
एसकेएमको राजनीतिले सिक्किमलाई अब पश्चिम बङ्गालको जिल्ला बनाउँछ, कि कुन खाल्डोमा लगेर हाल्छः पवन चामलिङ
“एसकेएमले 32 बाटै लिम्बू-तामाङलाई सीट दिनुपर्छ भन्दै अन्यायपूर्ण मुद्दा अघि सारेर जनतालाई भोट माग्दैछ। यो सिक्किमे जनतालाई जिउँदै गाड्ने फर्मुला हो। एसकेएमको राजनीतिले सिक्किमलाई अब पश्चिम बङ्गालको जिल्ला बनाउँछ, कि कुन खाल्डोमा लगेर हाल्छ। यो […]