
शीतकालीन संसद सत्रमा जनजातिको बील ल्याए स्वागत गर्छौं, झूटो आश्वासनमात्रै दिएको खण्डमा देशभरिका गोर्खाहरूलाई लिएर भाजपाविरूद्ध सड़कमा उत्रन्छौं- विनय तामाङ
दार्जीलिङ, 30 नोभेम्बर 11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने मुद्दामा भाजपाले दार्जीलिङ पहाड़मा राजनैतिक रोटी सेक्ने घृणित कार्य नगरोस् भनी गोर्खा जनमुक्ति मोर्चा एकपल्ट फेरि चेतावनी दिएको छ। आरपी वाइबाहरूद्वारा आज फेरि केन्द्रिय जनजाति […]