खबर

एसकेएमले रोलू घोषणा जारी गर्दै सरकारको सरकार गठन दिवसको गऱ्यो तीब्र विरोध

गान्तोक, 26 दिसम्बर। सिक्किमको प्रमुख विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले पाँच दिवसीय युवा नारी सम्मेलनको समापन पछि रोलू घोषणा भनेर आगामी 2019 को आम चुनाउलाई ध्यानमा राखेर पार्टीको दिशा निर्देश  जारी गरेको छ। […]

खबर

प्रतिष्ठित आख्यानकार पुष्प राईलाई बद्रीनारायण प्रधान स्मृति पुरस्कार

बाग्राकोट,26 दिसम्बरः दार्जीलिङकी प्रतिष्ठित आख्यानकार पुष्प राईलाई यस वर्षको बद्रीनारायण प्रधान स्मृति पुरस्कार प्राप्त हुने भएको छ। पश्चिम डुवर्सको बाग्राकोटमा मङ्गलवार बसेको बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानको पुरस्कार चयन समितिको बैठकमा सर्वसम्मतिले पुष्प राईको नामलाई अनुमोदन […]

खबर

सिक्किमको विभिन्न ठाउँबाट एसकेएम समर्थकले पार्टी छोड्दै एसडीएफमा भए सामेल

गान्तोक, 26 दिसम्बरः राज्यका चारै जिल्लाका विभिन्न ठाउँमा विपक्षी राजनीतिक दल सिक्किम क्रान्तिकारी मोर्चाबाट ठूलो सङ्ख्यामा समर्थकहरू सत्तारूढ़ एसडीएफ पार्टीमा सामेल भएको बताइएको छ। नाथाङ माछोङ निर्वाचन क्षेत्रबाट मङ्गलवार 13 जना र बुधवार सातजना एसकेएम […]

मुख्य समाचार

क्युजिङ स्कूलको कौस्तुभ जयन्ती,एक परिवार एक नोकरीमा गाउँको छोराछोरीलाई गाउँकै सेवामा लगाउनेछौः मुख्यमन्त्री

गान्तोक, 26 दिसम्बर। सिक्किम सरकारको अभिनव एवं सर्वचर्चित रोजगार नीति एक परिवार एक नोकरी अन्तर्गत सरकारी नोकरी पाउने युवा युवतीहरूलाई उनीहरूकै गाउँमा नियुक्ति गरिने मुख्यमन्त्री पवन चामलिङले घोषणा गरेका छन्। बुधबार दक्षिण सिक्किमको क्युजिङमा उच्चत्तर […]

खबर

एसडीएफको चुनाउ प्रचार समिति गठन, प्रचारमा जान तयार छः डीबी थापा

गान्तोक, 26 दिसम्बर। सिक्किमको सत्तारूढ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले चुनाउ प्रचार समिति गठन गरेर आउँदो वर्षको जनवरी महिनादेखि जनताको घर-घर पुगेर पार्टीको नीति र चुनावी रणनीति पुऱ्याउन तयार भएको छ। पार्टी अध्यक्ष पवन चामलिङले […]

मुख्य समाचार

पाँच लाखसहित नेपालका दुइ नागरिक पक्राउ

सिलगढी, 26 जनवरी भारत-नेपाल सिमा पानी ट्याङ्कीमा 41 औं बटालियन सशस्त्र सीमा बलको टिमले जाँचअवधि दुइजना नेपाली युवकलाई नेपाली पाँच लाख 27 हजार रुपियाँसितै पक्राउ गरेको छ। उनीहरूलाई टिमले खोरीबारी पुलिसमा सुम्पिएको छ। थाना प्रभारी […]

खबर

बाइक दुर्घटनामा दुइ युवक ठहरै

गान्तोक, 25 दिसम्बर। सिक्किमको राजधानी गान्तोकको जिरो पोइन्ट भानु पार्क नजिक सोमबार राति एउटा बाइक दुर्घटना हुँदा बाइकमा चडेका दुवै युवकको घटना स्थलमै मृत्यु भएको छ। गान्तोकतिरबाट जिरो पोइन्ट गइरहेको बाइकमा बुर्तुक निवासी 28 वर्षिय […]

मुख्य समाचार

मितेरी साइनो केलाउँदै आइपुगे मोहित चौहान

गान्तोक, 25 दिसम्बर। बलिवुडका चर्चित गायक तथा सिक्किमका ग्रीन एम्बासेडर मोहित चौहान मितेरी साइनो केलाउँदै मंगलबार आफ्नो मित भेट्न पुगे। गत 21 जुनको दिन गत गान्तोक नजिक फाम्बोङल्हो वन्यप्राणी संरक्षण उद्यानमा स्थित लाली गुराँससित गायक […]

खबर

लोकसभा चुनाउलाई गोर्खाहरूको सपना पूरा गर्ने दिशामा लैजान नेतृत्व अघि बढोस्- गोजटेम

रम्फु, 25 दिसम्बर गोजटेमले चलिरहेको दार्जीलिङे राजनैतिक गतिविधिबारे चर्चा गऱ्यो। लोकसभा चुनावबारे पनि गहन चर्चा भयो। वर्तमान विजेपी सरकारले दिएको गोर्खाहरूप्रतिको झूटो आश्वासन दिएको अनि अब नेतृत्वहरूले  भोलिको दिनमा कुन पार्टीको सरकार आए गोर्खाहरूको सपना […]

म्यागजिन

चाप दिनुपर्ने कि मुद्दा परिवर्तन गर्नुपर्ने हो?

बहस विगत १०५ दिने आन्दोलनमा देशव्यापी मात्र नभएर विश्वव्यापी गोर्खाहरूले हाम्रो मूलमुद्दा प्राप्तिको निम्ति प्रचण्ड चापको माहोल तयार पारेर विगत मनसुन सत्रसम्म केन्द्रलाई आच्छु आच्छु परेको हो। तर वर्तमान सत्रमा भने मूल मुद्दालाई चिसो बोरामा […]

खबर

27 दिसम्बरमा  मगर बोर्डले तेस्रो स्थापना दिवस र बारही मिजोङ पर्व पालन गर्ने

कालेबुङ, 25 दिसम्बर पश्मिम बङ्गाल मगर विकास बोर्ड र नव मगर एसोसिएसनले संयुक्तरूपमा डेलो विज्ञान केन्द्रमा 27 दिसम्बरको दिन बाहरी मेजोङ पर्व पालन गर्ने भएको छ। यसै दिन बोर्डको तेस्रो स्थापना दिवस पनि परेको छ। […]

खबर

कालेबुङमा प्रथमचोटी थ्री सिज

प्रोमोसन : विज्ञापन : कालेबुङमा प्रथमचोटि आयोजना गरिएको यस साङ्गीतिक कार्यक्रममा यहाँलाई पनि गवाही बन्न हामी सबिनय अनुरोध गर्दछौं।   कालेबुङमा प्रथमचोटि आयोजना गरिएको यस साङ्गितिक कार्यक्रममा यहाँलाई पनि गवाही बन्न हामी सबिनय अनुरोध गर्दछौं […]

म्यागजिन

सान्ताक्लजको प्रतीक्षामा

चर्चित कविता मनप्रसाद सुब्बा   भोलि बढादिन। सान्ताक्लज! म तिमीलाई पर्खेर बसिराखेको छु। मैले सुनेको छु कि मजस्तै सानासाना केटाकेटीहरूलाई तिमी खुब मन पराउँछौ।   हाम्रो लागि तिमीले आज राती धेरै केक्के उपहारहरू ल्याइदिन्छौ। त्यसै […]

म्यागजिन

ख्रीष्टमसमा प्रदीप लोहागुणको कविता-सान्तक्लज!…

वर्तमान र समकालीन दुवै चेतनाले पोसिएका कवि प्रदीप लोहागुण पेशाले पत्रकार हुन् । उनी नेपाली सँग सँगै हिन्दी र आदिवासी भाषामा पनि उतिकै पोख्त छन् । हिन्दी अनुवादमा पनि उनी लागिपरेका सर्जक हुन् । गहिरो […]

मुख्य समाचार

जन्म दिवस विशेष : दान खालिङ-को पोट्रेट

पोट्रेट उनको पाण्डुलिपि डा. जीवन नाम्दुङसित रहेको तथ्य सार्वजनिक भए पनि यसबारे कसैलाई केही स्पष्ट जानकारी छैन । दान खालिङको पाण्डुलिपी जीवन नाम्दुङले के गरे होलान्? क्रिसमसमा जन्मिएका दानियल खालिङ यसरी बने दान खालिङ मनोज बोगटी […]

मुख्य समाचार

जन्मदिवस विशेष : कवि ज्ञानेन्द्र खतिवड़ा-को पोट्रेट र कविता

ह्याप्पी वर्थ डे टु यु कवि मोहन ठकुरी आज वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ाको जन्मदिन। यसै अवसरमा कवि मोहन ठकुरीले उनीबारे उतारेको शाब्दिक पोट्रेट यहाँ राखेका छौं। खतिवड़ाको सर्वाधिक  पढेका र चर्चामा रहेको कविता पनि यहाँ […]

मुख्य समाचार

बाँझो जमिनको कथा

सुनेको कथा 0 … बाहिर निस्किएर मन प्रसाद सरलाई फोन लगाएँ, ‘सर कथा त खतरनाक रहेछ ।’ जवाबमा उनी हाँसे।  लेखनाथ छेत्री एकदिन कवि मनप्रसाद सुब्बाले फोनमा एउटा ठेगाना दिएर भने, ‘गज्जबको कथा छ, तिमी […]

मुख्य समाचार

टाइमिङमा लुकिछुपिलुकिछुपि भन्दा जिब्रो नै लट्पटिने…- थुप्देन

कालेबुङ, 25 दिसम्बर। आप्पा-को पहिलो गीत सार्वजनिक गर्न सबै भेला भएका छन्-सिनेमा क्याफेमा। सबैको अनुहारमा उत्सुक्ता त हुने नै भयो, त्यहीँमाथि गीतको मेकिङ प्रोसेसबारे थुप्देन भोटिया बोल्दैगर्दा त्यो उत्सुक्ता तेब्बरिएको थियो। वरिष्ठ सङ्गीतकार मधुसुदन लामा […]

खबर

(एसडीएफ)-को दक्षिण जिल्ला कार्यकारी समितिको सभा, सिक्किमको सुरक्षा र संरक्षण गर्ने काम एसडीएफ कार्यकर्ताहरूको होः अध्यक्ष चामलिङ

गान्तोक, 24 दिसम्बर: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-को दक्षिण जिल्ला कार्यकारी समितिको एक महत्त्वपूर्ण सभा सोमवार जोरथाङस्थित एसडीएफ कार्यालय गरीब उत्थान भवनमा सम्पन्न भयो। एसडीएफ अध्यक्ष पवन चामलिङको अध्यक्षतामा सम्पन्न यो सभामा दक्षिण जिल्लाको कार्यकारी समितिका […]

मुख्य समाचार

एसकेएम भनेको एसडीएफकै बी टीम होः केबी राई

गान्तोक, 24 दिसम्बर। सिक्किमको सत्तारूढ एसडीएफ पार्टी र प्रमुख विपक्षी दल एसकेएम उस्तै उस्तै राजनैतिक दल रहेको दाबी गर्दै विपक्षी दल सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) अध्यक्ष केबी राईले पीएस गोलेको नेतृत्वमा रहेको एसकेएम पार्टी पवन […]

मुख्य समाचार

सङ्गोष्ठीमा बुद्धिजीवीहरूले छैटौं अनुसूचीबारे भनेको कुरा गाउँ गाउँ पुऱ्याइने

रिम्बिक, 24 दिसम्बर गोरामुमोले गाउँगाउँमा छैटौं अनुसूचीको प्रचारप्रसार गर्न थालेको छ।  गोरामुमो केन्द्रिय समितिले शाखा समितिहरूलाई यसरी छैटौं अनुसूचीबारे बुजाउने जिम्मा दिएको छ। यही क्रममा  रिम्बिक लोधामा समष्टिमा तथा  दार्जीलिङ ब्रान्च कार्यकारिणी समितिको संयुक्त पहिलो […]

खबर

त्योङ्सी शिरीजङ्गा-को ३१४ औं जन्म जयन्ती

रिम्बिक, 24 दिसम्बर जातीय संस्कार तथा परम्परालाई जगेडा गर्दै युवाहरूलाई जातिबारेमा जागरूक बनाउने उद्देश्यले रिम्बिक लोधोमा समष्टि अन्तरगत लोधोमा-२ ग्राम पञ्चायत अन्तर्गत “नामजाङलुङ्मा क्लब” फेञ्चेटारको तत्वधानका लिम्बू लिपि, भाषा, साहित्य  र संस्कृति का जनक “त्योङ्सी […]

खबर

हितकारी अधिवेशन र पुस्तक विमोचन

बिजनबारी, 24 दसम्बर खस भारतीय हितकारी सम्मेलन बिजनबारी आञ्चलिक समिति अधिनस्त पच्चीसवटा शाखाहरू लिएर आज बिजनबारी डिग्री कलेजमा 8 औँ त्रयवार्षिक अधिवेशन सम्पन्न गरियो। प्रमुख अतिथि खस भारतीय हितकारी केन्द्रीय समितिका उपाध्यक्ष बिएन गिरी,  विशिष्ट […]

मुख्य समाचार

‘मुद्दा लागेका विनय गुट समर्थकहरू नडराए हुन्छ’

दार्जीलिङ, 24 दिसम्बर अदालती मामिला खेपिरहेका विनय गुटका समर्थकहरूलाई मुद्दा मुक्त गर्ने अभियान शुरु भएको छ।  विनय गुट मोर्चाले यसको निम्ति एउटा कानूनी सल्लाहकार समिति समेत बनाइसकेको छ। दार्जीलिङ महकुमा समिति कार्यालयमा यही कानूनी सल्लाहकार […]

खबर

त्रिवेणीमा कार्ल मार्क्स जन्मोत्सव : ‘मार्क्स भनेको किताबमा सजाएर राखिने वस्तु होइन’

कालेबुङ, 24 दिसम्बर ‘केवल किताबमा सजाएर राख्ने मार्क्सलाई होइन, सत्ताधारी मुखुन्डो बनाइएको मार्क्सलाई पनि होइन, तर सङ्कटग्रस्त संसारले सम्झिदै गरेको अनि विचार र सङ्घर्षहरूलाई उर्जा पुऱ्याइरहेको चिन्तक मार्क्सलाई स्मरण गरौँ।’ यहीँ नाराका साथ त्रिवेणीमा महान […]

मुख्य समाचार

एसकेएमले सरकार बनाउँछु भन्नु गोलेले देखेको मुङ्गेरी लालको हसिन सपना होः मन्त्री सुवेदी

गान्तोक, 23 दिसम्बर। सिक्किमको सत्तामा पछिल्लो अढाई दशकदेखि एक क्षत्र सरकार कायम गर्न सक्षम एसडीएफ पार्टीले पछिल्लो 2014 को चुनाउमा भन्दा धेरै मतले प्रमुख विपक्षी दल एसकेएमलाई पराजित गर्ने ठोकुवा गरेको छ। एसडीएफ पार्टीका वरिष्ठ […]

मुख्य समाचार

सिस्नुमा ‘मणि’

‘पहाडी क्षेत्रमा भाङ्ग्रे सिस्नु प्रशस्त मात्रामा पाइन्छ। तर अहिलेसम्म यसको सही प्रयोग हुनसकेको थिएन। तर अब यसलाई काटेर फ्याँक्न पर्दैन। सिस्नुबाट धेरै प्रकारमा सामाग्रीहरू तयार गरेर धेरै मानिसहरूलाई रोजगार दिन सकिन्छ। यसलाई ट्रस्टले नयाँ उद्योगको […]

मुख्य समाचार

इस्ट बेङ्गाल बन्यो च्याम्पियन

 कालेबुङ, 23 दिसम्बर भारतकै उत्कृष्ट क्लबहरूमध्ये एक इस्ट बेङ्गाल क्लब जीटीए चियरमेन्स गोल्डकपको च्याम्पियन बनेको छ। आज कालेबुङको मेलाग्राउण्डमा आयोजित गोल्डकपको फाइनल खेलमा इस्ट बेङ्गालले मोहमडन स्पोर्टिङलाई टाइ ब्रेकरमा 3-1 ले हराएर च्याम्पियन बनेको हो। […]

खबर

राज्यस्तरीय तर्क प्रतियोगितामा अलगढाकी प्रिती रविदास दोस्रो

अलगढा, 23 दिसम्बर पश्चिम बंगाल राज्य कोओपरेटिभ युनियनद्वारा आयोजित राज्यस्तरीय अन्तर स्कुल तर्क प्रतियोगितामा अलगढा उ०मा० विद्यालयकी छात्रा प्रिती रविदासले नेपाली भाषामा तर्क राखेर दोस्रो स्थान प्राप्त गरेर अलगढा र पहाडकै नाम रोशन गरेकी छिन् […]

मुख्य समाचार

फिगाको बैठकमा पुलिसको छापा : यद्धपि गरेरै छाड्यो बैठक : लोकसभा चुनाउमा फिगा चाहन्छ-साझा उम्मेदवार

‘बैठक हुँदाहुँदै पुलिसद्वारा छापा मारियो। तर सबैजना सुरक्षित निस्कन सफल भए। जस्तै अवस्थामा पनि मुद्दा प्राप्तिको सङ्घर्षलाई निरन्तरता दिन फिगा तप्तर छ। जहाँ छापा मारे पनि फिगाले अर्को ठाउँ सरेर भए पनि बैठक गरिछाड्यो। यद्यपि, […]