
सदभावना सम्मेलनको प्रथम दिन श्री सतपालजी महाराजले भने अध्यात्मले नै देशको चौतर्फी विकास हुनेछ
सिलगढी, ३०दिसम्बर- अध्यात्मले मानव मनको प्रदूषणलाई हटाएर चारित्रिक, नैतिक विकास गराउन सक्षम हुने भएकोले अध्यात्मद्वारा मात्र देशको चौतर्फी विकास हुनेछ। उक्त मन्तव्य मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको तत्वावधानमा उत्तर पलास , मझुवा गाँउ […]