खबर

अलग टिस्टा जिल्ला गठनको खबर झुटो र मनगड्न्ते हो-एलबी राई

मिरिक, 18 जुलाई:  अलग टिस्टा जिल्ला गठनको खबर झुटो र मनगड्न्ते रहेको हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईले दावी गरेका छन्। केही दिनदेखि सामाजिक सञ्चालमा टिस्टा जिल्ला बनिरहेको खबर भाइरल बनेको थियो। यसैलाई आधार गरेर […]

मुख्य समाचार

भिखारीमुक्त भारतको सपना बोकेर आशिष शर्मा गान्तोकमा

गान्तोक, 18 जुलाई। पेशाले मेकानिकल इन्जिनियर रहेका 29 वर्षीय आशिष शर्मा भिखारीमुक्त भारतको अभियानलाई फैलाउन गान्तोक आइपुगेका छन्। दिल्ली निवासी शर्मा देशलाई भिखारीमुक्त पार्नको निम्ति सरकार र राजनैतिक कर्मीहरूबाट भने जस्तो पहल हुन नसक्ने बताउॅंदै […]

मुख्य समाचार

खाँटी सिक्किमेहरूले अनलाइन जुवा खेल्न नपाउने

गान्तोक, 18 जुलाई। सिक्किमेहरूलाई अनलाइन जुवा खेल्नबाट टाडा राख्ने उद्देश्यले सिक्किम सरकारले अधिसूचना जारी गरेको छ। सिक्किम राज्य लटरी निदेशालयद्वारा जारी गरिएको एक अधिसूचनामा अब उसो अनलाइन जुवा खेल्न जाने जुवाडेहरूको परिचय पत्र स्पष्ट रूपमा […]

मुख्य समाचार

सिक्किम विश्वविद्यलयको पहिलो गोर्खा डीन डा. कविता लामा

गान्तोक, 18 जुलाई। सिक्किम विश्वविद्यालयको नेपाली विभागकी सहप्राध्यापक तथा विशिष्ट साहित्यकार डा. कविता लामा सिक्किम विश्वविद्यालयको डीन पदमा नियुक्त भएकी छन्। विश्वविद्यालयको दोस्रो सर्वउच्च प्रशासनिक पदमा नियुक्त हुने उनी पहिलो गोर्खा महिला हुन्। मूल रूपमा […]

दार्जीलिङ

चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन : 30 जुलाईको सभाबारे आआफ्नो मन्तव्य

दार्जीलिङ, 18 जुलाई। चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू गर्ने माग लिएर जोइण्ट फोरम र गोजमुमोको श्रमिक सङ्गठनमाझ जोडतोडकै वाकयुद्ध शुरू भएको छ। यति मात्रै होइन, यी श्रमिक सङ्गठनहरूमाझ न्यूनत्तम रोजी ऐनको लागि राज्य सरकारलाई […]

खबर

हेप्पीभेल्लीको बक्सिस दिने निर्णय : नदिए कठोर पदक्षेपको चेताउनी

दार्जीलिङ, 18 जुलाई। हेप्पीभेल्ली चियाबगानका लगभग 60 जना चिया श्रमिकहरूले बक्सिस आगामी दुइ सप्ताहभित्र पनि नपाए गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्लुयूको हेप्पीभेल्ली शाखा समितिले कठोर पदक्षेप ग्रहण गर्ने चेताउनी दिएको छ। यसैको जानकारी गराउँदै एचपीडब्लुयूको हेप्पीभेल्ली […]

दार्जीलिङ

थिकुङ जेनेरेल जीबी मिनवेरिङ-को 193औँ जन्मजयन्ती पालन, लेप्चा भाषाले संवैधानिक मान्यता पाउन जरूरी : इल्टा

दार्जीलिङ, 18 जुलाई। पहाड़को पुरानो लेप्चा भाषालाई संवैधानिक मान्यता दिलाउनको निम्ति इन्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशनले नयाँ पहल शुरू गर्ने भएको छ। जसको निम्ति धेरै अघिबाट कार्य भइरहेको जनाउँदै अब योजनावद्ध रूपमा कार्य गर्दै अघि जाने […]

खबर

सोनादा डिग्री कलेजमा भानु जयन्ती 

सञ्जीव मोहोरा/सोनादा 18 जुलाई: आदिकवि भानुभक्त आचार्यको 204 औँ जन्म जयन्ती समारोह सोनादा डिग्री कलेजको प्रेक्षागृहमा प्राचार्य डा. एलपी  गुप्ताको अध्यक्षतामा सम्पन्न भयो। प्राचार्य लगायत बडाबाबु प्रताप छेत्री, विभागीय प्रमुखहरू डा.रागिनी थापा, प्रा. सुशीला बराइली, […]

खबर

कैजलेमा कृषि तालिम कार्यशाला

बिजनबारी, 18 जुलाई: कृषि बागवानी तथा पशुपालनलाई थप प्रभावकारी तथा खेतीमा आधुनिकिकरणसँगै पारम्परिक खेतीलाई अगाडी लगाउने  उद्देश्यले पण्डित दिनदयाल उपाध्याय कृषि उन्नन शिक्षा योजनाको मुख्य पहल तथा  कृषक कल्याण सङ्गठन कालेबुङ एवं बिजनबारी कृषि उत्यादक […]

खबर

शताब्दी पुरूष हायमानदास राई किराँतलाई यस वर्षको चन्द्रिका पुरस्कार

खरसाङ, 17 जुलाई। खरसाङको गोर्खा जनपुस्तकालयबाट मुखपत्रको रूपमा प्रकाशित गरिने चन्द्रिका पत्रिकाको नाममा प्रदान गरिने चन्द्रिका पुरस्कार यसपालि नेपाली साहित्यको युग पुरूष हायमानदास राई किराँतलाई प्रदान गरिने भएको छ। उक्त घोषणा गोर्खा जनपुस्तकालयका सभापति रबीनकुमार […]