
विपक्षीको कारण लिम्बू तामाङको जनजातिको मान्यतासमेत खारेज हुनसक्छः मुख्यमन्त्री चामलिङ
जोरथाङ,28 फरवरीः राज्यका विपक्षी पार्टीहरूले लिम्बू-तामाङ सीट आरक्षण हुन नदिएको अनि भविष्यमा विपक्षीकै कारण ‘जनजाति’-को मान्यतासमेत खारेज हुनसक्ने मुख्यमन्त्री पवन चामलिङले आशङ्का जताएका छन्। जोरथाङमा बुधवार आयोजित एसडीएफ पार्टीको राज्यस्तरीय जनसभालाई सम्बोधन गर्दै बुधबार मुख्यमन्त्री […]