
अनित थापाको सहयोगमा श्रमिकहरुलाई च्यादर र छाता वितरण
खरसाङ, २ मई: जीटीए बोर्ड अफ् एडमिनिष्टेसनको उपाध्यक्ष अनित थापाको सहयोगमा तीनधारे महानदी समष्टीको घुम्ती चियाबारीमा च्यादर र छाता वितरण गरिएको छ। यहाँको गरीब जनताहरुलाई घर बनाउन सहयोग होस भनेर उपाध्यक्ष अनित थापाको निर्देशन र […]