मुख्य समाचार

हामो सिक्किम पार्टी-लिएर आए भाइचुङ: भने- पवन चामलिङ भारतका सबैभन्दा भ्रष्टाचारी र जातिवादी नेता हुन्

दरमदिन, 31 मई। भाइचुङले पश्चिम सिक्किमको दरम्दिनबाट आधिकारिकरूपमा  ‘हाम्रो सिक्किम पार्टी’ आजदेखि शुरु भएको घोषणा गरे। एक जनसभाबाट पार्टीलाई सार्वजनिक गरेका हुन्। जनसभालाई  पूर्व मन्त्री आरबी सुब्बाले अध्यक्षता गरेकाथिए। प्रमुख अथिति भाइचुङ आफै थिए। आकासे निलो […]

Breaking News

जिटिएले बाँड्यो ‘पर्चापट्टा’-को नाममा ‘ल्याण्ड युजर सर्टिफिकेट’ :प्रमाण पत्र दिएर ‘पर्चापट्टा’ वितरण गरेको भन्दै जीटीए र राज्य प्रशासनले जनताको आँखामा धुलो हाल्ने काम गर्दैछ-गुरुङ

कालेबुङ व्युरो रिपोर्ट, 31 मई दार्जीलिङ जिल्ला र कालेबुङ जिल्लाका वनवासीहरूसित 2010/2011 मा जलपाईगढीमा भएको घटना दोहोरिएको छ। जलपाईगढीका वनवासीहरूलाई 2010/2011 मा दुइपल्ट पर्चापट्टाको नाममा ल्याण्ड युजर सर्टिफिकेट दिएको थियो। हिजो जिटिए विओए विनय तामाङले […]

कालेबुङ

256 भूमिहिन 11 बनवासीलाई पट्टा : मुख्यमन्त्रीले पहाड विकासको निम्ति ज्यानको बाजी लगाएर काम गरिरहेकी छन्-अरूप विश्वास

कालेबुङ, 31 मई विनय तामाङले भने- ‘यहाँ कतिपय दाजु-भाइहरूले विभ्रान्तिमूलक वक्तव्य दिएर तपाईँहरूले पाउँदैगरेको हकमा बाधा स़ष्टि गर्ने कोशिश गर्दैछन्, वहाँहरूले स्वार्थपूर्तिको लागि जनमानसलाई लिएर नहिँड्दियोस्।’ राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा आज राष्ट्रिय राजमार्ग-10 अन्तर्गत […]

Breaking News

वाह! वाह! दार्जीलिङ : छिः छिः दार्जीलिङ

चौरास्तामा आउनै लाग्यो वर्ल्डकप : मैलाले छोप्नै लाग्यो चौरास्ता दार्जीलिङ, 31 मई। एकतर्फ चौरास्तामा आउनै लाग्यो वर्ल्ड कप फूटबल, अर्कोतर्फ मैलाले छोप्नै लाग्यो चौरास्ता। आज नेहरू रोड भएर चौरास्ता जाने अधिकांश स्थानीय नागरिक अनि पर्यटकहरूको […]

खरसाङ

रिजर्भ ट्याङ्की निर्माण कार्यमा किन ढिल्याई?

खरसाङ, ३१ मई खरसाङमा पिउने पानीको समस्या समाधान गर्न खरसाङ नगरपालिका अन्तर्गत बजार क्षेत्रमा पानी वितरण गर्न रिजर्भ ट्याङ्की निर्माण कार्यमा ढिलाई भएको जनसाधारणको जन गुनासो रहेको छ। पुराना र जीर्ण अवस्थामा रहेको पानीको रिजर्भ […]

Breaking News

त्रिपक्षीय वार्ताको निम्ति केकेएसद्वारा गृहमन्त्रीलाई पत्राचार: छुट्टै राज्य गठनले मात्रै आन्दोलनको भुप्रो निभ्ने छः विष्णु छेत्री

कालेबुङ, 31 मई भारतका गृहमन्त्री राजनाथ सिंहले राज्य सरकारलाई पत्राचार गरी पहाडको समस्यामाथि त्रिपक्षीय बैठक गर्ने जुन निर्देश दिएका छन्, त्यसलाई कालेबुङ कृषक कल्याण सङ्गठनका मूल सचिव विष्णु छेत्रीले स्वागत जनाएका छन्। ‘ससाना राज्य गठनको […]

मिरिक

गायिका  आकांक्षा थापालाई सम्वर्द्धना

सजन शर्मा, सुके-पोख्रेबुङ, ३१मई राइजिङ स्टारको टपटेनमा पुग्न सफल बनेकी राङभाङ बालसन अञ्चलकै चर्चित गायिका  आकांक्षा थापालाई उनको लगनशिलता र गायन धर्मिताको सम्मानमा नागरी फार्म चियाबारी नयाँ रोड समाजले विशेष कार्यक्रमबिच भव्य सम्वर्द्धना जनायो । […]

म्यागजिन

बादशाहको जुत्तामा मिडिया

रवीश कुमार  राजनीतिक चेतना जब तमासामा परिणत हुन्छ, तब मानिसहरू प्रदर्शन गर्न छाडेर हवन गर्न थाल्छन् । पत्रिकालाई मेचबाट उठाएर फाल्दै गर्दा आम्रपाली र जेपी ग्रुपबाट सताइएका फ्ल्याट क्रेताहरूको प्रदर्शनको तस्बिरमाथि दृष्टि पर्नासाथ धेरै बेरसम्म […]

म्यागजिन

३७,५५,००,००,००० रुपियाँको मौनता

विचार दाराब फारुकी कल्पना गर्नुहोस्, तपाईं राती ९ बजे घरबाट निक्लनु भएको छ, किराना पसल बन्द हुन लागेको छ। घरमा चिनी सकिएको छ। विहान फिक्का चिया पिउनुपर्ने बाध्यताको यादले तपाईंको खुट्टामा यति शक्ति दिनेछ, त्यो […]

Breaking News

साङ्ग्रिला बुक्स अब ‘इण्डिया’-छिर्दै : ‘राम्रा नेपाली कृतिलाई अरूभाषामा लाने र अरू भाषाका राम्रा कृति नेपालीमा ल्याउने योजनालाई प्राथमिकतामा राखिएको छ’

काठमाडौं, 31 मई मई बिगत एकदशकदेखि सञ्चालनमा रहेको साङ्ग्रिला बुक्स प्रा. लि. काठमाडौं नेपाल,  साङ्ग्रिला बुक्स पब्लिकेसन्स् – इन्डिया-को रुपमा भारतबाट समेत सञ्चालनमा आउने भएको साङ्ग्रिलाका मालिक मणि शर्माले बताएका छन्। ‘साङ्ग्रिला बुक्स – इन्डियाले […]

Breaking News

भुङ्ग्रो सेलाएको छैन, यस्तो बेला जिटिए चुनाउ गर्नु हुँदैन- विनय तामाङ

कालेबुङ, 31 मई ममता व्यानर्जीलाई पहाड स्वाभाविक छ भनेर देखाउन विभिन्न बोर्ड, पहाडको तृणमूल काङ्ग्रेस, गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले घुँडाधस्यो। यद्धपि पहाड कतिको स्वाभाविक छ, त्यो झसम्म स्पष्ट छैन। त्यसको जाँच गर्ने […]

Breaking News

स्पेशल रिपोर्ट : कसलाई दिँदैछ जिटिएले पर्जापट्टा? : बनबासीहरूले भने- बनबासी त हामी हौं, हामीलाई नै थाहै छैन, कताको बनबासीलाई दिने हो पर्जापट्टा?

कालेबुङ व्युरो रिपोर्ट :  31 मई आज लोहापूलको हनुमान मन्दिर परिसरमा 271 जना वनवासीहरूलाई जिटिएले पर्जा-पट्टा वितरण गर्ने भएको छ। सेभोकदेखि रम्फुसम्म रेल लाइन विछ्याउन बनबस्तीबासीहरूबाट  एनओसी लिनुपर्ने भएपछि अहिले पर्जापट्टा दिने ‘खेल’ जिटिए र राज्य सरकार […]

Breaking News

271 जना बनबासीलाई जिटिएले बाँड्नेपर्जापट्टा : पर्जापट्टाको लागि मोर्चाले निरन्तर आवाज उठाउँदै आएको थियो- विनय तामाङ

दार्जीलिङ, 30 मई राजमार्ग 10 अन्तर्गत लोहापूलको हनुमान मन्दिर परिसरमा 271 जना वनवासीहरूलाई जिटिएले पर्जा-पट्टा वितरण गर्ने भएको छ। जीटीए अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापा, मन्त्री अरूप विश्वास, कालेबुङका जिल्लाशासक, भूमि एवं भूमि सुधार […]

मुख्य समाचार

एसडीएफले जनतालाई पैसा बाँडेर फकाउँदैछः आरएन चामलिङ

 गान्तोक, 30 मई। बासिलाखामा एसआरएमको सभा 150 परिवार पार्टीमा सामेल एसडीएफले 4 वर्ष मस्ती गरेर चुनाउको मुखमा जनतालाई पैसा बाढेर फकाउँदैछः आरएन चामलिङ गान्तोक, 30 मई। सिक्किम राज्य मञ्च पार्टी (एसआरएम) को साङ्गठनिक विस्तारको क्रममा […]

कालेबुङ

मुख्यमन्त्रीले विभागीय अधिकारीहरूसित गरिन् बैठक: पहाडको परिस्थिति राम्रो भयो भने सबै ठिक हुन्छ-ममता ब्यानर्जी

प्रज्ज्वल छेत्री,  कालेबुङ, 30 मई ‘पहाडको परिस्थिति राम्रो भयो भने सब ठिक हुन्छ, व्यापारीहरू आउँछन्, होटल चल्छ, स्कूल कलेज आउँछ, सब आउँछ। पहाड प्राकृतिक रूपमा सुन्दर छ। यसलाई स्वच्छ राख्नुपर्छ। यसको निम्ति सबैले मिलेर निष्ठा अनि […]

मिरिक

व्याङ्क बन्द : कर्मचारीलाई बिदाई

मिरिक, 30 मई पीएचई विभाग मिरिक क्षेत्रका उपसहायक अभियान्त दीप तामाङकाे अध्यक्षता अनि सम्पूर्ण कर्मचारीहरूकाे उपस्थितिमा अवकाश ग्रहण गर्ने कर्मचारीहरू विद्या कुमार छेत्री अनि देवकुमार लकान्द्रीलाई विदाई जनाइयो। कर्मचारीहरूले सम्मान पत्र,खदा अनि उपहार प्रदान गरेर […]

मिरिक

पानीघटा उच्चतर माध्यमिक विद्यालयका दुई विद्यार्थीले जिते किकबक्सिङमा गोल्ड मेडल

मिरिक, 30 मई पानीघटा उच्चतर माध्यमिक विद्यालयका दशौं श्रेणीका विद्यार्थीहरू सोनम दर्जी (सिनियरमा)अनि दिपक विश्वकर्म (जुनियरमा) विगत २७ तारिख मईमा सिलगुढीमा  टाउन किकबक्सिङ एसोसिएसनद्वारा अयोजित जिल्ला स्तरीय किकबक्सिङ खेलमा गोल्ड मेडल जिते। अब उनीहरू आगामी […]

खरसाङ

खरसाङमा डीएचआरको रेल डिरेल

खरसाङ , ३० मई दार्जीलिङ हिमालयन रेलवे ( डीएचआर) को सानो रेल बुधबार बिहान खरसाङमा डिरेल भएको छ। दार्जीलिङबाट एनजीपी गइरहेको सानो रेल खरसाङ रेलवे स्टेशन परिसरमा बिहान ११ बजेतिर डिरेल भएको छ। तीनवटा डिब्बामा […]

खरसाङ

युवा मोर्चा सिटोङ २ खण्ड समिति गठन

खरसाङ , ३० मई खरसाङ महकुमा अन्तर्गत सिटोङ २ क्षेत्रको १३ वटा शाखाहरुलाई लिएर युवा मोर्चा सिटोङ २ खण्ड समिति गठन गरिएको छ। आज गोजमुमो सिटोङ लाटपञ्चर समष्टिको संयोजक किरण लामाको अध्यक्षतामा अनि युवा मोर्चा […]

मुख्य समाचार

बलिवुड अभिनेता आयुषमान खुराना  सुटिङ गर्न सिक्किममा

गान्तोक, 30 मई। बलिवुडका बहुप्रतिभाशाली अभिनेता आयुषमान खुराना म्युजिक भिडियो “चान खितान” को छायाङ्कनको निम्ति सिक्किम आइपुगेका छन्। आयुषमानले आफैले गाएका तथा सङ्गीत भरेका गीत हो “चान खितान”। यसका साथै गीतको म्युजिक भिडियोमा आफैले अभिनय […]

दार्जीलिङ

राम्रो काम गर्ने ट्राफिक ओसी शेर्पालाई दार्जीलिङमानै राख्नुपर्छ, पर्यटकबाट अत्याधिक भाडा असुले हामी जिम्मेवार हुने छैनौं’

दार्जीलिङ, 30 मई। हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले दार्जीलिङ सदर ट्राफिक ओसी दावा शेर्पाको सरूवालाई केही वर्षको लागि रोकिदिने पुलिस प्रशासनसमक्ष अपील गरेको छ। कमिटीका सचिव परशु हिङ्माङले भने-दावा शेर्पाको प्रयास अनि पहलमानै दार्जीलिङको ट्राफिक व्यवस्था […]

Breaking News

अपमानित गर्ने सम्मान भत्ता :  उठ्यो प्रश्न- सादा पन्नामा हातले लेखेर बनाइएको फारम कसले बनाएको हो?

दार्जीलिङ, 30 मई। 1 जुलाई 2017-देखि 31 अगस्त 2017-सम्म म कुनै राजनैतिक हिंसामा लिप्त थिइनँ अनि भविष्यमा पनि हुनै छुइनँ भन्ने प्रण गरेपछि मात्रै आईसीडीएसका कर्मी-सहकर्मीले पहाड़ बन्दावधि दुइ महीनाको वेतन वा सम्मान भत्ता पाउने […]

मिरिक

‘जमीनको पर्जा पट्टाको माग अब पूरा हुने समय आयो’

सजन शर्मा, सुकेपोखरी, ३० मई। दार्जीलिङ तराइ डुवर्स प्लान्टेशन लेबर युनियन सुके-मानेभञ्ज्याङ समष्टिको सभा सङ्गठन समष्टि अध्यक्ष विकाश राईको अध्यक्षतामा भयो। मोर्चा समष्टि अध्यक्ष बुद्ध तामाङको विशेष उपस्थितिमा सम्पन्न सभामा फ्लुङदुङ खण्ड समिति सचिव अविनाश […]

म्यागजिन

‘हाम्रो आन्दोलन कोही व्यक्तिविरुद्ध होइन’

प्रकाश गुरागाईं त्यो वास्तविक दार्जीलिङ हो, जुन ठाउँ ग्लोबल म्यापमा देखिँदैन । नक्सा हराएकै ठाउँको मान्छेको मुद्दा हो, गोर्खाल्यान्ड । तर, जो नेता आए, ती मध्यम वा उच्च वर्गका थिए । तिनीहरूले सम्झौतावादी चरित्र देखाइरहे […]

Breaking News

 ‘हाम्रो सिक्किम पार्टी’ लिएर भोलिदेखि राजनैतिक मैदानमा भाइचुङ : शुरुमा नै एसडिएफलाई भ्रष्टाचारी पार्टीको संज्ञा

गान्तोक, 30 मई आफू सिक्किमे तर राजनीतिमा खुट्टा हाले बङ्गालमा। त्यसको परिणाम स्वाभाविक थियो- भारी गोलले हार। फुटबलमा त नाम कमाएकै हुन्, भारतीय कप्तानसम्म बनेका हुन् तर राजनीतिमा शुरुमा नै निल भेटेका भाइचुङ भोटियालाई फुटबल […]

Breaking News

तेलको धारिलो धार

• आशुतोष चातुर्वेदी एउटा पुरानो भनाइ छ- ‘तेल र तेलको धार हेर।’ भारतमा तेलको मूल्यले आकास छोइरहेको छ। मानिसमा बढ़्दो तेलको मूल्यलाई लिएर असन्तुष्टि र आक्रोश दुवै छ। यो बढ़्दो तेलको मूल्य राजनीतिक मुद्दा बन्दै जाँदैछ। […]

सिक्किम

सागादावाको अवसर गुरूदेवद्वारा वाङ् वितरण

गान्तोक , 29 मई।  लबर बुर्तुकस्थित बौद्ध गुम्पामा चार दिवसीय बुम पुजा र डोल्माको विशेष अनुष्ठान आज सागा दावाको दिन सम्पन्न भयो। यस अवसरमा पावन निमा होसेर रिम्पोछे गुरूदेवद्वारा हजारौंको संख्यामा उपस्थित बौद्ध धर्मावलम्बीलाई आयुको आर्शिवाद […]

गाउँको खबर

सुके-पोख्रेबुङ क्षेत्रका समाचारहरू

बाल विकास प्रतिभा चयन कार्यक्रम सजन शर्मा, सुके-पोख्रेबुङ, २९मई। श्री सत्य साई सेवा सङ्गठन पोख्रेबुङ अनि नागरी समितिको तत्वाधानमा बाल विकास प्रतिभा चयन कार्यक्रम सम्पन्न गरियो । दुइटै समितिका संयोजक,दायित्व वाहक, विभागीय प्रभारी,बाल विकाश गुरूवर्ग […]

Breaking News

मुख्यमन्त्रीले गरिन् तीनसय बनबस्तीबासीलाई पर्चापट्टा दिने घोषणा : 24 वटा योजनाहरूको शिलान्यास

कालेबुङ, 27 मई। मुख्यमन्त्री ममता व्यानर्जीले कालेबुङको डा. ग्राहाम्स होम्सस्थित रोनाल्डसे पार्कमा अल बोर्ड को-अर्डिनेसन कमिटीद्वारा आयोजित कार्यक्रममा 24 वटा योजनाहरूको शिलान्यास गरिन्। यसै अवसरमा तिनले मङपुमा स्टेट युनिभर्सिटी निर्माण गर्ने अनि बनबस्तीका 3 सय […]

म्यागजिन

मुम्बइया  दमाई बृजेश पदमसिँह  भन्छन्- मलाई देवैयाले सहयोग नगरेका भए….???

 …………………………………………………………………………………………………………………………………… …यसै प्रसङ्गमा हाम्रो पहाड़तिरका यस्ता गतिविधिहरूको उठान गरूँ। हामी देख्छौँ  – धेरै वर्षदेखि महत् उद्देश्य लिएर छात्रवृत्ति प्रदान गरिने काम भइरहेको छ पहाड़मा अब्बल नानीहरूलाई। तर यसरी छात्रवृत्ति पाएका विद्यार्थीहरू आज कुन अवस्थामा छन्? […]