खबर

रवीना राई, अनमोल लेप्चालाई शैक्षिक पुरस्कार

कालेबुङ, 16 अगस्त गितडाब्लिङ टुबुङ निवासी डालीबहादुर घिमिरेद्वारा आफ्नो आमा स्व. मोतिमाया घिमिरेको स्मृतिमा स्थापना गरिएको शैक्षिक योग्यता पुरस्कार गितडाब्लिङ क्षेत्रका माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिन्छ। उक्त पुरस्कार यसवर्ष […]

खबर

एसयुएमआईले हत्यायो बेस्ट ब्याण्ड डिस्प्ले 2018

कालेबुङ 16 अगस्त कालेबुङको प्रतिष्ठिक स्कुल एसयुएमआईले यस वर्षको बेस्ट ब्यान्ड डिस्प्लेको प्रथम अवार्ड बात पाऱ्यो। 71 औँ स्वतन्त्रता दिवसको अवसरमा आज यहाँ मेला ग्राउन्डमा विभिन्न स्कुलका ब्यान्डलाई लिएर प्रतियोगिता राखिएको थियो। यसै प्रतियोगितामा एसयुएमआईले […]

खबर

एसकेएम  र भाजपा अध्यक्षद्वारा वाजपेयीको निधनमा शोक व्यक्त

गन्तोक, 16 अगस्त। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)अध्यक्ष पीएस गोलेले भारत रत्न अटल बिहारी वाजपेयीको दुखद निधनमा शोक सम्वेदना व्यक्त गरेका छन्। उनले एक प्रेस बयान मार्फत भनेका छन्, देशले सबैभन्दा महान नेता अनि राम्रो प्रधानमन्त्री […]

Breaking News

वाजपेयीको निधनमा चामलिङद्वारा शोक प्रकट

  गान्तोक, 16 अगस्त। मुख्यमन्त्री पवन चामलिङले पूर्व प्रधान मन्त्री अटल बिहारी वाडपेयीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेस बुक पेजमा शोक सम्वेदना प्रकट गर्दै भनेका छन्, “ म पूर्व […]

मुख्य समाचार

पूर्व प्रधानमन्त्रीको निधनमा एसडीएफले गरे शोक प्रकट भन्यो ,अटल बिहारी बाजपेयी सिक्किमका अविभावक सरह थिए

गान्तोक, 16 अगस्त। भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधनमा सिक्किमका सत्तारूढ दल एसडीएफले गहिरो शोक व्यक्त गरेको छ।  सिक्किमको अविभावक सरह रहेको सत्तारूढ एस़डीएफ पार्टीले बताएको छ। पार्टीको पक्षमा प्रवक्ता तथा बाजपेयी सरकारको समय […]

मुख्य समाचार

रहेनन् बाजपेयी : उनी भन्थे-‘में जी भर कर जिया, मैं मन से मरूँ, लौटकर आऊँगा, कूच से क्यों डरूँ?’

मौत की उम्र क्या? दो पल भी नहीं जिंदगी-सिलसिला, आज कल की नहीं में जी भर कर जिया, मैं मन से मरूँ, लौटकर आऊँगा, कूच से क्यों डरूँ? यसो भन्ने पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी […]

मुख्य समाचार

मुद्दा लगाएर जोइन्ट फोरमलाई तोड्नु खोज्दैछ – जेबी तामाङ

खरसाङ, 16 अगस्त ‘श्रमिकहरूको हक र अधिकारको निम्ति लड्दा हामीलाई केस लगायो, जोइन्ट फोरमलाई तोड्नु खोज्दैछ। हामीले के गल्ती गरेका छौ? आफ्नो हक र अधिकारको निम्ति लड्नु गणतान्त्रिक अधिकार हो, कानुनलाई मिचेर हामीले केही गरेको […]

खबर

महाकवि मोहन दुखुनलाई नन्दी तिवारी स्मृति साहित्य पुरस्कार, कथाकार सुमित्रा थामीलाई  युवा पुरस्कार, भाषा सम्मान चन्द्र भण्डारीलाई 

सिलगढी, 14 अगस्त सिलगढी नन्दी तिवारी स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष जस्तै यस वर्षको नन्दी तिवारी स्मृति साहित्य पुरस्कार महाकवि मोहन दुखुनलाई प्रदान गर्ने घोषणा गऱ्यो। उसरी नै यस वर्षको नन्दी तिवारी स्मृति युवा कवि-कथाकार सुमित्रा […]

खबर

घुममा पनि स्वाधिनता दिवस

घुम, 16 अगस्त प्रत्येक वर्ष झैं यस वर्षको भारतको ७२ औं स्वाधीनता दिवसको उपलक्ष्यमा घुम जरूल हट्टाको युनाइटेड जरूल हट्टा स्पोर्टिङ कल्ब ( UJSC) द्वारा आयोजित ग्राम स्तरीय समारोह भव्य रूपमा पालन गरियो। यस कार्यक्रममा […]

मुख्य समाचार

निशा र ताराद्वारा आभार, सिक्किममा कार्यशाला गर्ने

गान्तोक, 16 अगस्त। हाई फिभर डान्स का नया तेवर 2018 का विजेता गोर्खाली जोडी निशा रसाइली र ताराप्रसाद ढकालले आफूहरूलाई यो शिखरमा पुर्याउन सहयोग गर्ने सम्पूर्ण पूर्वोत्तर र भारतभरिकै आफन्तहरूलाई आभार प्रकट गरेका छन्। धन्यवाद […]

म्यागजिन

रेमिटल्याण्ड डिस्कोर्स

‘रेमिटले सिमेन्टको पक्का घर त खडा गरिरहेको छ, तर सम्बन्धका घरहरू भने भत्किरहेको छ’ केही दिन अघि कान्तिपुरका पर्वत पोर्तेल, रेमिटल्याण्ड उपन्यासका लेखक श्याम सिङ्घक, लेखक जितेन मुस्कान अनि कवि विराट किराँती कालेबुङ आए। उनीहरू […]