Breaking News

भाजपा नेता डा. महेन्द्र नाथ पाण्डे सिक्किमका नयाँ राज्यपाल?

गान्तोक, 11 जुलाई। सिक्किमको नयाँ राज्यपालको रूपमा भारतीय जनता पार्टीका एक वरिष्ठ नेता डा. महेन्द्र नाथ पाण्डे नियुक्त हुने लगभग तय भएको छ। यस सन्दर्भमा केही सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएको छ। गृह मन्त्रालयले उनको नामलाई […]

मुख्य समाचार

सदनमा हाजिरी जवाफ प्रतिस्पर्धा : चामलिङ भर्सेस लेप्चा

 गान्तोक, 11 जुलाई। मुख्यमन्त्री पवन चामलिङले हालै आफ्नो बयानमा वर्ष 2016—17 मा सिक्किमको प्रति व्यक्ति आय 2,91,373 बताएको र विगत दुई दशकमा सिक्किमको प्रति व्यक्ति आय 3033 प्रतिशत वृद्धि भएको दाबीप्रति विपक्षी दल एसकेएमका विधायक […]

सिक्किम

लेप्चाले सदनमा सोधे- ‘स्वर्ग जाने सिँढ़ी कहिले बनिन्छ?’

गान्तोक, 11 जुलाई। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका विधायक कुङ्गा निमा लेप्चाले पश्चिम सिक्किमको दरामदिन निर्वाचन क्षेत्रमा निर्माणाधीन ‘स्वर्ग जाने सिॅंढ़ी’ को निर्माण कार्यमा भइरहेको ढिलाईलाई लिएर बुधबारदेखि शुरू भएको दुई दिने विधानसभा सत्रमा प्रश्न […]

मुख्य समाचार

विधान सभा सत्र शुरु : शेर्पा समुदायले मन नपराए पनि चामलिङले पेस गरेरै छाडे ‘सिक्किम रेगुलेशन अफ ट्रान्सफर अफ ल्याण्ड विधेयक’

गान्तोक, 11 जुलाई। सिक्किमका शेर्पा समुदायलाई रेभेन्यू अर्डर नम्बर वान अन्तर्गत नै जमिनको अधिकार प्राप्त हुनुपर्ने व्यापक माग छ। यसबारेका चर्चा पनि व्यापक छ। यद्धपि, सिक्किम सरकारले गत क्याबिनेटमा पारित गरेको संसोधित ‘सिक्किम रेगुलेशन अफ […]

दार्जीलिङ

विनयको भाजपा एलर्जी :  तामाङ भन्छन्- ‘दार्जीलिङ त के अलिपुरद्वार र जलपाइगढीमा पनि भाजपालाई हराइदिन्छु’

दार्जीलिङ, 11 जुलाई। जिटिए बिओए विनय तामाङको जनसभा तार्गेटमा भाजपा निरन्तर पर्दै आइरहेको छ। मोर्चाको धारावाहिक जनसभा आज बिजनबारीबाट सकियो। हरेक जनसभामा तामाङको एउटै रट थियो, ‘भाजपालाई 2019 को चुनाउमा दार्जीलिङमा त छिर्न दिन्न दिन्न […]

कालेबुङ

विनय तामाङले ‘रिओपन’ गर्ने सीके प्रधान हत्याकाण्डबारे परिवारले भन्यो- ‘राज्यको न्याय प्रणालीमा विश्वास छैन’

विपल रसाइली, कालेबुङ, 11जुलाई जिटिए बिओए विनय तामाङले गोर्खा राष्ट्रीय मुक्ति मोर्चालाई गाह्रोमा हाल्न सीके प्रधान हत्याकाण्डको फाइल रिओपन गर्ने घोषणा गरेका छन्। उनले सीके हत्याकाण्डमा सिबीआई जाँच गराउने घोषणा गरेका छन्। यद्धपि, सी.के प्रधान […]

कालेबुङ

विनयले स्वीकाऱ्यो लीलाकुमार गुरुङको च्यालेञ्च : भने-मलाई मानहानीको मुद्दा लगाउनू,  अब न्यायालयमा नै भेटौं

कालेबुङ, 11 जुलाई जिटीए बिओए विनय तामाङले विमल गुरुङपछि लीलाकुमार गुरुङको च्यालेञ्च स्वीकारेका छन्। कालेबुङको जनसभाबाट विनय तामाङले उनको भाई बसन्त तामाङमार्फत लीला गुरुङले 15 लाख रुपियाँ मागेको गम्भीर आरोप लगाएका थिए। यसबाहेक गुरुङविरुद्ध तामाङले […]

सिलगढी

‘मेलोडी फर रिमेडी’ गरेर फर्किए पुष्पण

सिलगढी, 11 जुलाई ‘गीत जीवनको लागि हो भन्दै आइरहेको छु, आमा बुवा ट्रष्ट-को निम्ति कुटुम्भका साथीहरूसित गीत गाइरहँदा मलाई गीतले निर्वाह गर्नुपर्ने  दायित्व पुरा गर्दैछु भन्ने सन्तुष्टि थियो,’ भर्खर ‘मेलोडी फर रिमेडी’ च्यारिटी शो गरेर […]

सिक्किम

चामलिङ इमानदार छन् भने एलटी सीट हुन्छ भनी स्वेत पत्र जारी गरुन्

गान्तोक, 11 जुलाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले लिम्बू तामाङ सीट आरक्षण माग यात्रा निरन्तर गरेको छ।  यसैको तेस्रो चरणमा गान्तोकको कनवय ग्राउण्डदेखि बरफुङ समष्टिको राभाङ्गलासम्मको यात्रा भयो। ऱ्यालीलाई मुख्य समन्वयक तथा विधायक सोनाम लामाले अगुवाई […]

सिक्किम

दुई महिनाभित्र लिम्बू तामाङलाई सीट

गान्तोक, 11 जुलाई सत्तारूढ़ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले दुई महिनाभित्र लिम्बू तामाङको सीट आरक्षण हुने आशा व्यक्त गरेको छ। एसडीएफ प्रवक्ता भीम दाहालले लिम्बू तामाङको सीट आरक्षणबारे सकारात्मक सोच लिएर काम गर्ने पार्टी केवल […]

सिक्किम

नवजा​त शिशुको काख लिने प्रक्रिया नजान्दा विवाद

गान्तोक, 11 जुलाई। पूर्व सिक्किमको पाकिम प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना नवजात शिशुलाई काख लिने प्रक्रियामा असमझदारीका कारण विवाद उत्पन्न भएको छ। पूर्व सिक्किमको मारिङ निवासी चन्द्र बहादुर बराइलीको छैटौं सन्तानको रूपमा जन्मिएकी नवजातलाई कालेबुङ […]