खबर

प्रधानमन्त्री मोदीको स्वच्छ भारत मिशन र सिक्किमको विकासलाई भाजपाले बाधा दिंदैछः यदुनाथ मिश्र

नामथाङ, 3 सेप्टेम्बरः भारतीय जनता पार्टी (भाजपा) सिक्किम राज्य एकाइले आइतवार राज्यपाल गङ्गा प्रसादलाई भेट गरी एसडीएफ पार्टीले भाजपा कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएको चौबीस घण्टा नबित्दै नामथाङ-रातेपानीका जनता नै उर्लिएर भाजपाको आरोपको खण्डन गरेका […]

मुख्य समाचार

बनबासीलाई पर्चापट्टा भनेर टाइटल डिड दिन विनय तामाङ किन आत्तिइरहेछन्? त्यसको रहस्य हामी शीघ्र खुलासा गर्नेछौं-गोरानिमो

‘आफ्नै मानिसलाई अत्याचार गरेर सिक्किममा रेल छिराउन बिनय तामाङलाई के चासो? बनबस्तीबासी, सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ अनि बङ्गालका मुख्यमन्त्री ममता ब्यानर्जीबिच बिनय तामाड़  चेप्टिनुको के कारण छ? हामी पर्दाफास गर्नेछौं’ कालेबुङ, 3 सेप्टेम्बर गोर्खाल्याण्ड राज्य […]

खबर

शोणितपुरमा शिवकुमार राई

शोणितपुर,3 अगस्त भारतेली नेपाली साहित्यका एकजना विभूति शिवकुमार राईको जन्म शतवार्षिकी समारोह आइतबार असमको शोणितपुर जिल्लाको भङ्गामन्दिरमा सम्पन्न भयो। विविध कार्यक्रमहरूका साथ मनाइएको यस जन शताब्दी समारोहको आयोजन असम नेपाली साहित्य सभाको शोणितपुर जिल्ला समितिले […]

मुख्य समाचार

प्रवीणको तथाकथित ‘गहन’ र ‘पर्दाफासी’ कुण्ठा

प्रत्यालोचना गोर्खाल्याण्ड आन्दोलन असफल भइरहनुको पछि कारण हो – नेतृत्वको बाउन्नेपन, सङ्कीर्ण सोच। जो पावरमा आउँछ, उही सेठ हुने प्रवृत्ति अनि पावरबाट झरेपछि सर्वदलीय एकताको कुरा गर्ने। समस्याको चूरो कहाँ छ, आफ्नो आन्दोलन वास्तवमै के […]

खबर

गोजटेमको सभा : एनजिसीको पुस्तक जनमानसमा लैजाने लिइयो जिम्मा

रम्फु, 3 सेप्टेम्बर गोर्खाल्याण्ड जन आन्दोलन टेवा मञ्चको पाँचौ साप्ताहिक सभा मञ्चका अध्यक्ष चन्दन गुरूङको अध्यक्षतामा सम्पन्न भयो। एनजिसीद्वारा प्रकाशित पुस्तक The Story of Gorkhaland  भविष्यदर्शी दस्तावेज मञ्चका सदस्यहरुमाझ अध्यक्षको हातबाट वितरण गरियो। उक्त पुस्तकलाई […]

मुख्य समाचार

राज्यप्रशासन अनि केन्द्र सरकार लगायत सम्बन्धित अदालतले शो-मोटोमा संज्ञान लिएर मेरी आमाको सुरक्षा गर्नुपर्छ-रोशन गिरी

‘यस्तो कुकृत्यले एउटा कुरा भने प्रमाणित गरेको छ, त्यो के हो भने माटो विरोधीहरू हतास बनिसकेका छन्| मेरो यो टिप्णी पढेर मलाई नाना-भाँती लेख्न भाडामा खटाइएकाहरू अवश्य अघि आउने छन्| तर यहाँ कुरा मेरो होइन, […]

मुख्य समाचार

विनय तामाङलाई ममता व्यानर्जीको आँखामा धुलो हालेर रेल छिराउन कै लागि किन गैरकानुनी काम गर्न बाध्यता आइलागेको हो? लीलाकुमार गुरूङ

‘विनय तामाङलेहरूले बाँड्दै गरेको टाइटल दिने रुल पहिले थियो, त्यो संसोधन भइसकेको छ, संसोधन भइसकेको रुलबारे बनबस्तीबासीलाई थाहा छ, विनय तामाङलाई थाहै छैन। फेरि यो टाइटल दिएर विनय तामाङ किन यति तल झरेका हुन्? स्पष्ट […]

मुख्य समाचार

श्रमिकहरूलाई अन्तरिम होइन न्युनतम् ज्याला चाहिएको हो-अमर लामा

कालेबुङ, 3 सेप्टेम्बर ‘अहिले पहाडमा चिया श्रमिकहरूको न्युनतम ज्याला लिएर जुन सङ्घर्ष चलिरहेछ, जोइन्ट फोरमको घटक दल भएको नाताले यति भन्नै पर्छ कि यहाँ मालिक पक्षले श्रमिकहरूलाई शोषण गरिरहेछ,’ जन आन्दोलन पार्टी (जाप)  ब्युरो सदस्य […]

खबर

शोणितपुरमा अनेसासले  गऱ्यो शिवकुमार राई जन्म शतवार्षिकी

  गुवाहाटी, 2 सेप्टेम्बरः असम नेपाली साहित्य सभा शोणितपुर जिल्ला समितिको अगुवाइमा शिवकुमार राई जन्म शतवार्षिकी कार्यक्रम शोणितपुर जिल्लाको भङ्गामन्दिरमा आइतवार आयोजन गरियो। साहित्य सभा शोणितपुर जिल्ला समितिका सभापति डिल्लीराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभाका […]

खबर

एक व्यक्तिलाई चौकीबाट झारेर अर्को बस्ने कस्तो खाल्को परिवर्तनः उगेन टी भोटिया

गान्तोक, 2 सेप्टेम्बरः ‘‘अहिले राज्यमा जुन परिवर्तनको कुरा गरिँदैछ, त्यो परिवर्तन शब्दमा कुनै ओजन छैन। के-का लागि परिवर्तन? एकजना व्यक्तिलाई चौकीबाट झारेर अर्को बस्ने कस्तो खाल्को परिवर्तन? खोइ पार्टीको दर्शन र सिद्धान्त? परिवर्तन भन्नेहरूले जनतालाई […]

खबर

दिसम्बरमा सञ्जय र प्रियङ्का आउने सिक्किम

गान्तोक, 2 सेप्टेम्बरः बलिवुडकी चर्चित अभिनेत्री प्रियङ्का चोपड़ा आगामी 5 दिसम्बरको दिन सिक्किम आउनेछिन्। 6 दिसम्बरको दिन उनले राजधानी गान्तोकमा एउटा कार्यक्रममा सहभागिता जनाउनेछिन् भने 7 दिसम्बरको दिन उनी सिक्किमबाट फर्किनेछिन्।  सरमसा उद्यानमा आयोजित एउटा […]

म्यागजिन

मालिकहरूलाई कठघरामा उभ्याउने गरी कहिले र कसले गर्ने क्रान्ति?

चर्चा प्रवीण कौशिक मुगलानमा चियाको बोटमा पैसा फल्छ भन्ने हल्लाको लहलहमै लागेर दार्जीलिङ आए। चियागाछमा हरियो सुन टिप्न आएका हाम्रा पूर्वजहरूले आफ्नो जीवनको बहुमूल्य समय यी दार्जीलिङका चिया बुट्टामाहरू गोड्न खर्चिए। आफ्नो खुन पसिनासे सिञ्चे। […]

मुख्य समाचार

ग्यारेन्टी दिन्छु, 11 वटा जातगोष्ठीलाई जनजातिको मर्यादा दिँदैन : हर्कबहादुर छेत्री

‘भाजपाले उनीहरूको मेनिफेस्टोमा नै हामीलाई घुमाको छ, गोर्खाल्याण्ड भनेको छैन, अहिलेसम्म अलिकति पनि बोलेनन्। जुन पार्टीले छानेर पठायो उसले अहलुवालियाको कान समात्नु सकेन। गोर्खाल्याण्ड माग्दा पहाडमा हत्या, हिँसा हुँदासमेत सासंद आउँदैनन्, अहिले कुन मुख लिएर […]

खबर

आयो शमसेर अलीको हुटिट्याउँ, सञ्जय विष्टले भने, “अलीले आफूलाई प्रयोगवादी होइन भन्न पाउँदैनन्”

कालेबुङ, 2 सेप्टेम्बर ‘कथाकार शमसेर अलीले आफूलाई प्रयोगवादी कथाकार होइन भनेर दावी गर्छन्। तर अबदेखि उनले आफूलाई प्रयोगवादी होइन भन्न पाउँदैनन्,’ कथाकार शमसेर अलीले आफूलाई प्रयोगवादी होइन भनेर गर्दै आइरहेको दावीलाई कथाकार सञ्जय विष्टले आज […]

खबर

पुलिसले गऱ्यो स्वास्थ्य जाँच शिविर

कालेबुङ, 2 सेप्टेम्बर कालेबुङ जिल्ला पुलिसको आयोजनमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन भयो। सहरको ट्राफिक कार्यालायमा शिविर गराइएको थियो। जसमा आँखा जाँच, रक्ता दान लगायत विभिन्न रोगहरूको जाँच गरियो। सामाजिक संस्था लायन्स क्लब, जिल्ला अस्पतालले […]

मुख्य समाचार

जिटिए विओए विनय तामाङले भनेजस्तो लागेन घाम श्रमिकको आङमा : न रोजी बढ्यो न्युनतम् रोज : आन्दोलनकारीहरूमाथि उल्टै मुद्दा

कालेबुङ, 2 सेप्टेम्बर जिटिए विओए विनय तामाङले शीघ्र नै श्रमिकको आङमा घाम लाग्ने आश्वासन दिँदै श्रमिकहरूलाई अरू श्रमिक सङ्गठन (जोइन्ट फोरम)-को भरोसा नगरिदिने आह्वान गरेका थिए। तर न त श्रमिकहरूको आङमा घाम लाग्यो, न त […]

म्यागजिन

अरुन्धति रोयले भनिन्-म शहरी नक्सल हुँ

जुन विषयमा हामी निकै दिनदेखि बहस गरिरहेका छौँ, त्यसलाई ३० अगस्ट २०१८ को पत्रिकाले स्पष्ट गरिदिएको छ । इन्डियन एक्सप्रेसले आफ्नो पहिलो पानाको रिपोर्टमा– ‘पुलिसले न्यायालयलाई भन्योः जसलाई पक्राउ गरिएको छ उनीहरू फाँसीवादी सरकारलाई जरैदेखि उखलेर […]

खबर

नशालु पदार्थ बेच्ने युवक पक्राउ

कालीझोडा, 2 सेप्टेम्बर राजमार्ग 10 अवस्थित टिस्टा पुलिस चेक पोष्टले आज चलाएको नाका चेकिङ अभियानमा एक व्यक्तिलाई नशालु पदार्थ सहित पक्राउ गऱ्यो। एकातिर राजमार्ग 10 मा नशालु  पदार्थ ओसार पसार लागातार बढ्दै गइरहेको छ भने […]

मुख्य समाचार

दुई महिना व्यापी मतदाता सूची समीक्षा कार्य आरम्भ

कालेबुङ, 2 सेप्टेम्बर दुई महिना व्यापी मतदाता सूची समीक्षा कार्य आरम्भ भयो। प्रत्येक बुथ कार्यमा सम्पन्न हुने मतदाता सूची समीक्षा कार्यमा मतदान गर्ने उमेर पुगेकाहरूले आफ्नो नाउँ दर्ता गर्न सक्नेछन्। अथवा नाम संशोधन, ठेगाना परिवर्तन […]

मुख्य समाचार

एनआरसीको प्रसङ्गमा आवश्यक परे अखिल असम गोर्खा सम्मेलन पनि सर्वोच्च अदालत जान तयार

गुवाहाटी, 2 सेप्टेम्बर असममा चलिरहेको एनआरसी अद्यतन प्रक्रियाअन्तर्गत जुलाईमा प्रकाशित भएको अन्तिम मसौदामा गोर्खाहरूको नाम छुटेको अनि यस सन्दर्भमा राज्यका गोर्खाहरूले बेहोर्नुपरेका समस्याहरूका लागि आवश्यक परे अखिल असम गोर्खा सम्मेलन पनि सर्वोच्च अदालत जान तयार […]

कालेबुङ

रोङ्गोका प्रथम डब्ल्यूबीसीएस अधिकारी उष्णता मोक्तान अनि पत्रकार प्रज्ज्वल छेत्री सम्मानित

कालेबुङ, 2  सितम्बर: रोङ्गो सिन्कोना बगानबाट पहिलोचोटी डब्ल्यूबीसीएस परीक्षा पास गरेर खण्ड विकास अधिकारी जस्तो गरीमामय पदमा पुग्ने उष्णता मोक्तान अनि रोङ्गोबाटै गएर कालेबुङमा काम गरिरहेका युवा पत्रकार प्रज्ज्वल छेत्रीलाई रोङ्गोमा सम्मान जनाइयो। उनीहरू रोङ्गोका […]

खबर

गोर्खा च्यारिटेबल अस्पताल निर्माणका लागि कालेबुङमा  बैठक

कालेबुङ, 1 सेप्टेम्बर गोर्खा च्यारिटेबल अस्पताल निर्माणका लागि कालेबुङमा एक बैठक सम्पन भयो। यहाँको गोर्खा दुःख निवारक सम्मेलन भवनमा सम्पन बैठकमा अस्पताल निर्माण समितिका कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो। पी के प्रधानको सभाप्तित्वमा आरम्भ भएको […]

खबर

मोमो बेच्दै केरलालाई सहयोग गर्दै

दार्जीलिङ, 1 सितम्बर। केरलाका बाढ पीडितहरूलाई सहयोग प्रदान गर्नको लागि दार्जीलिङमा विद्यार्थीहरूले मोमो, आलु-भुजिया बेच्दैछन्। जसबाट उठेको राशि यी विद्यार्थीहरूले बाढ पीडितहरूका हातसम्म पुर्याउने संकल्प गरेका छन्। यसैको लागि आज यी विद्यार्थीहरूले दिनभरि यहाँको चौरास्तामा […]

खबर

अन्तमा पाइयो हराएको गाडी

कालेबुङ, 1 सितम्बर दार्जीलिङ धिरधाम निवासी रूपेश कुमार प्रसादले सिङ्गताम निवासी अर्जुन सुन्दास विरूद्ध दार्जीलिङ थानामा लिखित उजुरी दर्ता गरेका थिए। उजुरीमा के उल्लेख छ भने डब्लूबी 76-4271 नम्बरको तभेरा वाहन अर्जुन सुन्दासको जिम्मामा 26 […]

खबर

एनएचएममा कार्यरत नर्सहरूले गरे राज्य सरकारको स्वास्थ्य विभागमा स्थायी गरिदिने माग

गान्तोक, 1 सितम्बर ।नेशनल हेल्थ मिसन (एनएचएम) मार्फत राज्यको विभिन्न चिकित्सा केन्द्रहरूमा कार्यरत  परिचारिकाहरूले राज्य सरकार अन्तर्गत लिइदिने माग गरेका छन्। आज प्रेस क्लब अफ सिक्किमको कार्यालयमा एक पत्रकार सम्मेलन आयोजन गरेर एऩएचएममा कार्यरत सिक्किम […]

मुख्य समाचार

हाम्रो सिक्किम पार्टीले मुख्यमन्त्री चामलिङलाई लगायो जातिवादी नेताको आरोप

गान्तोक, 1 सितम्बर। भारतीय फुटबलका पूर्व कप्तान भाइचुङ भोटियाद्वार खोलिएको राजनैतिक दल हाम्रो सिक्किम पार्टीले पछिल्लो 25 सालदेखि सिक्किमको सत्ता सम्हाल्दै आएका मुख्यमन्त्री पवन चामलिङलाई जातिवादीको संज्ञा दिदैँ गम्भीर आरोप लगाएको छ। आज एक पत्रकार […]

मुख्य समाचार

‘पहाडमा मुख्यमन्त्री ममता व्यानर्जीलाई बद्नाम गर्न विनय तामाङ एवं जिटिएले ‘मिस गाइड’ गर्दैछ : लीलाकुमार गुरुङ

‘विनय तामाङहरूले सबै काम इल्लिगलरूपले गर्दैछन्, अझ त्यसमा मुख्यमन्त्रीलाई समेत मुछ्दैछन्। आखिर विनय तामाङहरूले के गर्न खोजेका हुन्?, जुन मुख्यमन्त्रीले जलपाइगुढी र अलिपुरद्वारका बनबासीहरूलाई संशोधित ऐन र नियम अनुसार बनबस्तीलाई रेभेन्यु भिलेजमा कन्भर्ट गरेर पर्चापट्टा […]

मुख्य समाचार

पवनकुमार चामलिङ, गोर्खाल्यान्ड, सेभोक टु रम्फु रेल र खतरा

सोझो कुरा प्रवीण गुरुङ चामलिङ र विकास पुरुष सिक्किम राज्यको मुख्य मन्त्री पवन चामलिङलाई भारत देश भरि छरिएर बसोबास गर्ने गोर्खाहरूले आफ्नो राष्ट्रिय स्तरको नेता माने पनि पवन चामलिङ कहिले पनि राष्ट्रिय स्तरको नेता हुन […]

मुख्य समाचार

पिस्तोल सहित एक युवक पक्राउ

कालेबुङ, 1 सितम्बर दार्जीलिङ, माउन्ट हर्मोन निवासी एक युवकलाई पुलिसले हतियारसँगै पक्राऊ गऱ्यो। उनी हुन् जेनियस राई (33)। उनकोबाट एउटा पिस्तोल सहित तीनवटा कार्तुस पुलिसले उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार शुक्रबार साँझ दार्जीलिङ पुलिसलाई […]

मुख्य समाचार

‘जय बङ्गाल’-को नारा लगाउने विनय तामाङ खेमालाई गोर्खाल्याण्ड शब्दले अशान्ति गरेकै कारण मुद्दा लगाइरहेछ’

सञ्जिव मोहोरा, सोनादा, 1 सेप्टेम्बर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)पार्टीले  सोनादास्थित  पार्टी कार्यालयमा एक पत्रकार सम्मेलन डाकेर  गोरामुमो कार्यकर्तामाथि गोजमुमोले सहिदहरूलाई श्रद्धाञ्जली चढाउँदैमा  गैर जमानती मुद्दा लगाएको बताएको छ। गोरामुमोका भुपेन गुरूङले भनेअनुसार २९ जुलाईको […]