मुख्य समाचार

केन्द्रमा काङ्ग्रेसको सरकार आयो भने गोर्खाल्याण्ड राज्य गठन प्रक्रिया शुरु गरिनेछ- विजेन्द्र प्रताप सिंह

दार्जीलिङमा ‘भारतीय गोर्खाहरूको देशभक्ति’-बारे सेमिनार गरिनेछ। यो सेमिनारमा पार्टीका राष्ट्रीय अध्यक्ष राहुल गान्धीलाई बोलाइनेछ, यदि उनी कुनै कारणले उपस्थित बन्न सकेनन् भने पनि अन्य केन्द्रिय नेताहरूलाई बोलाइनेछ।’ दार्जीलिङ, 14 सेप्टेम्बर केन्द्रमा काङ्ग्रेसको सरकार आयो भने […]

खबर

गणेश चतुर्थी पूजामा स्वास्थ्य जाँच

प्रवीण कौशिक, रङ्गबुल, 14 सेप्टेम्बर सङ्कट मोचन गणेश मन्दिर जो राष्ट्रीय राजमार्ग ५५ को सड़क किनारा रङ्गबुल फाटक मै अवस्थित छ। जसको स्थापना सन् २०११ सालमा  स्थानीय रित्विक तामाङले उनको स्वर्गीय पिताको स्मृतिमा निर्माण गरेका […]

खबर

धराप बिजनबारी पुलमा मालवाहक गाडी निषेध

बिजनबारी, 14 सेप्टेम्बर ६० को दशकमा निर्माण भएको पुल बजार पुलमा अब मालबाहक गाडी कुद्न पाउने छैन। पहिलेबाट नै पुल धराप अवस्थामा रहेकोले यहाँ भारी वहानहरू कुद्न असुरक्षित मानिँदै आएको छ। मानिसहरूको सुरक्षालाई मध्य नजर […]

खबर

पगला खोला बन्यो पगला : ग्रामबासीले मैदानमा बिताए रात

खरसाङ, 14 सेप्टेम्बर खरसाङ महकुमाको पङ्खाबारी-लङ्गभ्यू-अम्बटे समष्टि अन्तर्गत गाडीधुराको लोअर अमृत बस्तीमा हिजो रातभरि परेको  मुसलधारे वर्षाले गाउँमा रातभरि संत्रास  सृष्टि गरेको जानकारी प्राप्त भएको छ। गाउँलेहरूले जनाए अनुसार यहाँको पगला खोलाले भयावह स्थिति सृजना […]

खबर

वार्षिक साङ्गीतिक उत्सव गर्दै तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय

खरसाङ, 14 सेप्टेम्बर तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयको वार्षिक साङ्गीतिक कार्यक्रम बिहीबार भयो। कार्यक्रममा सभाध्यक्षको रूपमा स्कूल सञ्चालन समितिको सभापति रबीन सुब्बा एवं प्रमुख अतिथिको रूपमा पूर्व प्रधान अध्यापिका मार्थारानी राई अनि विशिष्ट अतिथिको रूपमा […]

मुख्य समाचार

एसडिएफको आइडियोलजी भनेकै भिक्टिमाइज गर राज गर हो- गोले

२०१४ को चुनाउमा भारीमतले जिताउने पश्चिम सिक्किममा बिकास खोई?  पूर्व जिल्लाको बिकास सबै पश्चिम जिल्लामा खन्याउछु भन्ने मुख्यमन्त्रीको बिकास पश्चिममा खोई ? बाटो घाटो अनि सबै क्षेत्रमा पश्चिम सिक्किमलाई एसडीएफ सरकारले हेला गरेको छ। अब […]

खबर

सिक्किममा पैह्रोको ताण्डव

गान्तोक, 14 सितम्बर। वर्खाको अन्ततिर सिक्किम राज्य पैह्रो गस्त बनेको छ। अहिले राज्यको पश्चिम र उत्तर जिल्ला पैह्रो पिडाले अस्तव्यस्त बनेको छ। सिक्किमको उत्तर जिल्लामा गत आइतबारदेखि लागातार मुसलधारे पानी परेर जनजीवन अस्तवयस्त पारेको छ। […]

कालेबुङ

मोर्चाको पेदोङ समष्टि विघटन

कालेबुङ, 14 सितम्बर: गोजमुमोको 40 नम्बर पेदोङ समष्टि बिघटन गरिएको छ। पार्टीको केन्द्रिय समितिको बैठकमा 40 नम्बर समष्टि कमिटी विघटन गरिएको हो। पार्टीको स्थायी समिति गठन नभएसम्म  मोर्चा केन्द्रीय सदस्य रूदेन लेप्चालाई समष्टि प्रभारी नियुक्ति […]

कालेबुङ

कमुदिनीमा अन्तर आश्रम तर्क प्रतियोगिता

कालेबुङ, 14 सितम्बर: कुमुदिनी विद्याश्रममा आज अन्तर आश्रम तर्क प्रतियोगिता सम्पन्न भयो। कुमुदिनी विद्याश्रमले प्रत्येक वर्ष गर्ने विविध प्रतियोगितामध्ये एक तर्क प्रतियोगितामा जीटीए सदस्य सञ्चबीर सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने जुब्ली हाई स्कूलका […]

मुख्य समाचार

आयो विमल गुरुङको भोइज क्लिप : भने- ‘ममता व्यानर्जीको पापको हाँडी भरियो, घर लुटेर राजनीति नगर’ (अडियोसहित)

‘हामीलाई अधिकार माग्दा गोली ठोक्यो, घर जलायो, धनसम्पति लुट्यो, आमा, दिदी बहिनासम्मेतलाई बलात्कार गर्छुसम्मको धम्की आइरहेको छ। आफ्नो ज्यानको बाजी लगाएर देश बचाउने जाति हो गोर्खा। तर अहिले त्यही जाति आफूलाई बचाउन सकिरहेका छैनन्। उनीहरूको […]

कालेबुङ

रोङ्गो हाईस्कूलका विद्यार्थी तर्क प्रतियोगितामा जिल्ला टप्पर:  राज्य स्तरका निम्ति कलकत्ता जाँदै

कालेबुङ, 14 सितम्बर: रोङ्गो उच्चतर माध्यमिक विद्यालयका आठौँ श्रेणीका विद्यार्थी अभिन्न तामाङ कक्षा 5 देखि 8 वर्गको तर्क प्रतियोगितामा कालेबुङ जिल्ला टप्पर बनेपछि शनिबार राज्य स्तरीय प्रतियोगितामा अङ्शग्रहण गर्न कलकत्ता प्रस्थान भइरहेका छन्। स्वामी विवेकानन्दको […]

मुख्य समाचार

ममता व्यानर्जीको आरोप-: ‘केन्द्रले मेरो शिकागो यात्रा रोकिदियो’ : विदेश मन्त्रालयको स्पष्टिकरण-: ‘उनको यात्राको स्विकृतिको लागि कुनै अनुरोध आएको छैन’

कलकत्ता, 14 सेप्टेम्बर मुख्यमन्त्री ममता व्यानर्जीले भनेकी थिइन्, ‘मैले त रामकृष्ण मिशनबाट निम्तो पनि पाएको थिएँ। तर केही मानिसहरूले रोकिदियो। म  रामकृष्ण मिशनलाई दोष दिन चाहान्न, किन भने मिशनले धम्की पाएको छ।’ अमेरिकाको शिकागो शहरमा […]

मुख्य समाचार

जलस्तर बढ्दा हाइवेवासीलाई किन पूर्व सतर्क गराइएन? : अनुदान संस्थाले एनएचपीसीलाई लगाउने मुद्दा

‘यसरी पानी बढ्ने सङ्केत सम्बन्धित  विभागहरूलाई  अघिबाटै हुँदाहुँदै पनि हामीलाई भने पहिले नै जानकारी किन दिएन? एनएचपिसीलाई यसबारे अगावै थाह हुनु पर्ने हो तर रातीसम्म पनि कुनै माइकिङ अथवा सामाचार भने दिएनन।’ कालीझोडा, 14 सेप्टेम्बर […]

मुख्य समाचार

‘ठेकेदारहरूका लापरबाहीले जीटीए बीएओ अध्यक्ष विनय तामाङ बदनाम’

 ‘नाला झोडाको व्यवस्था, सामुदायिक भवनको निर्माण लगायत स्कूल कलेजको स्थापना, स्वास्थ्य केन्द्रको निर्माण गरिरहेकै छ तर स्थायीकरण भने गरेन।  अस्थायी कर्मचारीको महत्वपूर्ण उमेर त्यसै खेरो गएको छ। उनीहरूले अवकास पछि केही पाउँदैनन्। अब यी अस्थायी […]

खबर

विश्व पर्यटन दिवस 2018-मा ‘गो अर्गेनिक’

गान्तोक, 14 सेप्टेम्बर आगामी 26 अनि 27 सेप्टेम्बरको दिन पश्चिम जिल्लाको पेलिङमापालन गरिने ‘विश्व पर्यटन दिवस 2018’ मा म्याराथन एउटा मुख्य आकर्षणको रूपमा आयोजनगरिने भएको छ। विश्व पर्यटन दिवसको प्रथम दिन 26 सेप्टेम्बरमा म्याराथन आयोजन […]

मुख्य समाचार

टिस्टामा बढ्यो जलस्तर : सिङ्ताममा बढ्यो त्रास

गान्तोक, 14 सितम्बर। टिस्टा नदीको जलस्तर अचानक बढेपछि टिस्टा गडतीरमा पर्ने विभिन्न शहर र गाउँको निम्ति खतराको स्थिति सिर्जना भएपछि मानिसहरू आतङ्कित बनेका छन्। दक्षिण जिल्लाको प्रशासनfक क्षेत्रमा पर्ने आदर्श गाउँको अधिकांश घर नदी किनारामा […]