मुख्य समाचार

जेनरललाई आरक्षण दिने विधेयकलाई लाग्यो मुद्दा

नयाँदिल्ली, 10 जनवरी आर्थिक विपन्नलाई १० प्रतिशत आरक्षण विधेयको विरोधमा भारतीय सर्वोच्च अदालतमा मुद्दा परेको छ।  गैरसरकारी संस्था ‘यूथ फर इक्विलिटी’ले उक्त विधेयक लागू नगर्न भन्दै मुद्दा दायर गरेको हो। आर्थिक रूपमा विपन्नलाई आरक्षण दिनु […]

मुख्य समाचार

खातीले घुमाए कुरा : ‘बन्दना राईलाई पक्कापक्की गरिहालेका छैनौं’

कालेबुङ, 10 जनवरी प्रताप खाती गुट अखिल भारतीय गोर्खा लीगले बन्दना राईको नाम लोकसभा प्रार्थीको लागि सार्वजनिक गरेको थियो। बन्दना राईलाई नै साझा उम्मेदवारकोरूपमा उठाउन 10 जनवरीसम्म सर्वदलीय बैठक बोलाउने पनि भनिएको थियो। तर प्रताप […]

मुख्य समाचार

विनय तामाङ लगाइरहेछन् जिटिए चुनाउको गुहार : कानमा तेल लगाइरहेकी छन्-मुख्यमन्त्री

‘जिटिए चुनाउ गर्ने नगर्ने राज्य सरकारकै हातमा छ,’ तामाङले भनेका छन्, ‘त्यो कहिले हुन्छ मिडियाले मुख्यमन्त्रीलाई नै सोधे असल हुनेछ। 22 जनवरी उनी सिलगढी आइरहेकै छन्। त्यसबेला मिडियाले जिटिए चुनाउबारे प्रश्न गऱ्यो भने उत्तम हुनेछ।’ […]

मुख्य समाचार

ममता व्यानर्जीलाई झट्का

भाजपामा पस्ने बित्तिकै सौमित्रले ममतालाई एडोल्फ हिटलरको संज्ञा दिए।  ‘समय पर्खिनुहोस्, धेरैले राजीनामा दिनेछन्। मानिसहरू हितरिज्मदेखि दिक्कै भइसकेका छन्,’ सौमित्र भन्छन्। प्रदेश भाजपा अध्यक्ष दिलिप घोषले तृणमूल भत्किन शुरु मात्र भएको जनाएका छन्। ‘पहिल्यै भनेको […]

मुख्य समाचार

ओरामको भिडियो राजनैतिक स्टन्ट मात्र हुनसक्छ- विनय तामाङ

‘हिजोको भिडियो राजनैतिक स्टन्ट हुनसक्छ।  भिडियो हेर्नुहोस्, प्रश्नकर्ता एकातिर छन् उत्तर दिने अर्कोतिर छन्। ओरामले त कमिट-टेड भनेर अड्किँदै बोलेका छन्। फेरि ओरामले सिक्किम र बङ्गालले रिपोर्ट पठाइसकेको छ पनि भनेको छन्। त्यसो हो भने […]

खबर

घर खाक : अनित थापाले दिए नयाँ घर बनाइदिने आश्वासन

खरसाङ, 10 जनवरी तीनधारे महानदी समष्टी अन्तर्गत गिताङ्गे चियाबारीमा आगलागी भएर एक घर खरानी भएको छ। गिताङ्गे निवासी शमशेर राईको दुई कोठा भएको घर जलेर पूर्णरूपमा खरानीमा परिणत भएको छ। उनीहरूले जीउमा लगाएको लुगाबाहेक केही […]

मुख्य समाचार

11 जातलाई जनजाति : यो कुनै व्यवस्थासितको सम्झौता होइन- गिरी

‘हाम्रो मूल मुद्दा गोर्खाल्याण्ड हो। यदि अध्यक्ष बिमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाले यस मुद्दासँग सम्झौता गरेको भए आज पनि हामी जीटीएको कुर्सीमा नै बसिरहेको हुने थियौं होला। तर हामीले सङ्कटपूर्ण बाटोलाई रोज्यौं, गोर्खाल्याण्डको मुद्दासँग […]

मुख्य समाचार

उत्तर सिक्किमको लाचुङ घाँटीमा फस्यो पर्यटक

गान्तोक, 10 जनवरी उत्तर सिक्किमको चर्चित पर्यटन स्थल लाचुङ घाँटीमा घुम्न आएका पर्यटकहरु व्यापक हिमपातको चपेटमा परि फसेका छन्। सेनाको सुत्रले दिएको जानकारी अनुसार बुधबार अपरान्ह क्षेत्रमा व्यापक रुपमा हिउँ परेपछि लगभग 42जना पर्यटक फसेका […]

मुख्य समाचार

एसडिएफको शक्ति

गान्तोक, 10 जनवरी सत्तारूढ़ एसडीएफ पार्टीले बुधवार गान्तोकमा शक्ति प्रदर्शन गरेको छ। गान्तोक समष्टिस्तरीय पार्टी कार्यालय उद्घाटनको अवसर पारेर सत्तारूढ़ पार्टीले गान्तोक वरिपरिका समष्टिबाट हजारौंको सङ्ख्यामा पार्टीका युवा र चेली कार्यकर्ताहरू भेला गर्‍यो। तिब्बत पथमा […]

मुख्य समाचार

2800.83 लाखमा 202 वटा युनिट भएका घर

रम्फू, 10 जनवरी रम्फूको माझीगाउँमा शहरी क्षेत्रका गरीबहरूको निम्ति निर्माण गरिएको 202 वटा युनिट भएका घरहरूको उद्घाटन शहरी विकास तथा आवास विभागका मन्त्री एनके सुब्बाले बुधवार गरेका छन्। 2800.83 लाख रुपियाँको लागतमा निर्माण गरिएको यी […]