खबर

आइएएस र आइपीएसले एसडीएफको कार्यकर्ताको काम गर्दैछः पीएस गोले

गान्तोक, 30 सितम्बर। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समष्टिस्तर जन सभा तिमी- नामफिंग समष्टि अन्तर्गत तिमी पाठशालाको खेला मैदानमा आयोजित भयो । सभामा एसकेम पार्टी अध्यक्ष पीएस गोलेको बाहुलीबाट तिमी बजार स्थित  रंजीत प्रधानको घरमा समष्टिस्तरको […]

खबर

जङ्गुको मायलल्याङ होमस्टे देशको श्रेष्ठ 10 होमस्टे

गान्तोक, 30 सिम्बर। सिक्किममा बड्दो ग्रामिण पर्यटनको विकास र युवाहरूको चासोले अहिले राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरको पर्यटनको ध्यान आकर्षण गर्न सक्षम भएको छ। यसैक्रममा इण्डियन रेस्पोन्सिबल टुरिजमि अवार्ड 2019 मा उत्तर सिक्किमको पासिङदाङका युवा ग्याछो […]

कालेबुङ

मणि ट्रस्टद्वारा क्यानसर रोगमाथि सचेतना कार्यक्रम

कालेबुङ, 30 सितम्बर: कालेबुङको सामाजिक संस्था मणि ट्रस्टद्वार क्यानसर रोगमाथि सचेतना शिविर सम्पन्न भयो। कालेबुङ गर्ल्स स्कूलको शतबार्षिकी हलमा समप्न्न शिविरमा ओपोले अस्पताल  कलकत्ताका क्यानसर विशेषज्ञ डा. अमित दत्ता द्वारी प्रमुख वक्ताका रूपमा उपस्थित थिए। […]

कालेबुङ

कुमानीस्थित नयाँ बस्तीमा मोर्चाको जनसभा: दिल्लीले साह्रो जिस्कायो, दिल्लीमै गएर जवाब दिन्छु-विनय तामाङ

कालेबुङ, 30 सितम्बर:  केन्द्र सरकारप्रति रुष्ठ बनेका गोजमुमो अध्यक्ष एवं जीटीए प्रमुख विनय तामाङले दिल्लीमै गएर केन्द्रलाई जवाब दिने मन बनाएका छन्। अहिले जनजातिको मुद्दा अघि आइरहेको कारण यसलाई भाजपाको चुनावी मुद्दाको रूपमा मात्र हेरिरेहका […]

मुख्य समाचार

होर्डिङले छोप्दैछ भानु सालिग : सिलगढीका गोर्खाहरू मौन

सिलगढी, 30 सेप्टेम्बर सिलगढी तेञ्जिङ नोर्गे बसस्ट्याण्ड छेउ भानुभक्त आचार्यको सालिग छ। त्यही सालिग होर्डिङहरूले छेल्ने नगरनिगमले योजना बनाएको छ। व्यापारीहरूलाई भानुभक्त आचार्यको कुनै अर्थ छैन। व्यापारीहरूलाई कसो गर्दा आफ्नो व्यापार बढाउन सकिन्छ, त्यसैको मात्र […]

मुख्य समाचार

सिक्किममा मोदीको भाषणः देश र राज्यमा उठे नकारात्मक प्रतिक्रिया तथ्यगत आधारमा मोदीका दाबीहरू निस्किए खोक्रो

मुख्यमन्त्री पवन चामलिङले प्रधानमन्त्री मोदीसमक्ष राज्यका ज्वलन्त मुद्दाहरूको उठान गर्दा प्रधानमन्त्री त्यसप्रति उदासीन हुनुले राज्यका जनतामा असन्तुष्टि देखिएको छ। कम्तीमा लिम्बू-तामाङको सीट, जनजातिको मुद्दा जस्ता राज्यका जनताका प्रत्यक्ष सरोकारसँग जोड़िएका मुद्दाबारे प्रधानमन्त्रीले केही भन्लान् भन्ने […]

Breaking News

स्वातन्त्रता सेनानी हेलेन लेप्चाको नाममा सडकको नामाकरण गरिने, सिक्किमको मन्त्री मण्डलले गऱ्यो निर्णय

गान्तोक, 29 सेप्टेम्बरः सिक्किम सरकारको मन्त्रीमण्डलको बैठकले भारतको स्वातन्त्रता संग्रामी सावित्री देवी (हेलेन लेप्चा) को नाममा दक्षिण सिक्किमको नाम्चीदेखि उनको जन्मस्थल आसाङथाङको साङ्गमू गाउँ जाने बाटोको नाम परिवर्तन गरेर स्वतन्त्रता सेनानी हेलेन लेप्चाको नाममा राख्ने […]

खबर

 एमके सुब्बाले भने अब राजनैतिक मैदानमा खु्ल्ला चुनौती दिनेछौं

गान्तोक, 29 सितम्बर। विपक्षी दल एसकेएमको पूर्व महासचिव तथा सिक्किम पिपल्स एलायन्सका संयोजक एमके सुब्बाले सरकारी नोकरीबाट आफूलाई मुक्ति प्राप्त भएको जानकारीसितै अब सक्रिय राजनीतिमा उत्रिने घोषणा गरे। आफ्ना केही समर्थकहरूसित प्रेस क्लब अफ् सिक्किममा […]

खबर

पर्यटन मन्त्रीद्वारा दुई क्याफेटेरिया उद्घाटन 

गान्तोक, 29 सितम्बर। सिक्किममा बढ्दो पर्यटकको आगमनसितै पर्यटकहरूको सुविधालाई पनि सरकारले ध्यान पुऱ्याउन थालेको छ। यसैक्रममा शनिबार राज्यको पर्यटन तथा नागरिक उड्डयन विभागले निर्माण गरेको दुइवटा अत्याधुनिक सुविधा सम्पन्न क्याफेटेरिया उद्घाटन गरियो। राजधानी गान्तोक नजिकको […]

मुख्य समाचार

मुद्दा : जनजाति : विमल गुट भर्सेस विनय गुट : चुलियो विवाद

भाजपाले कुनै सकरात्मक पहल गऱ्यो भने विनय तामाङले यसमुद्दाबारे आफ्ना सबै अडान हराउनेछन् अनि जनताले विमल गुरुङलाई विश्वास गर्नेछन्। भाजपाले यस मुद्दालाई लिएर कुनै पहल नगरे विनय तामाङले भाजपालाई लगाएको आरोप साँचो प्रमाणित हुनेछ र […]

कालेबुङ

युवतीद्वारा शरीरमा आगो लगाएर आत्महत्याको प्रयास: जल्यो दुईवटा दोकान, युवती सिकिस्त

कालेबुङ, 28 सितम्बर:  शरीरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गर्दा 32 वर्षीय युवती रिहाना बेगम सिकिस्त भएकी छन् भने उक्त आगो सल्किएर दुईवटा दोकान नष्ट भएको छ। घटना यहाँको 13 माईल आँपबोटेको हो। स्थानीय रोहित […]

कालेबुङ

लाटपञ्चरका उपोभोक्ताहरूले गरे विद्युत कार्यालय घेराउ

कालेबुङ, 28 सितम्बर: बिजुली अनियमिततालाई केन्द्र गर्दै आज लाटपञ्चर सिन्कोना बगानका लगभग 300 जना उपभोक्ताहरूले कालेबुङको विद्युत विभाग कार्यालय घेराउ गरेका छन। लगभग एक वर्षदेखि बिजुलीको समस्यासित जुझिरहेका उनीहरूले आज यहाँको चन्द्रलोक परिसरमा अवस्थित विद्युत विभागका […]

खबर

गान्तोक अनि नाम्चीलगायत पूर्वोत्तरको विभिन्न ठाउँमा पराक्रम पर्व पालन

गान्तोक २८ सेप्टेम्बर|भारतको सशस्त्र बलका सदस्यहरूद्वारा देखाइएको साहसका साथै बलिदानको कीर्तिगान गर्न आयोजित ‘पराक्रम पर्व’ पूर्वोत्तर राज्यका विभिन्न ठाउँमा जोश अनि उत्साहका साथ पालन गरियो| नियोजित रूपमा सम्पन्न कार्यक्रममा सशस्त्र बलको विभिन्न शस्त्र-अस्त्रको प्रदर्शनी गरिएको […]

मुख्य समाचार

जापसित सरकार डराउँछ : हर्कबहादुर छेत्री

‘यहाँको नेतृत्व बिकाउ छ, पुलिससँग डराउँछ भन्ने कुरा सरकारले थाहा पाएको छ। 105 दिने आन्दोलन विफल भयो। यो सबैभन्दा ठुलो नोक्सनी हो, भाजपाका अग्रज नेतृत्वले दिल्लीमा भनेका थिए, गोर्खाल्याण्डमा माग्ने नेताहरू टिकाउ छैन बिकाउ छ। […]

खबर

रम्फुमा कवि सङ्गम

रम्फु, 28 सेप्टेम्बर रम्फुमा पहिलोपल्ट राष्ट्रीय कवि सङ्गम कार्यक्रम भयो। चालक सङ्गठन भवनमा भएको कार्यक्रममा 13 जना कविहरूले कविता पाठ गरेका थिए। शिक्षिका केके प्रधानले कार्यक्रमलाई अध्यक्षता गरेकी थिइन्। 35 जना भाषाप्रेमी एवं साहित्यकारहरूको उपस्थिति […]

मुख्य समाचार

 तृणमूल कार्यकर्ताले कहाँबाट ल्याउँदैछन् बन्दुक र बम? : तृणमूल काङ्ग्रेसबीच झगडा : एकापासमा गोलीबारी, बमबारी :

‘हमीदुल र मजिरुद्दिनको घरमा बदमासहरूले अचानक गोलीबारी र बमबारी गऱ्यो। हमीदुलका दाजु घाइते भए। मजिरुद्दिनका पत्‍‌नी मजिना खातुन एवं उनको छोरा मन्सुर आलमले जहाँगिर आलम र उसको भाई नईसुर आलमलाई घटनामा सामेल रहेको आरोप लगाएका […]

मुख्य समाचार

मुद्दा अनुसूचित जनजाति : विनय तामाङलाई रोशन गिरीले दिए जवाब

आरटीआईको उक्त पत्र पब्लिक डोमेनमा आइसकेको छ। यसैले कसले ढाँटदैछ भन्ने कुराबाट जनता स्वयमं अवगत भइसकेका छन्। पत्रको अन्तमा भएको वाक्य “The report of the committee awaited.” –ले नै बिषय प्रक्रियाभित्र रहेको स्पष्ट छ, हामीले […]

मुख्य समाचार

गोरानिमो फिगा-मा नबस्ने : भन्यो- ‘फिगामा रहनु समयको नास’

‘जिटिए बिओए विनय तामाङ,  बिमल गुरूङ, जीटीए कानुन, सुबास घिसिङले दर्ता गरेको जिटिए विरुद्धको मुद्दा,  मदन तामाङ हत्याकाण्डको मुद्दामा चार्जसिट भएको प्रमुख अभियुक्तको नाँउ चार्जसिटबाट हटिनु, त्यसको लगतै पछि आन्दोलन सकेको घोषणा बिमल गुरूङले गर्नु, […]

मुख्य समाचार

11 जातगोष्ठीलाई जनजातिको मान्यताबारे भूमिगत नेता अनि भाजपाको झुट आरटीआईको जवाबले प्रमाणित गरेको विनय तामाङको दाबी : भने- ‘म प्रधानमन्त्रीलाई पत्र लेख्नेछु’

महेन्द्र थामीद्वारा प्रेषित गरिएको आरटीआईको जवाबमा केन्द्रिय जनजाति मन्त्रालयले जुन जवाब दिएको छ, त्यसको आधारमा हेर्ने हो भने भाजपाले जनजातिको निम्ति कुनै कार्य नगरेको प्रमाणित भइसकेको छ। भूमिगत नेताहरूले जनजातिको मुद्दामा जनतालाई ढाँट्ने काममात्रै गरिरहेका […]

खबर

सिक्किमको मैनाममा हाब्रे सर्वेक्षण

गान्तोक, 27 सितम्बर। सिक्किमको राज्य पशु तथा  विश्वमै दुर्लभ र लोपोन्मुख मानिएको रेडपान्डा (हाब्रे) को संरक्षणमा सबैतिर पहल भइरहेको छ। यसैक्रममा दक्षिण सिक्किमको मैनाम वन्यप्राणी उद्यानमा गत केही महिनादेखि रेड पाण्डाको संरक्षणको निम्ति प्रयास तथा […]

खबर

एसकेएमको युवा प्रकोष्ठको पूर्व जिल्ला युवा सम्मेलन सम्पन्न

गान्तोक, 27 सितम्बर। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको युवा प्रकोष्ठको तत्वधानमा नाथांग माचोंग समष्टि अन्तर्गत लिंकें गाऊँमा  पूर्व जिल्ला युवा सम्मलेन सम्पन भयो।  युवा सम्मलेनमा एसडीएफ पार्टीलाई त्याग गर्दै नाथांग माचोंग समष्टिबाट २३१परिवार अनि पूर्व […]

कालेबुङ

फिलाटेली प्रदर्शीको आयोजन

कालेबुङ, 27 सितम्बर: कालेबुङ डाकघरको आयोजनामा आज यहाँको गर्ल्स् शतवार्षिकी हलमा फिलाटेली अथवा डाक टिकट सङग्रह प्रदर्शनी सम्पन्न भयो। विशेष गरी डाक टिकट सङ्ग्रह गर्ने विद्यार्थीहरूलाई बढावा दिँदै डाक सेवाप्रति प्रोत्साहित गर्न डाक टिकट प्रदर्शनी आयोजना […]

कालेबुङ

अन्तर्राष्ट्रिय पर्यटन दिवस पालन: होमस्टे विकासको निम्ति सरकारले 1 लाख 50 हजार रुपियाँ दिने

कालेबुङ, 27 सितम्बर: होमस्टे विकासको निम्ति राज्य सरकारले एउटा होमस्टेलाई 1 लाख 50 हजार रुपियाँ गरेर प्रदान गर्ने भएको छ। पहाडमा पर्या-पर्यटनको रूपमा विकसित भइरहेको होमस्टेलाई विकसित गर्ने उद्देश्य लिएर विकास बोर्डहरूमार्फत सरकारले उक्त राशी प्रदान […]

म्यागजिन

सन्दर्भ गोर्खाल्याण्ड : किन जन्मन पऱ्यो त फिगा?

यदि राष्ट्रीय चिन्हारीको मुद्दा गोर्खाहरूको साझा मुद्दा हो भने सबै जोडिने नै छन्। मलाई लाग्छ, फिगा आलोचकीय सिद्धान्तले निर्माण हुनुपर्छ। सङ्गठित शक्तिलाई खण्डित गर्ने राजनीतिक होस् वा गैरराजनीतिक सङ्गठन, नेता होस् वा एक्टिभिष्ट गल्ती गर्ने […]

मुख्य समाचार

गोर्खालाई जनजातिको मर्यादा दिने केन्द्रको तयारी चलिरहेको दाबी : विमल गुरूङले जनाए स्वागत: भने- जनजातिको मर्यादाले भारतभरिका गोर्खा जातिलाई फाइदा पुग्नेछ

‘मेरो जानकारी अनुसार यस विषयलाई लिएर पहाडमा पक्ष अनि विपक्षमा धेरै प्रकारको चर्चा भित्रभित्रै चलिरहेको छ। कसैले पहाडमा गोर्खालाई अनुसूचित जनजाति बनाउनु भन्दा त सम्वैधानिक मान्यता भएको छैठौं अनुसूची नै ठीक थियो नि पनि भन्छन्। […]

मुख्य समाचार

विनय तामाङ विमल गुरूङसित कति डराउँछन् भन्ने कुरा प्रमाणित भयो : काम्बाङ

   ‘विनयले पनि दुई छात्रहरूको हत्याको विरोधमाथि राजनीति गरे। हत्या त हत्यो हो। जस्तो राज्य पुलिसले गोर्खाल्याण्ड आन्दोलनकारीको हत्या गऱ्यो। दुइ विद्यार्थीको पनि हत्या भयो। विनय तामाङले हत्याको विरोध गर्नुपर्ने हो तर उनले त तृणमूल […]

मुख्य समाचार

पहाडमा भाजपाको बर्चस्व छैन भन्ने कुरा प्रमाणित भयो : विनय तामाङ

‘एसएस आहलुवालिया, भाजपा र विमल गुरूङ, रोशन गिरी अनि विमलपन्थीहरूलाई पनि अब दार्जीलिङ पहाडमा भाजपा, एसएस आहलुवालिया, विमल गुरुङ र रोशन गिरीको कुनै वर्चस्व छैन भन्ने  सही सन्देश हो, 2019 चुनावमा  भाजपाले दार्जीलिङ संसदीय क्षेत्रबाट  […]

खबर

मोदीले भन्यो 18 हजार करोड़ दिएका छौं, एसकेएमले भन्यो सीबीआई जाँच गर

गान्तोक, 26 सितम्बर। सिक्किमको विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीलेले प्रधानमन्त्री नरेन्द्र मोदीले गत 24 सितम्बरको दिन सिक्किम भ्रमणको समय आफ्नो राज्यमा विभिन्न विकास कार्यको निम्ति लगभग 18 हजार करोड़ रूपियाँ पठाएको दाबी गरेको […]

खबर

यार्सागुम्बाको भूमीमा लाचेनपाहरूले चलाए सफाई अभियान

गान्तोक, 26 सितम्बर। उत्तर सिक्किमको लाचेन जुम्साको आधिकारीक क्षेत्रमा पर्ने यार्सागुम्बा फल्ने हिमाली क्षेत्रमा चार दिनको एक्सपिडिशन चलाएर लाचेनपाहरूले सफाई अभियान चलाएको छ। गत 23 सितम्बरदेखि शुरु भएको यो अभियान 26 सितम्बरको दिन समापन भएको […]

कालेबुङ

जीटीएमा बस्ने प्रतिनिधिहरूको क्षमता नभएकोले नै राज्यले डेभ्लोप्मेन्ट कमिटी गठन गरेको हो-जाप

कालेबुङ, 26 सितम्बर: ‘जीटीएमा बस्ने मानिसहरूको क्षमता नदेखिएको कारणले नै राज्य सरकारले अमर सिंह राईको नेतृत्वमा डेभ्लोप्मेन्ट कमिटी गठन गरेको हो। राज्यलाई थाहा छ, जीटीएमा बस्नेहरूले चुनाउ जित्दैनन् अनि उनीहरूसित क्षमता पनि छैन।’ उपरोक्त कुरा […]