दार्जीलिङ

जङ्गल बस्तीको हरिबिजोग

दार्जीलिङ, 29 मई। बर्खाझरीसँगै पाइपबाट चुहेको पानीले उठिबास लगाउँदैछ जङ्गल बस्तीका मानिसहरूलाई। तर यो चुहेको पानीले दार्जीलिङ शहरी क्षेत्रलाई पनि काकाकुली बनाउँदैन भन्न सकिन्दैन। हिजो राती आएको भारी वर्षाको कारण गएको पैह्रोले जङ्गल बस्तीको अवस्था […]

Breaking News

‘ममता, अहलुवालिया, मोदीसमेतले किन बेवास्ता गर्दैछन् तेञ्जिङलाई?’

दार्जीलिङ, 29 मई। फेरि तेञ्जिङ शेर्पालाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मान जनाउऩुपर्ने माग उठ्यो। प्रत्येक वर्षको 29 मईको दिन यो माग उठ्दै आएको 6 वर्ष लाग्यो, तरै पनि यसमाथि केन्द्र सरकार कानमा तेल […]

दार्जीलिङ

वैज्ञानिक टीकाराम शर्माको निधन : विमोद्वारा शोक प्रकट

दार्जीलिङ, 29 मई। गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले आज एक सभाको आयोजना गरेर टीकाराम शर्माको निधनमा शोक प्रकट गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको विमोका सहसचिव विश्‍वास छेत्रीले बताए। उनले भने-टीकाराम शर्माको निधनले गोर्खा समाजमानै अपूरणीय क्षति […]

Breaking News

पैसा बाँड्दै मुख्यमन्त्री

कालेबुङ,29 मई मुख्यमन्त्री ममता व्यानर्जी पाँचदिनको लागि पहाड घुम्न आएकी छन्। यसबीच उनले विभिन्न वोर्ड, जिटिए अनि प्रशासनिक अधिकारीहरूसित बैठक गर्ने कुरा छ। ‘तिमी शान्ति देउ, म विकास दिन्छु,’ छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन स्थगित गरेर […]

मनोरञ्जन

‘एकनासे रोलले गर्दा विश्राम लिएँ’

साढे चार दशक लामो फिल्मी यात्रामा डेनी डेन्जोंग्पाले भिन्नभिन्न चरित्रलाई पर्दामा उतारेका छन्। एकरसका भूमिकाको अफरको बाढी आउन थालेपछि उनले निकै थोरै फिल्म खेल्ने गरेका छन्। त्यसैले पछिल्लो समय उनी मुम्बईमा कम, जन्मथलो सिक्किममा बढी […]

देश

दिल्ली मोर्चाले जाति उन्मुक्तिको दिशा खोज्ने

दिल्ली, 29 मई दिल्ली मोर्चाले गरेको सभामा दिल्ली एनसीआर शाखाका गोजमुमो प्रमुख सल्लाहकार रूस्तम छेत्रीले गोजमुमोको छत्रछाँयामा दिल्लीका गोर्खाहरू एक भएर बस्नुपर्ने आह्वान गरे। गोजमुमो दिल्ली एनसीआर शाखाका मूल सचिव विनोद घलेले नव गठित गोजमुमो कमिटीका […]

दार्जीलिङ

इन्द्रमणि राई बने महकुमा साङ्गठनिक सचिव

दार्जीलिङ, 28 मई। गोरामुमो छोडेर गोजमुमोका सामेल भएका इन्द्रमणि राईलाई गोजमुमो दार्जीलिङ महकुमा समितिले आज महकुमा समितिको सांगठनिक सचिवको पद सुम्पियो। जसलाई पूर्ण इमान्दार अनि दक्षतासित पालन गर्ने इन्द्रमणि राईले प्रतिवद्धता जाहेर गरेका छन्। आज […]

दार्जीलिङ

वर्ल्ड कप टाउनको रूपमा रङ्गिनेछ दार्जीलिङ

दार्जीलिङ, 28 मई। रसियामा आगामी 14 जूनदेखि वर्ल्ड कप फूटबल प्रतियोगिता शुरू हुने भए पनि दार्जीलिङ 2 जूनदेखिनै वर्ल्ड कप टाउनको रूपमा रङ्गिनेछ। दार्जीलिङलाई वर्ल्ड कप फूटबलमय बनाउनका साथै यसै समय यसलाई सामाजिक कार्यको लागि […]

दार्जीलिङ

तेञ्जिङ शेर्पाको सम्मानमा : 29 मई जीटीएको विदा

दार्जीलिङ, 28 मई। यसपालीदेखि जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-ले तेञ्जिङ नोर्गे शेर्पाको जन्म जयन्तीको दिन आधिकारिक विदा दिने घोषणा गर्यो। जीटीएले हिमबाघ तेञ्जिङ शेर्पाको 104औं जन्म जयन्तीको अवसर पारेर यस्तो घोषणा गर्दै एक अधिसूचना जारी गरेको […]

खरसाङ

आयो राजेन्द्र पासाको आत्म अभिव्यन्जना र अन्तर्मनका लहरहरू  

सञ्जीव मोहोरा, सोनादा 28 मई सोनादा साहित्य संस्थानका मुल सचिव एवं सोनादा क्षेत्रका तिहक कवि राजेन्द्र कुमार प्रधान (राजेन्द्र पासा)-को दुईवटा कृतिहरु  आत्म अभिव्यन्जना र अन्तर्मनका रागहरू-को लोकार्पण विभिन्न साहित्यानुरागीहरुको उपस्थितिमा अनि संस्थाकै मासिक साहित्य […]

सिक्किम

एलटीडीसीले गऱ्यो सफा गुरूदोङमार झील

गान्तोक, 28 मई। आउॅंदो विश्व पर्यावरण दिवसको वैश्विक नारा बीट प्लास्टिक पल्युशनलाई कार्यरूपमा उतार्दै उत्तर सिक्किमको चर्चित पर्यटकीय गन्तव्य गुरूदोङमार झील 17800 फिट परिसरमा थुप्रो लागेको फोहोर सङ्कलन गरेर प्रबन्धन गर्ने कार्यक्रम सम्पन्न भयो। लाचेन […]

म्यागजिन

झोराहाटे माया

स्मृति विकास आले रातभरि पानी दर्किरह्यो । पानीको भेल बाटोमा जत्तातत्तै बग्न थाल्यो । ४ मई २०१८, रिम्बिक । त्यही पानीको धारलाई पछ्याउँदै एक्कबिहानै मेरो यात्रा शुरू भो रिम्बिकबाट । यता वचनमा मनोजको पुतलीसित हार्दै […]

म्यागजिन

उतारचढावमा भाजपा : अग्निपरिक्षामा मोदी लोकप्रियता

राजनीति बबिता मादेन, सिलगढी मोदी सरकारको कङ्ग्रेस मुक्त भारतको सपना पूरा हुन्छ या हुँदैन त्यो समयले बताउँनेछ तर यो अवस्य भन्न सकिन्छ, कि विपक्षीहरूको महागठबन्धन आउने दिनहरूमा मोदीको निम्ति पक्कै पनि अग्निपरिक्षा सावित हुनेछ। पूँजिपतिको […]

No Picture
मिरिक

तृणमूलतिर आकर्षित

सजन शर्मा, सुके-पोख्रेबुङ, 28 मई । पोख्रेबुङ ग्राम पञ्चायत तीनको ग्राम संसद चौध अन्तर्गत नागरी फार्म लिम्बू गाउँ-गुरूङ गाउँबाट अन्य पार्टीका तीनजना समर्थक तृणमूल काङ्ग्रेसमा सामेल भएका छन् । विजय गुरूङको अध्यक्षतामा अनुप सुब्बाले सञ्चालन […]

Breaking News

राजेन भेटवाल फेरि खस बोर्डका चेयरम्यान

सजन शर्मा,सुके पोख्रेबुङ, 28 मई। खस युवा सङ्गठन पोख्रेबुङ-नागरी समष्टिको सभा प्रेम छेत्रीको वासगृहमा तथा विनोभा ओझाको अध्यक्षतामा भयो । सचिव विलास भारतीले सञ्चालन गरेको सभामा पश्चिम बङ्गाल खस सांस्कृतिक विकाश बोर्ड चेयरमेन राजेन भेटवाल […]

Breaking News

ममता व्यानर्जीको स्वागतमा लगाएको होर्डिङ फ्याँकियो झाडीमा : झण्डा प्रदर्शनमा मोर्चा र तृणमूलबीच होडबाजी

कालेबुङ, 28 मई। कालेबुङमा मुख्यमन्त्रीलाई स्वागत गर्न दलहरूको तैंछाङमैंछाड चलेको छ। मुख्यगरी तृणमूल काङ्ग्रेस र गोजमुमोमा यो होड देखिएको छ। कालेबुङ नगरमा मोर्चा र तृणमूल काङ्ग्रेसले झण्डा गाड्ने होड गरिरहेको देखिएको छ। जहाँजहाँ मोर्चाले झण्डा […]

Breaking News

हजारौँको सङ्ख्यामा भारत, नेपाल, भुटानका युवाहरूलाई रिक्त पदका लागि आवेदनको आमन्त्रण : परीक्षा केन्द्र गान्तोक अनि सिलगड़ीमा

कालेबुङ ,28 मई भारत सरकारका विभिन्न मन्त्रालयका विभागहरूमा स्नातक अथवा ग्रेजुएसन उत्तीर्ण गरेका युवाहरूका लागि हजारौँको सङ्ख्यामा रिक्त पदहरूका लागि आवेदनको आमन्त्रण गरिएको छ। यी पदहरूमा मुख्य रहेका छन् – एसिस्टेन्ट अडिट अफिसर, एसिस्टेन्ट एकाउन्टस […]

खबर

दागोपापलाई दिएको जमिन लाँदैछ सरकारले फिर्ता : प्रताप खातीले सोधे- बाबुले ल्याएको जमिन छोराले फर्काउनु ठिक हो?

कालेबुङ, 28 मई सन् 1988 मा भारतको केन्द्र सरकार, पश्चिमबङ्गाल सरकार अनि गोरामुमो पार्टीमाझमा भएको दार्जीलिङ गोर्खा पार्पत्य परिषद (दागोपाप) को सम्झौता पत्र अनुसार सिलगडी नजिकको पिन्टेल भिलेजमा 24 ऐकर 60 डेसिमल अनि दार्जीलिङ मोडमा 2 […]

Breaking News

कामी बोर्डको भ्रष्टाचार मुख्यमन्त्रीसम्म पुऱ्याउन पोष्टरिङ : भ्रष्टाचारीहरूलाई पदबाट झट्टै निस्काषन गरिनुपर्छ-खाती

कालेबुङ, 28 मई कामी विकास बोर्डका अध्यक्ष अनि उपाध्यक्षले घोटाला गरेको खबर निरन्तर सार्वजनिक भइरहेको छ। मिडियामा छाइरहेको यो घोटलाबारेका पोष्टर अहिले कालेबुङ नगरमा देखापरेको छ। डम्बर चौक, महकुमा अधिकारीको कार्यालय परिसरलगायतका भित्ताहरूमा यो काले पोष्टर […]

सिक्किम

दोदकमा गौशाला निर्माण कार्य शुरु

सरोज गुरुङ, सोरेङ, २७ मई पश्चिम सिक्किमस्थित दोदकमा प्रस्तावित श्रीधाम वृन्द्रावनको गौशाला निर्माण गर्न आज भूमिपूजन गरेर गौशाला निर्माण कार्यको श्रीगणेश गरेको छ। यस पुनित अवसरमा यसै महत्त्वकांशी योजनाका प्रेरक तथा सन्त रोहितराज महाराजको विषेश […]

मुख्य समाचार

उड्यो बरालको छिचिमिरा : कविता झैं कथा किन अधिक चर्चामा छैन?-जय क्याक्टस

गान्तोक, 27 मई । सिक्किमेली कथामा चर्चित नाम युवा बरालकृत ‘छिचिमिरा’ कथाहरू लोकार्पण भयो। मेन्युस्क्रिप्ट पब्लिकेशनले बजारमा ल्याएको ‘छिचिमिरा’ आइतबार जीवन थिङ पथ डेभलप्मेन्ट एरियामास्थित नेपाली साहित्य परिषद(नेसाप) भवनमा चिया कविताद्वारा आयोजित कार्यक्रममा दार्जीलिङ, कालेबुङ […]

खरसाङ

विकास प्याकेजको घोषणा गर्दै जीटीए बीओए सदस्यहरु गाउँगाउँ डुल्दै 

खरसाङ , २७ मई जीटीए बोर्ड अफ्एडमिनिष्ट्रेशनका सदस्याहरु अनु प्रधान र जैतुन निशाले एक गुच्छा विकासको कार्यको घोषणा गर्दै तीनधारे क्षेत्रको भ्रमण गरेका छन्। जीटीएको मातृ अनि शिशु कल्याण विभागकी कार्यकारी सदस्या अनु प्रधान र […]

खरसाङ

साहित्यकारहरु पुरस्कारको पछि कुद्छन् तर पुरस्कार पो साहित्यकारहरुको पछि कुद्नु पर्ने हो-प्रदीप गुरुङ

खरसाङ , २७ मई खरसाङको गोर्खा जनपुस्ताकालयको  ४० औं प्रकरणका विशेष स्रष्टा आख्यानकार प्रदीप गुरुङ। उनीसित विशेष संवादको कार्यक्रम थियो।  युवा समालोचक,गजलकार एवं पत्रकार शैलेन्द्र समदर्शी थिए संवादकर्ता।  शैलेन्द्रले गुरुङसित विविध प्रश्न तेर्साए। ‘पाठकलाई आकर्षण […]

दार्जीलिङ

खस भारतीय हितकारी सम्मेलन नारी र युवा प्रकोष्ट गठन

दार्जीलिङ, 27 मई खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समिति युवा एकाइ एवं नारी प्रकोष्ट गठनार्थ सोनादा नालीचौर सामुदायिक भवनमा आञ्चलिक सभापति दुर्गाप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा खस भारतीय हितकारी सम्मेलन […]

दार्जीलिङ

‘स्थानीय निर्माणकर्मीहरूलाई मौका दिनुपर्छ’

दार्जीलिङ, 27 मई। स्थानीय निर्माणकर्मीहरूले काम बिगारे, त्यसको जिम्मा आफ्नो काँधमा लिने निर्णय लिंदै गठन भएको दार्जीलिङ गोर्खा कन्स्ट्रक्शन लेबर वेलफेयर युनियनले आगामी 3 जूनको दिन यहाँको हिमालयन कला मन्दिर भवनमा एक सभाको आयोजना गर्ने […]

Breaking News

रजस्वला दिवसमा कविता : रियाले रुवाइन् श्रोता

कालेबुङ, 27 मई क्याफिन एन्ड कपिजले मन्सोङ लाइब्रेरीले प्रदान गरेको खास अवसर अनि खबरम्यागजिन र खोजखबरको सहकार्यमा भोलिको ‘रजस्वला दिवस’-लाई कवितीय अभिव्यक्तिमार्फत आज नै पालन गऱ्यो। चिट्ठामा पालो परेका कविहरूले पालैपिलो कविता सुनाए। भिक्टोरियन समयदेखि […]

खरसाङ

आरकेको धुकधुकी 

सिटोङ, 27 मई सिटोङ भेगमा हालसाल साहित्यिक-साङ्गीतिक साथै अन्य रचनात्मक क्रियाकलापले गति पक्रेको देखिन्छ | त्यसै क्रममा एउटा नयाँ कड़ी जोडिएको छ | गुरुङ गाउँ जनमैदानमा अमरज्योति ग्राम सुधार समितिको तत्वावधानमा सम्पन्न एक कार्यक्रममा समितिकै […]

कालेबुङ

‘बस अनि चित्र बनाउँ’ प्रतियोगिता सम्पन्न

कालेबुङ, 27 मई कालेबुङ सचेत मञ्चले आज यहाँको लोवर बोङ बस्तीमा ‘बस अनि चित्र बनाउँ’ प्रतियोगिताको आयोजना गरेको थियो। बोङ बस्तीस्थित गणेश निम्न बुनियादी पाठशालाका विद्यार्थीहरूलाई लिएर मञ्चले उक्त प्रतियोगिताको आयोजना गरेको थियो। मञ्चका अध्यक्ष […]

No Picture
कालेबुङ

गोजमुमो बुथ लेभल कमिटि गठन

कालेबुङ, 2 7 मई 35 नम्बर समष्टि अन्तर्गत गैरीगाउँमा गोजमुमो -को बुथ लेभल कमिटी गठन भएको छ। स्थानीय सन्तोष दाहालको अध्यक्षतामा सम्पन्न एक सभाबिच उक्त कमिटी गठन गरिएको छ। 169 अनि 170 नम्बर बुथका जनसाधारणलाई […]

मिरिक

आपदा प्रबन्धनमाथी जनचेतना

सजन शर्मा/सुकेपोखरी, 27मई। जोरबङ्लो सुकेपोखरी खण्डको तुङसुङ परमागढ़ी ग्राम पञ्चायत ग्राम संसद 18 अन्तर्गत पेम्बोङमा स्वनिर्भर समूहहरूलाई लिएर आपदा प्रबन्धनमाथि जनचेतना कार्यक्रम सम्पन्न गरियो । सीएसपी भावना राणा तथा डीआडी सेल दार्जीलिङ जीटीएका डीएलटी प्रभात […]