दार्जीलिङ

शिक्षक वेलफेयर सेलको गठन

दार्जीलिङ , 27 मई सङ्गठनलाई थप मजबुत तथा प्रभावकारी बनाउने उद्देश्यले माध्यमिक शिक्षक कल्याण सङ्गठन जिल्ला समिति दार्जीलिङको एक महत्त्वपूर्ण सभा स्थानीय हिन्दी हाइ स्कुलमा बसियो। सभामा जिल्ला सभापति राम तामाङ लगायत दार्जीलिङ तथा खरसाङ […]

खरसाङ

“ग्रेट हिमालयन क्लिन अप” को नारासितै आठ माइल खोलामा सफाइ अभियान

सञ्जीव मोहोरा,सोनादा 27 मई बिगत डेढ बर्षअघिदेखि सोनादा क्षेत्रको गोराबारी आठ माइल खोलालाई प्लास्टिक मुक्त र प्रदुषण मुक्त बनाउने अभियानमा जुटेका यहाँको टिडी होमस्टेका सन्चालक उत्सव प्रधान र उनको सम्पूर्ण दलले आठ माइल खोला र […]

मिरिक

लीजडीट प्रदान गरिने कार्य शुरु

मिरिक, 27 मई मिरिक नगरपालिका ( मिरिक अर्द्धघोषित क्षेत्र) को वासिन्दालाई निजि गृह निजि भूमि योजना तहत अाज शनिबारदेखि लीजडीट प्रदान गरिने कार्य शुरु गरियो ।  वार्ड नम्बर तीन , थाना लाइनको ४५ जनालाई लीज […]

दार्जीलिङ

नारी मोर्चाले पर्जा पट्टा बिषयमा चेतना फैल्याउने

बिजनबारी, 27 मई। गोर्खा जनमुक्ति नारीमोर्चा पुल बिजनबारी गोक समष्टि कमिटीको एक साङ्गठनिक सभासँगै एक जनचेतनामुलक कार्यक्रम बिजनबारी सार्वजनिक भवनमा आयोजना गरियो। सभामा सङ्गठनलाई कसरी मजबुत बनाउनु पर्ने तथा विशेष रूपमा जमीनको पर्जापट्टा सम्बन्धी जनसाधारणमा […]

दार्जीलिङ

सरस्वती उमावि – मा अन्तरगृह प्रतियोगिता: पारितोषिक वितरण साथै पहिलो सत्रान्त परिक्षाको प्रमाणपत्र वितरण

रिम परिचित,पेशोक-लप्चु, २७ मई लेखाइ -पढाइ बाहेक पनि बाहिरी ज्ञानले विद्यार्थीहरुको बौद्धिक विकासमा सहयोग पुग्ने अभिप्रायले पेशोक सरस्वती उमावी-मा शैशिक कार्यक्रम अनुसार विभिन्न खेलकुदहरू समापन गरिएको छ । विद्यालय कर्तृ पक्षले जनाए अनुसार गत दुई […]

Breaking News

एनएच ५५ अन्तर्गत तीनधारेको पैह्रोबाट गाडीहरु कुद्न फेरि बन्द

खरसाङ, २७ मई एनएच ५५ अन्तर्गत तीनधारेको पैह्रोबाट गाडीहरु कुद्न फेरि बन्द भएको छ। पानी गर्नथालेपछि पैह्रो क्षेत्रमा रेलको लीकमाथिबाट नै गाडीहरु कुद्दा चिप्लेर दुर्घटना हुनसक्ने भएको कारणले रेलवे विभागको तर्फबाट यहाँ रेल चेक बनाउने […]

दार्जीलिङ

मुख्यमन्त्री आउँदा युवा तृणमूलले देखाउनेछ शक्ति

दार्जीलिङ, 26 मई। राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीको पहाड़ भ्रमण अविधनै दार्जीलिङ हिल युवा तृणमूल कंग्रेसले शक्ति प्रदर्शन गर्ने निर्णय लिएको छ। ताकि पहाड़मा तृणमूल कंग्रेस अझै पनि सशक्त अनि मजबुत छ भन्ने  मुख्यमन्त्रीलाई देखाउन सकौं। […]

मिरिक

बाटो जिर्णोद्वार

सजन शर्मा, सुकेपोखरी, २६ मई। सुकेपोखरी देखि धजे बस्तीसम्म २२किलोमिटर दुरत्वको सड़कमार्ग निर्माण कार्यमा विलम्ब भएको आरोपमा गोरामुमोले आपत्ती जनाउँदै क्षेत्रका प्रत्येक वाहनमा कालो झण्डा लगाएर विरोध प्रदर्शन गरे लगत्तै गएको १७ मार्चको दिन गोर्खा […]

दार्जीलिङ

दार्जीलिङको पर्यटनःकलकत्तामा चल्दैछ जालसाजी : कलकत्ते ठगको शिकार बन्दैछन् पर्यटकहरू

दार्जीलिङ, 26 मई। दार्जीलिङको पर्यटन देखाएर कलकत्तामा चल्दैछ जालसाजी। जसले हाल गतिलै रूप लिइरहेको पर्दाफाश भएको छ। तर अहिलेसम्म पनि ती ठगहरूको परिचय अनि ठेगानाको पत्तो लाग्नैसकेको छैन। जसले दार्जीलिङको पर्यटनलाई अवैधरूपले अनलाइन कमाउने भाड़ा […]

Breaking News

जिटिएलाई हिफभिअले सोध्यो-‘राज्यपालले ग्याजेट नोटिफिकेशन निकालेर बनबस्तीलाई रेभेन्यू भिलेजमा रुपान्तर नगरी कसरी पर्जापट्टा दिइन्छ?

कालेबुङ, 26 मई 2006 को बनाधिकार ऐन अनुसार जलपाइगढीको 25 अनि अलिपुरद्वारको 69 वटा बनबस्तीलाई पट्टापट्टा दिलाउन राज्यपालले दुइवटा बेग्लाबेग्लै अथवा जिल्लागत ग्यागेज नोटिफिकेशन (राजपत्र) निकाल्यो। त्यसपछि दुवै जिल्ला गरी मोठ 94 वटा बनबस्तीलाई रेभेन्यू […]

Breaking News

नगरपालिकाद्वारा सडक कार्पेटीङ शुरू,  क्षेत्रवासीद्वारा हर्ष प्रकट

कालेबुङ, 25 मई। कालेबुङ नगरपालिकाकाको 18 नम्बर वार्डको हिलटपदेखि स्थानीय गुम्बासम्म पुग्ने सडक कार्पेटीङ कार्यको आजदेखि शुरूवात गरिएको छ। नगरपालिका अध्यक्ष रवि प्रधान साथै वार्ड पार्षद मुन्ना लामाको उपस्थितिमा उक्त सडक कार्पेटीङ कार्यको शुरूवात गरिएको […]

No Picture
मिरिक

अवकासप्राप्त शिक्षकहरूले खोले सङ्गठन

सजन शर्मा, सुके-पोख्रेबुङ, २५ मई। हिमालयन अवकाश प्राप्त प्राथमिक शिक्षक कल्याण समिति राबाञ्चलको सभा पीआर सुब्बाको अध्यक्षतामा भयो। सचिव सिएन प्रधानले सञ्चालन गरेको सभामा सङ्गठनका पदाधिकारी,प्रतिनिधि एवं सदस्यहरूको उपस्थिति रहेको थियो । विशेष अवकाश ग्रहण […]

Breaking News

गोरामुमोका चीफ कन्भेनर गोजमुमोमा सामेल,  थप कर्मठ सदस्यहरू गोजमुमोमा सामेल गराउने बयान

कालेबुङ, 25 मई। कालेबुङ नगरपालिकाकाको 11 नम्बर वार्डका 32 परिवारले आज गोर्खा राष्ट्रीय मुक्ति मोर्चा पार्टी त्याग गरेर गोर्खा जनमुक्ति मोर्चा पार्टीमा सामेल भएका छन्। आज कालेबुङ डम्बर चोक नजिकस्थित गोजमुमो पार्टी कार्यालयमा राकेस मुखियाको […]

पर्यटन

‘पहाड़को पानी र पहाड़को जवानी पहाड़मा नै प्रयोग गर्नुपर्छ’

सजन शर्मा, सुके-पोख्रेबुङ २५ मई। हिल तृणमूल काङ्ग्रेस नागरी धजे समष्टिको सभा नागरी फार्म सार्वजनिक भवनमा भयो । समष्टि अध्यक्ष डिके थापाको अध्यक्षतामा कुमार राईले सञ्चालन गरेको सभामा सुकेखण्ड संयोजक एसके राई,ट्रेड युनियन दार्जीलिङ ब्राञ्चका […]

No Picture
सिक्किम

सिक्किमको सबै बालिकाहरूलाई सर्विकल क्यान्सरको टिकाकरण गरिने

गान्तोक, 25 मई। राज्यलाई सर्विकल क्यान्सर मुक्त राज्य बनाउने लक्ष्य लिएर सिक्किमको स्वस्थ्य, स्वास्थ्य सुरक्षा तथा परिवार कल्याण विभागले 9 देखि 14 वर्ष उमेरका बालिकाहरूलाई सर्विकल क्यान्सरको निःशुल्क टिकाकरण गराउने भएको छ। राज्य सरकारले अघिबाटै […]

मुख्य समाचार

32 बाट होस अथवा 40 बाट, स्थायी समाधान चहान्छौ: एलटीभीसी

 गान्तोक, 25 मई । लिम्बू तामाङ भोलन्टेरी कमिटी (एलटीभीसी) ले 32 बाट भए पनि अथवा 40 बाट भए पनि लिम्बू तामाङको निम्ति स्थायी रूपमा सीट आरक्षण गरिनुपर्ने माग गरेको छ। राज्य सरकारले केन्द्रमा पेश गरेको […]

मुख्य समाचार

एसडीएफ दिशाहीन, नीतिहीन र सिद्धान्तहीन बनेको साबित भयो: एसकेएम

गान्तोक, 25 मई। मुख्यमन्त्री पवन चामलिङले सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का सदस्यहरूलाई सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) मा सामेल हुन भनी गरेको अपीललाई एसकेएमले गम्भीरतासित लिॅंदै कड़ा प्रतिक्रिया व्यक्त गरेको छ। मुख्यमन्त्रीको उक्त अपीलप्रति प्रतिक्रिया व्यक्त […]

Breaking News

सेन्तेरेम गायक प्रणेशको हल्का हल्काले जित्दैछ श्रोताको मन ( हेर्नुहोस् भिडियो)

खरसाङ, २५ मई नेपाली साङ्गीतिक क्षेत्रमा सेन्तेरेम गीत गाएर प्रसिद्धि कमाएका युवा गायक प्रणेश राईले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। कालेबुङ निवासी गायक प्रणेश राईको हल्का हल्का बोलको नयाँ गीतको म्यूजिक भिडियो  भर्खरै युट्युबमा […]

सिक्किम

“छिचिमिरा”को लोकार्पणमा चिया कविताले कथा संवाद गर्ने

 गान्तोक, 25 मई । कथाकार युवा बरालको चौथो साहित्यिक कृति ‘छिचिमिरा’ आउॅंदो आइतबार विकास क्षेत्रस्थित नेपाली साहित्य परिषद भवनमा सार्वजनिक गरिने छ। ‘चिया कविता’ को तत्वावधानमा आयोजन भइरहेको कार्यक्रममा कथा संग्रह ‘छिचिमिरा’ सार्वजनिक गरिने जानकारी […]

खरसाङ

आयो लोक गायिका सुचिता खातीको कौडा 

खरसाङ ,२५ मई खरसाङकी लोक गायिका सुचिता खातीको कौडा शुक्रबार यहाँको लोकल च्यानल नमस्ते खरसाङमा सार्वजनिक गरिएको छ। आरसी प्रोडक्शनमा निर्माण भएको लोक गायिका सुचिता खातीको यो लोक गीतहरुको सङ्गालो कौडा सङ्गीतकारहरु महेश्वर लामा, इन्द्र […]

Breaking News

अवैध निर्माणमाथि चल्यो नगरपालिकाको झ्याम्पल

दार्जीलिङ, 25 मई। दार्जीलिङ नगरपालिकाको एउटा बिल्डिङमाथि बनिएको अवैध घरमाथि बज्रियो नगरपालिकाको झ्याम्पल। लिखितरूपमा नोटिस, त्यसपछि मौखिकरूपमा कैयौंपल्ट अपील गर्दा पनि घर मालिकले वास्ता नगरेपछि आज नगरपालिका उपाध्यक्ष सागर तामाङ, नगरपार्षदगण, कार्यकारी अभियन्ता प्रशान्त राईका […]

दार्जीलिङ

‘2018-मा हामी स्थायी हुन्छैहुन्छौं’

दार्जीलिङ, 25 मई। यसै वर्षलाई जीटीएका पे-व्याण्ड कर्मचारीवर्गले स्थायीकरणको मुद्दा छिराउने वर्ष ठानेका छन्। जुन मुद्दालाई एकीकृत कर्मचारी सङ्गठनले निकै माथिल्लो स्तरमा पुर्याएको पनि दावी गरेको छ भने यो वर्ष 2018-भित्र यो मुद्दा फत्ते भएरै […]

Breaking News

जिटिएले दिने बनबस्तीलाई पर्जापट्टा : हुन लागेको काममा बाधा गर्नु हुँदैन- विनय तामाङ

दार्जीलिङ, 25 मई। दार्जीलिङ पहाड़ वा जीटीए क्षेत्रका 168 वटा वनबस्ती क्षेत्रका भूमिहीनहरूलाई उनीहरू बस्दै आएको जमीनको मालिकाना अधिकार दिने प्रक्रिया आजदेखि शुरू भएको जीटीए अध्यक्ष विनय तामाङले बताए। यसै विषय लिएर आज जीटीएको मुख्यालय […]

मिरिक

बनियो वैष्णवी दुर्गा मन्दिर

सजन शर्मा, सुकेपोखरी, २५ मई। लाठपञ्चर चाम्रा गोदाम परिसरमा सन् १९८८ सालमा स्थापित वैष्णवी दुर्गा मन्दिर जीर्णोद्धारपछि हिज अर्थात २४ मईको दिन वैदिक विधि अनुसार उद्घाटन गरिएको छ।२३र२४मईमा आयोजित दुइदिवसीय धार्मिक कार्यक्रमबिच उद्घाटित उक्त मन्दिर […]

दार्जीलिङ

प्रधानमन्त्री सडक योजनाबाट २ करोड १० लाख रुपियाँको लगानीमा बनिने बाटोको शिलान्यास

कैंजले / झेपी, 25 मई अप्पर रमिते भुजेल गाउँ, रावली गाउँले अब चाडै यातायातको सुविधा पाउने भएको छ। प्रधानमन्त्री ग्रामिण सडक योजना अन्तर्गत बिजनबारी लोधोमा रोडदेखि राई गाउँसम्म पक्की बाटो बनिने भएको छ। आज एक […]

दार्जीलिङ

बनियो संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठन सर्कल कमिटी

बिजनबारी, 25 मई आज बिजनबारी नेपाली धर्मशाला भवनमा संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनको बिजनबारी सर्कल समिति गठन गरियो। दार्जीलिङ महकुमा उपसभापति उत्तम छेत्रीको सभापतित्वमा सन्चालित सभामा जिल्ला सभापति राम तामाङ, महकुमा समिति सभापति साथै अन्य […]

Breaking News

हिल तृणमूलले राखिदिने बनबासीहरूको कुरा मुख्यमन्त्रीसत :  यसबारे जे पनि गर्नुपर्ने हो त्यो मुख्यमन्त्रीले नै गर्नेछन्- एलबी राई

कालेबुङ, 25 मई लगभग 20 मिनट उनीहरूले ध्यानले सुने। हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेशनका सचिव लीलाकुमार गुरुङले उनीहरूलाई बनबासीहरूका समस्या वृतान्त बताइदिए। 2006 को कानूनले उनीहरूलाई दिएको सुरक्षा, अधिकार र क्षमताबारे पनि बताइदिए। रम्फुदेखि सेभोकसम्म रेलमार्ग […]

कालेबुङ

मोर्चा-तृणमूलले संयुक्त रूपमा मुख्यमन्त्रीलाई स्वागत गर्ने: जसरी हुन्छ पहाडमा विकास अनि शान्ति ल्याउनुपर्छ-एलबी राई

कालेबुङ, 24 मई: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहाड आगमनलाई लिएर गोर्खा जनमुक्ति मोर्चा अनि तृणमूल कङ्ग्रेस खुबै उत्साहित रहेको छ। कुनै समय घोर प्रतिद्वन्दीको रूपमा देखापर्ने यी दुई दलले मुख्यमन्त्रीको आगमलाई लिएर उत्साह मात्र देखाइरहेको […]

No Picture
मिरिक

मिरिक डाकघरमा हड्ताल जारी

मिरिक, 24 मई डाकघरमा अाज पनि कुनै काम भएन । डाक सेवकहरुले डाकघरहरुमा बन्द हडताल शुरु गरेको अाज  तीन दिन भयो । मङ्गलबारदेखि सातौं वेतन अायोग डाक सेवकहरुलाई पनि लागु गराउने मागमा शुरु गरिएको बन्द […]

दार्जीलिङ

8 वटा माग बोकेर जन्मियो आदिवासी जनमुक्ति मोर्चा फूटहिल्स कमिटी

दार्जीलिङ, 24 मई। आदिवासी समुदायका विभिन्न समस्या समाधानको माग अघि राखेर आदिवासी जनमुक्ति मोर्चा फूटहिल्स कमिटीको पनि गठन भयो, जसका प्रतिनिधिहरूले आज गोजमुमो अध्यक्ष विनय तामाङसित भेट गरे। तामाङसित भेट गरेपछि खुशी हुँदै कमिटीका अध्यक्ष […]