खेलकुद

युनाइटेड क्रिकेट क्लबले जित्यो खिताब

कालेबुङ, 18 जुन कालेबुङको रोनाल्से पार्क होम्स ग्राउण्डमा सम्पन्न भइरहेको खुल्ला क्रिकेट प्रतियोगिता-2018 को खिताब युनाइटेड क्रिकेट क्लब कालेबुङको जितेको छ। उक्त प्रतियोगिताको फाइनल खेलमा युनाइटेड क्रिकेट क्लब टिस्टालाई 5 रनले हराउँदै युनाइटेड क्रिकेट क्लब […]

खरसाङ

नो प्लास्टिक

खरसाङ, १८ जुन खरसाङले नो प्लास्टिक भन्दै ऱ्याली गऱ्यो। दार्जीलिङ ह्युमन्स, लिफलेट च्यारिटेबल ट्रस्ट सिलगढी र खरसाङ नगरपालिकाले गरेको ऱ्याली ‘प्लास्टिक व्याग’ प्रतिबन्ध जागरणको लागि थियो। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा यसैबारे कार्यक्रम थियो। ‘पुरानो […]

Breaking News

दुर्घटना बोलाइरहने सिल्लरीको बाटो : जिटिए र राज्य सरकार के गर्दैछ? विकास  कि बिनास?

कालेबुङ, 18 जून। पहाडमा अहिले घडी स्वरोजगार सँगै आयस्रोतको सहज अनि मुख्य माध्यम बनेको छ होमस्टे। कम लागतमा राम्रो कमाई गर्न सकिने यो माध्यमलाई वर्तमानमा कालेबुङ जिल्लाको विभिन्न स्थानका युवाहरूले अप्नाइ रहेका छन्। केही दिन […]

Breaking News

बढ्यो चियाबगानका स्टाफ, सब्-स्टाफहरूको तलब

दार्जीलिङ, 18 जून। चियाबगानका कर्मचारी (स्टाफ, सब्-स्टाफ)-को बेसिक पे-मा यसै जून महीनादेखि 18 देखि 19 प्रतिशत वृद्धि हुने निश्‍चित भएको गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका प्रवक्ता मिलन छेत्रीले बताएका छन्। चियाबगानमा […]

खेलकुद

पोख्रेबुङ बस्ती चार नम्बरले उठायो फाइनल

सुके-पोख्रेबुङ, 18 जून ग्राम सुधार समिति समरीपानी पोख्रेबुङले भेल्ली ओपन फूटबल टुर्नामेण्ट खेलायो। फाइनलमा पोख्रेबुङ बस्ती चार नम्बर र पोख्रेबुङ बस्ती दुइ नम्बर भिड्यो। प्रमुख अतिथिमा राष्ट्रिय फूटबल खेलाड़ी रत्न कुमार गुरूङ उपस्थिति थिए। ईए […]

खेलकुद

आजको तीनवटा खेलमा को को माथि हुनेछ सबैको आँखा?

आज तीनवटा खेल हुँदैछ। पहिलो खेलमा साँझ एसियाली टोली दक्षिण कोरियाले स्विडेनको सामना गर्नेछ। दोस्रो खेलमा बलियो बेल्जियमले विश्वकपको नवप्रवेशी टोली पानामासँग भिडन्त गर्नेछ। अन्तमा विश्वकपको पूर्वविजेता इङ्ल्यान्डले ट्युनिसियासँग खेल्नेछ। दुइदिन अघि आइसल्यान्डले दुई पटकको […]

खरसाङ

विनयको आदेशलाई टेरेनन् सतिसले  : भने- जनता बेहाल छ, विमल गुरुङ निस्किउन्

रेलिङ, 18 जुन मोर्चा अध्यक्ष विनय तामाङले 17 जुनको दिन सहिदलाई श्रद्धाञ्जली दिने अनुमति आफ्ना कुनै कार्यकर्ताहरूलाई दिएका छैनन्। तर अध्यक्षको आदेश हिजो उपाध्यक्षले मानेनन्। कुरा रेलिङको हो। रेलिङका सहिद महेश गुरुङलाई श्रद्धाञ्जली चढाउन गोजमुमो […]

खेलकुद

खेलाडीहरूको लागि खुशीको खबर : बनियो क्लब कोर्डिनेशन कमिटी

सजन शर्मा, सुकेपोखरी, 18 जुन खेलसित सम्बन्धित विभिन्न संस्थाहरूलाई एउटै गोलमेचमा ल्याउन  क्लब कोर्डिनेशन कमिटी बनिएको छ।  सभा  महेन्द्र सुब्बाको अध्यक्षतामा यसै कमिटीले होटल रोयल सरोवरमा बैठक गरेको छ। सचिव सुरेन प्रधानले कमिटीमा सबै सङ्गठनहरूलाई […]

Breaking News

1950, भारत-नेपाल सन्धि :  चुकाउँदैछ भारतीय गोर्खाले फेरि अर्को मौका

चिन्ता -महेन्द्र पी. लामा भारत स्वतन्त्र भएपछि धेरै क्षेत्र, जाति, जात समुदायले विभिन्न मान्यता, विकास, राजनैतिक उपलब्धि र महत्त्वपूर्ण राष्ट्रीय-अन्तर्राष्ट्रिय अहोदाहरू पाए। भारतीय गोर्खाहरूले पनि आधुनिक भारत निर्माणमा निकै गहकिलो भूमिका निभायो। तर पाउनु पर्ने […]