मुख्य समाचार

गैरीबास उच्चतर विद्यालयको आँगनमा रमेश थापाको ‘बसन्त विद्रोह’

‘केकेले मलाई ढिलो बनाइदियो,’ रमेशले भने, ‘यद्धपि कविता सिर्जना मबाट रोकिएन। छोरी र स्वास्नीले निरन्तर कर गरिरहेका हुन्। उनीहरूकै करको कारण मैले यसपल्ट किताब ननिकाली बस्न सकिन। कस्तो भो कुन्नी, पढेर भनिदिनुहोला।’ गैरीबास, 8 फरवरी […]

खबर

बन्द डाक्ने एसकेएम अध्यक्षले केन्द्र र राज्य सरकारले गर्नुपर्ने कामबारे अध्ययन गरूनः भीम दाहाल

गान्तोक, 8 फरवरी। हिमाली राज्य सिक्किममा आउँदो चुनाउलाई ध्यानमा राखेर चर्चिएको राजनैतिक क्रिया प्रतिक्रियामा विपक्षी दल एसकेएमले आफ्नो सातौ स्थापना दिवसमा गरेको सिक्किम बन्दको घोषणा र पार्टीका नेताहरूको भाषणलाई सत्तारूढ एसडीएफ पार्टीले एउटा पत्रकार सम्मेलन […]

मुख्य समाचार

पीएस गोले चुनाउमा उठ्नु त परै जावोस चेयरमेन पनि हुन नपाउने कानुन छः केटी ग्याल्छेन

गान्तोक, 8 फरवरी। हिमाली राज्य सिक्किममा तातिन्दो चुनावी आवहवामा व्यापक चर्चाको विषय बनेको प्रमुख विपक्षी दल एसकेएमका अध्यक्ष पीएस गोलेले आउँदो विधानसभा चुनाउमा उठ्न पाउने नपाउने मुद्दाको तर्क वितर्क धेरै चुलिएर गएको अवस्थामा सत्तारूढ एसडीएफ […]

मुख्य समाचार

अहिलेसम्म लक्ष्य हासिल गर्नु नसक्नुको कारण विभिषणहरू हुन्, उनीहरूलाई साथ दिनेहरू गोर्खाल्याण्डका बाधकहरू हुन्- विमल

‘आज बलिदान दिवसको दिन हामीले जात-जात र पार्टी-पार्टीमा नछुट्टिएर सिङ्गो गोर्खा भएर लडाई लड्ने सङ्कल्प लिनु  जरुरी छ। हामीले अहिलेसम्म लक्ष्य हासिल गर्नु नसकेको कारण हामीभित्र विभिषणहरू जन्मिरहेकोले गर्दा हो। ती विभिषणहरूलाई साथ दिनेहरू सबै […]

मुख्य समाचार

दिदीको अत्याचार अब धेरै दिन टिक्ने छैन- मोदी

  मैनागढीमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्भाषणको सम्पादित अंश जसको जीवनको सबै कमाई लुटिदियो उनीहरूले दिदीलाई यही प्रश्न गरिरहेका छन्। सबैलाई थाहा छ,   सारदा, नारदा  ठगीको शिकार बनेकाहरूले के उनलाई छोड्छन् त? जो पनि होस्, […]

मुख्य समाचार

सर्वोच्च न्यायालयबाट दोषी सावित भएर जेल सजाय भोगिसकेका व्यक्तिलाई किन पक्राउ गर्नुः चामलिङ

गान्तोक, 8 फरवरीः मुख्यमन्त्री पवन चामलिङले आफ्नो प्रत्येक सम्बोधनमा विपक्षी राजनीतिक पार्टी एसकेएमलाई ‘गुण्डा’ पार्टीको संज्ञा दिएपछि एसकेएम पार्टी रिसाएको छ र यसलाई मुख्यमन्त्रीको रूपमा तपाईं कसरी परिभाषित गर्नुहुन्छ भनी पत्रकारहरूले प्रश्न गर्दा मुख्यमन्त्रीले एसकेएम […]