खबर

जातिकै अस्तित्व भएन भने पार्टीको अस्तित्व के हुन्छ? निरज जिम्बा (हेर्नुहोस् भिडियो अन्तर्वार्ता)

निरज जिम्बा दार्जीलिङ विधानसभा उपचुनाउका भाजपा प्रार्थी हुन्। जिम्बालाई विमल गुरुङ नेतृत्वमा रहेको गोजमुमो अनि आफ्नै दल गोरामुमोको समर्थनमा प्राप्त छ। भाजपाको उम्मेद्वार बनेपछि खोजखबरले गरेको उनीसितको कुराकानी यहाँ प्रस्तुत छ:

खबर

विनयको राजनीति कोमातिर

अचम्म लाग्छ, विनय तामाङ राजनीति शास्त्र पढेका व्यक्ति हुन्। तर अचेल यस्तो चरित्र देखाइरहेका छन्, मानौं उनी विमल गुरुङजति पनि पढेलेखा होइनन्। गणतन्त्रमा उनकै स्वास्नीलाईसमेत आफ्नो रुचीको उम्मेदवारलाई भोट दिने अधिकार संविधानले दिएको छ। उनको […]

खबर

विनय तामाङको असली अनुहार सार्वजनिक : विनय तामाङलाई पहाडका जनताले भोट दिँदैन : शारदा राई सुब्बा

सुब्बा भन्छिन्, ‘विनय तामाङलाई जनताले भोट दिँदैन किनभने पहाडमा 105 दिन जे भयो, उनैको कारण भयो। यत्रो वर्ष उनी जिटीएमा थिए, उतिखेर तृणमूल नष्ट गर्ने काम गरे। अहिले पनि गर्दैछन्। जनतालाई धम्की दिने, नियुक्तिहरूमा धाँधली […]

खबर

‘गोर्खाल्याण्डको मुद्दा त हरायो हरायो अब गोर्खा शब्द भएका सङ्गठन र राजनीति दलहरू हराउने किसिमको डर हुँदैछ’

“यो पालि हामीलाई जिताउनुहोस्। हामीलाई मौका दिनुहोस्। दार्जीलिङ पहाड़मा बाँचेको क्षेत्रीय पार्टी र क्षेत्रीय मुद्दा बोकेको पार्टी एउटै जनआन्दोलन पार्टी रहन्छ” जनसंवाद, दार्जीलिङ, २९ अप्रेल जन आन्दोलन पार्टी (जाप) –का उम्मेदवार अमर लामाले आउँदो दार्जीलिङ […]

खबर

विनयले लुक्ने दुलो खोज्दा भयो : राजु विष्ट

‘विनय तामाङले जाति, मुद्दा, आन्दोलन र सपना बेचेको खुसीमा भाजपाले मेनिफेस्टोमा गोर्खाहरूको लागि खासखास प्रतिबद्धता हालेको होइन।  जनतालाई देवता मान्ने र जनताको लागि जे पनि गर्न चाहने गोरामुमो र गोजमुमोको प्रतिबद्धता र क्षेत्रीय आकांक्षा पूरा […]

खबर

जाति बिच्ने विरुद्ध जिम्बालाई भोट : विनय र अनित नाम कुकुरको पनि राख्नु हुँदैन-विमल

‘उनीहरू जाति बेच्नेहरू हुन्, विनय त अनित कुकुरको नाम पनि राख्नु हुँदैन, कुकुरले सराप पाउँछ,’ गुरुङले भने, ‘भाइ बहिनीहरूलाई मताएर दङ्गा फसाद गर्न लाउँदैछन्। ठेकेदारहरूलाई डर देखाएर पैसा माग्दैछन्। तर कोही पनि नडराउनुहोस् उनीहरूको चुरीफुरी […]

खबर

दुनो मात्र सोझ्याउने झण्डा महाकाल बाबालाई चढाए हुन्छ

बक्रदृष्टि निरज जिम्बा, आर.बी. राई, अमर लामा जो पनि बङ्गाल सरकारको कुशासनको विरूद्ध चुनाउ लड्नु हुनेछ, जनतासामु एक भएर लड्नुहोस्। एक आपसमा छलफल होस्, राजनैतिक सहमतिको वातावरण बनोस्, जनता भ्रममा नपरोस्। सरकार विरोधी शक्तिहरूलाई फुटाएर […]

खबर

स्वराज थापा क्रामाकपाको लागि वैकल्पिक उम्मेदवार: थापा गोर्खाल्याण्ड आन्दोलनका लागि अनुभवी व्यक्ति हुन्-क्रामाकपा

‘क्रामाकपाले आउँदो उपचुनाउमा स्वतन्त्र उम्मेदवार स्वराज थापालाई समर्थन गर्ने घोषणा गरेको छ। उनी योग्य र एक राजनीतिक पार्टीसँग संलग्न रहेर  गोर्खाल्याण्ड आन्दोलका लागि आन्दोलन गरेका अनुभवी व्यक्ति हुन्,’ क्रामाकपा नेता किशोर प्रधानले संवाद माध्यमलाई भनेका […]

खबर

‘मैले देखेको आन्दोलन साहित्यमा देखाउनको निम्ति मात्रै फातसुङ लेखेको हुँ’

संवाद फाइन प्रिन्टले नेपालको बजारमा ल्याएको छुदेन काबिमोका उपन्यास फातसुङ  यता भारतमा पनि सम्वोधन पब्लिकेशनले चाँड़ै सार्वजनिक गर्न लागेको छ। यसै सिलसिलामा  उन्यासकार छुदेनसित गरेको कुराकानी यहाँ प्रस्तुत छ  लीलाबहादुर छेत्री मार्केट प्रिपेयरेशन हो फातसुङको […]

खबर

डम्पिङ आगोमा षडयन्त्र

प्रधानले आगो लागेपछि निभाउन गाउँलेले मागेअनुसार  6 जनालाई प्रति व्यक्ति १,५०० रुपियाँ गरेर दिनमा मोठ ९ हजार रुपियाँ र 13 बन्डल पाइप दिइसकेको छ। यद्धपि, आगो निभेको छैन। यसैले उनलाई आगोमा व्यापक षडयन्त्र रहेको भनक […]

खबर

क्रामाकपाले आफ्नो उम्मेदवार नदिने : वैकल्पिक उम्मेदवारलाई सर्वदलीय समर्थन : उपचुनाउमा त्रिकोणीय शक्ति सङ्घर्ष

आफूहरूले उम्मेदवार नदिए पनि कुनै एउटा शक्तिशाली उम्मेदवारलाई भने समर्थन गर्ने भन्दै प्रधानले सोही उम्मेदवारको  समर्थनमा अन्य राजनैतिक दलहरूको समर्थन जुटाउनेसमेत निर्णय गरिएको जनाएका छन्। ‘सोही शक्तिशाली उम्मेदवारलाई शक्तिमा रुपान्तर गरेर अघि बढ्ने छौं,’ उनले […]

खबर

ग्रेट खली बन्यो तृणमूललाई ‘टेन्सन’

हाजराले आफूले खलीलाई निम्तो गरेको बताए। ‘ग्रेट खलीको रेस्लिङ प्रतियोगिता चलिरहेको थियो,’ हाजराले भने, ‘उनी प्रतियोगिता छोडेर मेरो प्रचारप्रसारको लागि आएका हुन्।’ कोलकाता, 28 अप्रेल डब्ल्यू डब्ल्यू इ फेम द ग्रेट खली उर्फ दिलीप सिंह […]

खबर

मोदीको उत्तर बन्यो बङ्गालमा तीर, तृणमूल घाइते

यता ममताले विपक्षलाई राजनैतिक वयानमार्फत जवाब दिँदै भनेकी छन्, ‘जो पनि मेरोमा आउँछन्, उसलाई म चिया र मिठाई खुवाउँछु। यो हाम्रो परम्परा हो। हामी चिया पिलाउँछौं, रसगुल्ला खुवाउँछौं तर भोट चाँही पटक्कै दिन्नौं।’ कोलकाता, 28 […]

कालेबुङ

बाईक दुर्घटनामा युवकको मृत्यु

कालेबुङ, 27 अप्रेल: राष्ट्रिय राजमार्ग-10 अन्तर्गत तारखोलामा बाइक दुर्घटनामा परेर 42 वर्षिय युवकको मृत्यु भएको छ। बाइकमा सवार भएर साङ्सेदेखि रम्फूसम्म गइरहेको समय  दुर्घटनामा परेर साङ्से योग्दा निवासी पूर्ण बहादुर राई(42)को ज्यान गएको हो। घटना […]

कालेबुङ

संरक्षणको अभावमा त्रिवेणीले गुमाउँदैछ लोकप्रियता:धार्मिक पर्यटकीय स्थललाई जोगाइराख्न आह्वान

कालेबुङ, 27 मई:  धार्मिक पर्यटकीय केन्द्रको रूपमा प्रसिद्ध टिस्टा त्रिवेणीको संगमस्थल त्रिवेनीले विस्तारै आफ्नो लोकप्रियता गुमाउँदै गइरहेको छ। क्षेत्रको संरक्षण र सम्बर्द्धनको अभाव त्रिणेनी बिरानो बन्दै गएको हो। दागोपापकै समयमा त्रिवेनीमा बनाइएको टुरिस्ट लजको सोचनीय […]

खबर

निरज जिम्बाको महत्वाकांक्षा बाहिरियो : बाहिरियो क्रामाकपा र जिएसएसएस पनि

सिलगढी, 27 अप्रेल लोकसभाको दलीय एकतालाई विधानसभा उपचुनाउले भत्काइदियो। विमलपन्थी मोर्चा र गोरामुमोको तार्गेट हो-निरज जिम्बामार्फत बङ्गालको विधानसभामा पहाडको पक्षबाट  भाजपाको खाता खोल्ने। यसैले भाजपाको उम्मेदवारकोरूपमा जिम्बाको नाम भाजपा हेडक्वार्टरमा पठाइएको छ। यता जिम्बाको नाम […]

खबर

‘पहाडलाई सम्झाउन’ विनय तामाङलाई बङ्गालले दियो ‘महत्वपूर्ण पद- को अफर (पुरै अन्तरवार्ताको भिडियोसहित)

‘सुरक्षा त थाहा छैन तर पदको लागि चाँही कुरा भएको हो,’ विनय तामाङ बग्न थाले, ‘तर कुन पद हो, त्योबारे कुरा भएको छैन। तर कुनै न कुनै पद चाँही पाउँछु होला।’ सिलगढी, 27 अप्रेल खोजखबरसित […]

खबर

दार्जीलिङ विधानसभा उपचुनाउ:गोरामुमो, गोजमुमो, भाजपा र क्रामाकपाको गठबन्धन टुट्न नदिन  हुँदैछ कसरत

कालेबुङ, 25 मई: गोरामुमो, गोजमुमो(विमलपक्ष), भाजपा अनि क्रामाकपाले लोकसभा चुनाउको गठबन्धनलाई दार्जीलिङ विधानसभाको उपचुनाउमा पनि टुट्न नदिन हरसम्भव प्रयास गरिरहेको छ। आगामी 19 मईका दिन सम्पन्न हुन गइरहेको दार्जालिङ विधानसभाको उपचुनाउमा प्रमुख रूपमा यी चारवटै […]

खबर

चुनाउमा खटिएका सिक्किमको आइआरबी जवानको  नदीमा डुबेर मृत्यु

गान्तोक, 22 अप्रेल। चुनाउको समय सुरक्षाको निम्ति पश्चिम बङ्गालको मुर्सिदावाद जिल्लाको जङ्गीपुरीमा तैनाथ सिक्किम पुलिसको आइआरबी तेस्रो बटालियनको एक 28 वर्षीय जवानको भगिरथी नदीमा डुबेर मृत्यु भएको छ। आइआरबीका कमाण्डिङ अफिसर श्रीमती ओङ्गमु भोटियाले दिएको […]

खबर

एनआइटी राभाङला एनआइटीका  विद्यार्थीहरूको दाहिने सोच ‘उद्गम साँस्कृति उत्सव’

गान्तोक, 21 अप्रेल।  देशभरिको अधिकांश शैक्षिक संस्थानहरूमा देब्रे विचारधाराले प्रभावित बनेर विद्यार्थीहरूले आत्म स्वतन्त्रताको मूल्यलाई अघि ल्याएर वकालती गरिरहेको बेला दक्षिण सिक्किमको राभाङलास्थित राष्ट्रीय तकनिकी संस्थान (एनआइटी) का विद्यार्थीहरूले राष्ट्रिय अखण्डता साँस्कृतिक एकता अनि भारतीय […]

मुख्य समाचार

24 मई पछि विनय तामाङले ‘हेर्ने’ हुन् कि जनताले ‘देखाइदिने’ हुन्?

तर हार्ने निश्चित बनिसकेपछि राज्य सरकारका निकटका पार्टीहरूले चुनाउ आचार संहिता उलङ्घन गरेको बहानामा चुनाउ पछि सार्ने खेला पनि गर्न सक्छ। जसरी जानीजानी हर्कबहादुरलाई जनसभा गर्न पुलिसले अनुमति दिइरहेको छैन र चुनाउ आयोग कानमा तेल […]

खबर

मंगलजित राई एनसीडीसीआईको अध्यक्ष 

सिङ्ताम 16 अप्रेल। सिक्किमका मंगलजित राई फेरि बने एनसीडीसीआईको अध्यक्ष। राष्ट्रिय दुग्ध उत्पादक एंव वितरक सहकारी महासंघ एनसीडीसीआई भारतका छैटौं अध्यक्षको पदमा सिक्किमका एक उर्जावान युवा मंगलजित राई गत 4 अप्रेल 2019 -को दिन आनन्द […]

मुख्य समाचार

जस्तै परिस्थितिमा पनि विमल गुरुङको साथ छोड्दैनौ भन्दै गोजमुमो सिक्किमले गऱ्यो राजु विष्टलाई भोट हाल्ने अपिल

विमल गुरुङलाई कुनै स्वार्थमा समर्थन नगरेर जाति र इमान्दारीताको निम्ति चिन्हारीको माग गोर्खाल्याण्डको एकमात्र नेताको रूपमा हामीले समर्थन गरेका हौं अनि कुनै परिस्थितमा पनि उनको साथ छोड्दैनौं। गान्तोक, 16 अप्रेल। दार्जीलिङ लोकसभा समष्टिको निम्ति गोजमुमो, […]

मुख्य समाचार

भाजपा भन्नेहरूलाई विनय तामङले जनसभाबाटै दिए खुल्ला चेताउनी, भने, ‘24 मईदेखि हेर्छु, धम्की भन्नुहुन्छ भने धम्की नै सही’(भिडियोसितै)

कालेबुङ, 16 अप्रेल:  ‘बाँच्नुको लागी चाहीँ टीएमसी र विनय तामाङ अहिले अहिले चाहीँ रूप देखाउँछौ? २४ मईदेखि हेर्छु, धम्की भन्छ भने धम्की नै सही। भाजपाले त्यतिबेला मलाई कही गरोस् त। निरज जिम्बा, राजु विष्ट, जो […]

मुख्य समाचार

भाजपालाई छत्रे सुब्बाको समर्थन भने, दिमागमा गोर्खाल्याण्ड भन्ने शब्द मात्र छ

कालेबुङ, 16 अप्रेल: 80 को दशकका चर्चित जङ्गी नेता एवं जीएलओ प्रमुख छत्रे सुब्बाले वर्षौदेखिको मौनता तोड्दै भारतीय जनता पार्टीलाई समर्थन जनाएका छन्। 11 वर्ष जेल परेर आएपछि 2011 सालदेखि राजनीतिबाट सन्यास लिएको घोषणा गर्दै […]

मुख्य समाचार

दार्जीलिङमा भाजपाको शक्ति प्रदर्शन: उर्लिए जनता

दार्जीलिङ, 15 अप्रेल: दार्जीलिङ लोकसभा समष्टिका उम्मेद्वार राजु विष्टको समर्थनमा आज दार्जीलिङमा व्यापाक रूपमा समर्थकहरू सडकमा ओर्लिए। गोर्खा एकता दिवस एवं चुनाउ आउनअघि नै विजय दिवसको रुपमा दार्जीलिङ सरकारी विद्यालय मैदानमा जनसभा सम्पन्न भएको थियो। […]

खबर

चुनाउ प्रचार गर्दै अमरसिंह राई मिरिकमा

मिरिक,१५ अप्रेल: दार्जीलिङ लोकसभा संसदीय क्षेत्रका गोजमुमो समर्थित  तृणमूल  प्रार्थी अमरसिंह राई चुनाव प्रचार प्रसार गर्दै  आज मिरिक आइपुगे। मिरिक सौरेनी क्षेत्रका मोर्चा तृणमूल समर्थकहरूले उनलाई पशुपति फाटकदेखि स्वागत जनाउदै अमर सिंह राई जिन्दावाद भन्ने […]

खबर

राज्यस्तरीय छैंटौं बाल विकास दीक्षान्त समारोह सम्पन्न

सिङताम15अप्रेल। गान्तोक अनि उत्तर जिल्लाको आयोजनामा गान्तोक  बालुवाखानीस्थित श्री सत्य साई सर्व धर्म केन्द्रमा नेपाली नयां वर्ष २०७६ लाई एउटा पर्वकै रुपमा मनाउँदै हिज आइतबार राज्यस्तरीय छैंटौं बाल विकास दीक्षान्त समारोहको आयोजना गरियो। उक्त समारोह […]

खबर

सिङताम स्कूल परिसरमा ठूलो रुख ढल्दा धेरै क्षति

सिङ्ताम, 14 अप्रेल। सिङ्ताम सरकारी उच्चत्तर माध्यमिक पाठशाला परिसरमा ठूलो घटना घट्ने सम्भावना हिज सरकारी विदाको कारणले टऱ्यो। हिज रामनवमीको विदाको दिन सिङ्ताम स्कूल परिसरमा एउटा विशाल बुढ़ो रुख ढल्यो। जसले पाठशालाको सुरक्षित बार (फेन्सिङ) –सहित […]

खबर

दुईवटै क्षेत्रका जनता र पार्टी कार्यकर्ताहरूले ठूलो साथ दिए,आभारी छुः डीटी लेप्चा

गान्तोक,14 अप्रेलः एसडीएफ अध्यक्ष पवन चामलिङपछि दुईवटा निर्वाचन क्षेत्रबाट चुनाउ लड़ेका एसडीएफका वरिष्ठ नेता डीटी लेप्चाले नाथाङ-माछोङ र रूम्तेक-मार्तमका जनता र पार्टी कार्यकर्ताप्रति आभार जताएका छन्। पत्रकारहरूसित  कुराकानी गर्दै डीटी लेप्चाले भने,“पार्टी अध्यक्ष पवन चामलिङले […]