Breaking News

मन घिसिङले त्यागे राज्यले दिएको सबै पद

दार्जीलिङ, 22 जून। मोहन लामा गोरामुमो अध्यक्ष मन घिसिङले आज राज्य सरकारबाट पाएका सबै पदहरू त्यागिदिए अनि गोरामुमो पार्टीको केन्द्रिय समितिका साथै सबै भ्रातृ संगठनहरूलाई पनि विघटन गरे। आज खरसाङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा […]

खबर

फेरि जीवित हुनेछन् हमजायगा

दार्जीलिङ, 22 जून। दार्जीलिङमा एकपल्ट फेरि जीवित हुनेछन् हमजायगा। जसको माध्यम हुनेछ चलचित्र। दार्जीलिङको बैष्णवी प्रोडक्शनले हमजायगामाथि चलचित्र निर्माण गर्ने घोषणा गरेपछि पुनः एकपल्ट हमजायगा दर्शकहरूअघि आउने निश्‍चित भएको छ। यसैको जानकारी गराउँदै बैष्णवी प्रोडक्शन […]

Breaking News

गोरामुमोले पालन गऱ्यो सुवास घिसिङ जन्मजयन्ती, हिल एरिया डेभलोपमेन्ट कमिटी फिर्ता गर्ने मन घिसिङको घोषणा

खरसाङ, 22 जून। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा ( गोरामुमो) ले शुक्रबार २२ जून खरसाङमा पूर्व अध्यक्ष स्व० सुवास घिसिङको ८३ औं जन्म जयन्ती पालन गऱ्यो। खरसाङको गोर्खा दु:ख निवारक ( जीडीएनएस) भवनमा खरसाङ ब्राञ्च कमिटीको […]

खबर

नेपाली भाषाको निम्ति बाल साहित्य अकादमी पुरस्कार सिक्किमका भीम प्रधानलाई

गान्तोक, 22 जून। सिक्किमबाट भारतीय नेपाली भाषाको बाल साहित्यको क्षेत्रमा लगातार रूपमा उत्कृष्ट कार्य गर्दै आउने बाल साहित्यकार भीम प्रधानलाई वर्ष 2018 को निम्ति साहित्य अकादमी बाल साहित्य पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। 1958 […]

खबर

स्कट मिशन निम्न बुनियादी पाठशालामा हाजिरी जवाफ  प्रतियोगिता सम्पन्न

सोनादा, सञ्जीव मोहोरा, २२ जुन। लगभग १२८ वर्ष पुरानो सोनादा बजारको मुटुमा रहेको एक सरकारी मान्यताप्राप्त एतिहासिक प्राथमिक पाठशाला स्कट मिशन निम्न बुनियादी पाठशालामा आज पाठशालाका सहशिक्षक शिक्षिकावर्गको सहयोगमा अन्तर गृह हाजिरी जवाफ  प्रतियोगिता सम्पन्न […]

Breaking News

छुदेनको ‘1986’-लाई युवा साहित्य अकादमी पुरस्कार, पाठकको कारण लेख्न अग्रसित छुदेन पाठकसितै खुशी बाँड्न चाहन्छन्

कालेबुङ, 22 जून। “यतिबेला म उनीहरूलाई सम्झिरहेछु जसले मैले लेखेको चाहन्छ, मेरो लेखनलाई माया गर्छ, जसको कारण म लेख्छु। आजको यो खुशी पनि म उनीहरूसित नै साझा गर्न चाहन्छु।” 2018 को युवा साहित्य अकादमी पुरस्कारको […]