मुख्य समाचार

नोर्जाङ स्याङदेनलाई पारसमणि पुरस्कार

कालेबुङ, 31 दिसम्बर यसपल्ट कवि नोर्जाङ स्याङदेनलाई पारसमणि पुरस्कार दिइएको छ। नेपाली साहित्य अध्ययन समिति कालेबुङले प्रत्येक वर्ष एक साहित्यकारहरूलाई पारसमणि प्रधान पुरस्कारले सम्मानित गर्दै आइरहेको छ। २२ औं पारसमणि  पुरस्कार भने कवि नोर्जाङ स्यङदेनलाई […]

मुख्य समाचार

नेता र अधिकारीहरूले आफ्ना नानीहरू प्राइमेरी स्कूलमा पढाउनुपर्छ- अनित थापा

‘हामी बुद्धि कम अनि मन बेसी प्रयोग गर्छौं र यही कारणले हामी पछाड़िएका हौं। हाम्रो ठूलो समस्या नै बेरोजगारी हो। हाम्रो दिमागमा नै बसेको छ बेकारी समस्या। यो अहिले रोग नै भएको छ।  यसले पहाड़वासी […]

मुख्य समाचार

यसपल्ट अहलुवालियालाई होइन भूमिपुत्रलाई सांसद पठाइनुपर्छ : भाजपा दार्जीलिङ

‘चारजना भूमिपुत्र उम्मेदवारको नाम हामीसित छ,’ देवानले भने, ‘त्यो नाम हामी हाइकमानलाई सुम्पिनेछौं। केन्द्रमा भाजपाको सरकार रहे पनि पठाइएका सांसदहरूले कुनै काम गर्न नसकेको पहाडबासी ठान्छन्। यसै कारण यसपल्ट भूमिपुत्र उम्मेदवार नै सांसदमा पठाउने हामीले […]

मुख्य समाचार

भेटियो दोस्रो विश्वयुद्धको बम

कोलकाता, 30 दिसम्बर कोलकाताको नेताजी सुभाष बन्दरगाहमा दोस्रो विश्वयुद्धमा विस्फोट नभएको ४५० किलोग्रामको बम फेला परेको छ । उक्त बम अमेरिकी सेनाले सन् १९४५ मा चीन–बर्मा–भारत युद्धक्षेत्रमा प्रयोग गरेको भारतले जनाएको छ । शुक्रवार बन्दरगाह […]

मुख्य समाचार

 खोलामा शव : खुलेको छैन परिचय

कालेबुङ, 30 दिसम्बर र्‍याङ खोलामा एक युवकको मृत शरीर फेला परेको छ। मृतकको परिचय अहिलेसम्म खुलेको छैन। पुलिसले बिहान खोलामा नग्न अवस्थामा युवकको शव रहेको खबर पाएको थियो। घटनास्थल पुगेर हेर्दा लोहापुल र्‍याङ खोलाको बगरमा […]

मुख्य समाचार

म पनि झुट बोल्छु-तुलसी घिमिरे

नुनुता राई   अझै पनि गाउँमा नै हुन्छु  म गाउँमा जन्मे–हुर्केको मान्छे । मेरो प्रारम्भिक शिक्षा गाउँकै स्कुलमा भयो । त्यसैले मेरा विचारहरू पनि गाउँले परिवेशबाटै प्रभावित हुन्छन् । मानसिक विकासमा स्थानीय समाज, वातावरणको प्रभाव […]

कालेबुङ

बियोङ-पकाङ चर्चको पञ्चम रजत महोत्सव सम्पन्न

कालेबुङ, 29 दिसम्बर: सन् 1893 मा स्थापित गितडाब्लिङ क्षेत्रकै पुरानो चर्चहरूमध्ये एक बियोङ-पकाङ यूसीएनई चर्च स्थापनाको 125 औँ वर्षगाठ पूर्ण भएको छ। यस अवसरमा बियोङ-पकाङ चर्च मण्डलीद्वारा एउटा भव्य समारोहको आयोजना गरी चर्चको पञ्चम रजत […]

कालेबुङ

रेभ. फादर पौल डिसोजालाई अन्तिम बिदाई

कालेबुङ, 29 दिसम्बर: दार्जीलिङ पहाडकै एकजना सुपरिचित शिक्षक एवं पूर्व प्राचार्य रेभ. फादर पौल डिसोजाको अन्तिम संस्कार आज सम्पन्न भयो। सन्त अगस्टिन स्कूल कालेबुङका सुपरिचित पूर्व प्रचार्य एवं वर्तमान सन्त स्टेफन्स एकाडेमी कफेरका कुशल शिक्षक […]

खबर

पहाड़को सामाजिक, आर्थिक र शैक्षिक विकासको लागि सङ्गोष्ठी हुने

खरसाङ, 29 दिसम्बर दार्जीलिङ पहाड़को सामाजिक, आर्थिक र शैक्षिक उन्नति कसरी गर्न सकिन्छ र यसको लागि कसरी पूर्वधारहरू निर्माण गर्न सकिन्छ भन्ने विषयमा सङ्गोष्ठी हुने भएको छ। गोजमुमो तीनधारे महानदी समष्टीको तर्फबाट गठित सङ्गोष्ठी समन्वय […]

मुख्य समाचार

गिरी नगरमा अगम

अगमसिंह गिरी उत्तर होइनन् – ज्ञानेन्द्र खतिवड़ा सिलगढी, 29 दिसम्बर “अगमसिंह गिरी उत्तर होइनन् । उनी प्रश्न हुन् । हामी त्यो प्रश्नलाई उठाऔँ । गिरी अलि चिप्लेका पनि त हुन् । एकबेला उनी मेचीपारि बढ़ी […]

खबर

सिक्किम सरकारले पाँच वर्षभन्दा बढ़ी एमआरमा काम गर्ने कर्मचारीलाई स्थायी गर्ने

गान्तोक,28 दिसम्बरः मुख्यमन्त्री पवन चामलिङले आज राज्यका नोकरशाहहरूलाई सम्बोधन गर्दै सिक्किमे जनताको हितमा काम गर्न आह्वान गरेका छन्। “ब्युरोक्रेट्सहरूले जनताको हितमा काम गर्नुपर्छ, मेरो पक्षमा होइन। प्रजातन्त्रलाई निजीकरण होइन, संस्थागतीकरण गर्नुपर्छ। निजीकरण गर्दा शासन-प्रशासन केन्द्रिकृत […]

मुख्य समाचार

भाजपा सरकारको नीतिको समालोचन गर्दै मुख्यमन्त्री चामलिङले भने    केन्द्रले पुरस्कृत गर्नको सट्टा सिक्किमलाई शास्ति दिएको छ

पछिल्लो पाँच वर्षमा प्रधानमन्त्री दुईपल्ट सिक्किम आए। मैले पाकिममा लिम्बू-तामाङको सीट, जनजातिको मुद्दा र राज्यका ज्वलन्त समस्याहरू राखे। प्रधानमन्त्रीले त्यसबारे एउटै शब्द बोलेनन्। त्यसअघि, जनवरी, 2016 मा मैले चिन्तन भवनमा 45 हजार करोड़को आर्थिक गुच्छको […]

मुख्य समाचार

सिक्किमको विभिन्न क्षेत्रमा धेरै हिमपात लगभग 6 सय वाहन पर्यटक फसे

गान्तोक, 28 दिसम्बर। सिक्किम हिउँदोको चरम चपेटमा परेको छ जसले गर्दा  उत्तर, दक्षिण र पूर्व सिक्किममा व्यापक हिमपात भएको छ।  हिउँ परेपछि चर्चित पर्यटकीय स्थल छाङ्गु, नाथुला र बाबा मन्दिर  घुम्न गएका पर्यटकहरूको लगभग 6 […]

खबर

गैरीबासले सम्झियो गिरी

गैरीबास, 28 दिसम्बर जातीय कवि अगमसिंह गिरीको ९१औँ जन्म जयन्ती सुदुरवर्ती गैरीबासमा पनि विविध कार्यक्रमबीच पालन गरिएको समाचार प्राप्त भएको छ । समाजसेवी के० पी० ओझाको सभापतित्वमा सम्पन्न यस कार्यक्रमको मुख्यातिथि गैरीबास सिन्कोना बगानका व्यवस्थापक […]

मुख्य समाचार

हिउँको भुँवाले छोप्यो दार्जीलिङ

दार्जीलिङ, 28 दिसम्बर दस वर्षपछि दार्जीलिङले हिउँ देख्यो। केहीदिनदेखि जाडो निक्कै बढेको थियो। आज साँझ हिउँका सेता भुँवा फुस्पुसिनु थाल्यो। जब हिउँ परेको थाहा पाए, मानिसहरू घरबाट बाहिर निस्किएर हिउँसित खेल्न थाले। पर्यटकहरूको त अझ […]

खबर

टिस्टा बजारमा वाहन दुर्घटना

टिस्टा, 28 दिसम्बर टिस्टाबाट सिलगढीतर्फ गइरहेको इको मेट वाहन (wb 73 c1369) टिस्टा थाना छेउ ब्रेक फेल भएर सोझै बाटो किनारको दोकानमा पस्यो। दुर्घटनामा परेर चार जना घाइते बनेका छन्। जसलाई उपचारको निम्ति कालेबुङ अस्पताल […]

मुख्य समाचार

लोकसभा चुनाव : चुनाव जित्नको निम्ति उठ्ने कि भोट काट्नको निम्ति उठ्ने ?

चिन्ता चारैवटा दललाई जित्नको निम्ति पहाडको भोटको आवश्यकता छ। अब यस्तो अवस्थामा स्वतन्त्र उम्मेदवार भएर चुनाव जित्नको निम्ति उठ्ने कि भोट काट्नको निम्ति उठ्ने ? वा आफू आफै लडेर, तृणमूल कङ्ग्रेसलाई जिताएर पहाडको जनतालाई गोर्खाल्यान्ड […]

मुख्य समाचार

91 औं गिरी जयन्तीमा जीटीएद्वारा गिरी, शिवकुमार राई र अरूणा लामा स्मृति पुरस्कार तीन स्रष्टाहरूलाई प्रदान : विनय तामाङले भने- ‘पुरस्कारबारे मनोज बोगटीको सङ्कीर्ण विचार राम्रो होइन’

खरसाङ, 27 दिसम्बर खरसाङमा जातीय कवि अगमसिंह गिरीको 91 औं जन्म जयन्ती समारोह जीटीए सूचना एंव सांस्कृतिक विभागको आयोजनामा सन्त अल्फन्सेस स्कूलमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा जीटीए बीओए अध्यक्ष बिनय तामाङ उपस्थित थिए। […]

खबर

हावडाको एक पर्यटकको मृत्यु गाइडले गऱ्यो आत्महत्या

गान्तोक, 27 दिसम्बर। पश्चिम सिक्किमको रिब्दी भरेङ क्षेत्र मा भ्रमण गर्न आएका पश्चिम बङ्गालको हावडा निवासी 27 वर्षीय साइकेत सामान्ताको भ्रमण अवधीमा श्वास प्रश्वासमा समस्या भएपछि मृत्यु भएको छ। आफ्नो 9 साथीहरूको साथमा सिक्किम भ्रमणको […]

मुख्य समाचार

एसडीएफ चुनावी मोडमा, नाथाङ माछोङमा विराट शान्ति जुलुस

सिक्किममा आज परिवर्तनको कुरा हुँदैछ। तर, के-का लागि परिवर्तन? रोलेपमा उच्चतर माध्यमिक विद्यालयको स्थापना हुनु परिवर्तन हो। आउने वर्षदेखि यहाँ विज्ञानको पढ़ाइ शुरु हुँदैछ, त्यो परिवर्तन हो। रोलेप जस्तो अभेक गाउँमा सड़क पुगेको छ, यहाँ […]

खबर

मन्सोङमा एक व्यक्तिको हत्या

कालेबुङ, 28 दिसम्बर कालेबुङको मन्सोङमा सहदेव राई (53) नामक एक व्यक्तिको हत्या भएको जानकारी प्राप्त भएको छ। हत्याको कारण स्पष्ट नभए पनि सिक्किम निवासी निमा तामाङले लुटपाटको निम्ति उक्त व्यक्तिको हत्या गरेको आशङ्का गरिएको छ। […]

मुख्य समाचार

विमलसँग अहिले पनि अघोषित म्यान्डेड छ

विचार विमलसँग अहिले पनि अघोषित म्यान्डेड छ। पहाडका मानिसहरूको अधिकांश मनमा विमल गुरुङमाथि अहिले पनि अपार विश्वास छ भने त्यो अघोषित म्याण्डेट हो। म्याण्डेट सदैव शक्तिशाली हुन्छ। राज्य सरकारले पहाडमा शान्ति फर्काएको दावी गर्छ तर […]

मुख्य समाचार

अगमसिंह गिरीको चर्चित निबन्ध

सम्पादकीय नोट च्याप्टो साहित्यको जगमा आजको समाज बैरागी काइँलालाई अगमसिंह गिरीले सोधेछन्- ‘अब त जसो गरेर लेखे पनि कविता हुने भइहाल्यो नि होइन त, बैरागीजी ?’ तर काइँला बोलेनन्। उनले नबोलेरै जिते। काइँलालाई लाग्छ, उनलाई […]

मुख्य समाचार

गोर्खाहरूको एन्थम : माटोको माया बिर्सेर यहाँ बाँचेर के पो सार

आज जातीय कवि अगमसिंह गिरीको जन्मदिन। नौलाख तारा….राजनैतिकरूपमा विवादित र भारतीय गोर्खाहरूको चिन्हारीको मुद्दाको सवालमा सबैभन्दा हानिकारक गीत, तर नेपालीहरूले अत्याधिक रुचाएको गीत। भारतीय नेपालीहरूको लागि चाँही उनको कुनै गीत राष्ट्रीय गीतभन्दा पनि महान छ […]

मुख्य समाचार

अम्बरको यादमा गिरी

 उसले यहाँ रचेको उसको उत्कृष्ट रचना ‘क्यान्टेटा’ पनि समुद्रपारिका देशहरूमा सङ्गीत–श्रोताहरूलाई मुग्ध पार्दै गुञ्जाउला, तर त्यसबेला ऊ हाम्रो दार्जीलिङे अम्बर नभएर नेपालको अम्बर भएको हुनेछ। अम्बरलाई विदेशले ‘दार्जीलिङे’ भनेर चिन्दैन, चिन्ने जरूरत पनि हुँदैन र […]

मुख्य समाचार

गिरी डिस्कोर्स : के हो त गिरीका दुःखवाद र जातीयताबोधका कारण?

डिस्कोर्स Ignorant  जाति भएका भए ढुक्कै बस्थे होलान् तर जातीय सङ्गठनहरू बनिसकेको स्थिति थियो, जातीय एकताको सञ्चरण भइसकेको बेला थियो। निम्नमध्यम वर्ग मध्यम वर्गको उदय भइसकेको स्थिति थियो। चेतना नै दुःखको कारण हो भनिन्छ। स्वाभिमानको […]

मुख्य समाचार

बैरागी काइँलाको आँखामा गिरी

‘अब त जसो गरेर लेखे पनि कविता हुने भइहाल्यो नि होइन त, बैरागीजी ?’ रिसाएजस्तो व्यंग्य गरे गिरीजीले एक साँझ ममाथि । मैले त नबोली जितेँ । मसँग उनको पेच पार्ने कुरा गरेको यही नै […]

मुख्य समाचार

अगमसिंह गिरीको चर्चित कविता

केवल तिमी तिमी नै हो कि चिन्न आएको म तर, तिमी त यहाँ नचिनिने भएछौ!   तिमी त  यहाँ नचिनिने भएछौ! गालाका रगतहरू सुकिसकेछन् आँखाका ज्योति सब हराइसकेछन् तिमी ता रूँदारूँदै निदाएको बालकजस्तो कठोर कारागारको […]

खबर

91 औँ गिरी जयन्ती: हायमनदास किराँतलाई पहिलो दान खालिङ पुरस्कार

सिलगढी, 27 दिसम्बर: नेपाली साहित्य साधनामा निरन्तर लागि पर्ने शताब्दी पुरूष हायमनदास राई किराँतलाई पहिलो दान खालिङ पुरस्कार प्रदान गरियो। सिलगढी नेपाली साहित्य संस्थानले सो पुरस्कार प्रदान गरेको हो। आज सिलगढीको शिव मन्दिर स्थित न्यु […]

खबर

प्रथम दलवीर सिंह लोहार मैत्री पुरस्कार मुख्यमन्त्री सर्वानन्द सोनोवाललाई

गुवाहाटी,26 दिसम्बरः अखिल असम गोर्खा छात्र सङ्घ (आग्सु)-ले आज आफ्नो 42 औं स्थापना दिवसको अवसरमा स्वतन्त्रता सेनानी दलवीर सिंह लोहार मैत्री पुरस्कार घोषणा गरेको छ। राज्यका मुख्यमन्त्री सर्वानन्द सोनोवाललाई पहिलो पुरस्कारद्वारा अलङ्कृत गरिने आग्सुले निर्णय […]