मुख्य समाचार

दिल्लीमा जाप : नेतृत्व भन्छन्- ‘हाम्रो कार्यक्रमहरूको प्रभाव माथिल्लो स्तरसम्म पुगिसकेको छ’

कालेबुङ, 8 अगस्त छुट्टै राज्य गोर्खाल्याण्डको दावी गर्दै जन आन्दोलन पार्टी युवा एकाईले दिल्लीमा 6 अगस्तदेखि लगातार धरना प्रदर्शन गरिरहेको छ। भारत स्वतन्त्र भएको दिन 15 अगस्तलाई तारगेट गरेर जापले दिल्लीमा धरना प्रदर्शन गरेको हो। […]

मुख्य समाचार

चियाबगान मालिक र सरकारलाई 15 अगस्तसम्मको अल्टिमेटम : माग पुरा नभए आन्दोलन : जोइन्ट फोरमले भन्यो- ‘गोजमुमोको वर्तमान श्रमिक सङ्गठन जोइण्ट फोरममा थियो भन्ने हामीलाई थाहै छैन’

दार्जीलिङ, 8 अगस्त। जोइण्ट फोरमले आगामी 15 अगस्तसम्म पनि चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐनमाथि अन्तिम निर्णय नभए आफ्नो आन्दोलनलाई अझै कठोर बनाएऱ लाने चेताउनी दिएको छ। यसका साथै जोइण्ट फोरमले भनेको छ-चियाबगान मालिकवर्गले अब ठण्डा […]

खबर

सुरेल बङ्लो र रवीन्द्र भवन अब हेरिटेज पर्यटन स्थल

दार्जीलिङ, 8 अगस्त। राज्य र जीटीएले मङ्पूको सुरेल बङ्लो र रवीन्द्र भवनलाई हेरिटेज पर्यटन स्थलको रूप दिने योजना बनाएको छ। आज रवीन्द्रनाथ टेगोरको 78औं पुण्यतिथिको अवसर पारेर राज्यका पर्यटन मन्त्री गौतम देव र जीटीए अध्यक्ष […]

खबर

विनय तामाङलाई निरज जिम्बाको जवाब : ‘जसको 5 पैसाको मान छैन, उसको 5 करोड बराबरको मानहानी कसरी हुनसक्छ?, म 5 पैसा पनि दिने छुइनँ’

दार्जीलिङ, 8 अगस्त। जिटिए बिओए विनय तामाङले गोरामुमो नेता निरज जिम्बा विरूद्ध 5 करोडको मानहानीको मुद्दा लगाएका छन्। तर उल्टै निरज जिम्बाले ‘जसको 5 पैसाको मान छैन, उसको 5 करोड बराबरको मानहानी कसरी हुनसक्छ?’ भनेर […]

खबर

पर्वतको पूजामा ल्याङसोङ तामसाङले भने-‘हामीले राजनीति बिर्सिदिनुपर्छ’

कालेबुङ, 8 अगस्त लेप्चाहरूको पारम्परिक पर्व तन्दोङ ल्हो रम्फात आज कालेबुङको मिरिक क्योङमा भव्यतासँगले पालन गऱ्यो। इण्डिजिनिय लेप्चा ट्राइबल एसोसिएशन अधिनस्थ रहेको मिरिक क्योङको आयोजनामा भएको उक्त उत्सव अवधि विभिन्न क्षेत्रका लेप्चाहरूको उपस्थिति रहेको थियो। […]

म्यागजिन

‘मनको साथी’ खोज्दै अनुपमा (भिडियोसहित)

  खबरम्यागजिन डेस्क दार्जीलिङका चर्चित साङ्गीतिक जोडी अनुपमा-पुजनका म्युजिक भिडियोहरू अहिले निरन्तर निस्किरहेको छ। पछिल्लो समय दुवैको ‘हावा घरैमा’-ले निक्कै चर्चा बटुलेको थियो। 2011 मा पुजन निनाद लिएर आएका थिए, अनुपमा दक्षिणा। दुवैको बैवाहिक जीवन […]

खबर

केरलमा दैनिक रोजी 600 , बङ्गालमा 172 रुपियाँ? : के दलाल श्रमिक सङ्गठनहरू आफ्नै श्रमिकको हलाल गरिरहेका छैनन्?

खबरम्यागजिन डेस्क विश्वप्रशिद्ध चिया कुन हो? कसैले पनि कसैलाई सोध्नुहोस्। सबैले नसोची फ्याट्ट दिने उत्तर हो-दार्जीलिङ टी। कतिले पो सुनेका होलान, केरल टी? तर त्यही केरल टी उत्पादन गर्ने श्रमिकहरूको न्युनतम् ज्याला तीन महिना अघिनै […]

मुख्य समाचार

सिन्कोना बगानको पर्चा पट्टाका लागि राज्यबाट ग्रीन सिग्नल पाएका छौँ – मिरेन लामा

बिपल रसाइली, कालेबुङ, 8 अगस्त सिन्कोना बगानमा बसोबासो गर्ने श्रमिकहरूको जमिनको पर्चा पट्टाका लागि पछिम बङ्गाल राज्य सरकारबाट ग्रीन सिग्नल पाइसकेको निरेन लामाले दावी गरेका छन्। गोजमुमो टु- अन्तर्गत रहेको सिन्कोना पलान्टेसन वर्कर्स यूनियनका संयोजक […]

मुख्य समाचार

के तपाईँलाई पनि चाहिन्छ गोर्खा च्यारिटेबल हस्पिटल?

सिलगढी, 8 अगस्त एउटा नर्सिङ होमबाहिर उनीहरू झुरूप्प भएर कुरा गरिरहेका थिए। ‘लाश त लानु पऱ्यो नि,’ एउटाले भने। सबैको अनुहारमा चिन्ता स्पष्टै छ। छोरा चाँहीको गोजीमा छ 10 हजार। त्यो पनि ऋण काडिएको। बील […]

खबर

गोरानिमो महासचिवको आरोप- ‘विमल-विनयबीच साँठगाँठ छ र त एकार्कालाई मुद्दा लगाएको छैन’

कालेबुङ, 8 अगस्त गोर्खाल्याड राज्य निर्माण मोर्चाका महासचिव सुदर्शन राईले विमल गुरुङ र विनय तामाङबीच बुझाबुझको साँटगाँठ रहेको आरोप लगाएका छन्। ‘विनय तामाङले निरज जिम्बामाथि मानहानीको मुद्दा लगाए, त्यसमा हाम्रो भन्नु केही रहेन तर अचम्म […]

म्यागजिन

स्नाइपर, पहाड  र ढोंगी शान्ति

लोकतन्त्र छेवाङ योञ्जन दिउँसै सहरमा स्नाइपर डुलाए, जनतामा डर उत्पन्न हुन्छ अनि राज्य सरकारको कुनै पनि नीति विरुद्ध जनताले आवाज उठाउँदैनन् भन्ने हिटलरी मानसिकताका साथ सत्ताले आफ्नो हैकम जमाइरहेको अवस्था दार्जीलिङको यस घटनाबाट बुझ्न सकिन्छ। […]

म्यागजिन

मोदी सरकारको खास अनुहार

प्रसून बाजपेयी तपाईंले प्रधानमन्त्री मोदीको नाम लिन पाउनुहुन्न । तपाईं चाहनुहुन्छ भने उनका मन्त्रीहरूको नाम लिँदा हुन्छ । सरकारका जस्तासुकै खराबी पनि तपाईंले देखाउन सक्नुहुन्छ । मन्त्रालयका हिसाबले मन्त्रीहरूको नाम लिनुस्, तर प्रधानमन्त्री मोदीको नाम कतै लिनु हुँदैन । […]