म्यागजिन

गीताङ्गे पुष्पणको सङ्घर्ष कथा

स्वेच्छा राउत (पहिलोपोष्टबाट साभार) त्यतिबेला पुष्पन प्रधान चर्चाका लागि मिडियामा जान्थे, गीत बजाइदिन आग्रह गर्थे, अन्तर्वाताको लागि गुहार्थे। व्यवसायिक बजार भित्रको चलखेल, उठबस र समग्र प्रवृत्तिले उनलाई विरक्त बनायो। भाषा, भावना र भविष्यको खोजीमा नेपाल आएका पुष्पन विरक्तिए। […]

म्यागजिन

‘सौगात’ -मा के आएछ भनेर खोलेर हेर्दा…

एल्बम विमर्श बी० पी० बजगाईं गजल मूल रूपले अरबीबाट फारसी हुँदै हामीसम्म आइपुगेको एउटा काव्य रूप हो। नढाँटी भन्नु पर्दा मलाई गजलको काफियाको तुक अनि त्यसपछि आउने रदीफ बारेमा उति ज्ञान छैन। गजलमा मतला र […]

खबर

ए वान सर्विसका रञ्जु परियारलाई 11 औं नेश्नल वुमेन एक्सेलेन्स अवार्ड

दिल्ली, 26 नोभेम्बर योग खन्फेडेरेसन अफ इण्डियाको तत्वधानमा दिल्लिस्थित इण्डिया इन्टरनेशनल सेन्टरमा भएको ११ औं अवार्ड सेरेमोनीमा गोर्खा चेली जिएसएसएसका सह सचिव, सामाजिक कार्यकर्ता ए-वान सर्विसका संस्थापक रञ्जु परियार 11 औं नेश्नल वुमेन एक्सेलेन्स अवार्ड-2018 […]

खबर

संवाद र कवितामा केवल

खरसाङ, 26 नोभेम्बर खरसाङको गोर्खा जनपुस्तकालयको आयोजनामा मासिक रूपमा हुने साहित्यिक कार्यक्रम सुनौं सुनाऔँ अन्तर्गत आइतबार 45औं प्रकरण सम्पन्न भयो। कार्यक्रममा विशेष स्रष्टाको रूपमा भारतीय नेपाली साहित्यको प्रसिद्ध कवि केवलचन्द्र लामा उपस्थित थिए। उनको कविता […]

मुख्य समाचार

गायक महेश सेवाको गजल एल्बम सौगात विमोचित : नेपाली गजलको सङ्गीतमा एकरूपता आउन ठोस निर्णयमा आउनुपर्छ- मणिकमल छेत्री

खरसाङ, 26 नोभेम्बर नेपाली साङ्गीतिक जगतमा नाम चलेको गायक महेश सेवाको गजल एल्बम सौगातको आइतबार तीनधारेमा विमोचन गरियो। सौगातमा गोविन्द फुँयालका पाँचवटा गजलहरू छन्। अमेरिका बस्ने फुँयालका गजलहरूमा स्वर दिएका हुन्, महेश सेवाले। सङ्गीत भने कर्म […]

कालेबुङ

जीटीएले शैक्षिक विकासमा उल्लेखनीय कार्य गरिरहेको : भुवन पी. खनाल

कालेबुङ, 25 नोभेम्बर: लथालिङ भएको पहाड़को शिक्षा व्यवस्थालाई सुदृढ़ बनाउन एक वर्षको अन्तरालमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले उल्लेखनीय कार्य गर्नसकेको दावी गोजमुमो कालेबुङ जिल्ला प्रवक्ता भुवन पी. खनालले गरेका छन्‌। उनी अनुसार सन् 1986 देखि 2017 […]

खबर

सञ्चारको मित्रहरूका भेटघाट कार्यक्रम:पत्रकार स्व ध्रुव गुरुङकी पत्नीलाई सम्मान

खरसाङ ,25 नोभेम्बर अन्तर्राष्टीय नेपाली ईसाई मिडिया नेटवर्क अन्तर्गत भारतीय नेपाली ईसाई सञ्चार कर्मीहरूको भेटघाट कार्यक्रम शनिबार सिलगढीको प्रधान नगरस्थित सेवा केन्द्र भवनमा सम्पन्न भयो। कार्यक्रममा सभाध्यक्षाको रूपमा सिक्किमबाट क्यामुना प्रधान अनि प्रमुख अतिथिको रूपमा […]

मुख्य समाचार

भाजपाभन्दा तृणमूल काङ्ग्रेस नै इमान्दार- विनय गुट

दार्जीलिङ, 25 नोभेम्बर भाजपा, जसले गोर्खाहरूको पुरानो मुद्दालाई सहानुभूतिपूर्वक हेर्छु भन्दै मेनिफेस्टो र भाषण दुवैमा बारम्बार जिकिर गर्छ। तृणमूल काङ्ग्रेस जो ज्यान दिइन्छ तर छुट्टै राज्य गोर्खाल्याण्ड बन्न दिइने छैन, विभाजन स्वीकारिने छैन भन्छ। तर […]

खबर

आयो कार्थकको गोलार्द्ध घुमाइका रङहरू

कालेबुङ, 25 नोभेम्बर ‘नेपाली साहित्य वाङमयमा नियात्रा बिलकुल नौलो विधा हो। यसलाई महत्वपूर्ण साहित्यिक विधाको रूपमा अगाडि बढाउनुपर्छ भन्ने भावनाका साथ नियात्रा लेख्दा लेख्दा पुस्तक बनियो’ नियात्राकार सलोन कार्थकको भनाई हो यो। उनको पाँचौँ कृति […]

मुख्य समाचार

भाजपा र हाम्रो सिक्कम पार्टीको गठबन्धनबारे पहिलो बैठक : एनडीएको गठबन्धन राष्ट्र र राज्यको हीतमा रहेको गठबन्धन होः एसडीएफ

गान्तोक, 24 नोभेम्बर। आउँदो वर्ष 2019 मा हुने सिक्किमको आम चुनाउलाई लिएर राष्ट्रीय राजनैतिक दल भारतीय जनता पार्टी (भाजपा) को सिक्किम एकाई र क्षेत्रिय राजनैतिक दल हाम्रो सिक्किम पार्टीले राजनैतिक गठबन्धन गरेर पछिल्लो अढाई दशकदेखि […]

मुख्य समाचार

पाकिम विमानस्थल प्रभावित परिवारले गाडी रोकेर गरे विरोध

 गान्तोक, 24 नोभेम्बर। सिक्किमको पहिलो विमानस्थल निर्माणको क्रममा प्रभावित बनेका परिवारहरूले शनिबार विमानस्थल प्रवेश द्वारमा भेला भएर वाहन रोके। प्रभावित परिवारले विमानस्थलको पश्चिमतिर कटिङ कार्य शुरु गरिएको विऱोध गर्दै मुख्य द्वार अघिल्तिर धर्नामा बसेर प्रतिवाद […]

खोजखबर टिभी

आजको टिभीमा: यसरी दुईटुक्रा भयो प्याराग्लाइडिङ: पोखराका पाइलटको गयो ज्यान: पर्यटकको भयो यस्तो अवस्था

यसरी दुईटुक्रा भयो प्याराग्लाइडिङ: पोखराका पाइलटको गयो ज्यान: पर्यटकको भयो यस्तो अवस्था

खबर

खस हितकारी पूर्व पैयुङ मेन्जोङ शाखाको वार्षिक आम सभा सम्पन्न

कालेबुङ, 24 नोभेम्बर स्थानीय पूर्व पैयुङ गेरी गाउँ खेल मैदानमा खस भारतीय हितकारी सम्मेलन पूर्व पैयुङ मेन्जोङ शाखाको वार्षिक आम सभा सम्पन्न भयो। कैशाल भेटवालको अध्यक्षतामा सम्पन्न सभामा पुरानो समिति विघटन गरी नयाँ समिति गठन […]

मुख्य समाचार

प्याराग्लाइडिङ दुर्घटनामा परेर पाइलटको मृत्यु: पर्यटक घाइते

कालेबुङ, 24 नोबेम्बर कालेबुङको आकाशमा आज प्याराग्लाइडिङ दुर्घटनाग्रस्त हुँदा पोखरा निवासी पाइलट पुरुषोत्तम तिमसिना(22) को मृत्यु भएको छ भने बिहार पटना निवासी गौरभ चौधरी(32) घाइते बनेका छन्। डेलोबाट उडान भरेर होम्स ग्राउण्डतिर आउने क्रममा प्याराग्लाइडिङ […]

मुख्य समाचार

यसपल्ट भूमिपुत्रको राजनीति

कालेबुङ, 24 नोभेम्बर अघिल्लो लोकसभा चुनाउमा भूमिपुत्र थिए डा. महेन्द्र पी लामा। तर हारे। गोजमुमोले जसवन्त सिंह अनि एसएस अहलुवालियालाई संसादमा पठायो, दार्जीलिङबाट। दुवैले संसदमा जुन उत्तरदायित्व बोकेर गएका थिए, त्यसको उठान गर्न सकेनन्। यसपल्ट […]

मुख्य समाचार

मुख्यमन्त्रीले बाँडे देशकै पहिलो पेन्सनधारी किसानहरूलाई पेन्सन : भने- 2025 सालमा सिक्किमलाई खाद्यन्न उत्पादनमा स्वनिर्भर बनाउनुपर्छ

गान्तोक,23 नोभेम्बर सिक्किम सरकारले आजदेखि राज्यका 50 वर्ष नाघेका कृषकहरूलाई पेन्सन दिन शुरु गरेको छ। रानीपुल नजिक सरमसा उद्यानमा राज्य स्तरीय पञ्चायत तथा उत्पादक सम्मेलन आयोजन गरेर मुख्यमन्त्रीले कृषकहरूलाई अगस्तदेखि अहिलेसम्म चार महिनाको कृषि पेन्सनको […]

कालेबुङ

पहाडको भाजपा चाहन्छ भूमिपूत्र उम्मेदवार

कालेबुङ, 23 नोभेम्बर: आगामी लोकसभा चुनाउलाई लिएर दार्जीलिङ पहाडमा राजनैतिक कसरत शुरू भइसकेको छ। यस्तो स्थानीय भारतीय जनता पार्टीका नेतृत्वहरूले हाइकमाण्डलाई लोकसभा चुनाउमा भूमिगत उम्मेदवार दिनपर्ने माग गर्न शुरू गरेको छ। ‘पहाडमा स्थानीय उम्मेवार नै […]

कालेबुङ

तीन दिवसीय एकता नै एकरूपता कार्यक्रम शुरू: सरकारको योजनालाई ठिक समयमा कार्यन्वयन गर्न जिल्ला प्रशासन प्रतिबद्ध

कालेबङ, 23 नोभेम्बर: सूचना एवं सांस्कृतिक विभाग पश्चिम बङ्गाल सरकारद्वारा आजदेखि 3 दिवसीय एकता नै एकरूपता कार्यक्रम सम्पन्न भएको छ। यहाँको टाउनहलमा तीन दिवसीय कार्यक्रमको पहिलो दिन मुख्य अतिथिका रूपमा कालेबुङ जिल्लापाल डा. विश्वनाथ उपस्थित […]

खबर

डेलोमा ट्राफिक गार्ड

कालेबुङ, 23 नोभम्बर कालेबुङको सर्वाधिक रमणीय पर्यटन स्थल डेलोमा यातायात सुरक्षाकर्मी (ट्राफिक गार्ड) आजबाट शुरू भयो। कालेबुङ यातायात प्रभारी प्रवीण गुरुङले यो जानकारी गराए। यो सब-ट्राफिक गार्डको रूपमा रहने उनले जनाए। दार्जिलिङ आइजिपी मनोज कुमार […]

No Picture
खबर

कामी उन्नयन परिषदको युवाई एकाई गठन

कालेबुङ, 23 नोभेम्बर भारतीय कामी उन्नयन परिषदको युवा एकाई गठन गरिएको छ। विभिन्न किसिमका कामहरूमा युवाई एकाईको आवश्यक्ता वोध गरी परिषदले 16 नोभेम्बरको दिन आफ्नो सभामा युवा एकाई हुनपर्ने विषय उठान गरेको थियो। सोही विषयलाई […]

मुख्य समाचार

भाजपा र गोर्खालिगले हाल्यो राज्यपाललाई पोल : भन्यो- ‘पहाडमा अरू दललाई पुलिसले कार्यक्रम दिँदैन’

दार्जीलिङ, 22 नोभेम्बर कुनै पनि दलको निम्ति दार्जीलिङमा गणतन्त्र नरहेको भन्दै भाजपा दार्जीलिङको टोलीले राज्यपालसित भेटेको छ। टोलीलाई प्रतिनिधित्व गर्ने भाजपा जिल्लाध्यक्ष मनोज देवानले दार्जीलिङको अहिलेको अवस्था उहिले काङ्ग्रेसले देशमा लगाएको इमरजेन्सी झैं व्याख्या गरे। […]

खबर

विधायक राईले उठाए आईटीआई टुङ्गको व्यवस्थानको माग

दार्जीलिङ, 22 नोभेम्बर पश्चिम बङ्गाल विधानसभाको शीतकालीन सत्रको टेक्निकल एडुकेशनसम्बन्धित प्रश्न- उत्तरको अवधि आज दार्जीलिङका विधायक अमरसिंह राईले आईटीआई टुङ्गको व्यवस्थान, संस्थानको जीर्णोद्वार अनि रिक्त पदहरूमा नियुक्तिको मुद्दा उठान गरे। विधायक राईले आइटीआई टुङ्गको संस्थान […]

खेलकुद

सिक्किम हिलायन एससीले पायो युथ आइलीगमा खेल्ने मौका

गान्तोक, 22 नोभेम्बर। सिक्किममा पछिल्लो केही वर्ष यता फुटबलको निम्ति चिचुला प्रतिभाहरूलाई स्याहारेर सुन्दर फलमा परिणत गर्ने ध्याउन्नमा रहेको सिक्किम हिमालयन स्पोर्टिङ क्लबले युवा प्रतिभाहरूलाई राष्ट्रिय र क्षेत्रिय स्तरमार्फत युवा खेलाड़ीहरूलाई फराकिलो मञ्च प्रदान गर्दै […]

मुख्य समाचार

रेलले छोड्यो डब्बा

डुवर्स, 22 नोभेम्बर तीनसुकिया जङ्क्सनबाट छुटेको 22502 बेङ्गलुरू एक्सप्रेस ट्रेनको इन्जिनले 21 वटा डब्बा छोडेको छ। यो घट्ना आज बिहान डुवर्सको मादरीहाट अनि रङ्गली बजना स्टेशन बिच भएको हो। मादरीहाट स्टेशनबाट रेल छुटेर  सिलगडी जङ्क्सन […]

खबर

कृषकहरूलाई पेन्सन दिने पहिलो राज्य बन्दै सिक्किम

गान्तोक,22 नोभेम्बर। सिक्किम कृषकहरूलाई पेन्सन दिने देशकै पहिलो राज्य बन्ने भएको छ। आगामी 23 नोभेम्बरका दिन रानीपुलनजिक सरमसा उद्यानमा राज्यस्तरीय कृषि सम्मेलन गरेर मुख्यमन्त्री पवन चामलिङले कृषि पेन्सनको शुरुआत गर्नलागेका हुन्। मुख्यमन्त्रीले यसै वर्षको 18 […]

कालेबुङ

कालेबुङ नगरपालिद्वारा शहीद पार्क जीर्णोद्वार गरिँदै

कालेबुङ, 22 नोभेम्बर:  कालेबुङ नगरपालिकाले 11 माईल तोपखानामा अवस्थित शहीद पार्कको जीर्णोद्वार गर्ने भएको छ। 1986 को गोर्खल्याण्ड आन्दोलनका शहीदहरूको सम्झनामा निर्मित शहीद पार्कको वर्षौदेखि मरमत्ति समेत नभएको कारण कालेबुङ नगरपालिकाले ग्रिन सिटी मिसन अन्तर्गत […]

कालेबुङ

एनजेपीमा यात्रीनिवास सुविधाको माग

कालेबुङ, 22 नोभेम्बर:  कालेबुङको एउटा गैरसरकारी संस्था कालेबुङ कृषक कल्याण सङ्गठनले आज केन्द्रिय रेलवे मन्त्रीलाई एउटा पत्रचार गर्दै एनजेपीमा यात्रीनिवास सुविधा हुनपर्ने माग गरेको छ। ‘लाखौँ यात्रीहरू आवज-जावत गर्ने एनजेपीमा यात्रीनिवासको सठिक सुविधा छैन, जबकी […]

मुख्य समाचार

फिगाले भेट्यो राज्यपाल : उठायो गोर्खाल्याण्डको कुरा

कालेबुङ, 22 नोभेम्बर मुख्यमन्त्री ममता व्यानर्जीले भनेकी थिइन्, ‘छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा, राज्य सरकारको विषय होइन। केन्द्रको विषय हो।’ राज्यमा केन्द्रका प्रतिनिधि हुन् राज्यपाल। सोही राज्यपाललाई फिगा (फेडरेशन अव् गोर्खाज एसोसिएशन) हिज भेटेको छ। राजभवनमा […]

म्यागजिन

डा० पीडी भोटियाको तीन लाखको चेक बनाम दार्जीलिङको विकास

आलोचना यमनाथ छेत्री 21 नोभेम्बर 2018 को हिमायल दर्पण अनुसार बिनय तामाङले डा० पीडी भोटियाकोबाट तीन लाखको चेक कौशल विकासको नाममा थापे। समाचार पत्रले तीन लाखको चेकको समाचार क्वाटर पेज जत्रै छाप्यो। यदि डा० भोटियाले […]

खबर

अमिताभले तिरे कृषकको ऋण

दिल्ली, 21 नोभेम्बर बलिउड अभिनेता अमिताभ बच्चनले आफूले सयौं किसानको ऋण चुक्ता गरेको दावी गरेका छन् । ऋण तिरे बापत अमिताभले चुक्ता गरेको रकम करिव चार करोड भन्दा बढी भएको खुलाएका छन् । मंगलवार अमिताभले […]