खबर

एसडीएफले कम्तीमा जनताको बुनियादी आवश्यकता पुरा गरिदिएको छः मुख्यमन्त्री चामलिङ

नाम्ची, 3 जनवरी । “सिक्किममा अहिले जति पनि विपक्षी पार्टी छन्, उनीहरूले सकारात्मक कुरा गर्दैनन्। ‘यो भएन, त्यो भएन’ मात्र भन्ने गर्छन्। उनीहरू सरकारमा आएमा के गर्ने भन्नेबारे उनीहरूसँग कुनै कार्यक्रम छैन। एसडीएफ सरकारले केही […]

खबर

श्रमिकको हितमा जोन बारलाको टोलीले सुम्पियो केन्द्रीय उद्योग व वाणिज्य मन्त्री सुरेश प्रभुसमक्ष ज्ञापन

‘हामीले  केन्द्रीय उद्योग एवं वाणिज्य मन्त्रीसित भेटेर सबै कुरा राखेका छौं।  संसदमा यस्तो कानून ल्याइयोस् जहाँ मालिक पक्षलाई कार्वाही गर्ने प्रावधान होस्,’ बारलाले भने, ‘सधैँ श्रमिकमाथि मात्र कानून लागू हुने गरेको छ। तर मालिकलाई लाग्दैन। […]

खबर

फेरि हिमपात हुने सम्भावना

दार्जीलिङ, 3 जनवरी दार्जीलिङ एवं सिक्किमका पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको छ।  मौसम विभागका सिक्किम प्रभारी गोपानाथ शाहाले यस्तो सम्भावना रहेको जनाएका छन्।  एकहप्तासम्म सिक्किमदेखि दार्जीलिङसम्मको तापमान घट्नेछ। दुइदिनसम्म सिक्किम र दार्जीलिङमा मात्थिलो हिस्सामा […]

खबर

विनय तामाङ खेमा मोर्चाले बतायो ओरमको भिडियो रेकर्डिङलाई स्टन्ट : भोलि विनय तामाङले गर्ने भण्डाफोर

‘गोर्खाहरूले जनजातिको मुद्दाको नाममा भीडियो रेकर्डिङ अनि फोटो खिच्ने स्टण्ट होइन तर यो विन्टर सेसनमा जनजातिको बील पास भएको हेर्न चाहन्छ,’ उनले भनेका छन्, ‘भोलि गोजमुमो अध्यक्ष विनय तामाङज्यूले एक प्रेस विज्ञप्ति जारी गरी जनजातिको […]

खबर

जनजाति मामिला मन्त्रीले संसदमा बील ल्याउने दिए वचन (भिडियोसहित)

नयाँ दिल्ली, ३ जनवरी केन्द्र सरकारले गोर्खा जातिको छुटेका एघार जात-गोष्ठीलाई यही शीतकालीन संसद अधिवेशनमा बील ल्याउने वचन दिएको भए तापनि अधिवेशन सकिनै लाग्दा पनि उक्त बील नल्याएकोमा आज एउटा टोलीले जनजातिको मुद्दामा केन्द्रलाई चाप […]

खबर

एचएसपी-ले पायो चुनाउ चिन्ह सीटी, सात जनवरीमा गर्ने दिल्लीमा धरना

गान्तोक, 3 जनवरी। हाम्रो सिक्किम पार्टीले आफ्नो चुनाउ चिन्ह सिटी पाएको छ। चुनाउ आयोगले बुधबार पार्टीको आवेदन अनुसार सिटीको चिन्हलाई अनुमोदन गर्दै हाम्रो सिक्किम पार्टीको निम्ति पञ्जिकृत चिन्ह प्रदान गरेको हो। चुनाउ चिन्ह पाएपछि पार्टी […]

खबर

ऱ्यान्बो सङ्गठनले सिक्किममा निकाल्ने समलिङ्गी जागरुकता ऱ्याली

गान्तोक, 3 जनवरी। सिक्किम दार्जीलिङ क्षेत्रमा बसोबासो गर्दै आएका समाजका तेस्रो वर्ग अर्थात समलिङ्गी समूहको निम्ति काम गर्दै आएको रेन्बो सङ्गठनले एलजीबीटीक्यूआई-को कल्याणको निम्ति जगरुकता कार्यक्रम आयोजन गर्ने भएको छ। सिक्किमको राजधानी गान्तोकमा पहिलो पल्ट […]