खबर

डम्बर चोकको मणि रोड मरम्मती सुरू

कालेबुङ, 6 दिसम्बर कालेबुङ नगरपालिका वार्ड नम्बर 3 स्थित डम्बर चोकको मणि रोड मरम्मति कार्य आजबाट आरम्भ भयो। कालेबुङ नगरपालिकाको पहलमा यो काम आरम्भ भएको नगरपालिका अध्यक्ष रवि प्रधानले जनाए। अध्यक्ष प्रधानले जनाए अनुसार यो […]

खबर

सिएसटीमा पानीको ट्याङ्की शिलान्यास

कालेबुङ, 6 दिसम्बर 34 नम्बर समष्टी अन्तर्गत वार्ड नम्बर 7 मा रहेको सिएसटी स्कुलमा पिउने पानीको ट्याङ्की शिलान्यास गरियो। स्कुलमा पानीको असुविधालाई ध्यानमा राखी कालेबुङ नगरपालिकाले ट्याङ्की निर्माण गर्ने कदम उठाइएको हो। जसको लागत 6 […]

खबर

गोरामुमोद्वारा टिस्टा त्रिणेणीमा छैटौँ अनुसूचि सम्झौता दिवस पालन

कालेबुङ, 6 दिसम्बर गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज दार्जीलिङ पहाडका विभिन्न ठाउँहरूमा छैटौँ अनुसूचि सम्झौता दिवस पालन गऱ्यो। 6 दिसम्बर 2005 का दिन तत्कालिन गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङ, राज्य अनि केन्द्र सरकारमाझ छैटौँ अनुसूचिमाथि […]

खबर

बङ्गाल सरकारले रथयात्रा रोक्न अन्तिम कोशिश गर्दैछ-एसएस अहलुवालिया

सिलगढी, 6 दिसम्बर ‘‘जसले गणतन्त्रलाई मार्ने ठेका उठाएको छ, उसलाई यो यात्रालाई लिएर चिन्ता लाग्छ नै। यो यात्रा निस्कियो भने जनता जागरुक हुन्छन् अनि जनतालाई आफ्नो अधिकारबारे थाहा हुन्छ। जनतालाई आफ्नो अधिकारबारे थाहा भयो भने […]

खबर

400 प्रशिक्षितलाई जिटीएले दिन्छ त नियुक्ति? उठ्यो माग

दार्जीलिङ, 6 दिसम्बर जिटीए र जिल्ला स्कूल बोर्डले दार्जीलिङ पहाडका 778 वटा प्राथमिक पाठशालामा शीघ्र 652 जनालाई शिक्षककोरूपमा नियुक्ति दिने भनेको छ। ककसलाई दिन्छ, स्पष्ट छैन। यस्तोमा  दुइ वर्षे शिक्षक प्रशिक्षण गरिसकेका उम्मेद्वारहरूले नियुक्तिको माग […]

खबर

फेरि छैंटौं अनुसूची

खरसाङ, 6 दिसम्बर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा ( गोरामुमो) ले खरसाङ जीडीएनएस हलमा  छैटौं अनुसूची सम्झौता दिवस पालन गऱ्यो।  सभाध्यक्षको रूपमा बीएम लामा, प्रमुख अतिथिको रूपमा गोरामुमो स्टेयरिङ कमिटीका केन्द्रीय सदस्य बीके राई उपस्थित थिए। […]

मुख्य समाचार

भूमिपुत्र, भूमिपुत्रको खेल

 आन्दोलनको स्वरूप, चरित्र र आयाम नै यस्तो बन्यो। नेतृत्व बारम्बार सम्झौतातिर गए। उनीहरू चौकीमा अडिग बसे, मुद्दा र आन्दोलनमा होइन। जो मुद्दा र आन्दोलनमा अडिग बस्दैन उसलाई केन्द्रले पछिल्लो अर्थले बुझ्छ।  जो सम्झौता र चौकी […]

खबर

किन हार्छन् मनप्रसाद सुब्बाहरू?

शैलेन्द्र समदर्शी अब साहित्य अकादमीको पुरस्कारका लागि जुरी सदस्यमा नबस्ने मन बनाएका छन्, मनप्रसाद सुब्बाले। उनी पछिल्लो समयमा दुईपटक अकादमी पुरस्कारका लागि जुरी सदस्य बसेका थिए, तर दुवैपटक उनलाई लागेको उत्कृष्ट पुस्तकलाई आँझीओझेल गरी अर्कै […]

खबर

साहित्य अकादमी, पुरस्कार र विवाद-बारे बहस ( हेर्नुहोस् भिडियो)

11 मार्चको दिन मन्सोङ लाइब्रेरी कालेबुङ शाखाले कालेबुङका साहित्यकारहरूबीच साहित्य अकादमी, पुरस्कार र विवाद-बारे बहस गरेको थियो। प्यानलमा थिए कथाकार सञ्जय विष्ट अनि कवि सुधीर छेत्री। शुरु गर्न अघि मध्यस्थकर्ता मनोज बोगटीले सोधेका थिए, ‘जुन […]

खबर

खण्ड र महकुमाको माग

बिजनबारी, 6 दिसम्बर आज विभिन्न मागलाई लिएर दार्जीलिङ पुलबजार खण्ड बिकास अधिकारीलाई गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ महकुमा समितिको तत्वधानमा दार्जीलिङ पुल बजार (बिजनबारी) खण्ड अन्तर्गत पर्ने 8 वटा समष्टि जसमा रिम्बिक लोधोमा, रेलिङ कैजले , […]

खबर

२६ औं राष्ट्रीय विद्यार्थी काङ्ग्रेसमा राज्यलाई प्रतिनिधित्व गर्दै रिम्बिकका निङमा लमु शेर्पा

रिम्बिक, 6 दिसम्बर रिम्बिक उच्चतर माध्यमिक विद्यालयका विद्यार्थी निङमा लमु शेर्पाले २६ औं राष्ट्रीय विद्यार्थी काङ्ग्रेसमा राज्यलाई प्रतिनिधित्व गर्ने भएका छन्।  विज्ञान तथा प्रविधिविभाग भारत सरकार तथा विज्ञान तथा टेक्नोलोजी विभाग, उच्च शिक्षा विभाग एव […]