खबर

बुद्धिजीवीहरू, सामाजिक कार्यकर्ता एवं लेखकहरूको पक्राउको विरोधमा सिलगढीमा निस्कियो ऱ्याली

सिलगढी, 31 अगस्त नक्सली भएको आरोपमा सुधा भारद्वाज, वेरनन गोन्साल्वेस, गौतम नवलखा, वरवर राव, अरुण परेराको पक्राउ विरुद्ध देशभरि नै विरोध भइरहेको छ। यसबाट सिलगढी पनि अछुत रहेन। सरकारको यो खाले कार्वाहीको विरुद्ध श्रीजन सिलगढीले […]

सिक्किम

नाम्ची सरकारी महाविद्यालयमा २६ औं नेपाली भाषा मान्यता दिवस: साहित्यलाई व्यापारिकरण गर्नु ठीक होइन- कुमार नेपाली

नरबहादुर घिमिरे, नाम्ची, ३१ अगस्त नाम्ची सरकारी महाविद्यालय नेपाली विभागको तत्परतामा शुक्रबार २६ औं नेपाली भाषा मान्यता दिवस भव्यताको साथ सम्पन्न भयो। कार्यक्रममा मुख्य अतिथिका रूपमा प्रगतिशील साहित्यकार तथा सामाजिक चिन्तक कुमार नेपाली उपस्थित थिए […]

खबर

जनजातिको कुरा भाजपाको गफ मात्र हो, मैले पो बरु नवान्नमा गोर्खाल्याण्डको आवाज उठाएको थिएँ -विनय तामाङ

कालेबुङ, 31 अगस्त भारतीय जनता पार्टी (भाजपा) ले छुट्टै राज्य गोर्खाल्याण्ड बाहेक 11 जात गोष्ठीलाई जनजातिको मान्यता दिलाउने दिइरहेको वयानलाई जीटीए अध्यक्ष विनय तामाङले चुनावी गफ मात्रै रहेको बताए। तामाङको भनाइमा यो मुद्दा भाजपाको 2019 […]

मुख्य समाचार

बनबासीलाई जिटिएले बनाउँदैछ सुकुम्बासी : पर्चापट्टाको नाममा बाँड्दैछ सर्टिफिकेट, बनबासीलाई जिटिएले अक्षम्य अन्याय गर्दैछ- लीला गुरूङ

कालेबुङ , 31 अगस्त जो मानिसहरू भूमिहिन नै होइनन्, जिटिए एवं जिटिएका बिओए अध्यक्ष विनय तामाङले उनीहरूलाई जबरजस्ती भूमिहिन बनाउनुको अर्थ के हो? यो प्रश्न खबरम्यागजिनले गरेको होइन, बनबासीले गरेका हुन्। आज जिटिए बिओए अध्यक्ष […]

कालेबुङ

दुई दिवसीय विज्ञान प्रदर्शनी एवं पुस्तक मेला समापन

कालेबुङ, 31 अगस्त। जीटीएको आयोजनामा सम्पन्न भएको दुई दिवसीय विज्ञान प्रदर्शनी एवं पुस्तक मेला हिजो समापन भयो। कन्या उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा जिल्लाभरिका विभिन्न विद्यालयका नर्सरीदेखि बाह्रौँ श्रेणीसम्मका विद्यार्थीहरूलाई समावेश गरिएको थियो। दोस्रो दिनको […]

कालेबुङ

टिस्टा रङ्गीत एनएच 10 वेलफेयर सोसाइटीद्वारा पुलिस अधिक्षकलाई ज्ञापन

कालेबुङ, 31 अगस्त। गोरूबथानको चेल खोलामा अवैध ढुङ्गा फुटाउनेहरू विरूद्ध कार्यवाही गर्नु पर्ने माग गर्दै टिस्टा रङ्गीत एनएच 10 वेलफेयर सोसाइटीले कालेबुङ जिल्ला पुलिस अधिक्षक ध्रुवज्योति डेलाई ज्ञापन सुम्पिएको छ। सोसाइटीको एउटा टोलीले आज उक्त […]

खबर

एसडीएफले आयोजन गऱ्यो मेगा छाता जुलुस

गान्तोक, 31 अगस्त। हिमाली राज्य सिक्किममा राजनैतिक तामपान दिनप्रति दिन बढ्न थालेको छ। 2019 सालको आम चुनाउलाई ध्यानमा राखेर सत्तारूढ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आफ्नो अभ्यास र तयारी तिब्र पारेको छ। यसैक्रममा आज पूर्व […]

खबर

एसएसए शिक्षकहरूले नोमिनल रूलमा हाल्ने माग गर्दै भेला भए मुख्यमन्त्री आवासमा

गान्तोक 31 अगस्त। सर्व शिक्षका अभियान (एसएसए) शिक्षकहरूले मुख्यमन्त्री आवास मिन्तोगाङमा भेला भएर आफूहरूलाई सरकारले नोमिनल  रूलमा अन्तरभुक्त गर्ने माग राखे।एस एस एका नियमित शिक्षकहरूले मानव संसाधन विकास विभागले अधिसूचना जारी गरेर 2009 सालदेखि एस […]

खबर

केएन शर्मालाई प्रथम रश्मिप्रसाद आले पुरस्कार “नेपाली भाषालाई राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा विकास गरेर लैजाऊः मुख्यमन्त्री चामलिङ”

गान्तोक, 31 अगस्त । सिक्किम प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा साहित्यका एक इमानदार साधक केएन शर्मालाई ‘प्रथम रश्मिप्रसाद आले पुरस्कार’ ले अलङकृत गऱ्यो। यहॉंको मनन केन्द्रमा शुक्रबार आयोजित 26औं नेपाली भाषा मान्यता दिवस समारोहमा मुख्यमन्त्री पवन […]

खबर

ट्रान्सपोर्ट ड्राइभर्स खलासी अनि लेबर युनियनले गर्ने आन्दोलन

दार्जीलिङ, 31 अगस्त। दार्जीलिङबाट सिलगढी जाने गाडीहरूलाई आगामी दिनमा पनि खरसाङ बजार भएर जान नदिए दार्जीलिङ जिल्ला अनि डाबग्राम-फूलबारी ट्रान्सपोर्ट ड्राइभर्स खलासी अनि लेबर युनियनले वृहत आन्दोलन गर्ने चेताउनी दिएको छ। तृणमूल कंग्रेस समर्थित यस […]

मुख्य समाचार

मुख्यमन्त्रीलाई पहाड छिर्ने मुद्दा : 300 जना भूमिहीन वनबस्तीबासीलाई दिइने पर्चापट्टा

दार्जीलिङ, 31 अगस्त। 300 जना भूमिहीनहरूलाई जमीनको मालिकाना हक दिइने जिटिए बिओए अध्यक्ष विनय तामाङले बताएका छन्। यद्धपि अहिलेसम्म बनबस्तीलाई राजस्व बस्तीमा रुपान्तर गर्न कुनै पनि अध्यादेश जारी भएको छैन। कानूनअनुसार जबसम्म अध्यादेश जारी हुँदैन […]

मुख्य समाचार

के हो त हाउस अरेस्ट वा नजरबन्दी, सर्च वारन्ट, अरेस्ट वारन्ट, ट्रान्जिट रिमान्ड, हेबियस करपस, युएपिए

पुणे पुलिसले पाँच बुद्धिजीवि एवं मानवाधिकार कार्यकर्ताहरूलाई देशका विभिन्न क्षेत्रबाट पक्राउ गरेको छ। उनीहरू हुने  वामपन्थी विचारक एवं कवि वरवर राव, वकील सुधा भारद्वाज, मानवाधिकार कार्यकर्ता अरुण फरेरा, गौतम नवलखा र वरनन गोञ्जाल्विस। उनीहरू सबै […]

मुख्य समाचार

गोर्खा च्यारिटेबल हस्पिटलबारे 1 सितम्बर कालेबुङमा सभाः सबैलाई उपस्थित बनिदिने आग्रह

सिलगढी, 31 अगस्त सिलगढीमा गोर्खा च्यारिटेबल हस्पिटलबारे महेन्द्र सुब्बाको अध्यक्षतामा सभा भएको छ। एसडी तामाङलेले सञ्चालन गरेको सभामा संयोजक सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटलबारे अहिलेसम्म भइरहेका प्रगतिहरूबारे बताए। उनले अस्पतालको निम्ति डीपीआर बनिसकेको बताएका छन्। […]

खबर

बुद्धिजीवीहरूको पक्राउको विरोधमा आज सिलगढीमा ऱ्याली

सिलगढी, 31 अगस्त नक्सली भएको आरोपमा सुधा भारद्वाज, वेरनन गोन्साल्वेस, गौतम नवलखा, वरवर राव, अरुण परेराको पक्राउ विरुद्ध देशभरि नै विरोध भइरहेको छ। यसबाट सिलगढी पनि अछुत रहेन। सरकारको यो खाले कार्वाहीको विरुद्ध श्रीजन सिलगढीले […]

मुख्य समाचार

लोकसभा चुनाउ चलखेल शुरु : पहाडमा विनय तामाङहरूको जनमत नै छैन, जनमत त चुनाउ प्रक्रियामा गएपछि थाहा हुने कुरा हो- अहलुवालिया

सिलगढी, 31 अगस्त फेरि पनि भोटिया नै पश्चिम बङ्गाल सरकारको बाहुलीबाट धेरैवटा पुरस्कार र सम्मान ग्रहण गरिसकेका चर्चित डा. पीडी भोटिया राजनीतिमा मुछिएका छन्। मिडियाले भोटियाको नाम तृणमूल उम्मेदवारको निम्ति अघि ल्याइरहेको छ। लोकसभा चुनाउ […]

मुख्य समाचार

बाजपेयीको अस्तु यात्रामा राजनीति : पहाडमा अस्तु कलश यात्रालाई पुलिसले अनुमति दिएन- अहलुवालिया

सिलगढी, 31 अगस्त पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको अस्तु कलश यात्रा देशभरि चलिरहेको छ। तर यही यात्रालाई दार्जीलिङ र कालेबुङमा पस्न पुलिसले अनुमति दिएन। दार्जीलिङ पहाडका सांसद सेस अहलुवालियाले यस्तो आशय प्रकट गरेका छन्। विभिन्न […]

दार्जीलिङ

पुरानै ठाउँमा सर्नेछ घूम प्राथमिक पाठशाला

दार्जीलिङ, 30 अगस्त। घूम बाल प्राथमिक पाठशाला भवन पुनः पुरानै स्थानमा सर्ने पक्कापक्की भएपछि पाठशाला सञ्चालन समितिका साथै पाठशालाका सम्पूर्ण शिक्षक-शिक्षिकाले जीटीए अध्यक्ष विनय तामाङलाई धन्यवाद दिएका छन्। सन् 1910 मा घूम उच्चत्तर विद्यालय परिसरमा […]

दार्जीलिङ

अर्थ सङ्ग्रहको अवधि बढ्यो

दार्जीलिङ, 30 अगस्त। गोर्खा जनमुक्ति मोर्चाले केरलाका बाढ पीडितहरूको लागि अर्थ सङ्ग्रह गर्ने अभियानको अवधि अझै केही दिनको लागि बढायो। जसले गत 27 अगस्तदेखि यहाँको चौरस्ता साथै शहरका विभिन्न स्थानहरूमा टेबल राखेर अर्थ सङ्ग्रह गरिरहेको […]

कालेबुङ

नेपाली भाषा मान्यता स्मृति दिवस पालन

कालेबुङ, 30 अगस्त। ‘कुनै पनि कार्यलाई व्यावहारिकतामा उतार्न सक्ने निकाय यदि छ भने त्यो राज्य नै हो। हाम्रो नेपाली भाषालाई पनि आधिकारिक रुपमा व्यवहारमा ल्याउन सकिन्थ्यो। तर यसमा हामी चुक्यौँ अथवा हामीलाई चुकाइयो। यसमा हामीलाई […]

Breaking News

सिलिण्डर पड्किदा किशोरको मृत्यु

गान्तोक, 30 अगस्त। सिक्किमको राजधानी गान्तोकदेखि 13 किलोमिटर टाडा स्थित जालीपूलको एक भान्सा घरमा सिलिण्डर पड्किदा एक 16 वर्षीय दिव्याङ्य किशोर उमेश मंगरको मृत्यु भएको छ।  पुलिस सूत्रले दिएको जानकारी अनुसार विहिबार बिहान 11 बजी […]

खबर

वाजपेयीको निम्ति गरियो श्रद्धाञ्जलि सभा

गान्तोक, 30 अगस्त। भारतीय जनता पार्टी (भाजपा) सिक्किम राज्य शाखाले भूतपूर्व प्रधानमन्त्री तथा भाजपाको संस्थापक अध्यक्ष अटल बिहारी वाजपेयीलाई एक श्रद्धाञ्जलि सभा आयोजन गरेर भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ। भाजपा अध्यक्ष डीबी चौहानको नेतृत्वमा आयोजित […]

मुख्य समाचार

मोमो च्यालेन्ज हाम्रो निम्ति के साचै च्यालेन्ज??

प्रविधि सिद्धान्त राई ब्लुह्वेल गेमको कुरा बिस्तारै सेलाउँदै मात्रै थियो फेरि मोमो च्यालेन्जको हल्लाले जोड पक्रिन थालेको छ। चराको आकारमा रहेको महिलाको भयावह फोटोको साथमा मोमो च्यालेन्जको वर्णन रहेको पोस्टहरू फेसबुक साथै अन्य सामाजिक सञ्जालको […]

म्यागजिन

स्कारलेट अफेयर

ओइ दुष्ट ! तैंले कसरी एक अबला नारीको पर्सिविरेन्स किडन्याप गर्ने जमर्को गरिस् ? अरुलाई दुःख-पीडा दिने खाले तपस्या गरेर केइ पाइन्छ त ? निश्चितरुपमा तँ कुनै पाखण्डी हुनुपर्छ । तर एउटा कुरा याद राख […]

मुख्य समाचार

खै कहाँ गए ती एनजिओहरू?

कालेबुङ, 29 अगस्त कालेबुङ सहरमा रहेका परिवार विहिन मानिसहरूको आश्रयको लागि बेगर सेट हुनुपर्ने माग विगत धेरै अघिदेखि उठ्दै आइरहेको हो। तर यो मुद्दा भने जहीँको तहीँ छ। कालेबुङका माकपा नेता तारा सुन्दासले मुद्दालाई पुनः […]

मुख्य समाचार

देशभरिका सामाजिक कार्यकर्ता, एक्टिभिष्ट, कवि, लेखकहरूको घरमा छापा र पक्राउ  : अरुन्धति रोयले सोधिन्- यो देश कतातिर जाँदैछ?

इतिहास र हिंसा महाराष्ट्रको पुणा जिल्लाको भीमा-कोरेगाउँमा जुन महिनामा एक हिंसात्मक घटना भएको थियो। भीमा-कोरेगाउँमा युद्धको 200 वार्षिकी पालन गरिएको थियो। युद्धमा इस्ट इण्डिया कम्पनीको सेनाले पेशवाकी सेनालाई हराएको थियो।  दलित नेताहरू ब्रिटिश सेनाको यो […]

मुख्य समाचार

एनआरसी सूचीमा नभएका दस दस प्रतिशतलाई  पुन:सत्यापन गर्न सर्वोच्चको आदेश

नयाँ दिल्ली, 29 अगस्त सर्वोच्च न्यायालयले असममा हाल जुलाईमा प्रकाशित राष्ट्रीय नागरिक रजिस्टर (एनआरसी) को सूचीमा अन्तरभुक्त नभएका नागरिकहरूमा दस प्रतिशतलाई  पुन:सत्यापन गर्न आदेश दिएको छ। सर्वोच्चले राष्ट्रीय नागरिक रजिस्टरको सूचीमा दाबी, आपत्ति गर्न 30 अगस्तसम्म […]

खबर

एसडीएफले सरकार बनाउँछु भन्नु ‘मुंगेरिलाल के हसिन सपने’जस्तै होः एसकेएम

गान्तोक, 28 अगस्त । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले 2019 को चुनाउमा सत्ताधारी एसडीएफ पार्टीले ऐतिहासिक जनमतद्वारा सरकार गठन गर्नेछ भनी गरेको घोषणालाई कहिले पनि पूरा नहुने ‘मुंगेरिलाल के हसिन सपने’ को संज्ञा दिएको छ। एसडीएफ पार्टीका प्रवक्ता भीम दाहालले […]

कालेबुङ

कालेबुङ जिल्लालाई लिएर प्रशासनिक बैठक: फोकसमा राष्ट्रिय राजमार्ग-10

कालेबुङ, 28 अगस्त: कालेबुङलाई समृद्धितर्फ लाने प्रशासनको जुन परिकल्पना थियो, त्यसलाई कार्यन्वयन गर्ने विषयमा आज यहाँको ट्रेजरी कार्यालयमा प्रशासनिक बैठक सम्पन्न भयो। बैठकमा कालेबुङ जिल्लापाल डा. विश्वनाथ लगायत विभिन्न विभागीय अधिकारीहरू उपस्थित थिए। प्रशासन अनुसार महिनाव्यापी […]

कालेबुङ

डीआई फण्ड,  डेभ्लोप्मेन्ट एरिया अनि बनबासीहरूको समस्यालाई लिएर गोजमुमोले गऱ्यो जनचेतनामूलक कार्यक्रम

कालेबुङ, 28 अगस्त: कालेबुङ शहरको डीआई फण्ड र डेभलपमेन्ट एरिया अनि बनबासीहरूको समस्याहरूबारे जनतालाई सचेत गराउने उद्देश्यले गोर्खा जनमुक्ति मोर्चाद्वारा आज यहाँको त्रिकोण पार्कमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो। गोजमुमो जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा डीआई […]

Breaking News

एबीएन टीभीले 30 अगस्तदेखि शुरु गर्ने प्रसारण भन्यो “हामीलाई हेर्दा नेपाली मायाले हेरिदिनुहोला”

गान्तोक,28 अगस्तः भारतीय नेपालीभाषीहरूद्वारा सञ्चालित पहिलो अखिल भारतीय नेपाली (एबीएन) टीभी आगामी 30 अगस्तदेखि पूर्णकालीन रूपमा सञ्चालनमा आउने भएको छ। दार्जीलिङ पहाड़मा गोर्खाल्याण्ड आन्दोलन चलिरहेको समय च्यानलद्वारा प्रसारित सामग्रीप्रति अङ्कुश लगाउँदै पश्चिम बङ्गाल सरकारले 23 […]