श्रमिकहरूले गरे सह-श्रमायुक्त कार्यालय घेराउ : फोरमले भन्यो-‘गोजमुमोको श्रमिक सङ्गठन पनि सहभागी होस्’ : मोर्चा  श्रमिक सङ्गठनले भन्यो-‘पहाडमा बन्द स्वीकार्दैनौं’

दार्जीलिङ, 9 जुलाई। 6 वटा श्रमिक सङ्गठनले दार्जीलिङमा जुलूस निकाल्यो। न्यूनत्तम रोजी ऐन, राशिन, बन्द चियाबगान खोल्नुपर्ने अनि पर्जा-पट्टा दिनुपर्ने…

Read More

विनयले स्वीकारे विमलको च्यालेञ्जः भने- मलाई मानहानीको मुद्दा लगाउ, फेस टु फेस भेटौं, म कोर्टमा नै विमलका सारा काला कर्तुतको प्रमाण पेस गर्नेछु

कालेबुङ, 10 जुलाई गोर्खा जनमुक्ति मोर्चाका भूमिगत अध्यक्ष विमल गुरुङको च्यालेञ्ज जिटिए बिओए विनय तामाङले स्वीकारेका छन्। जनसभाहरूमा विनय तामाङले…

Read More

शुरु भयो इन्द्रबहादुर राई स्मृति पुरस्कार

सिलगढी, 10 जुलाई भानु जयन्ती समारोह समिति बाघडुग्राले यसवर्षदेखि इन्द्रबहादुर राई स्मृति पुरस्कार शुरु गरेको छ। समितिका मिडिया संयोजक प्रशान्त…

Read More

घेरिन थाले विनय तामाङ :  मैले 15 लाख मागेको तीनदिनमा प्रमाणित नगरे मानहानीको मुद्दा लगाउँछु : लीलाकुमार गुरुङ

कालेबुङ, 10 जुलाई गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले पनि जिटिए विओए विनय तामाङलाई मानहानीको मुद्दा लगाउने भएका छन्। अर्कोतिर…

Read More

विमल गुरुङले दिए विनय तामाङलाई जवाब : भने- ‘मलाई लगाएका आरोपहरू प्रमाणित गर, नत्र मानहानीको मुद्दा लगाउँछु’ (अडियोसहित)

कालेबुङ, 10 जुलाई। जिटिए विओए विनय तामाङले विभिन्न जनसभामार्फत मोर्चा अध्यक्ष विमल गुरुङलाई विभिन्न गम्भीर आरोपहरू लगाउँदै आइरहेका छन्। विमल…

Read More

मोदीले सुन्नू, जीउमा बम बाँधेर दिल्ली आउन नपरोस्-छिरिङ दाहाल

कालेबुङ, 10 जुलाई ‘गोर्खाल्याण्ड हाम्रो लक्ष्य हो, तर गोर्खाल्याण्ड सहिद बनाएर हुँदैन, अब नयाँ रणनीति बनाउनुपर्छ, नयाँ तरिका अप्नाउनुपर्छ।’ हिजो…

Read More

जाति विरोधी काम गरेर विनय तामाङलाई जनताको मन जित्छु भन्ने कन्फिडेन्ट कहाँबाट आउँछ होला?

आलोचना पुरण छेत्री गोजमुमो अध्यक्ष बिमल गुरूङको साझा मञ्चको प्रस्तावलाई कटाक्ष गर्दै विनय तामाङले बिगतका सम्पूर्ण गल्तीहरू बिमल गुरूङमाथि थोपेर…

Read More

शिक्षा विभागको लापरवाहीले तीन सय बीईएड विद्यार्थीहरू आपदमा

गान्तोक, 10 जुलाई। सिक्किम सरकारको मानव संसाधन विकास विभागअधिनस्थ सोरेङ सरकारी बीईडी कलेजका 2015 र 16 का दुई ब्याचका तीन सयविद्यर्थीहरूको भविष्य अलन्तरमा परेको छ। एनसीटीईको अनुमति बिनै विभागलेलापरवाहीपूर्वक कलेजमा रहेको एक सय जनाको पदलाई बढाएर एक सय पचासगरेपछि समस्या सिर्जना भएको हो भने यो दुई ब्याचमा पढने विद्यार्थीहरूकोअहिलेसम्म प्रमाण पत्र नआएकोले विद्यार्थी आजदेखि प्रतिबादमा उत्रिएका छन्।बीईएडको पाठ्यक्रम दुई वर्षको भएपछि सिक्किम केन्द्रिय विश्वविद्यालय अन्तर्गतसोरेङ कलेजले एक सय जनालाई बीईडी गराउन सक्ने प्रावधान राखेको थियो, तरसिक्किम सरकारको शिक्षा विभागले पचास जना अतिरिक्त विद्यार्थी थपेपछिएनसीटीईले उक्त निर्णयलाई अनुमोदन नगरेपछि समस्या सिर्जना भएकोविद्यार्थीहरू बताउॅंछन्। यस मागलाई लिएर दशौपल्ट शिक्षा विभागमा गुहारलगाइसकेका विद्यार्थीहरूले आज पुन: विभागीय प्रधान सचिव जीपीउपाध्यायलाई भेटेर प्रमाण पत्र प्रदान गरिदिने माग दोहोराए। दुवै सत्रकाविद्यार्थीहरूले 2016 र 2018 मा परीक्षा बसिसकेका छन्, तर प्रमाण पत्रनआएकोले कुनै पनि प्रतिस्पर्धात्मक अन्तरर्वातामा बस्न पाएका छैनन् भने योसमस्याले सिक्किम विद्यार्थी मात्र नभएर दार्जीलिङ, सिलगढी, कालेबुङकाविद्यार्थीहरू पनि पीडित छन्। विभागीय सचिव उपाध्यायले एक हप्ताभित्र प्रमाणपत्र आउने आश्वासन दिए पनि विद्यार्थीहरू दुई वर्षदेखि यही आश्वासन सुन्दैआएको हुनाले आफूहरू विश्वस्त नरहेको र सरकारले नै यसमा चॉंडोभन्दा चॉंडोनिर्णय गरिदिनुपर्ने माग राख्छन्। सिक्किम र बंगाल दुवै क्षेत्रका विद्यार्थी भएकोहुनाले उनीहरूले एमईडी गर्न र विभिन्न शैक्षिक पदहरूमा आवेदन गर्न समेतनपाएको हुनाले प्रतिवाद गर्दै आज विभाग परिसर र एमजी मार्गमा भेला भइआफ्ना मागहरू बुलन्द पारे। यद्यपि, यस सत्रदेखि 150 जनाकै पदलाईएनसीटीईले अनुमोदन गरेर नयॉं विद्यार्थीहरूको सबै सेमिस्टरको प्रमाण पत्रपठाउन थालेको छ।

Read More