मुख्य समाचार

जैस ए मोहम्मदका स‌ंस्थापक मसहुद अजहरका भाइसहित ४० जना पाक पुलिस हिरासतमा

इस्लामावाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खान अब बिस्तारै एक्सनमा आउने सम्भावना देखिएको छ। किनभने उनले चरमपन्थी गतिविधिमा संलग्नविरुद्ध कडारुपमा प्रस्तुत हुने स‌ङ्केत गरेका छन् । भारतले आतङ्कवादलाई प्रश्रय दिएको आरोप लगाइरहेका बेला प्रधानमन्त्री खानको निर्देशनमा […]

No Picture
मुख्य समाचार

पहाडबाट तृणमूलले सत प्रतिशत आफ्नै उम्मेद्वार दिने

अर्को साता गर्छौँ घोषणा-एलबी राई कालेबुङ, 5 मार्च: दार्जीलिङ लोकसभा समष्टिबाट तृणमूल कङ्ग्रेसले आफ्नै उम्मेद्वार दिने भएको छ। विनय तामाङ नेतृत्वमा रहेको गोजमुमो र तृणमूल कङ्ग्रेसमाझ गठबन्धनको सम्भावना प्रबल रहेपनि उम्मेद्वार कुन दलले दिने भन्ने […]

मुख्य समाचार

जीटीएद्वारा एकैचोटी 74 वटा परियोजनाको उद्घाटन, 65 वटाको शिलान्याश

विनय तामाङले भने, ‘म भोट माग्न आएको होइन, जनतालाई सुविधा दिन आएको’ प्रज्ज्वल छेत्री कालेबङ, 5 मार्च जीटीएद्वारा आज कालेबुङ जिल्लाका विभिन्न ठाउँहरूका निम्ति एकैचोटी 74 वटा परियोजनाको उद्घाटन गरिएको छ भने 65 वटा नयाँ […]

मुख्य समाचार

यसपल्ट एसडीएफले क्लिन स्वीप गर्छः उगेन टी ग्याछो

गान्तोक, 5 मार्चः “यसपटक एसडीएफ पार्टीले ‘क्लिन स्वीप’ गर्छ। सिक्किम क्रान्तिकारी मोर्चा, भारतीय जनता पार्टी, हाम्रो सिक्किम पार्टी कसैले पनि कोशिश नगर्दा हुन्छ। तुमिन-लिङ्गी समष्टिमा त झन् हामी पछिल्लो चुनाउभन्दा 10 प्रतिशत बढ़ी भोटले जित्नेछौं”,एसडीएफ […]

खबर

मोतीप्रसाद शर्माको निधन

विमल गुरुङद्वारा शोक प्रकट कालेबुङ, 5 मार्च मोती मुक्ता लेखेर चर्चा कमाउने कवि एवं गोजमुमोका सदस्य मोतीप्रसाद शर्माको निधन भएको छ। गोजमुमो प्रमुख विमल गुरुङले शर्मालाई एक असल व्यक्तिकोरूपमा चिनेको बताएका छन्।  ‘समाज हितैषी कवि, […]

No Picture
खबर

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सुझाव

कश्मीर समस्या सुल्झाउनेलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने इस्लामाबाद : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारको हकदार नभएको बताएका छन् । उनले कश्मीर समस्याको समाधान निकाल्ने व्यक्तिलाई यो पुरस्कार दिइनुपर्ने बताएका छन् ।  इमरानले यस […]