कालेबुङ

जीटीएको मियाद बढाएकोमा केकेएसको आपत्ति: राज्यपाललाई भेट्ने

कालेबुङ, 26 सितम्बर: चुनाउ गराउनको सट्टा राज्य सरकारले मियाद बढाउँदै जीटीएलाई अस्तिवमा राखेकोमा कालेबुङ कृषक कल्याण सङ्गठनले आपत्ति जनाएको छ। राज्य सरकारले घरिघरि जीटीएको मियाद बढाएर जीटीए सम्झौताको उल्ङ्घन गरिरहेको बताउँदै सङ्गठनले पश्चिम बङ्गालका राज्यपालसित […]

कालेबुङ

बङ्गाल बन्दमा पहाड खुल्लै

कालेबुङ, 26 सितम्बर:  भाजपाद्वारा आज 12 घण्टा बङ्गाल बन्द बोलाइएको थियो। जसलाई राज्यको सत्ताधारी दल तृणमूल कङ्ग्रेसले समर्थन गरेको थिएन। जसले गर्दा आज राज्यका विभिन्न ठाउँहरूमा बन्दलाई लिएर तनाउको माह्वोल थियो। बन्दअवधि राज्यका विभिन्न ठाँउहरूमा […]

कालेबुङ

कृषि सिंचाई परियोजनाको शिलान्यास: कृषकहरूलाई आत्मनिर्भर बनाउन लागिपरेका छौँ: भुवन पी. खनाल

कालेबुङ, 26 सितम्बर: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन 35 नम्बर समष्टिअन्तर्गत तल्लो बोङबस्ती मङ्कु खोला एमआई स्किमको शिलान्यास मङ्गलबार विभागीय अधिकारीहरूको उपस्थितिमा गोजमुमो जिल्ला प्रवक्ता भुवन पी. खनालले गरे। टारी गाउँ अनि गैरी गाउँलाई जोड्ने मङ्कु खोलाबाट […]

म्यागजिन

‘साँचो लेखकलाई पुरस्कारले फरक पार्दैन’

हायमनदास राई दार्जीलिङका ग्रामीण सौन्दर्यलाई पछ्याउँदै लेख्ने वरिष्ठ कथाकार हुन्। भर्खरै पनि उनले चन्द्रिका पुरस्कार प्राप्त गरे। साहित्य अकादमी पुरस्कार पनि पाए। तर पुरस्कारलाई लिएर उनको कुनै आशक्ति छैन। आफूलाई बस्तीवाला, ग्रामीण लेखक मान्छन्। कुनै […]

खबर

सङ्गठन विस्तारमा जुट्यो तृणमूल : आफ्नै मान्छे खेद्ने राजनीतिले नै हामीलाई पछिल्तिर धकेलेको हो- शारदा राई

दार्जीलिङ, 26 सेप्टेम्बर पान्दाम चियाबारीको कम्युनिटी तृणमूल काङ्ग्रेसले साङ्गाठानिक बैठकमा ममता व्यानर्जीको यौजना, सोच र विचारसित आम मानिसलाई कसरी जोड्ने भन्नेबारे बहस भयो। दार्जीलिङ तृणमूल काङ्ग्रेस पार्टी प्रभारी शारदा राई सुब्बाले खबरम्यागजिनलाई पहाडको वर्तमान राजनैतिक […]

कालेबुङ

तोदेमा भेटिएन ठूलो विमार: डा. भोटियाले भने, प्रकृतिलाई प्रेम गरे, प्रकृतिले पनि प्रेम गर्छ

कालेबुङ, 25 सितम्बर:  कालेबुङ जिल्लाको सबैभन्दा टाडामा अवस्थित तोदेमा भोटिया सांस्कृतिक एवं विकास बोर्डको तोदे-ताङ्ता युवा एकाईँको आयोजनामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भयो। भारत-भूटान सिमावर्ती क्षेत्रसित जोडिएको तोदेमा अवस्थित हिमाली बोर्डिङ इन्सटिट्यूसनमा सम्पन्न शिविरमा […]

Breaking News

जनता साक्षी राखेर चामलिङले राखे मोदी अगाडि राजनैतिक माग

गान्तोक, 24 सितम्बर। सिक्किमे जनतालाई साक्षी राखेर मुख्यमन्त्री पवन चामलिङले प्रधानमन्त्री नरेन्द्र मोदीसामु राज्यका राजनीतिक मुद्दाहरूलाई जोड़तोड़ले उठान गरेका छन्। पाकिम हवाई अड्डाको उद्घाटनपछि सेन्ट जेभियर्स विद्यालय खेल मैदानमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री […]

Breaking News

प्रधानमन्त्रीद्वारा पाकिम हवाई अड्डाको उद्घाटन हवाई सेवा मानचित्रमा सिक्किम सामेल

गान्तोक, 24 सितम्बर। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सिक्किमको पाकिमस्थित हवाई अड्डाको उद्घाटन गरियो| यो हिमाली राज्यको पहिलो हवाई अड्डा हो भने देशको एक सयौं हवाई अड्डा हो| यस अवसरमा उपस्थित जनभेलालाई सम्बोधन गर्दै सिक्किमका साथै भारतको निम्ति […]

मुख्य समाचार

देशमै सय पुग्यो हवाईअड्डा : प्रधानमन्त्रीले गरे सिक्किममा उद्घाटन

गान्तोक, 24 सेप्टेम्बर प्रधानमन्त्री नरेन्द्र मोदीले पाक्योङमा सिक्किमको पहिलो हवाईअड्डाको उद्घाटन गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशमा अघिल्लो सरकारको पालामा विकासको गति सुस्त रहेको र भाजपाको सरकार भने तीब्र रहेको बताए। ‘हामी त  सिक्किमलगायत […]

कालेबुङ

हाइवे पत्रिकाको विमोचन

कालेबुङ, 24 सितम्बर। “हाइवेसित हजारौँ मजदुरहरूको जीवन जोडिएको छ। बाटो भत्किएपछि उनीहरूले मरम्मती गरे भने मात्रै लाखौँ सवारी साधनहरूको चलाचल आरम्भ हुन्छ। अरूलाई सुविधा दिन उनीहरूले आफ्नो जीवन खर्चिन्छ। त्यसको बदलामा उनीहरूले के पाए त? […]

खबर

गोर्खाहरूको राष्ट्रिय चिह्नारी र राजनैतिक सुरक्षा दिलाउन गुवाहाटीमा गठन भयो फेडरेसन अफ् गोर्खा एसोसिएसन

आसाम,23 सितम्बर: गुवाहाटीमा दुई दिनसम्म गोर्खा राष्ट्रिय शिखर सम्मेलन सम्पन्न भएपछि अन्तत: विभिन्न राजनैतिक दल अनि अराजनैतिक संस्था, व्यक्तिविशेष आदिको साझा मञ्च गठन गरी फेडरेसन अफ् गोर्खा एसोसिएसन(फिगा) नामकरण गरियो। देशभरिका विभिन्न राजनैतिक दल गैर-राजनैतिक […]

खबर

तीन दिने इन्द्रजात्रा भव्यसित सम्पन्न

गान्तोक, 23 सेप्टेम्बर। नेवार समुदायको मुख्य पर्व इन्द्रजात्रा राजधानी गान्तोकमा भव्यताको साथमा सम्पन्न भयो। वर्षा र सहकालको देउता इन्द्रको पूजा आराधाना गरि परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो इन्द्रजात्रा। यसलाई मुख्य रूपमा नेपालको काठमाण्डौ, ललितपूर, […]

खबर

राज्य बाहिर गएर अभ्यास गरिरहेका सिक्किमे डाक्टरहरू फर्किए सोझै नियुक्ति दिने छौ: चामलिङ

गान्तोक, 23 सेप्टेम्बर। मुख्यमन्त्री पवन चामलिङले सिक्किमका चिकित्सकहरू जसले राज्य बाहिर गएर विभिन्न ठाउॅंहरूमा अभ्यास गरिरहेका छन् उनीहरूलाई घर फर्किने आह्वान गरेका छन्। आज राजधानीको चिन्तन भवनमा आयोजित आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना र […]

Breaking News

सिक्किमको पहिलो विमानस्थल उद्घाटनको निम्ति गान्तोक आइपुगे  प्रधानमन्त्री मोदी 

गान्तोक, २३ सेप्टेम्बर, २०१८| देशको प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार अपराह्न लिविङ स्थित सेनाको हेलीप्याडमा अवतरण भए। 24 सितम्बरको दिन देशको 100औं तथा सिक्किमको पहिलो विमान स्थल पाकिम विमानस्थलको उद्घाटनको निम्ति उनी सिक्किम आएको हुन्। प्रधामन्त्री […]

खबर

एसडीएफको शिर्षस्थ टोलीले भेट्यो प्रधानमन्त्री, सबै लम्बित मागहरूबारे गरे चर्चा

  गान्तोक, 23 सितम्बर। सत्तारूढ एसडीएफ पार्टीको एउटा शिर्षस्थ टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज साँझ भेट गरेको छ। एसडीएफ प्रवक्ता केटी ग्याल्छेनको अगुवाईमा गएको यस टोलीमा पार्टीका वरिष्ठ उपाध्यक्ष एसके प्रधान, केबी चामलिङ, ओटी भोटिया […]

No Picture
खबर

रिम्बिक लोधोमा क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता दिपवाली कप २०१८ आरम्भ

रिम्बिक, 23 सितम्बर:  रिम्बिक लोधोमा भेककै प्रतिष्ठित फूटबल प्रतियोगिता दिपवाली कप २०१८ को आज एक रगारङ कार्यक्रमको आयोजनासँगै शुरूवात गरिएको छ। बिजनबारी खण्डकै नाम चलेको राइजिङ स्पोर्टिङ कल्ब लोधोमा दुईको आयोजनामा स्थानीय फेन्चेटार खेल मैदानमा विविध […]

खबर

हिल सोसियलद्वारा युथ वर्कसप सम्पन्न

रिम परिचित/पेशोक, २३ सितम्बर: हिल सोसियल वेलफेयर सोसाइटी कालेबुङको आयोजनामा लप्चु अनि पेशोक चियाबारीका बाह्र वटा ननफर्मल एडुकेशन सेन्टरका युवा-युवतीहरूलाई लिएर कार्यशाला सम्पन्न गरियो। पेशोक चियाबारीको सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यशालामा कालेबुङ बाल सुरक्षा अभियान […]

कालेबुङ

अघोषित रुपमा बन्द रहेको पेशोक चियाबगानमा पत्ती टिप्ने कार्य शुरू

रिमल मोक्तान/ पेशोक, 23 सितम्बर: अन्ततः पेशोक चियाबगान कमिटीको देखरेखमा हरियो चिया पत्ती टिप्ने कार्य हुन् थाल्यो। अलकेमिष्ट देखि ट्राइटेन्ड कम्पनीकहाँ हस्तान्तरण गरिएको तर अघोषित रुपमा हालसम्म बन्द रहेको पेशोक चियाबगानमा गत मई महिनाको १५ […]

खबर

नृत्य निर्देशक केदार सुब्बा पञ्चतत्त्वमा विलीन

मुम्बई, २३ सितम्बर:  प्रतिभाका धनी हुँदाहुँदै पनि आफ्नो जातिमा अल्पपरिचित व्यक्तित्व प्रसिद्ध नृत्य निर्देशक केदार सुब्बाले 62 वर्षको उमेरमा शुक्रबार बिहान 9 बजी मुम्बईको निजी निवासस्थान नयगाउँस्थित परेरा कलोनीको गिरनार हाउजिङ सोसाइटीमा अन्तिम श्वास छोड़े। […]

मुख्य समाचार

आसाममा दोस्रो गोर्खा शिखर सम्मेलन : आज गोर्खाल्याण्डको निम्ति जनताले मागेअनुसारको संस्था निर्माण हुने

‘सबैको मतहरूलाई अघि राखेर फिगा बनाइने र यसका आयाम र स्वरूपबारे आज निचोड निकालिनेछ,यति हो फिगासित एउटै एजेन्डा हुनेछ र यसको निम्ति काम गर्ने फिगा गोर्खाहरूको राष्ट्रीय मञ्च हुनेछ।’ आसाम, 22 सेप्टेम्बर आसामको गोर्खा शिखर […]

खबर

मुख्यन्त्री चामलिङले टेके 69 ,राज्यभरि मुख्यन्त्रीको जन्म दिवस

गान्तोक, 22 सेप्टेम्बर। मुख्यमन्त्री पवन चामलिङ 68 वर्ष पुगेर 69 मा पाइला टेकेका छन्। मुख्यमन्त्रीले आज आफ्नो जन्मदिन आफ्नो सरकारी निवास मिन्तोकगाङमा पालन गरे। यस अवसरमा बिहानदेखि नै मुख्यमन्त्रीलाई जन्मदिनको बधाई दिन मानिसहरूको तात रहेको […]

Breaking News

प्रधानमन्त्रीलाई हाम्रो सप्पै माग थाहा छ, अघिबाटै माग राखिसकेका छौंः मुख्यमन्त्री चामलिङ

गान्तोक, 22 सेप्टेम्बर। हाम्रो सिक्किम पार्टीका उपाध्यक्ष भाइचुङ भोटियाले 2019 मा एसडीएफको सरकार आउॅंदैन आउॅंदैन भनेर दिएको वक्तत्वयप्रति एसडीएफ अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङले प्रतिक्रिया दिएका छन्। आफ्नो 68औं जन्म दिवसको अवसरमा मिन्तोकगाङमा पत्रकारहरूसॅंग कुराकानी […]

कालेबुङ

शब्दशक्ति प्रतियोगितामा सन्त फिलोमिना विजय

कालेबुङ, 22 सितम्बर: नेपाली साहित्य अध्ययन समिति कालेबुङद्वारा आज स्व. रनमान प्रधान स्मृति पुरस्कार शब्दशक्ति प्रतियोगिता सम्पन्न भयो। यहाँको सप्तश्री ज्ञानपीठ स्कूलको सभागृहमा सम्पन्न उक्त प्रतियोगिताको अध्यक्षता समितिका अध्यक्ष ज्ञान सुतारले गरेका थिए भने कुमार […]

कालेबुङ

मोर्चाको अधिवेशनमा तीनजना व्यक्तित्व सम्मानित

कालेबुङ, 22 सितम्बर: गोर्खा जनमुक्ति मोर्चाले अहिले प्रत्येक समष्टिहरूमा अधिवेशन सम्पन्न गर्दै कार्यकर्ताहरूलाई पार्टीको कार्यप्रणाली, उत्तरदायित्व एवं साङ्गठनिक क्रियाकलापहरू बुझाउँदै आएको छ। यस क्रममा आज 35 नम्बर समष्टिका कार्यकर्ताहरूलाई लिएर अघिवेशनको आयोजना गर्दै जिल्ला समितिका […]

कालेबुङ

भागोप कालेबुङ क्षेत्रीय समिति पुर्नगठन

कालेबुङ, 22 सितम्बर: भागोप कालेबुङ क्षेत्रीय समितिलाई पुर्नगठन गरिएको छ। भागोप क्षेत्रीय समितिको सभामा पुरानो कमिटीलाई बिघटन गरी नयाँ कमिटी गठन गरिएको हो। नयाँ समितिमा अध्यक्ष नारायण प्रधान, उपाध्यक्ष निमा वाङ्दी शेर्पा, नारायण गजेमेर, सचिव […]

कालेबुङ

‘बलजप्ती एफआरसी बनाइनु गलत हो’

कालेबुङ, 21 सितम्बर: ‘अहिले कुन निर्वाचित सदस्यले सभा राखेर कमिटी बल्दी गर्दैछन्? यसैले बलजप्ती एफआरसी बनाइनु गलत कुरा हो।’ सामसिङ चिलाउने फरेस्ट कम्पाउन्डमा एफआरसी बनाइएको घटनाबारे प्रतिक्रिया व्यक्त गर्दै हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनका कालेबुङ जिल्ला […]

कालेबुङ

माउन्टेन सोल्सका हिरोहरू आइपुगे होमटाउन:भने, ‘गोर्खाहरू अझपनि एक छन्, कसैले चलाउनु सक्दैन’(हेर्नुहोस् भिडियोसितै)

कालेबुङ, 21 सितम्बर: ‘सबैले भन्थ्यो गोर्खाहरू एक छैनन्, तर मैले देखेँ अहिले पनि गोर्खाहरू एक छन्, गोर्खाहरूलाई कसैले चलाउन सक्दैन।’ होम टाउन कालेबुङमा भव्य स्वागत पाएपछि माउन्टेन सोल्सका हिरो कलाकार तेन्जिङले उपरोक्त कुरा भनेका हुन्। […]

मुख्य समाचार

जिटीएको शिक्षानीति चेकगर्न आए सौमित्र मोहन : जिटीएले बोकायो समस्याको पहाड

कालेबुङ, 21 सेप्टेम्बर जिटीएको शिक्षा नीति चेकगर्न उच्च शिक्षा विभाग आयुक्त सौमित्र मोहन हिजो दार्जीलिङमा थिए। लालकोठीमा जिल्लाका एसआई, डीआई, एआई भेला गरेर शिक्षाबारे बुझे। केही विद्यालय घुमे पनि। जिटीए विओए अनि विधायक अमरसिंह राईसित […]

मुख्य समाचार

 बन्द हुँदैछ पवक प्राथमिक पाठशाला : कारण यस्तो छ

निस्वार्थ रूपले सेवा पुऱ्याउने शिक्षक शिक्षिकाको बलमै यतिका बर्षसम्म त्यस दुर्गम‌ क्षेत्रका बाल बालिकालाई गुणस्तरीय शिक्षा दिँदै आएको बिच पबक प्राथमिक पाठशाला पनि आर्थिक समस्याको कारणले आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने अवस्थामा पुगेको कुरो सञ्चालन […]

म्यागजिन

गोर्खाहरूले पाउन छाडे गोर्खा सर्टिफिकेट : किन सबै चुप?

सरोकार » लीलाबहादुर छेत्री केही समयदेखियता गोर्खा प्रमाणपत्र प्राप्त गर्नु  गोर्खा युवाहरूका लागि मुश्किल हुनथालेको छ। विशेष गरी भारतीय फौजमा भर्ती हुनाको निम्ति गोर्खा युवाहरूलाई गोर्खा प्रमाणपत्र चाहिन्छ। भारतीय फौजमा गोर्खा युवाहरूलाई विशेष छुट छ। यो […]