खबर

137 फिट अग्लो चेरेन्जी प्रतिमाको प्राण प्रतिष्ठान सम्पन्न

गेजिङ 31 अक्टोबर। पावन दोडुप रिम्पोछिको बाहुलीबाट आज पेलिङ स्थित साङ्गाछोलिङ गुम्बा परिसरको नवनिर्मित चेलेन्जीको मुर्तिको प्राण प्रतिस्ठा गरियो । यसै अवसरमा राज्य भरिका विभिन्न बौद्ध लामाहरुको उपस्तिथिमा यस पुर्वधारको प्राण प्रतिस्ठा गरिएको हो भने […]

मुख्य समाचार

सत्पालजी महाराजले फ्युचर पोलेसि गोल्ड अवार्डले सम्मानित भएकोमा मुख्यमन्त्री र सिक्किमेलाई दिए बधाई

गान्तोक, 31 अक्टोबर। सिक्किमले जैविक खेती र भविष्य नीतिको निम्ति गरेको कार्यको निम्ति मानव  धर्मका प्रणेता सत्पालजी महाराजले सिक्किमको भविष्य़ केन्द्रित गरेर कार्य गरिरहेको मुख्यमन्त्री पवन चामलिङ र सिक्किमे जनतालाई पुरस्कारको निम्ति बधाई दिए। यस […]

मुख्य समाचार

सतपालजी महाराज मैत्री बुद्ध हुन् उनले समाजको अध्यात्मलाई जगाउने कार्य गरिरहेका छन्- मुख्यमन्त्री चामलिङ

राबोङ, 31 अक्टोबर। जनताले राम्रो विचार लियो भने मात्तै सिक्किमको विकास हुनुसक्छ। जनताले राज्यमा मालिकत्वको भावना विकास गर्नुपर्ने मुख्यमन्त्री पवन चामलिङले  मानव धर्मद्वारा आयोजित एक दिने सद्भावना सम्मेलनमा  आफ्नो संक्षिप्त सम्बोधन राख्दै उपस्थित जनतालाई आह्वान गरे। […]

खबर

तथागत त्छलमा  भयो एक दिवसीय सद्भावना सम्मेलन

राबोङ (दक्षिण सिक्किम) 31 अक्टोबर। मानव उत्थान सेवा समिति सिक्किम अञ्चलको आयोजनमा बौद्ध  धर्मावलम्बीहरूको पावन पर्व लबाब दुछेनको अवसरमा  चर्चित तथागत त्छल (बुद्ध पार्क) मा हिन्दु र बौद्ध धर्मको विद्वानहरूको सानिध्यमा सद्भावना पाठ र शान्ति […]

मुख्य समाचार

छतको प्लास्टर झऱ्यो नानीहरूको टाउकोमा, एकलाई भयो सात सिलाई

कालेबुङ, 31 अक्टोबर हिजो लाब्दा बस्ती प्राइमरी स्कूलको छतको प्लास्टर पढिरहेको नानीहरूको टाउमा झऱ्यो। अरूलाई सामान्य चोटपटक लागे पनि पहिलो श्रेणी पढ्ने दोर्जे तामाङको टाउकोमा भने निक्कै चोट लाग्यो। स्कूलका प्रधानअध्यापक अजय छेत्रीले बताएअनुसार नानीको […]

मुख्य समाचार

विमल गुरुङका दुइ समर्थक पक्राउ

कालेबुङ, 31 अक्टोबर 2017 मा भएको आन्दोलनमा विभिन्न मुद्दा लागेका विमल गुरुङ समर्थक सुरज बागदास अनि सपना छेत्रीलाई पुलिसले पक्राउ गरेको छ। कालेबुङको हेम्स निवासी सुरज बाग्दासलाई हिजो नै पुलिसले पक्राउ गरेको हो। उनलाई आज […]

मुख्य समाचार

विनय तामाङले हाम्रो स्वागत होइन, ‘म गोर्खा जातिको गद्दार हो’ भनेर निधारमा खोपुन्- गिरी

सिलगढी, 31 अक्टोबर ‘चुनाउको मुखमा ‘जनता राजा’, ‘शहीदको सपना’ र ‘गोर्खाल्याण्ड’ -को कुरा गर्ने विनय तामाङ नाटकबाज हुन्,’ रोशन गिरीले यसो भनेका छन्। बिनय तामाङले पोहोर गोर्खाल्याण्ड आन्दोलनकालमा बन्दी अवस्थामा नै शहीद बनेका बरूण भूजेलको […]

मुख्य समाचार

भाजपाले गोर्खाल्याण्डको बील सदनमा ल्याओस्, विमल र रोशनलाई पहाडमा स्वागत गर्छौं-विनय

दार्जीलिङ, 31 अक्टोबर भाजपाले सदनमा गोर्खाल्याण्डको बिल पारित गऱ्यो भने विनय तामाङले विमल गुरुङ अनि रोशन गिरीलाई पहाडमा स्वागत गर्ने बताएका छन्। यद्धपि  10 वर्षदेखि गोर्खाल्याण्डको नाममा दुईजना सांसद दिए पनि भाजपाले गोर्खाल्याण्डको नाममा केही […]

खबर

रोहिणीमा हात्तीले एकजनाको ज्यान  लियो

खरसाङ , 31 अक्टोबर खरसाङको रोहिणी रोड अन्तर्गत टोल प्लाजामुनि आर्मीको इलाकामा आज बिहान लगभग 9.30 बजेतिर हात्तीले एकजनाको ज्यान लिएको छ। यस क्षेत्रमा बिहान अपना शोबरका सुपुत्र एकजना 50 वर्षीय दिलिप शोबर काम गरिरहेको […]

खबर

विनय तामाङहरूले पुलिस प्रशासनको आडमा जीटीए चुनाउ लड्न खोज्दैछन्-रोशन गिरी

कालेबुङ, 30 अक्टोबर: ‘चाँडो जीटीए चुनाउ गराउँछु भन्नु यो चुनाउ राज्यको अधिन हुने भएकोले गर्दा प्रशासनको भरपुर सहयोग लिने रणनीति बिनयहरूको हो। तर २०१९ को शुरूमा लगभग दुई-तीन महिनाको फरकमा दार्जीलिङले दुईवटा चुनाउको सामना गर्नुपर्दा […]

मुख्य समाचार

रसिकग्राममा जिउँदा रसिकहरू

इन्द्रबहादुर राईले ‘आज रमिता छ’-लाई छोरी ठान्थे। एउटा सामान्य पत्रिकामा राईले उपन्यास धाराबाहिकरूपमा छाप्दैथे। दाहालले किरातसित कुरा गरे। नवयुग मन्दिरले किताब छाप्ने भयो। दाहाल पुगे राईको घर। ‘यो किताब त के छाप्नु हौ, बरु पर्खिनुहोस्, […]

खबर

मनबहादुर र मीमलाललाई मदन स्मारक सम्मान

सिलगढी, 29 अक्टोबर मनबहादुर प्रधान र मीमलाल सापकोटालाई मदन स्मारक सम्मान प्रदान गरिएको छ। काठमाडौंको मदन पुरस्कार गुठीको पक्षमा कमल दिक्षितले भारतीय नेपाली भाषी सर्जकहरूलाई सम्मान गर्न यो मदन स्मारक सम्मान दिने गरेका छन्। 2017 […]

खोजखबर टिभी

आजको टिभीमा: बनबासीले दिए खतरनाक तर्क: पुलिस र अधिकारहरू भए चुप

पश्चिम बङ्गाल अनि सिक्किमलाई जोड्ने पुल निर्माणको कारण रम्फूका 58 परिवार सोझो रूपमा प्रभावित हुने भएको छ। यसैले उच्छेद हुनलागेका  रम्फू बनबस्तीका 58 परिवारलाई प्रशासनले जमीनको टाइटल डिट थापेमात्र क्षतिपूर्ति र पुर्नवास हुने भन्दै टाइटल […]

मुख्य समाचार

आथिङन्यू आजेम रेबिका नाम्चुमोको स्मरणमा 340 नयाँ लेप्चा गीतः प्रतियोगितामा गीतडाब्लिङ र तोदे विजयी

कालेबुङ,29 अक्टोबर आथिङन्यू आजेम रेबिका लेप्चाको स्मरणमा यसचोटि पुदुङको सीएमडी भवन परिसरमा लेप्चा गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो। इन्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशनद्वा आयोजित उक्त प्रतियोगितामा इल्टा अधिनस्थ 340 वटा क्योङले आफै गीतको सिर्जना […]

मुख्य समाचार

प्रशासन भन्छ- ‘टाइटल डिड थापेमात्र क्षतिपूर्ति र पुर्नवासको व्यवस्था हुन्छ’ : बनबासी भन्छन्- ‘पहिला बनबस्तीलाई रेभिन्यू भिलेजमा कन्भर्ट गर’

‘हामीले क्लेम फर्म फरेको 8 वर्ष बितिसक्दा समेत अहिलेसम्म किन टाइटल डिड दिएन? अहिले अचानक प्रोजेक्ट आएपछि मात्र विभाग किन तातिँदैछ? यदि सरकारले साँच्चै दिन्छ भने ग्याजेट नोटिफिकेसन जारी गरेर पहिला हाम्रो जमीनलाई रेभिन्यू भिलेजमा […]

मुख्य समाचार

खरसाङमा आगलागीले ब्रिटिशकालीन घर जलेर नष्ट : ‘हतारमा मेरो चश्मा र फोनसमेत निकाल्न सँकिन’

” म एक्लै सुतिरहेको समय अचानक सबैतिर आगो देखेपछि नानीहरूले मलाई बाहिर निकाले तर हतारमा मेरो चश्मा र फोनसमेत निकाल्न सँकिन। जीउमा लगाएको लुगाबाहेक केही निकाल्न सकिन, यो घर मेरा ससुराले ब्रिटिशकालीन समयमा नै निर्माण […]

मुख्य समाचार

विश्लेषण : के यसपल्ट गद्दारीको रिस् व्यालेटमा देखिने हो त?

…तर यसको निम्ति पहाडमा यसपल्ट पनि लोकसभा चुनाउमा भाजपा वा भाजपा समर्थित दलले चुनाउ जित्नु अनिवार्य छ। छैटौं अनुसूची नै भयो भने पनि पहाडका नेताहरूलाई लागेको मुद्दा छैटौंअनुसूचीमा रहेको कानून बनाउने अधिकारमार्फत हटाउन सहज पनि […]

मुख्य समाचार

अहिलेसम्म जिटीए चुनाउ हल्लामात्र

राज्य सरकारले चुनाउको कुनै सङ्केत दिएको छैन, यदि चुनाउ हुने नै हो भने गोरामुमोको रणनीति अध्यक्ष मन घिसिङले तय गर्नेछन्। यद्धपि जिटीएबाट पहाडको समस्याको सामाधान हुँदैन। पहाडको समस्याको समाधान टालटुलेरूपको होइन, स्थायीरुपको हुनुपर्छ दार्जीलिङ, 29 […]

खबर

पाँचदिवसीय पूर्वोत्तर राज्य युवा सम्मेलन 2018 आरम्भ

गान्तोक, 28 अक्टोबर। पूर्वोत्तरका आठै वटा राज्यका युवाहरूलाई मितेरी साइनोमा गाँसेर पूर्वोत्तरको सद्भावना र संस्कृतिको जगेरा गर्ने उद्देश्य बोकेको पाँच दिने पूर्वोत्तर राज्यहरूको युवा सम्मेलन आजदेखि सिक्किमको राजधानी गान्तोकमा आरम्भ भएको छ। चित्रकला, लोक सांस्कृतिक […]

मुख्य समाचार

सिक्किमले पाएको फ्युचर पोलेसी गोल्ड अवार्ड अोस्कर जत्तिकै होः प्रधानमन्त्री मोदी

गान्तोक, 28  अक्टोबर। सिक्किमले जैविक खेतीमा विश्वलाई सन्देश दिँदै प्राप्त गरेको फ्युचर पोलेसी गोल्ड अवार्ड 2018 बारे राज्यमा विभिन्न प्रकारको  टिका टिप्पमी चलिरहेको समय देशको प्रधानमन्त्रीले आफ्नो चर्चित कार्यक्रम मन की बात-मा पुरस्कारबारे विशेष उल्लेख […]

खबर

साहित्यि मञ्चको 40औं प्रकऱण सम्पन्न

गान्तोक, 28 अक्टोबर। अभियान साहित्य समिति, राङ्काको मासिक कार्यक्रम साहित्य मञ्चको 40औं प्रकरण सिक्किमको राजधानी गान्तोक नजिक सिच्छेमा सम्पन्न भयो। कवि तथा गजलगो जिवीका अश्रुको वासगृहमा आयोजित कार्यक्रममा राजधानी वरिपरिका कवि साहित्यकारहरूको उपस्थिति रहेको थियो। […]

खबर

जीटीए चुनाउको निम्ति गोजमुमोले राज्यलाई पठायो प्रस्ताव: चाँडो चुनाउ भए यहाँको व्यवस्थालाई अझ सुव्यवस्थित गर्न सकिन्थ्यो-विनय तामाङ

‘जीटीए चुनाउ विषय हामीले धेरैपल्ट मुख्यन्त्री अनि राज्यका नेतृत्वहरूलाई जनाइसकेका छौँ’-कालेबुङमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तामाङले भने, ‘केही समयअघिसम्म पहाडको वावातरण चुनाउ गर्ने योग्यको थिएन। अहिले पहाडमा शान्ति आइसक्यो। अहिले जुनप्रकारको माह्वोल सष्टि भएको छ […]

खबर

छुदेनले थापे अकादमी

कालेबुङ, 27 अक्टोबर कथाकार छुदेन ‘काबिमो’-ले इम्फालमा थापे साहित्य अकादमी युवा पुरस्कार।  उनलाई ‘1986’-को निम्ति नेपाली भाषाका लेखककोरूपमा युवा अकादमी पुरस्कार प्रदान गरिएको हो। उनलाई साहित्य अकादमीका अध्यक्ष चन्द्रशेखर काम्ब्राले  पुरस्कार प्रदान गरे। अङ्गवस्त्र, स्मृति […]

खबर

‘विमल गुरुङहरूले गोर्खाल्याण्डको होइन राज्यसित वार्ता बस्ने शपथ लिएका हुन्’

दार्जीलिङ, 27 अक्टोबर 105 दिनको पहाड़ बन्द, हिँसा अशान्ति, 11 जना निर्दोषहरूको मृत्यु अनि हजारौं जनाले जेलको यातना भोग्नुपरेपछि विनय तामाङहरूले राज्य सरकारसित हात मिलाउनु सही काम भएको विमल गुरुङपन्थीले ममता व्यानर्जीलाई पत्राचारले पुष्टी गरेको […]

Breaking News

गोचला ट्रेकिङमा गएका युवा भरियाको मृत्यु

गान्तोक, 26 अक्टोबर। पश्चिम सिक्किमको चर्चित पर्यटकीय ट्रेकिङ रूट जोङ्ग्री गोचला ट्रेकिङको निम्ति भरिय़ा बनेर गएका 23 वर्षीय युवाको लेक लागेर मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आठ दिनको निम्ति पोटर बनेर गएका थिङलिङ निवासी बुद्ध […]

मुख्य समाचार

खोलियो तीन महिनाको लागि प्रतिबन्धित अजैविक सब्जी नीति

गान्तोक, 26 अक्टोबर। पूर्ण जैविक राज्य घोषणापछि गत 1 अप्रेलदेखि सम्पूर्ण राज्यमा बाहिरबाट आयात गरिने अजैविक सब्जीमा लगाएको प्रतिबन्ध पुन: फुक्को गर्दै राज्यको बागवानी तथा नगदेबाली विकास विभागले नयॉं अधिसूचना जारी गरेको छ। 10 मार्च, […]

खबर

अजैविक आयातमा खुल्ला नीतिबारे मिश्रित प्रतिक्रिया

गान्तोक, 26 अक्टोबर। सिक्किम सरकारले अजैविक सब्जी आयातमा लगाएको बन्द खुल्ला गरेपछि सरकार आफ्नो नीति कार्यान्वयन गराउन प्रतिबद्ध नरहेको दाबी गर्दै अल सिक्किम ट्रेडर्स एसोसिएशन लगायत विपक्षी राजनैतिक दलहरूले कडा प्रतिक्रिया गरेका छन्। एसोसिएशनका उपाध्यक्ष […]

मुख्य समाचार

विमल गुरुङले जिटीएको चौकीमा राल चुहाइरहेका छन्-विनय तामाङ

 ‘एक-डेढ वर्षअघिसम्म राज्य सरकारसित वार्ता गर्नेहरू जाति विरोधी हुन् अनि गद्दार हुन् भन्नेहरू आज स्वयं राज्य सरकारसित वार्ता गर्न आतुर बनिरहेका छन्, यस्तालाई अब के भन्ने? यदि उनीहरूलाई राज्य सरकारले भेट्न चाहन्छन् भने हामीलाई भन्नु […]

मुख्य समाचार

‘सतिस पोखरेलले झुट बोलिरहेका छन्’

‘बरूण भुजेलले बिनय अनितलाई समर्थन जनाएको भए उनी शहिद हुने थिएनन् । बरूण भुजेलले  जिटीए-2 को बिरोध गरेको कारणले नै उनी शहिद हुनुपरेको हो, मेडिकलको निम्ति बरुणबारे सोधीखोजी गर्दा उतिबेला अनित थापाले ‘बरूणलाई मैले नर्सिङ […]

मुख्य समाचार

विनय गुट मोर्चाले पठायो जिटीए चुनाउको लागि मुख्यमन्त्रीलाई पत्र : ‘जिटीए चुनाउको एजेन्डा गोर्खाल्याण्ड हुनेछ’

कालेबुङको जनसभामा विनय तामाङले 46 वटा समष्टीको जिकिर गरेका थिए। अहिलेसम्म जिटीएमा 45 वटा समष्टी छ। यी मध्ये सबैभन्दा ठूलो गोरुबथान समष्टीलाई विभाजन गरेर अर्को समष्टी बनाइने तय भएको पनि पोखरेलले जनाएका छन्। दार्जीलिङ, 26 […]