
सन्डे हाट अर्थात अर्गानिक हाट
‘सिलगढीमा अर्गानिक उत्पादन गर्न गाह्रो छ। पहाडका अर्गानिक उत्पादन हाटमा राख्छौं र वेरोजगार र स्वस्थ्य विकासको निम्ति काम गरिरहेका छौं,’ भन्छिन् अनामिका, ‘अब यो हाट सँधैलाई हो। हामीलाई विश्वास छ समतलका सबै मानिसहरू मृत्युतिर होइन […]