दार्जीलिङ

11 वटा जातगोष्ठीलाई केन्द्रिय जनजातिको मान्यता दिलाउन भारतीय जनजाति सङ्घर्ष, महासङ्घका प्रतिनिधिहरू दिल्ली जाने

दार्जीलिङ, 7 मई गोर्खा समुदायभित्रको 11 वटा जातगोष्ठीलाई केन्द्रिय जनजातिको मान्यता दिनुपर्छ भन्ने मागलाई लगातार अघि बढाउँदै भारतीय जनजाति सङ्घर्ष, महासङ्घले देशको प्रधानमन्त्री नरेन्द्र मोदीसित भेटवार्ता गर्न भोलि दार्जीलिङबाट दिल्ली प्रस्थान गर्ने भएको छ। महासङ्घले […]

खेलकुद

एलडी काजी मेमोरियल फुटबल प्रतियोगिता आरम्भ

गान्तोक, 5 मई। सिक्किमको ग्रामीण क्षेत्रको युवा खेलाड़ीहरूलाई प्रोत्साहनको निम्ति शुरु गरिएको स्वर्गीय एलडी काजी मेमोरियल गोल्ड कपमा शुरु भएको छ। यसपालि यो प्रतियोगितामा राज्य स्तरीय पाठशालाका 17 वर्षभन्दा कम उमेरका केटा अनि केटी विद्यार्थीहरूलाई […]

मुख्य समाचार

दीर्घमियादी जीविकोपार्जन र पृथ्वीको सुरक्षाका निम्ति जैवविविधता अनि टिकाउ विकासको लक्ष्यमाथि एक दिवसीय अन्तरराष्ट्रिय सम्मेलन

गान्तोक, 5 मई (आइपीआर)। दीर्घमियादी जीविकोपार्जन र पृथ्वीको सुरक्षाका निम्ति जैवविविधता अनि टिकाउ विकासको लक्ष्यमाथि गान्तोकस्थित चिन्तन भवनमा आयोजित एक दिवसीय अन्तरराष्ट्रिय सम्मेलनको आज मुख्यमन्त्री पवन चामलिङले उद्घाटन गरे। उद्घाटन सत्रमा मुख्यमन्त्रीसित दार्शनिक, पर्यावरणविध, लेखिका, […]

दार्जीलिङ

ट्रान्सपोर्ट समस्याहरू लिएर जीटीए अनि जिल्ला प्रशासनबीच बैठक : आन्दोलनकालका ट्याक्सहरू माफी

दार्जीलिङ, 4 मई। दार्जीलिङ जिल्लापाल कार्यालयमा आज दार्जीलिङका जिल्लाशासक जोयशी दासगुप्त, कालेबुङका जिल्लाशासक, दुवै जिल्लाका आरटीओहरू अनि जीटीए अध्यक्ष विनय तामाङमाझ एक बैठक बसियो। मुख्यरूपले गत 23 अप्रेलको दिन यातायात सेवा विषयलाई लिएर कलकत्तामा यातायात […]

दार्जीलिङ

क्रामाकपालाई सक्छु भन्नेहरू आफै सकिन्छ

दार्जीलिङ, 4 मई। चन्द्रमानधुराका 17 घर क्रामाकपा समर्थक गोर्खा जनमुक्ति मोर्चामा सामेल भएको दावीको विरोध गर्दै ती सदस्यहरू विमलपन्थी गोजमुमो र माकपा कार्यकर्ताहरू हुन् भनी क्रामाकपा नेता एनआर राईले बताएका छन्। उनले बताएअनुसार, यसै विषय […]

Breaking News

झोडाको पानी घरभित्र पसेको गुनासो, गुहार लगाए पनि अझसम्म कसैले गुनासो नसुनेको क्षेत्रवासीको दुखेसो

कालेबुङ, ४ मई। “झोडाको पानीले घरको फाउण्डेसन त झरिसकेकै छ त्यहिँमाथि झोडा ब्लक भएको कारण पानी घरभित्र पसेर रातभरि सुत्न धरि सकेका छैनौं। हामीलाई यो झोडा अव्यवस्थित भएको कारण धेरै नै समस्या भइरहेको छ तर […]

Breaking News

झण्डा परिवर्तन राजनैतिक सचेतताको कमी बतायो गोजयुमोले, युवाहरूलाई सचेत बनाउन विभिन्न स्थानमा सभा गर्ने

कालेबुङ, ४ मई। “दार्जीलिङ पहाडको राजनीतिलाई नयाँ दिशातर्फ लैजान अब युवाहरूलाई तल्लो सतहबाट नै बौद्धिक बन्नुपर्छ, मजबुत भएको हुनुपर्छ। भावनात्मक रूपमा होइन तर व्यवहारिक पक्षमा हावी बनाउन तल्लो सतहबाट नै राजनैतिक खुराक दिनुपर्छ।” गोर्खा जनमुक्ति […]

गाउँको खबर

25 नम्बर भष्मेदेखि निम्न रानीवन जोड़्ने सड़क मार्गको खनन कार्य शुरू

सजन शर्मा, सुके-पोख्रेबुङ, 4 मई। नागरी धजे समष्टिको नागरी फार्म निम्न प्रान्त 25 नम्बर भष्मे माने डाँड़ादेखि बैदार धुरा हुँदै धजे चियाबारीको निम्न रानीवनलाई जोड़ने सड़क मार्ग निर्माण केही दिनअघि जीटीए बीओए विनय तामाङको हातबाट […]

दार्जीलिङ

जीटीए हटाउने मागमा सड़कमा ओर्लिनेछ गोरायुमो

दार्जीलिङ, 4 मई। जीटीए हटाऊ, दागोपाप फर्काऊ भन्ने माग लिएर गोरामुमो केन्द्रिय समितिले चाँड़ै शुरू गर्ने भएको सड़क आन्दोलनलाई पार्टीको युवा एकाईले पनि पूर्ण साथ दिँदै प्रत्येक सप्ताह नै गोरायुमो पनि सड़कमा निस्किने निर्णय लिएको […]

दार्जीलिङ

बनिनेछ अब दार्जीलिङको बस स्ट्याण्ड : विनय तामाङहरूद्वारा बस स्ट्याण्डको परिभ्रमण

  दार्जीलिङ, 4 मई। दार्जीलिङ शहरबीचको बस स्ट्याण्डले अब शीघ्रै नयाँ रूप पाउने भएको छ। यसका साथै मोटर स्ट्याण्ड परिसरमा अवस्थित पुरानो सुपर मार्केट र पुरानो व्यारेक मार्केटबीचमा पनि छत निर्माण गरेर 150 वटा गाड़ी […]

खरसाङ

तीनधारेदेखि नयाँ कमान हुँदै रोहिणी पुग्ने सड़क मार्गको निर्माण कार्य गुणस्तरीय हुनपर्ने स्थानीय जनताको माग

खरसाङ. 4 मई। तीनधारे महानदी समष्टिको तीनधारेदेखि नयाँ कमान हुँदै रोहिणी पुग्ने सड़क मार्गको निर्माण कार्य पूरा नभएको कारण यसको निर्माण कार्य गुणस्तरीय हुनपर्ने माग स्थानीय जनताहरूले गरेका छन्। सन् २०१५ देखि प्रधानमन्त्री ग्राम सड़क […]

मुख्य समाचार

जनजाति मान्यताको निम्ति दुइ दिने शिखर सम्मेलन शुरु : भारतमा हामीलाई किरायदार जस्तो व्यवहार गरिन्छः मुख्यमन्त्री पवन चामलिङ

 गान्तोक, 3 मई। छुटेका 11 जात गोष्ठीलाई अनुसूचित जनजातिको मान्यता प्रदान गर्ने उद्देश्यले आजदेखि गान्तोकको मनन केन्द्रमा दुइ दिवसीय शिखर सम्मेलन शुरु भयो। राज्यको सामाजिक न्याय, सशक्तिकरण कल्याण विभाग, राज्य अन्य पछौटे वर्ग आयोग र […]

सिक्किम

अखिल सिक्किम सरकारी कर्मचारी ग्रुप सी एन्ड डी को नयाँ अध्यक्ष बने उदय नारायण शर्मा

 गान्तोक, 3 मई। अखिल सिक्किम सरकारी कर्मचारी ग्रुप सी एण्ड डी को नयाँ कार्यकारी समितिमा मुख्य सल्लाहकार, अध्यक्ष र कार्यालय सचिवको पदमा फेरबदल गर्दै नयाँ प्रतिनिधि मनोनित गरिएको छ। आज संगठनको कार्यालयमा बसेको बैठकले मुख्य […]

खेलकुद

स्व. कुमार सुब्बा एवं हरिप्रसाद प्रधान मेमोरियल खुल्ला फुटबल प्रतियोगिता शुरु

बिजनबारी, 3 मई गोग्रा स्पोर्टिङ क्लब बिजनबारीको आयोजनामा स्थानीय खेल मैदानमा भइरहेको स्वर्गीय कुमार सुब्बा एवं हरिप्रसाद प्रधान मेमोरियल खुल्ला फुटबल प्रतियोगिता दैनिक रूपमा रोमाञ्चपूर्ण भइरहेको छ।यसै अनुरुप हिजो अबेरसम्म भएको पहिलो  क्वाटर फाइनलमा मोक्तान […]

खबर

जमीनकाे पर्जापट्टा वितरण शुरू

मिरिक, ३ मई मिरिक नगरपालिकाले मिरिक नगरपालिकाबासीकाे लामाे समयदेखिकाे मागलाई पूरा गर्दै जमीनकाे पर्जापट्टा वितरण गर्न शुरू गरेकाे छ। अाजदेखि मिरिक नगरपालिका अध्यक्ष एलबी राईकाे उपस्थितिमा मिरिक नगरपालिका कार्यालयमा जमीनकाे पर्जा वितरण शुरू भएकाे छ। […]

No Picture
दार्जीलिङ

गोरामुमो-गोजमुमो श्रमिक सङ्गठनबीच भीडन्त जारी : एचपीडब्लुयुले भ्रममा पार्दैछ श्रमिक

दार्जीलिङ 3 मई चियाश्रमिकहरूलाई 120 दिनको साटो 180 दिन काममा लगाइरहेको गोरामुमो श्रमिक सङ्गठन एचपीडब्लुयुको बयानलाई केन्द्र गरेर गोजमुमो श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनले गोरामुमो श्रमिक सङ्गठन एचपीडब्लुयूले चियाश्रमिकहरूलाई भ्रममा पारिरहेको आरोप […]

मिरिक

छैटौं अनुसूचीलाई समर्थन गरिदिनुहोस्, विनय तामाङले भ्रम छर्दैछन्-गोरामुमो

मिरिक, ३ मार्च गाेर्खा राष्ट्रिय मुक्तिमोर्चा मिरिक ब्रान्च कमिटि कमिटिकाे ढाँचा तयार पार्न अाज मिरिकमा मिरिक अनि साैरेनी पानीघट्टा समष्टिकाे सयुक्त सभा जेबी लिम्बूकाे अध्यक्षतामा भयाे।सभाले मिरिक ब्रान्च कमिटिका संयाेजक महेन्द्र छेत्री भएकाेमा स्वागत जनाँउदै […]

गाउँको खबर

पूल बिजनबारी समष्टि मुर्मिदाङ निम्न उच्च विद्यालयको शिलान्यास

बिजनबारी, 3 मई पूल बिजनबारी समष्टि अन्तर्गत गोक दुई ग्राम पन्चायतको मुर्मीदाङ गाउँमा मुर्मिदाङ निम्न उच्च विद्यालयको शिलान्यास गरिएको छ। गोजमुमो केन्द्रिय समिति सदस्य  एल एम लामा तथा एस एम राई समष्टि सभापतिको संयुक्त बाहुलीबाट […]

गाउँको खबर

विजय राई : हुने विरुवाको चिल्लो पात

सजन शर्मा/सुकेपोखरी 3 मई । जोरबङलो सुकेपोखरी खण्डको प्लुङ्गदुङ्ग बस्ती गैरीगाउँ निवासी विजय राई हुने विरुवाको चिल्लो पात भने झै सानै उमेरदेखि नै जागँरिला र फ़ुर्तिला स्वभावका छन् । खेतीपातीमा आफ्नो अभिरुचि राख्ने उनले खेतीमा […]

गाउँको खबर

बाटो निर्माणाधिन : धजेलाई सिलगडीसित जोड्ने माग

सजन शर्मा /सुके-पोख्रेबुङ 3 मई । पोख्रेबुङ-नागरीदेखि धजे बस्ती ,बङकुलुङ हुँदै दुधे सिलगढ़ी जाने सड़कमार्गको निर्माणकार्य पूरा नहुनु वाहन चालक एवं यात्रुवर्गको दुर्भाग्य मानिएको छ । तत्कालिन दार्जीलिङ गोर्खा पार्वत्य परिषद् -को समयमा प्रशासक सुवास […]

दार्जीलिङ

भारती गुट गोर्खालिग पनि पञ्चायततिर

दार्जीलिङ, 3 मई। अखिल भारतीय गोर्खालीग भारती तामाङ गुटले पनि दार्जीलिङ पहाड़मा पञ्चायत चुनाउको माग उठायो। चाहे एक स्तरीय होस् वा दुइ स्तरीय, तर पञ्चायत चुनाउ हुनपर्छ। गोर्खालीगका मूलसचिव विप्लव राईले आज यहाँ एक पत्रकार […]

दार्जीलिङ

लालकोठी घेरेर फाइदा छैन , बरू मन्त्री भेट्ने

दार्जीलिङ, 3 मई। एचपीडब्लुयूले भोलिको लालकोठी घेराउ कार्यक्रमलाई केही समयको लागि स्थगित गरेको घोषणा गर्दै लालकोठीमानै आगामी 7 मईको दिन हुने एक बैठकमा भने भाग लिने निर्णय लिएको छ। गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्लुयू (हिमालयन प्लान्टेशन […]

खरसाङ

गोरामुमोको समयमा श्रमिकहरुको हितमा काम भएन तर गोजमुमोले श्रमिकहरुको हितमा धेरै काम गरेको छ- डीटीडीपीएलयु

खरसाङ ,३ मई पहाडको राजनीतिमा अहिले गोजमुमो र गोरामुमोमाझ वाकयुद्ध शुरु भएको छ। गोरामुमोको अडानलाई गोजमुमोले चौतर्फी तर्फबाट घेरिरहेको छ। आज पनि गोजमुमो समर्थित श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन (डीटीडीपीएलयु) को पक्षमा […]

कालेबुङ

दुईसय अधिक विमलपन्थी युवाहरू तृणमूल कङ्ग्रेसमा सामेल:  गणतन्त्रमा सबैलाई पार्टी गर्ने अधिकार छ-शान्ता छेत्री  (हेर्नुहोस् भिडियो रिपोर्टसितै)

मईको अन्ततिर मुख्यमन्त्री पहाड आउने  प्रज्ज्वल छेत्री/ कालेबुङ, 3 मई:  विमल गुरुङपक्षका दुई सय अधिक युवाहरूले आज गोजमुमोको साथ छोड्दै तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। आज कालेबुङ टाउनहलमा आयोजित कालेबुङ जिल्ला तृणमूल युवा कङ्ग्रेसको दलीय सभाबीच […]

कालेबुङ

विनय तामाङले रोहिङ्ग्याका आरोप लागेका मुस्लिमहरूसित गरे भेट(हेर्नुहोस् भिडियोसितै)

‘साम्प्रदायिक तनाउ भए भारतभरि फैलिएर जानसक्छ’ कालेबुङ, 2 मई:  आज जीटीए चियरमेन विनय तामाङले कालेबुङ आएर सोसियल मिडियामार्फत रोहिङ्याको आरोप लागेका मुस्लिम समुदायका मानिसहरूसित भेट गरी उनीहरूबारे जानकारी लिए। साङ्गठनिक कुराहरू लिएर कालेबुङ आइपुगेका तामाङले […]

No Picture
खबर

क्योङसामा तीन दिने करियर मेला हुने

गान्तोक, 2 मई:  एसडीएफ पार्टीको पश्चिम जिल्ला कार्यकारणी समितिले आगामी 19 मईदेखि 21 मईसम्म तीन दिने करियर मेला आयोजन गर्ने भएको छ। गेजिङस्थित क्योङसा खेल मैदानमा यो मेला आयोजन हुनेछ। यसको जानकारी एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष […]

खबर

बढ्यो सिक्किममा पर्यटकको आगमन(फोटो फिचरसितै)

गान्तोक, 2 मई: ढिलो गरि चम्किएको यसपल्ट बसन्त ऋतुको पर्यटकीय मौसम अहिले सिक्किममा तिब्र गतिमा चम्किएको छ। अहिले पूर्व जिल्लाको चर्चित पर्यटकीय गन्तव्य छाङ्गु, नाथुला, बाबा मन्दिर र राजधानी वरिपरि देशी विदेशी पर्यटकहरूको घुइरो लाग्न थालेको […]

Breaking News

गोरामुमोको बयानप्रति युवा मोर्चाको आपत्ती, पोष्टरद्वारा जिम्बालाई प्रश्न

बिजनबारी-कोलबोङ, 2 मई। सञ्जय निरौला गोरामुमो प्रवक्ता निरज जिम्बाले जीटीएमाथि गरेको टिप्पणी गर्दै पहाडमा फेरी छैटौं अनुसूची लागु हुन पर्ने राखेको मन्तव्यमाथि गोर्खा जनमुक्ति मोर्चाको पुल बिजनबारी गोक समष्टी युवा मोर्चाले विरोध जनाउँदै विरोध जनाएको […]

कालेबुङ

गर्मियो दार्जीलिङको राजनीति: निरज जिम्बालाई विनय तामाङको जवाब(हेर्नुहोस् भिडियोसितै)

कालेबुङ, 2 मई:  अहिलेघरि अचानक गोर्खा जनमुक्ति मोर्चा अनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चामाझको आन्तरिक कलह देखिने गरी बाहिर आइसकेको छ। 105 दिनको बन्दपछि राज्य सरकारको सदिच्छामा जीटीएमा बसिरहेको गोजमुमो अनि हिल डेभल्पमेन्ट काउन्सिल चलाइरहेको गोरामुमोमाझ वाकयुद्ध […]

No Picture
खबर

गोजमुमो खरसाङ महकुमा स्तरीय त्राण कमिटी गठन

खरसाङ, २ मई: गोर्खा जनमुक्ति मोर्चाको खरसाङ महकुमा स्तरीय त्राण कमिटी गठन गरिएको छ। जीटीए बोर्ड अफ् एडमिनिष्टेसनको उपाध्यक्ष एवं गोजमुमो केन्द्रीय महासचिव अनित थापाको निर्देशनमा खरसाङ महकुमा स्तरीय सभा यहाँको पार्टी कार्यालयमा महकुमा सभापति […]