म्यागजिन

गोरामुमो र गोजमुमोको मास्टर स्ट्रोक

तृणमुल र विनय समूह एक भएर धेरै अघिदेखि चुनाव प्रचार प्रसारमा लागे पनि यता जातीय हितलाई ध्यानमा राखेर गोरामुमो र गोजमुमो (विमल) समूह एक भएर मास्टर स्ट्रोक हिर्काएको देखिँदैछ। प्रत्येक चुनावमा गोरामुमोलाई साथमा राख्ने ममताले […]

खबर

एनजीसीको बैठकमा पनि बनेन सहमति : 20 मार्चको दिन हरेक पार्टीका अध्यक्षबीच हुने फेरि बैठक

‘यद्धपि, 20 मार्चको दिन दार्जीलिङमा एनजीसीले फेरि साझा मञ्चका प्रतिनिधिहरूलाई बैठकमा बोलाउनेछ,’  थापाले भने, त्यो बैठकमा सबै पार्टीले आफ्ना पार्टी अध्यक्षलाई पठाइदिने आग्रह गरेका छौं। यसो हुन सक्यो भने त्यही बैठकले उम्मेदवारबारे सहमति बनाउन सक्ने […]

खबर

चुनाव आयोगले दियो सामाजिक सञ्जालहरूमाथि कड़ा नजर राख्ने निर्देश : उम्मेदवारबारे बैठक, ऱ्याली गर्न परे सुविधा एपमार्फत अनुमति माग्नुपर्ने निर्देश

पहाड़का सामाजिक सञ्जालका एडमिनहरूलाई पनि आ-आफ्नो पेजहरूमाथि आगामी २३ अप्रेलसम्म उपर्युक्त विषय वस्तुहरूमाथि कड़ा नागरानी राख्ने साथै पाठकवर्गहरूलाई पनि आफ्नो सूझबूझको प्रयोग गरी विशेष मुद्दामाथि मात्र कमेन्ट गर्ने अनि आप्पतिजनक कमेन्टहरूदेखि बाँच्ने साथै व्यक्तिगत हमला, […]

खबर

जनताले जनविरोधी, जातिघाती नेताहरुलाई मतदानको माध्यमले जवाब दिनुपर्नेछ –विमल गुरुङ

‘ म यस सन्दर्भमा शो-मोटोमा अदालतले अनि चुनाव आचार संहिता लागु भएको समयमा यस्तो घटना भएकोमा चुनाव आयोगले कडा भन्दा कडा कारवाही गर्ने अपील गर्दछु,’  गुरुङले भनेका छन्। दार्जीलिङ, 18 मार्च जीटीएका पूर्व सभासद तथा […]

कालेबुङ

विद्यार्थी मोर्चाको सभा

कालेबुङ, 17 मार्च: आगामी लोकसभा चुनाउलाई केन्द्र गर्दै विद्यार्थी मोर्चा केन्द्रिय समितिको सभा  गोजमुमो पार्टी कार्यालयमा सम्पन्न भयो। विद्यार्थी मोर्चा जिल्ला अध्यक्ष दिपेन छेत्री, सचिव प्रजय राई आदिको विशेष उपस्थितिमा सम्पन्न सभामा कालेबुङ कलेज युनिट […]

कालेबुङ

मोर्चाको साङ्गठिक गतिविधि तीब्र: 35 नम्बर समष्टिका नारी अनि युवा मोर्चाको को-अर्डिनेसन कमिटी गठन

कालेबुङ, 17 मार्च: कालेबुङ जिल्लाको 35 नम्बर समष्टिका पार्टी कार्यकर्ताहरूलाई लिएर गोजमुमोको साङ्गठनिक सभा सम्पन्न भयो। स्थानीय दलीय कार्यालयमा सम्पन्न सभाअवधि  21-21 जनाको नारी अनि युवा मोर्चाको को-अर्डिनेसन कमिटी गठन गरियो। विशेष गरी आगामी लोकसभा […]

म्यागजिन

कहिले मिल्ने हाम्राहरू?

चासोचर्चा बङ्गालले शोषण गऱ्यो । अन्याय गऱ्यो । अत्याचार गऱ्यो । गणतन्त्र छेक्यो । बोल्न दिएन । लेख्न दिएन। भाषा मेटाइदियो । हाम्राहरू मिल्नुपर्छ । मिल्नुलाई सबै तयार छन् । जनता तयार छ । राजनैतिक […]

खबर

अमरसिंह राईकी श्रीमती बङ्गाली हुन्, सबै पक्ष विचार गरेर राईलाई उम्मेदवार बनाएका हौं-गौतम देव

‘पहिले 16 पार्टी थियो, अहिले साझा मञ्चमा तीनवटा पार्टी छ, त्यो पनि सबैको आफ्नो उम्मेदवार छ,’ तामाङले भने, ‘हाम्रो स्तरको उम्मेदवार उनीहरूले दिन सक्दैनन्।’ सिलगढी, 16 मार्च सिलगढीको एक पत्रकारसम्मेलनमा तृणमूल नेता गौतम देवले अमरसिंह […]

खबर

साझा मञ्च सहमतिमा अल्झियो: सर्वसम्मति बनाउन एनजीसीले बोलायो सर्वदलीय बैठक

सिलगढी, 16 मार्च साझा मञ्चले साझा उम्मेदवारको निम्ति सहमति बनाउन नसकेपछि अब राष्ट्रीय गोर्खाल्याण्ड मञ्चले अर्को प्रयास गर्ने भएको छ। सिलगढीमा बसेको एनजीसीको आजको बैठकमा यस्तो निर्णय गरिएको छ। एनजीसीको पक्षमा सुकमान मोक्तानले भनेअनुसार  18 […]

कालेबुङ

गोरामुमोको साङ्गठनिक गतिनिधि तीब्र

कालेबुङ, 16 मार्च:  लोकसभा चुनाउलाई केन्द्र गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले साङ्गठनिक गतिविधि तीब्र पारिरहेको छ। दलका अध्यक्ष मन घिसिङको निर्देशमा आज गोरामुमो कालेबुङ कार्यकारिणी समितिले गोरामुमो युवा एकाई र नारी एकाईँबाट  प्रतिनिधिहरू चयन गरेको […]

खबर

गरिब परिवारलाई सहानुभूति छैन : मुम्बई पुल दुर्घटनामा नेपाली युवकको मृत्यु

मुम्बई, 16 मार्च 14 मार्चको बेलुकी साँढ़े सात बजी भएको छत्रपति शिवाजी महाराज टर्मिनस अथवा भिक्टोरिया टर्मिनसमा रहेको हिमालय पुल दुर्घटनामा प्राण गुमाउनेहरूमा एकजना नेपाली युवा रहेका छन्। यहाँको वड़ालास्थित झोपड़पट्टी इलाकामा आफ्नी बिमारी आमा […]

म्यागजिन

भूमिपुत्रको भूत !

चासोचर्चा भूमिपुत्रको खोल सिलाएर अब केन्द्र र राज्य दलहरूले दार्जीलिङ पहाडमा अहिले नयाँ राजनैतिक नाटक तयार गरिरहेछ । माग बमोजिम केन्द्र र राज्य दलहरूले कारखानाको छापाबाट हाम्रै नाकनक्शा खिपेर दार्जीलिङ पहाडमा भूमिपुत्रलाई भटाभट लन्च गरिरहेको […]

सिक्किम

हाम्रो सिक्किम पार्टीले गऱ्यो छ उम्मेदवारको नाम घोषणा

भाइचुङले भने, ‘पार्टीका अधिकांश उम्मेदवारहरू युवा रहने छन्। हामी सिक्किममा नयाँ प्रकारले राजनीति गर्ने छौं। हाम्रो नारा नै नयाँ सिक्किम हो। हामी जात र हुद्दाको होइन, तर विकास मुद्दा लिएर चुनावी मैदानमा जाने छौ।’ गान्तोक, […]

खबर

अन्ततः भाजपा र एसकेएमको फुस्क्यो लगनगाँठो : गोलेले भने- ‘हामी 32 मा 32 आसनमा चुनाउ लड्नेछौं

सिक्किम र सिक्किमेको अधिकार सुरक्षाको निम्ति केन्द्रिय पार्टीसित लड्ने निर्णयमा पुगेको तर एसकेएमले राखेको कुनै मागबारे भाजपाबाट स्वीकृतिको प्रतिश्रुति नआउँदा आजदेखि भाजपासित गठबन्धन नहुने घोषणा गरेको बताउँदै गोलेले भने, ‘अब 32 वटा आसनमा र एउटा […]

खबर

विनय तामाङले  दिए वचन : 2019 भित्र दिने सिन्कोनावासीलाई  पर्जा-पट्टा

सिटोङको एउटा कार्यक्रममा  उनले चियाश्रमिक तथा सिन्कोनावासीलाई  2019-भित्र नै पर्जा-पट्टा दिने घोषणा पनि गरे। ‘सरकारसित कुरा भइसेको छ। सरकार सकरात्मक छ,’ उनले भने, ‘यसपालि अमरसिह राईलाई जिताउनुपर्छ।  16 मार्च तृणमूल काङ्ग्रेस र गोजमुमोको सिलगढीमा बैठक […]

खबर

भएन साझा मञ्चको बैठक, गरिएन उम्मेदवारको घोषणा : गोरामुमोले के देखायो त यसको कारण?

विनय-अनित-अमरको इन्डिभिजुवल प्राइबेट लिमिटेडलाई हराएन भने गद्दार भूमिपुत्रले मुद्दा भूमिभित्र गाड्नेछन्-जिम्बा ‘आरबी राई तीनपल्ट विधानसभा  पुगेका हुन्। रज्यसभामा दुइपल्ट पुगेका हुन्। लोकसभामा एकपल्ट। यति पुग्दा पनि तिनले पहाडलाई दिएको एउटा काठे पिरासमेत छैन। एउटा चिज […]

खबर

अखिल भारतीय किराती खम्बु राई एसोसिएशनले गऱ्यो भोट वहिष्कार : किराती खम्बु राई सांस्कृतिक संस्थानले गऱ्यो मताधिकार प्रयोग गर्ने अपिल

‘यसपाली त हाम्रै राई समुदायकै उम्मेद्वार खडा भएका छन्…’ ‘कुनै पनि समस्याको समाधान कुराकानीमार्फत गर्न सकिन्छ,’ उनले भनिन्, ‘भोट प्रत्येक भारतीय नागरिकको गणतान्त्रिक अधिकार हो। यसपालीको चुनाउमा दार्जीलिङ लोकसभा आसनबाट दुइजना हाम्रै अर्थात राई समुदायकै […]

सिक्किम

एसडीएफको पहिलो चरणको 18 जना उम्मेदवार तय : दश जना नयाँ अनुहार

निवर्तमान नेताहरूमा मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले आफ्नो वर्तमान निर्वाचन क्षेत्र नाम्ची सिङ्गीथाङ र पोकलोक कामराङबाट चुनाउ लड्ने छन्। गान्तोक, 15 मार्च सिक्किमको आउॅंदो विधानसभा र लोकसभा चुनाउको निम्ति सत्तारूढ एसडीएफ पार्टीले आफ्नो पहिलो […]

खबर

कालेबुङ नगरपालिकाले जिताउने अमरसिंह राई

कालेबुङ, 15 मार्च कालेबङ नगरपालिकाले तृणमूल उम्मेदवार अमरसिंह राईलाई जिताउने भएको छ। कालेबुङ नगरपाल रवि प्रधानले भनेअनुसार यसै विषयलाई लिएर हिजो एउटा बैठक भयो। ‘हाम्रो आफ्नै भूमिपुत्र अमरसिंह राईलाई भारी मतले जिताउन यो बैठक गरिएको […]

खबर

तीन दलको साझा चलखेल : कसले मार्ने त बाजी?

आज साझा मञ्चको उम्मेदवार घोषणा हुन्छ। के आरबी राईको कुटनीति सफल हुने हो त आज? गोरामुमोले छोड्लान् र आफ्नो अडान? तीन मध्ये कुनै एक बलियो उम्मेदवारको नाम त सार्वजनिक गर्नैपर्ने हुन्छ। आरबी राई अनुभवी त […]

खबर

मोर्चाको विधायक तृणमूलको टिकटमा उठ्नु भनेको पोलिटिकल लभ हो-विनय

‘पहाडको तीन सेग्मेन्टमा 6 लाख 11 हजार भोट र तराईको पाँच सेग्मेन्ट 9 लाख 56 हजार भोट छ,’ तामाङले भने, ‘टिकट लिएर आउँदा मात्र जुन भीडले अमरसिंह राईलाई स्वागत गरे, म किटान गर्छु, दुइ लाख […]

सिक्किम

 भाजपा प्रवक्ता र अन्यले त्यागे भाजपा: भने-भ्रष्टाचार मुक्त भारतको नारा दिनेले भ्रष्टाचारमा जेल गएकोसित हात मिलाएपछि भाजपासित घिन लागेर छोड्यौं

गान्तोक, 14 मार्च। भारतीय जनता पार्टी (भाजपा) को सिक्किम प्रदेश एकाईलाई ठूलो झट्का लागेको छ। भाजपाको प्रदेश एकाईका उपाध्यक्ष एवं प्रवक्ता जेबी दर्नाललगायत अन्य दुई पदाधिकारीले पार्टीको पद अनि प्राथमिक सदस्यताबाट राजीनामा दिएका छन्। राजीनामा […]

खबर

हर्कबहादुर छेत्रीले बद्लिए बयान:फेरि फर्किए लोकसभा चुनाउको दौडमा (भिडियोसितै)

कालेबुङ, 14 मार्च: ‘धेरै साह्रो रहेछ मिल्नु। यदि सर्वसमम्ति आउँदैन भने अनि त्यहाँ बाझाबाझको माह्वोल हुन्छ भने जनताले फेरि एकपल्ट धोका पाउँछन् र यस्तो परिस्थितिमा मिल्नसक्नेहरू मिलुन्। यो लोकसभा आसनको दौडमा आजदेखि जन आन्दोलन पार्टी […]

खबर

अमरसिंह राई : अफलाइन ताली-अनलाइन गाली

खबरम्यागजिनले अनलाइन सर्वे गर्दा के देख्यो भने मानिसहरू अमरसिंह राईसित खुशी छैनन्। अनलाइनमा उनलाई गाली गर्ने अधिकांशको मत छ, जुन तृणमूलले दाजुभाइ माऱ्यो उसैको उम्मेदवार हुनु जातिलाई गद्दारी गर्नु हो। जुन पार्टी नै छुट्टै राज्य […]

खबर

मोर्चा नेता अमरसिंह राई तृणमूल उम्मेदवार : पहाडका तृणमूल नेताहरू क्षुब्ध

‘सुत्रअनुसार एलबी राईले पार्टीको निर्णयको विरोध गरेका छन्,’ प्रभात खबरले लेखेको छ, ‘तर उनी खुलेर अघि आएका छैनन्। उनका समर्थकहरू क्षुब्ध छन्। मिरिकमा समर्थकहरूले तृणमूलको झण्डाहरू निकाल्न थालेका छन्।’ सिलगढी, 14 मार्च प्रभात खबरले समाचार […]

खबर

नोटबन्दीबारे अर्को खुलासा

भारत सरकारले दुई वर्षअघि लिएको नोटबन्दीको निर्णयका सम्बन्धमा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को तत्कालीन सञ्चालक समितिले नै विभिन्न विषयमा असहमति जनाएको नयाँ तथ्य बाहिर आएको छ  । आरटीआई अधिकारकर्मी बैंकटेश नायकको दिएको निवेदनको उत्तरमा भारतको […]

खबर

‘टिस्टा’ उर्लियो उम्मेदवारको स्वागतमा

सिलगढी, 14 मार्च विनय खेमा मोर्चा (रङ्गीत) र तृणमूल काङ्ग्रेस (टिस्टा) मिलेर अब ‘टिस्टा’ अर्थात तृणमूल काङ्ग्रेस भइसकेको छ। मोर्चा नेता तृणमूलको उम्मेदवार हुनुबाट नै तृणमूल नेता एलबी राईले केही महिना अघि भनेजस्तो विनय खेमा […]

मनोरञ्जन

साइमन कलर्सको राइजिङ स्टारमा : महेश सेवाले गरे भोटको अपिल

‘उसले घरबाट प्रतियोगी भएर जाँदा गुरूजनहरूको ज्ञान, आमा-को मेहनत, मेरो आशिर्वाद अनि सानी बहिनीको सपना लगायत तपाईंहरूको माया अनि हौसला लिएर गएको छ,’ महेश सेवाले भने,  ‘हुन त प्रतियोगितामा यति कुरा लिएर जानु धेरै हो, […]

म्यागजिन

म अमरसिंह राईलाई भोट दिने छुइनँ

कसैको भाईको रगत दार्जीलिङको सड़कभरि छरिएको छ – कसैको दाजु दवाई लिनु गएको अझसम्म फर्किएका छैनन् – कसैको छोरा झोलामा सुख्खा रोटी र डल्ले खोर्सानी बोकेर जुलुसमा गएको पुलिसको गोलीले त्यो झोलासँगै निष्प्राण भई ढलेको […]

खबर

‘विमल गुरुङलगायत हामी सबै भूमिगत आन्दोलनकारीहरू चुनावी मैदानमा शीघ्र आउनेछौं’

‘दार्जीलिङ लोकसभा चुनाउ हर हालतमा जातिय पहिचान र अधिकारको निम्ति नै हुनेछ र जनताले तृणमूल काङ्ग्रेस प्रार्थी जो कोही होस् मतदान दिने अवश्यै छैन,’ काम्बाङले भनेका छन्, ‘जुन सरकारले आन्दोलन दबाउन हाम्रो निर्दोष प्रदर्शनकारीलाई गोली […]