खबर

मुख्यमन्त्री चामलिङले गरे नाम्ची मोहत्सव उद्घाटन भने, अब सिक्किमको प्रत्येक बजारमा सिटिसेन्टर र भ्युपोइन्ट बनाउनेछौ

नाम्ची, 3 नोभेम्बर।  भारतमा सिक्किममात्र एउटा राज्य हो जसले जैविक क्रान्ति शुरु गऱ्यो अनि वैश्विक स्तरको मञ्चमा मान्यता पाएको छ। जुन मान्यता संयुक्त राष्ट्रबाट प्राप्त भएको छ। यसप्रकारको मन्तव्य मुख्यमन्त्री पवन चामलिङले तीन दिने नाम्ची […]

मुख्य समाचार

आर्मीलाई परास्त गर्दै एमएमसी बन्यो 38औं राज्यपाल स्वर्णकप फुटबलको च्याम्पियन

 गान्तोक, 03 नोभेम्बर । नेपालको मनाङ मर्स्याङ्गदी क्लब (एमएमसी) ले 38औं अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिताको उपाधी आफ्नो नाम गरेको छ। यहॉंको पाल्जोर स्टेडियममा शनिबार सम्पन्न फाइनलमा एमएमसीले आर्मी (रेड) लाई शून्यको विरूद्ध […]

खबर

एसडीएफको तीनदिने मोटरबाइर ऱ्याली आऱम्भ

गेजिङ ०२ अक्टोबर ।एसडिएफ पार्टी  पश्चिम जिल्ला कार्यकारिणी समितिको आयोजना शनिबारदेखि तीन दिने मोटरबाइक ऱ्याली शुरुआत गरिएको छ। याक्सोम टासिडिङ समष्टिको टासिडिङ बजार परिसरबाट शुरु भएको बाइक  ऱ्याली  गेरेथाङ ,याक्सोम, खेचीपेरी , दराप ,पेलिङ हुँदै […]

खबर

रञ्जी ट्रफिमा सिक्किमले जित्यो मणिपुरलाई

गान्तोक, 3 नोभेम्बर। भारतको प्रतिष्ठित एवं चर्चित क्रिकेट टुर्नामेन्ट रञ्जी ट्रफीको पहिलो खेलमा सिक्किमको दलले सानदार जित दर्ता गरेको छ। देशमा पहिलोपल्ट पूर्वोत्तर राज्यहरूलाई पनि सामेल गरेऱ खेलाइएको रञ्जी ट्रफिको यो वर्षको खेलमा सिक्किमले आफ्ना […]

मुख्य समाचार

जीटीएको चुनाउमा जनताले रुचाए कुर्सीमा बसौंला- विनय तामाङ

मिरिक, 3 नोभेम्बर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए अध्यक्ष विनय तामाङले पहाडमा जीटीएको चुनाउ चाँडो होस् भन्ने आफूले चाहेको आज मिरिकको एउटा कार्यक्रममा बताए। ‘२०१९ मा जीटीए चुनाउ होस भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘जनताले […]