
भाजपाको पक्षमा गोरानिमोको वकालती : केन्द्रमा यसपालि पनि नरेन्द्र मोदीको सरकार आउन आवश्यक छ
हामीले जीटीए खारेज गर भनेका छैनौँ, चौकी छोड पनि भनेका छैनौँ’-पाख्रिनले भने, ‘तर जहाँ केन्द्र सरकार छ त्यहाँ बोल्ने ठाउँमा लात मार्ने काम गर्नु हुँदैन। चौकीको लागी, टेण्डरको लागी तपाईँले गरेको कामले गोर्खाको भविष्य अन्धार बनाउनु हुँदैन।’ […]