खबर

झोलुङमा रियालिटी शो ‘जस्ट डान्स’ हुने

झोलुङ, 4 नोभेम्बर खबरम्यागजिनका संवाददाता एवं जेटिभी (जलढका टेलिभिजन) का मालिक दिवाकर सार्कीले झोलुङमा जस्ट डान्स रियालिटी शो गर्ने भएका छन्। यसको पहिलो अडिसन झोलुङ बजारमा 18 नोभम्बर र दोस्रो अडिसन गैरीबासमा 9 दिसम्बरको  दिन […]

खेलकुद

जित्यो बिन्दु बोइज क्लबले

दिवाकर सार्की, झोलुङ, 4 नोभेम्बर बिन्दु फुटबल प्लेयर एसोसिएसनद्वारा एक महिना अघिदेखि शुरू गरिएको इन्डो भुटान फुटबल टुर्नामेन्टको फाइनल खेल हिजो जुमसा भुटान र बिन्दु बोईज क्लबको बीच भयो। समय पार भएर म्याच सकिएसम्म कुनै […]

खबर

दुर्घटनामा परेर एकको मृत्यु

कालीझोडा, 4 नोभेम्बर एनएचपिसी कर्मचारीहरू लिएर पन्बु घुम्न गएको वाहन दुर्घटना पर्दा चालक गणेश छेत्रीले ज्यान गुमाएका छन्। उक्त दुर्घटना आज दिउँसो तीन बजी कालेबुङ जिल्ला अन्तर्गत पोन्बु बस्तीदेखि केही तल्तिर भएको हो। प्राप्त जानकारी […]

खोजखबर टिभी

आजको टिभीमा: सुन्नोहोस् चर्चित गायिका बानिका प्रधानलाई

बानिका प्रधान चर्चित नेपाली गायिका हुन्। दिसम्बर-2005 मा गान्तोकमा हजरौँलाई उचिनेर हिमालयन आइडल बनेदेखि नै नेपाली साङ्गीतिक क्षेत्रमा उनी चिनिन थालेकी हुन्। सन्-2013 मा ‘भोइस अफ् बङ्गाल खोज’-नामक प्रतियोगितामा पनि बानिका प्रथम भएकी थिइन्।। स्व. […]

मुख्य समाचार

‘४ करोड़ ३८ लाख ७५ हजारको विरोध प्रदर्शन दिल्लीमा होइन, ममता व्यानर्जीको विरुद्ध गरुन्’

 ‘विनय गुट विद्यार्थी मोर्चाले शक्ति प्रदर्शन दिल्लीमा होइन तर ममता व्यानर्जीको सरकारविरुद्ध गरुन्। शक्ति प्रदर्शन भन्ने कुरा पश्चिम बङ्गालको ममता व्यानर्जी सरकारले पहाड़मा गोर्खाहरूका हक, अधिकार, संस्कृति, भूगोल र राजनीतिक इतिहास कुल्चिएको र खोसिएको विरोधमा भएको हुनुपर्छ। ममता […]

खबर

ब्रुस ली चिन्नुहुन्छ?

२ वर्षकै उमेरमा ब्रुस लीको निधन भएको थियो । तर, छोटो समयमै उनले धेरैको मन जिते । हलिउडमा चिनियाँ मार्सल आर्टस् ‘कुङ फू’ भित्र्याउने श्रेय ब्रुस लीलाई जान्छ । उनी संसारकै उत्कृष्ट मार्सल आर्टिस्टमध्ये एक […]

मुख्य समाचार

‘तिहारपछि शीतकालीन संसद सत्रमा 11 जातिलाई जनजातिको मर्यादा दिलाउन बिल ल्याउन केन्द्रलाई दवाब बनाउने पार्टीले रणनीति बनाउनेछ’

दार्जीलिङ, 4 नोभेम्बर गोजमुमो (विनय गुट)ले 11 जातिलाई जनजातिको मर्यादा दिलाउन केन्द्रलाई दवाब दिने भएको छ। उपाध्यक्ष सतिस पोखरेलले यसलाई लिएर केन्द्रिय कमिटीले एउटा बैठक गर्ने र यसबारे रणनीति तय गर्ने जनाएका छन्। ‘तिहारपछि हामी […]