतियोगिलाई राङभाङ समवाय साहित्य सदन, डान्स एकाडेमी पोख्रेबुङ, स्रष्टा परिवार नागरी फार्म, राङ्भाङ बालसन उपत्याका […]

खबर

बिजनबारी कृषि उत्पादक सङ्गठनको सभा सम्पन्न

बिजनबारी, 28 अप्रेल: कृषकहरूलाई सङ्गठित बनाउने उदेश्य लिएर बिजनबारी कृषि उत्पादक सङ्गठनले सक्रिय भमिका निर्वाह गर्दै आएको छ। यसै अनुरुप शुक्रबार रेलिङ ग्राम पन्चायत अन्तर्गत लोवर रेलिङमा एक साङ्गनिक सभा संस्थाका ट्रस्टीहरूको उपस्थितिमा स्थानीय सेर बहादुर […]

खबर

खरसाङमा विनय – अनितद्वारा सार्वजनिक भवन उदघाटन: रोहिङ्याहरु पहाडमा भएको प्रमाण देखाए म जीटीएको चेयरम्यान पदमा राख्नेछु– विनय तामाङ

खरसाङ, २८ अप्रेल: खरसाङमा शनिबार जीटीएको बोर्ड अफ् एडमिनिष्टेसनको चेयरम्यान बिनय तामाङ र उपाध्यक्ष अनित थापाको बाहुलीबाट सार्वजनिक भवनको उदघाटन गरिएको छ। उक्त उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जीटीए बोर्ड अफ् एडमिनिष्टेसनको चेयरम्यान बिनय […]

Breaking News

टिस्टाका सत्तर परिवार तृणमूलमा सामेल, सांसद शान्ता छेत्रीले दिइन् झण्डा

कालेबुङ, 28 अप्रेल। टिस्टा बजार लगायत संलग्न क्षेत्रका 70 परिवार विमल पन्थी मोर्चा समर्थकहरू आजदेखि तृणमूल काङ्ग्रेसमा सामेल बनेका छन्। टिस्टा त्रिवेणी भवनमा आयोजित तृणमूल काङ्ग्रेसको एउटा कार्यक्रमबीच राज्यसभा सांसद शान्ता छेत्रीको बाहुलीबाट उक्त समर्थकहरूले […]

Breaking News

कुदिरहेको सिक्किमको बसमा आगो, बस जलेर पूर्णरूपमा क्षतिग्रस्त

कालेबुङ, 28 अप्रेल। आज दिउँसो लगभग तीन बजीतिर सिलगडीबाट सिक्किमतिर गइरहेको सिक्किमको एउटा बस अचानक आगो लाग्दा जलेर नष्ट भएको छ। घटनाअनुसार सिलगडीबाट एस के 01 बी 0323 नम्बरधारी बस सिक्किमतिर गइरहेको थियो। लगभग 3 […]