म्यागजिन

को बन्लान् त प्रधानमन्त्री ?

भाजपाको सर्वाधिक कमजोर कडी भनेको दक्षिणका पाँच राज्य हुन्, जहाँ १२९ सिटमध्ये कर्नाटकलाई छोडेर अन्य चार राज्यमा भाजपाको विजय शून्य वा एकाध सिटमा सीमित हुन सक्छ । यसै पनि कर्नाटकमा भाजपालाई सत्ताबाट बाहिर राख्न (विधानसभाका […]

मुख्य समाचार

सकियो विनय खेमा मोर्चाको चिन्तन सभा: लिइए यस्ता प्रस्तावहरू

‘केन्द्रमा अर्को सरकार पनि आउन सक्छ। केन्द्रमा जुनै पनि सरकार आवोस्, हाम्रो जुन राष्ट्रीय पार्टीसित गठबन्धन हुन्छ, उसित गोर्खाहरूको समस्याको सामाधान लागि लिखितरूपमा प्रतिबद्धता मागिनेछ,’-विनय तामाङ सिलगढी, 4 जनवरी गोर्खा जनमुक्ति मोर्चा विनय खेमाले लोकसभा […]

खबर

प.ब. सरकारले पर्या-पर्यटन केन्द्र खोल्ने 

विभागले भनेअनुसार नयाँ 15 पर्या-पर्यटन केन्द्रमा जनवरीदेखि बुकिङ शुरु हुनेछ। ती केन्द्रहरू हुन्, झाड़ग्राम जिल्लाका हाटीबारी, बाँकुड़ा जिल्लाका सुसुनिया, दार्जीलिङ जिल्लाका  चटकपुर, पञ्जहोर (गोरुमारा राष्ट्रीय उद्यान अन्तर्गत), जलपाइगढी जिल्लाको मनदाबाड़ी (जल्दापारा नेशनल पार्क अन्तर्गत), नेमाटी […]

मुख्य समाचार

केन्द्रले गोर्खालाई बोरामा सुताएको भनेर आरोप लगाउनेहरूले केन्द्रलाई चाप दिन के गरे ?

विचार आज केन्द्रले गोर्खालाई बोरामा सुताएको भनेर आरोप लगाउनेहरूले यसबारे केन्द्रलाई चाप दिन के गरे र? म टेबलमा बसेर गरिने राजनीतिलाई विश्वास गर्दिनँ। बरू उनीहरूले मुद्दालाई भङ्गाल्न छैटौं अनुसूचीलाई बाटोमा तेर्स्याएर राखे।आज मुख बाउने हाम्रा […]

खबर

विनय खेमा मोर्चाको चिन्तन सभा शुरु : बनिनेछ लोकसभा रणनीति

विनय खेमालगायत, गोरामुमो अनि अरु झिनामसिना पार्टीलगायत विभिन्न वोर्डहरूलाई अहिलेदेखि नै दवाब हुन थालेको छ। उनीहरू सबैले तृणमूल काङ्ग्रेसको सरकारलाई भरोसा दिन सकिरहेको छैन। किन भने पहाडका सबै बोर्डका मानिसहरूले राज्य सरकारमा रहेको दललाई भोट […]

खबर

सन्दर्भमा-11 जातगोष्ठीलाई जनजातिको मर्यादा : आलोचनामा भाजपा र विमल

भाजपाले अन्तिम थोपा रस रहेसम्म निचोरर खोस्टा विमल गुरुङलाई चुनावपछि कहाँ फ्याँक्नेछन् भन्ने कुरा अहिलेनै बुझेको राम्रो हो। किन भने भाजपा गोर्खाहरू प्रति पटक्कै इमान्दार छैन। कालेबुङ, 4 जनवरी केन्द्रको क्याबिनेट वैठकले संसदमा अरूणाचल प्रदेशको […]

खबर

राज्य सरकारका कर्मचारीहरूले जनवरीदेखि 125 प्रतिशत महङ्गाई भत्ता पाउने : यो नयाँ कुरा होइन-कमिटी

सिलगढी, 4 जनवरी राज्य सरकारका कर्मचारीहरूले जनवरी महिनेदेखि मूल वेतन (बेसिक पे) 125 प्रतिशत महङ्गाई भत्ता (डीए) पाउनेछन्। एक प्रशासनिक बैठकमा मुख्यमन्त्री ममता व्यानर्जीले भनेअनुसार  राज्य सरकारका कर्मचारीहरूलाई महङ्गाई भत्ताको एक किस्ती 18 प्रतिशत र […]