खबर

फ्यूचर पलेसी गोल्ड अवार्डमाथि चित्रकार देवप्रसाद राईले बनाए ‘नर्थइष्ट विण्डो’

गान्तोक, 5 नोभेम्बर। सफलतालाई कलामा उतार्नु प्रसंशाभन्दा धेर सफलताको सम्मान सोंच्छन 22 वर्षीय युवा चित्रकार देवप्रसाद राई। त्यसो त पश्चिम सिक्किमको मेलीआचेङ जस्तो दुर्गम ठाउँमा कला सृजनामा लागिपरेका चित्रकार राईले पछिल्लो डेढ दशकदेखि रङ्ग र […]

खबर

एनसीईआरटी-को निर्देश अनुरूप पाठ्यपुस्तक तयार गर्न तामाङ भाषाको कार्यशाला

गान्तोक, 5 नोभेम्बर। सिक्किम तामाङ बोद्ध संघका भाशा विकास बोर्डको आयोजनमा तामाङ भाषाका पाठ्य़ पुस्तक अनि ब्याकरणको पुनर्अवलोकनमाथि दुई दिने कार्यशाला सम्पन्न भयो। अखिल भारतीय तामाङ बौद्ध संघका अध्यक्ष एवं तामाङ भषाविद् केएन तामाङ मुख्य […]

खरसाङ

घैयाबारीमा आगलागी, दोकानसहित दुई घरहरू खरानी : लाखौंको सम्पत्ति नष्ट

खरसाङ, 5 नोभेम्बर। खरसाङ महकुमाअन्तर्गत तीनधारे महानदी समष्टिको घैयाबारीमा आइतबार आगो लागेर दोकानसहित दुई घर जलेर खरानी भएको छ। एनएच 55 अन्तर्गत घैयाबारी रेलवे स्टेशन अगाड़िपट्टिको एउटा ठूलो दोकान र घर अनि अर्को एउटा घर जलेर […]

खबर

झोलुङमा रियालिटी शो ‘जस्ट डान्स’ हुने

झोलुङ, 4 नोभेम्बर खबरम्यागजिनका संवाददाता एवं जेटिभी (जलढका टेलिभिजन) का मालिक दिवाकर सार्कीले झोलुङमा जस्ट डान्स रियालिटी शो गर्ने भएका छन्। यसको पहिलो अडिसन झोलुङ बजारमा 18 नोभम्बर र दोस्रो अडिसन गैरीबासमा 9 दिसम्बरको  दिन […]

खेलकुद

जित्यो बिन्दु बोइज क्लबले

दिवाकर सार्की, झोलुङ, 4 नोभेम्बर बिन्दु फुटबल प्लेयर एसोसिएसनद्वारा एक महिना अघिदेखि शुरू गरिएको इन्डो भुटान फुटबल टुर्नामेन्टको फाइनल खेल हिजो जुमसा भुटान र बिन्दु बोईज क्लबको बीच भयो। समय पार भएर म्याच सकिएसम्म कुनै […]

खबर

दुर्घटनामा परेर एकको मृत्यु

कालीझोडा, 4 नोभेम्बर एनएचपिसी कर्मचारीहरू लिएर पन्बु घुम्न गएको वाहन दुर्घटना पर्दा चालक गणेश छेत्रीले ज्यान गुमाएका छन्। उक्त दुर्घटना आज दिउँसो तीन बजी कालेबुङ जिल्ला अन्तर्गत पोन्बु बस्तीदेखि केही तल्तिर भएको हो। प्राप्त जानकारी […]

खोजखबर टिभी

आजको टिभीमा: सुन्नोहोस् चर्चित गायिका बानिका प्रधानलाई

बानिका प्रधान चर्चित नेपाली गायिका हुन्। दिसम्बर-2005 मा गान्तोकमा हजरौँलाई उचिनेर हिमालयन आइडल बनेदेखि नै नेपाली साङ्गीतिक क्षेत्रमा उनी चिनिन थालेकी हुन्। सन्-2013 मा ‘भोइस अफ् बङ्गाल खोज’-नामक प्रतियोगितामा पनि बानिका प्रथम भएकी थिइन्।। स्व. […]

मुख्य समाचार

‘४ करोड़ ३८ लाख ७५ हजारको विरोध प्रदर्शन दिल्लीमा होइन, ममता व्यानर्जीको विरुद्ध गरुन्’

 ‘विनय गुट विद्यार्थी मोर्चाले शक्ति प्रदर्शन दिल्लीमा होइन तर ममता व्यानर्जीको सरकारविरुद्ध गरुन्। शक्ति प्रदर्शन भन्ने कुरा पश्चिम बङ्गालको ममता व्यानर्जी सरकारले पहाड़मा गोर्खाहरूका हक, अधिकार, संस्कृति, भूगोल र राजनीतिक इतिहास कुल्चिएको र खोसिएको विरोधमा भएको हुनुपर्छ। ममता […]

खबर

ब्रुस ली चिन्नुहुन्छ?

२ वर्षकै उमेरमा ब्रुस लीको निधन भएको थियो । तर, छोटो समयमै उनले धेरैको मन जिते । हलिउडमा चिनियाँ मार्सल आर्टस् ‘कुङ फू’ भित्र्याउने श्रेय ब्रुस लीलाई जान्छ । उनी संसारकै उत्कृष्ट मार्सल आर्टिस्टमध्ये एक […]

मुख्य समाचार

‘तिहारपछि शीतकालीन संसद सत्रमा 11 जातिलाई जनजातिको मर्यादा दिलाउन बिल ल्याउन केन्द्रलाई दवाब बनाउने पार्टीले रणनीति बनाउनेछ’

दार्जीलिङ, 4 नोभेम्बर गोजमुमो (विनय गुट)ले 11 जातिलाई जनजातिको मर्यादा दिलाउन केन्द्रलाई दवाब दिने भएको छ। उपाध्यक्ष सतिस पोखरेलले यसलाई लिएर केन्द्रिय कमिटीले एउटा बैठक गर्ने र यसबारे रणनीति तय गर्ने जनाएका छन्। ‘तिहारपछि हामी […]

खबर

मुख्यमन्त्री चामलिङले गरे नाम्ची मोहत्सव उद्घाटन भने, अब सिक्किमको प्रत्येक बजारमा सिटिसेन्टर र भ्युपोइन्ट बनाउनेछौ

नाम्ची, 3 नोभेम्बर।  भारतमा सिक्किममात्र एउटा राज्य हो जसले जैविक क्रान्ति शुरु गऱ्यो अनि वैश्विक स्तरको मञ्चमा मान्यता पाएको छ। जुन मान्यता संयुक्त राष्ट्रबाट प्राप्त भएको छ। यसप्रकारको मन्तव्य मुख्यमन्त्री पवन चामलिङले तीन दिने नाम्ची […]

मुख्य समाचार

आर्मीलाई परास्त गर्दै एमएमसी बन्यो 38औं राज्यपाल स्वर्णकप फुटबलको च्याम्पियन

 गान्तोक, 03 नोभेम्बर । नेपालको मनाङ मर्स्याङ्गदी क्लब (एमएमसी) ले 38औं अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिताको उपाधी आफ्नो नाम गरेको छ। यहॉंको पाल्जोर स्टेडियममा शनिबार सम्पन्न फाइनलमा एमएमसीले आर्मी (रेड) लाई शून्यको विरूद्ध […]

खबर

एसडीएफको तीनदिने मोटरबाइर ऱ्याली आऱम्भ

गेजिङ ०२ अक्टोबर ।एसडिएफ पार्टी  पश्चिम जिल्ला कार्यकारिणी समितिको आयोजना शनिबारदेखि तीन दिने मोटरबाइक ऱ्याली शुरुआत गरिएको छ। याक्सोम टासिडिङ समष्टिको टासिडिङ बजार परिसरबाट शुरु भएको बाइक  ऱ्याली  गेरेथाङ ,याक्सोम, खेचीपेरी , दराप ,पेलिङ हुँदै […]

खबर

रञ्जी ट्रफिमा सिक्किमले जित्यो मणिपुरलाई

गान्तोक, 3 नोभेम्बर। भारतको प्रतिष्ठित एवं चर्चित क्रिकेट टुर्नामेन्ट रञ्जी ट्रफीको पहिलो खेलमा सिक्किमको दलले सानदार जित दर्ता गरेको छ। देशमा पहिलोपल्ट पूर्वोत्तर राज्यहरूलाई पनि सामेल गरेऱ खेलाइएको रञ्जी ट्रफिको यो वर्षको खेलमा सिक्किमले आफ्ना […]

मुख्य समाचार

जीटीएको चुनाउमा जनताले रुचाए कुर्सीमा बसौंला- विनय तामाङ

मिरिक, 3 नोभेम्बर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए अध्यक्ष विनय तामाङले पहाडमा जीटीएको चुनाउ चाँडो होस् भन्ने आफूले चाहेको आज मिरिकको एउटा कार्यक्रममा बताए। ‘२०१९ मा जीटीए चुनाउ होस भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘जनताले […]

खबर

माटो कलाकार अनुपा राईको क्ले प्ले प्रदर्शन

गान्तोक, 02 नोभेम्बर। आफ्नो मनले चाहेको पेशासितै रोजगारको माध्यम पनि बनाउन सक्नु ठूलै चुनौती भए पनि आफूलाई त्यही काममा खुशी हुने भएकोले माटोसित रमाउन आफूलाई ढुक्कै लाग्ने बताउॅंदै पूर्व सिक्किमको भुसूक निवासी सुश्री अनुपा राईले […]

सिक्किम

सोरेङ  विद्लायलयको कौस्तुभ जयन्ती मुख्यमन्त्री चामलिङले भने, सिक्किममा रोजगारै नभएर कोही बेरोजगार छैनन्

सोरेङ,2 नोभेम्बरः रोजगारको अवसर नभएर राज्यमा कोही पनि बेरोजगार नभएको मुख्यमन्त्री पवन चामलिङले बताएका छन्। पश्चिम सिक्किमको सोरेङ उच्चतर माध्यमिक विद्यालयको कौस्तुभ जयन्ती समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चामलिङले भने,“सिक्किममा रोजगारको अवसर नभएर कोही पनि बेरोजगार […]

खबर

सालिग उत्घाटन पछि मुख्यमन्त्रीले भने, एनके गुरुङको योगदानलाई पार्टीले कहिल्यै बिर्सने छैन  

सिरिबदाम  2 नोभेम्बरः पछिल्लो आम चुनाउको चुनावी हिंसामा राजनीतिक हत्याको शिकार भएका सत्तारूढ़ एसडीएफ पार्टीका क्षेत्रीय नेता एनके  गुरुङको सालिक अनावरण गरिएको छ। मुख्यमन्त्री पवन चामलिङले शुक्रवार एनके गुरुङकी आमा र पारिवारिक सदस्यहरूका उपस्थितिबीच  रिञ्चेनपोङ […]

खबर

मुख्यमन्त्रीले गरे सोरेङमा सामुदायिक स्वास्थ्य केन्द्रको शिलान्यास

सोरेङ, 2 नोभेम्बरः दुइ दिने पश्चिम जिल्लाको भ्रमणमा आइपुगेका मुख्यमन्त्री पवन चामलिङले जिल्लामा पूर्वाधारका निम्ति विभिन्न परियोजनाहरूको शिलान्यास तथा उद्घाटनको क्रमलाई जारी राखेका छन्। मुख्यमन्त्री चामलिङले आज सोरेङ प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी)-मा सामुदायिक स्वास्थ्य केन्द्रको […]

खबर

अमीरलाई लैनसिंह बाड्देल स्मृति पुरस्कार

कलकत्ता, 2 नोभेम्बर लैनसिंह बाड्देल साहित्यकला प्रतिष्ठान कलकत्ताले दिने लैनसिंह बाड्देल स्मृति पुरस्कार यस बर्ष युवा मुर्तिकार, साहित्यकार डुवर्स बाख्रागोठ निवासी अमीर सुन्दासलाई दिने भएको छ। पुरस्कार चयन समितिका सदस्यहरुद्वारा प्रस्ताविक नामहरुमा,  मूलसमितिले ललित कलाका […]

खबर

दुर्घटनामा एकको मृत्यु

बिजनबारी, 2 नोभेम्बर आज दिउँसो लगभग २ बजीतिर पुलबजारबाट गोक रङदुतिर गइरहेको नम्बर क्याम्पर भेन राजराममोहन राय मेमोरियल विद्यालय भन्दा केही परतिर सेरिकर्चल नजिक दुरघटना ग्रस्त भइ नजिकको खोलामा खसेको छ। तिहारको बजार गरेका घरतर्फ […]

कालेबुङ

प्रधानमन्त्री आवास योजना अन्तर्गत नगरपालिका क्षेत्रमा 274 वटा घर बनिँदै

कालेबुङ, 2 नोभेम्बर:  प्रधानमन्त्री आवाज योजना अन्तर्गत कालेबुङ नगरपालिका क्षेत्रमा मोठ 274 वटा घर निर्माण गरिने भएको छ। 4 लाख 43 हजार रुपियाँको लागतमा बनिने उक्त घर निर्माण कार्य कालेबुङ नगरपालिकाको पहलमा भइरहेको छ। उक्त […]

मुख्य समाचार

युवा मोर्चाले दिल्लीमा 22,500 कार्यकर्ता दिल्ली लगेर शक्ति प्रदर्शन गर्ने : जिटिए चुनाउमा अमृत योञ्जनलाई युवा मोर्चाबाट उम्मेदार बनाउने पार्टीलाई माग गर्ने

‘युवा मोर्चा पार्टीको मेरुदण्ड हो। हामीले दिल्लीमा शक्ति प्रदर्शनको तयारी पनि गरिरहेका छौं। केन्द्रिय समितिले हाम्रो योगदानको कदर गर्ने आशा गरेका छौं,’ युवा मोर्चा केन्द्रिय उपाध्यक्ष उपकार नेचाली राईले भने, ‘युवा मोर्चाको इच्छा छ, युवा […]

मुख्य समाचार

सिलगढ़ी रेगुलेटेड मार्केटको ४.५ करोड़ रु. घोटालाकाण्डमा तृणमूल ?

सिलगढी, 2 नोभेम्बर उत्तर बङ्गालभरि उब्जनी भएका सागसब्जीहरूको ओसारपसार र मूल्य सिलगढ़ीको चम्पासरीस्थित सिलगढ़ी रेगुलेटेड मार्केटले नियन्त्रित गर्ने गर्छ । गत केही दिन यता यो रेगुलेटेड मार्केट विवादको गोला भएको छ । सत्तासीन तृणमूल कङ्ग्रेसलाई […]

मुख्य समाचार

मारिए ५ बङ्गलाभाषी मजदुर

कलकत्ता, 2 नोभेम्बर पहिलो नोभेम्बरको दिन बिशोनिमुख गाँउमा भएको हिंस्रक गोलीकाण्डमा ५ बङ्गलाभाषी मजदुरहरू मारिएपछि असम-बङ्गाल तनाउ चुलिएर गएको छ। तीनसुकिया जिल्लाअन्तर्गत सैखोवाघाट बिशोनिमुख गाँउमा भएको यो घटनाले घरि घरि भड़्किरहने बङ्गाली विरोधी असमको लहरलाई […]

मुख्य समाचार

इबरा बित्दैमा लीलालेखन आउटडेटेड हुँदैन जस्तो लाग्छ-धरावासी

संवादमा राजा पुनियानी आइतबार, 4 नोभेम्बरको दिन आख्यान लिजेण्ड कृष्ण धरावासी सिलगढी गुरुङबस्तीस्थित साङ्ग्रिला बुक केफेमा संवाद गर्न आइरहेका छन्। धरावासी आख्यान लिजेण्ड त हुन् नै, गैरआख्यानमा पनि सिद्धहस्त हुनुहुन्छ। उनका निबन्धहरूले नपालका नयाँ निबन्धलेखकहरूको […]

खबर

सिर्जना र समयको चौधौँ प्रकरण सम्पन्न

गान्तोक, 1 नोभेम्बर। सिक्किम विश्वविद्यालय नेपाली विभागले नोभम्बर 2016 देखि गर्दै आएको मासिक कार्यक्रम सिर्जना र समयको चौधौँ प्रकरण आज पाँच माइलस्थित कावेरी हलमा सम्पन्न भयो। कार्यक्रममा सभाध्यक्षका रूपमा नेपाली विभाग प्रमुख डा. पुष्प शर्माको […]

मुख्य समाचार

सिक्किम बन्यो छ्योसुम, चेरेजीको 137 फिट अग्लो प्रतिमा उद्घाटित

गेजिङ ०१ नोभेम्बर । बौद्ध  धर्मावलम्बीको निम्ति आजदेखि सिक्किम छ्योसुम ( पुज्य तीन देउता बुद्ध, गुरूपद्मसम्भव र चेरेजीको थान )  बन्यो। तीनजना लामा र छोग्यालहरुले सिक्किमलाई देश नबनाएको भए सिक्किम नेपाल, भुटान , तिब्बत ,बंगालमा आदिको […]

खबर

एटीके कोलकत्तालाई भक्कु गोल दिएर मनाङ मर्स्याङ्दी पुग्यो फाइनलमा

गान्तोक, 1 नोभेम्बर। 38 औं अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगितामा इतिहास बनाउँदै नेपालको क्लब मनाङ मर्स्याङ्दीले फाइनलमा आफ्नो ठाउँ सुरक्षित गऱ्यो। सिक्किमको राजधानी गान्तोकको पाल्जोर स्टेडियममा सम्पन्न यो वर्षको अन्तिम सेमी फाइनलमा मनाङ […]