
विश्वकपबाट बाहिरियो अर्जेन्टिना
अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको छ। नकआउट चरणको पहिलो खेलमा फ्रान्ससँग ४–३ ले पराजित हुँदै अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको हो। यो खेलसँगै अघिल्लो संस्करणको उपविजेता अर्जेन्टिना रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको हो। शनिबार राति […]