खबर

लप्चु दश माईल बजारमा दुई दिवसीय स्वास्थ्य जाँच शिविर

रिमल मोक्तान/ पेशोक, ३ जनवरी: स्वस्थ्य समाजद्वारा स्वस्थ्य भारत निर्माणका निम्ति अग्रसर द कम्पीट हेल्थ केयर सेन्टरको जागरुक अभियानले आम मानिसहरुमा स्वस्थ्य विषय सचेत गराउदै आएको छ। यसै हेल्थ केयर सेन्टर सिलगढी अनि जैन रेस्टोरेन्ट […]

दार्जीलिङ

आध्यात्म जागरण सम्पन्न

सजन शर्मा / सुके –पोख्रेबुङ, 3 जनवरी। श्री कृष्ण प्रणामी मन्दिर सञ्चालन समिति अनि आध्यात्म जागरण समिति पोख्रेबुङ बस्तीको तत्वावधानमा नव वर्षको अवसरमा आध्यात्मिक एवं मनोरञ्जनात्मक विविध कार्यक्रम आयोजना गरिएको प्रचार प्रसार सचिव अजय मिलन […]

दार्जीलिङ

घर जलेर खाक

सजन शर्मा/सुके पोख्रेबुङ 3 जनवरी। पोख्रेबुङ चामोङ समष्टि अन्तर्गत भानुग्राम साङ्गेटार निवासी काजी तामाङको घरमा गए राती आगलागी भएको घटना प्रकाशमा आएको छ। यस आशयको जानकारी दिँदै काजी स्वयंले बताए अनुसार मङ्गलवार राती भएको आगलागीमा […]

दार्जीलिङ

गोजमुमोको घोषणा : दार्जीलिङ न.पा.का अध्यक्ष प्रतिभा राई, उपाध्यक्ष सागर तामाङ

दार्जीलिङ, 3 जनवरी। गोर्खा जनमुक्ति मोर्चाले पार्टी अध्यक्ष विनय तामाङको अनुमतिअनुसार, दार्जीलिङ नगरपालिकाका अध्यक्ष र उपाध्यक्षको नाम घोषणा गर्यो। जसमा नगरपालिका अध्यक्ष प्रतिभा राई भइन् भने उपाध्यक्ष सागर तामाङलाई बनाइयो। तर डीके प्रधान अझै पनि […]

खबर

रङ्गारङ कार्यक्रमको साथमा फूटबल खेल समापन: फाइनल सुम्बुक दलको झोलीमा

सञ्जय निरौला/ बिजनबारी, 2 जनवरी: कैजले ग्राम पञ्चायत अन्तर्गत समृद्धि समाज लोवर सिरिसे युवा एकाइँको आयोजनामा भइरहेको अन्तर गाउँ फूटबल प्रतियोगिता एक रगारङ कार्यक्रमको साथमा स्थानीय घुमाउने खेत परिसरमा समापन गरियो। समाजको सभापति सुरेन राइको सभापतित्वमा […]

दार्जीलिङ

जिटीएद्वारा तीन महिनाको वेतन र 429 जना शिक्षकहरूलाई एप्रुभल लेटर दिइने

दार्जीलिङ, 2 जनवरी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले नयाँ वर्षको शुरूआत महत्वपूर्ण कार्यसित शुरू गर्ने निधो लिँदै जीटीए शिक्षा विभागअधिनस्थ उच्चत्तर माध्यमिक विद्यालयका शिक्षकहरूको तीन महिनाको तनाखा प्रदान गरिने अनि लामो समयदेखि थाँतीमा रहेका उच्चत्तर माध्यमिक विद्यालयका […]

खरसाङ

साहित्यकार प्रेम प्रधान देहरादूनमा सम्मानित

खरसाङ, २ जनवरी भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार साहित्यकार एवं साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको पूर्व संयोजक प्रेम प्रधान देहरादूनमा सम्मानित भएका छन्। केही दिन अघि उतराखण्डको देहरादूनमा अखिल भारतीय नेपाली भाषा समिति देहरादुनको […]

खरसाङ

गल्फले भेट्यो आसामका सांसद

खरसाङ, 2 जनवरी गोर्खा युनाइटेड लिबरेसनन फ्रन्ट ( गल्फ) को टिमले गोर्खाल्याण्डको विषयमा आसामको सांसदसित भेटघाट गरेको छ। गल्फको टिमले सोमबार दिल्लीको नर्थ अबेन्युमा आसामको सांसद आरपी शर्मासित भेटघाट गरी गोर्खाल्याण्डको विषयमा छलफल गरेको बताइएको […]

मिरिक

आज पुस्तक दिवस पालना

मिरिक, २ जनवरी। मिरिकको विभिन्न सरकारी माध्यमिक विधालयहरूमा आज पुस्तक दिवस पालना गर्‍यो। पश्चिम बङ्गाल राज्य सरकारको शिक्षा मन्त्रालयले आज विद्यालयहरूमा विद्यार्थीहरूलाई पठनपाठन गराइने पाठ्यपुस्तक र खाता उपलब्ध गराएर यसलाई पाठ्यपुस्तक समयमा नै बितरण गराउन […]

मिरिक

गोरामुमो साङ्गठानिक गतिविधिमा सक्रिय

मिरिक, २ जनवरी। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा  (गोरामुमो) सौरेनी पानिघट्टा समष्टिले साङ्गठानिक गतिविधि माथि जोड दिएको छ। एउटा सभा गरी टिङटिङ चियाबारी शाखा समितिको पनि गठन गरिएको छ। टिङटिङ चियाबारी भिलेज चिफ तिलक लुङ्गेलीको सभापतित्वमा […]

दार्जीलिङ

एनपी स्कूलमा शुरू भयो विन्टर क्याम्प

दार्जीलिङ, 2 जनवरी। सन्त जोसेफ स्कूल (एनपी स्कूल)-मा आजदेखि शुरू भयो विन्टर क्याम्प। विपन्न परिवार वा अंग्रेजी स्कूल पढ्नबाट बञ्चित विद्यार्थीहरूलाई प्रत्येक वर्षको ठण्डा महीनामा निःशुल्करूपमा अंग्रेजीमा पठन-पाठनको सुविधा उपलब्ध गराउने उद्देश्यलेनै वर्ष 2004-देखि लगातार […]

खबर

तीनधारे युथ कप च्यालेञ्ज फुटबल टुर्नामेन्टको उपाधि युनाइटेड दार्जीलिङ एफसीको झोलीमा

निर्माण थापा/खरसाङ, 1 जनवरी: तीनधारे युथ कप च्यालेञ्ज फुटबल टुर्नामेन्टको उपाधि युनाइटेड दार्जीलिङ एफसीको झोलीमा परेको छ। तीनधारेको राजबारी जनसेवा सङ्घो आयोजनामा भइरहेको यस फुटबल टुर्नामेन्टको फाइनल आइतबार यहाँको मिठाइडाँडा खेल मैदानमा कञ्चनजङ्घा फुटबल क्लब(केएफसी) […]

खबर

नयाँ वर्ष हर्षोल्लासपूर्वक पालन

सजन शर्मा /सुके-पोख्रेबुङ 1जनवरी: सुके पोख्रेबुङ क्षेत्रका विभिन्न स्थानमा नयाँ वर्ष खुबै हर्षोल्लासपूर्वक पालन गरिएको देखियो। एकाधिक पिकनीक स्पटमा बनभोज खेल्नेहरूको भीड़ लागेको देखियो भने कतिपयले विभिन्न पर्यटन स्थलको भ्रमण गरेर नयाँ वर्षको खुशी मनाए। […]

खबर

ओपन फूटबल टुर्नामेण्ट शुरू

सजन शर्मा/सुके-पोख्रेबुङ, 1जनवरी: मगरजोङ चियाबारी अरेञ्ज भिल्लाका सचेत युवा जमातको सक्रियतामा उदय भएको गैर सरकारी सस्था सेवा ए स्टेप टुवर्डस द नीड-को तत्वाधानमा आयोजित ओपन फूटबल टुर्नामेण्ट2017-18को आइतबार उद्घाटन गरियो । स्थानीय खेल मैदानमा आयोजित […]

खबर

नयाँ वर्षको पहिलो साँझ मुख्यमन्त्री चामलिङको अस्पताल दौडाह

गान्तोक,१ जनवरी: सालको शुरुआतकै दिन मुख्यमन्त्री पवन चामलिङले जनसेवाको क्षेत्रमा दौडाह गरेका छन्। मुख्यमन्त्री चामलिङले नयाँ वर्षको पहिलो  साँझ राजधानी गान्तोकको  सर थोडुप नामग्याल मेमोरियल (एसटीएनएम)  अस्पतालमा उपचाराधिन बिरामीहरूसित भेट गरे। उनीहरूको स्वास्थ्य प्रगति विषयमा […]

मुख्य समाचार

मानवताको उद्धार अनि कल्याणको निम्ति अध्यात्मको प्रचार हुन आवश्यक छ – सतपालजी महाराज

सिलगढी, 1 जनवरी 2018 पुरानो वर्षको अन्तिम दिन अथवा नयाँ वर्ष आगमनको उपलक्ष्यमा  सद्भावना सम्मेलनको दुई दिवसीय  कार्यक्रमको अवसरमा मानव धर्मका प्रणेता सतपाल जी महाराजले सबै भगवतभक्तगण तथा सबै देशवासीहरूलाई शुभकामना दिँदै सबैको मङ्गल कामना गरे। […]