खबर

गोलेको कारावास मुक्तिलाई एसकेएमले भन्यो जन उन्मुक्ति दिवस, हजारौंको संख्यामा जनता सडकमा ओर्लिनु नै एसकेएमको सबैभन्दा ठूलो तयारी होः जेकब खालिङ

गान्तोक, 9 अगस्त। सिक्किमको सबैभन्दा बलियो विपक्षी दलको रूपमा स्थापित सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)  प्रमुख पीएस तामाङको कारावस भोलि 10 अगस्तको दिन पुरा हुँदैछ। आफ्नो नेताको स्वागतको निम्ति एसकेएम समर्थकहरूले व्यापक रूपमा तयारी गरेको छ। […]

सिक्किम

जमिन सुरक्षाको नाममा एसडीएफ सरकारले समाजलाई झनै टुक्रायोः जेएसी

गान्तोक, 9 अगस्त। एसडीएफसरकारद्वारा हालै विधानसभामा पारित गरेको सिक्किम विनियमन भूमि हस्तांतरण (संशोधन) विधेयक 2018 ले पहिलेबाटै जात-जातमा टुक्रिएको सिक्किमे समाजलाई अझ जमिनको नाममा पनि टुक्राउने कार्य गरेको आरोप लगाउँदै सिक्किम सब्जेक्ट कमिटि तथा जोइन्ट […]

सिक्किम

12 घण्टे स्टेडियम रनमा सिक्किमका शिवहाङ सुब्बा बने चौथो

गान्तोक, 9 अगस्त। सिक्किमका युवा धावक शिवहाङ सुब्बा 12 घण्टे स्टेडियम रन बेङ्गलोरमा 101.05 किलोमिटर दौड लगाएर प्रतियोगितामा टप 4 मा आफ्नो स्थान बनाउन सफल बनेका छन्। भारतभरिको विभिन्न राज्यबाट 80 जना धावकले सहभागिता जनाएको […]

मुख्य समाचार

धरना समापनः जाप भाजपासित क्षुब्ध

कालेबुङ, 9 अगस्त छुट्टै राज्य गठनको दावी गर्दै जाप युवा एकाईले दिल्लीको संसद मार्गमा गरेको चार दिवसीय धरना प्रदर्शन आज समापन गरियो। पहिलेभन्दा यसपल्टको धरना धेरै हदसम्म सफल भेको जाप युवा एकाई महासचिव भुपेन राईले […]

मुख्य समाचार

बिएसएनएलले गऱ्यो श्रमिक शोषण : ‘हामीलाई वेतन देउ’

कालेबुङ, 9 अगस्त बिएसएनएल कम्पनीले मार्च महिनादेखि वेतन नदिएकोमा कर्मचारीहरू क्षुब्ध बनेकका छ्न्। आज एक पत्रकार सम्मेल डाकी बिएसएनएल कन्ट्रेक्टर वर्कर युनियन हिल डिभिजले कम्पनी विरूद्ध खोइरो खने। सङ्गठनका सचिव प्रमेश प्रधानले भने अनुसार कम्पनीमा […]

मुख्य समाचार

एनबीयूमा शुरु भयो सीबीसीएस : पहाडमा शुरु भयो विरोध

दार्जीलिङ, 9 अगस्त। यसपालीदेखि उत्तर बङ्गाल विश्‍वविद्यालयमा पनि सीबीसीएस (चोइस बेस्ड क्रेडिट सिस्टम) प्रणाली लागू भएको कारण जनवरी-फरवरी महीनामा पनि महाविद्यालयहरू लाग्ने विषयको दार्जीलिङको साउथफिल्ड महाविद्यालयका विद्यार्थीहरूले विरोध जनाएका छन्। ठण्डा महीनामा दार्जीलिङ पहाडको मौसम […]

मुख्य समाचार

श्रमिक आन्दोलनको तयारीमा पहाड : ‘उत्तरकन्या चलो’ अभियानमा निस्किएका हजारौं श्रमिकहरूलाई दियो पुलिसले बाधा

दार्जीलिङ, 9 अगस्त। केरल विधानसभाले चिया श्रमिकहरूको निम्ति दैनिक रोजी 600 रुपियाँ बनाउँदै न्यु लेबर पोलिसी नै बनाइसकेको छ। यता उत्तरकन्या बैठकमा सरकारले चिया मालिकहरूको पक्ष लिँदै  दार्जीलिङ पहाडका चिया श्रमिकहरूको दैनिक रोजी 172 रुपियाँ […]

म्यागजिन

‘यो विद्रोही पनि क्या खतरा कवि थियो !’

कृष्णकान्त। (अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा) विद्रोही अझै पनि जिउँदै छ। सबै ठुल्ठुला मान्छेहरू मरेपछि, सबै तानाशाह र उनीहरूको अत्याचार मरेपछि अनि बल्ल विद्रोही मर्नेछ आरामले वसन्त ऋतुमा। अक्टोबर २०१५ मा विश्वविद्यालय अनुदान आयोग (यूजीसी)-ले नन […]

खबर

सिङताममा अष्टजाम पूजा भव्यताको साथमा सम्पन्न

सिङताम, 9 अगस्त। सिङतामका बिहारी समुदायद्वारा पछिल्लो 15 वर्षदेखि लगातार रूपमा पालन गर्दै आएको परम्परागत अष्टजाम पूजा भव्यताको साथमा सिङतामको लाल बजारमा पालन गरियो। परम्परागत अष्टजाम पूजामा 24 घण्टा लामो हरे राम हरे कृष्ण जाप र […]

खबर

अब सिक्किममा ड्रग्स खानु चाहिँ होइन ड्रग्स बेच्नु मात्र अपराध मानिने मुख्यमन्त्रीको घोषणा

 गान्तोक, 9 अगस्त। सिक्किममा ड्रग्स ओसार पसार गर्ने विरूद्ध अझ कडा कानुनी कार्वाही गर्ने प्रावधान ल्याइने अनि अबदेखि उसो सिक्किममा ड्रग्स सेवनलाई अपराध नमानिने मुख्यमन्त्री पवन चामलिङले घोषणा गरेका छन्‌। उनी बुधबार राजधानीदेखि 15 किलोमिटर […]

सिक्किम

एक हप्ता प्लास्टिकजन्य समान नचलाउने अभियान शुरु

गान्तोक, 9 अगस्त। जिरो वेस्ट हिमालय डे-को अवसरमा सिक्किमको पर्यावरणमा देखा परेको प्लास्टिक सङ्कटलाई रोक्न प्लास्टिक फ्रिडम च्यालेञ्ज सप्ताह शुरू गरिएको छ। जिरो वेस्ट हिमालय, वर्ल्ड वाइल्डलाइफ फण्ड (डब्लुडब्लुएफ)-को तत्परतामा आयोजित जिरो वेस्ट हिमालय डे […]