खबर

 भाजपाको जनसभा दलीय एकता प्रदर्शन : राजु विष्टले भने- गोर्खाको स्थायी समाधान  के हो मलाई थाहा छ (भिडियोसहित)

‘त्यो राजनैतिक समाधान के हुनसक्छ मौका पर्दा भनौला’, विष्टले भने, ‘तर जनजाति अनि स्थायी समाधान दुवै हामी पाउनेछौँ।’ विष्टले जुन दिन उनी सासंद बन्छन् सबैभन्दा पहिला भूमिगत भएका पाँचहजार आन्दोलनकारी कार्यकर्ताहरूलाई घर फर्काउने प्रतिवद्धता दोहोऱ्याएका […]

खबर

जनतासित एसडीएफ बाहेक अरू विकल्प नै छैन: एसडीएफ

गान्तोक, 09 अप्रेल । सत्तारूढ़ सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीले राज्यका जनतालाई प्रजातान्त्रिक मूल्य अनि मान्यताको पक्षमा आफ्नो बहुमूल्य मतदान गर्ने अपील गरेको छ। एसडीएफ प्रवक्ता भीम दाहालले मंगलबार इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयमा आयोजित एक […]

खबर

सिङ्ताम बजारमा जुनियर जीएम गुरुङको चुनावी प्रचारमा सम्पन्न

सिङ्ताम ९ अप्रेल। सिङ्ताम बजारमा आज एसडीएफ पार्टी उम्मेद्वार जी एम गुरुङको चुनावी प्रचार अभियानको एक विराँट रेली निकालियो। १७ खाम्दोङ सिङ्ताम समष्टिका विभिन्न वार्डबाट आएका एसडीएफ समर्थक जनता एंव पार्टी कार्यकर्ताहरु तथा उम्मेद्वार जी […]

खबर

मल्ली क्षेत्रमा बुनियादी सुविधासम्म नभएको कारण परिवर्तन चाहियोः तिलक बस्नेत

गान्तोक,9 अप्रेल। सिक्किमको आम चुनाउ प्रचारको अन्तिम दिन चुनाउ प्रचारको घरदैलो  अभियानमा रहेको विपक्षी दल एसकेएमका  उम्मेद्वारा तिलक बस्नेतले 25 वर्षमा मल्लीका जनताले पाँचपल्ट सरकार बनाएर पनि बुनियादी सुविधासम्म पाउन नसकेको आरोप लगाएका छन्।  जनताको […]

खबर

11 अप्रेल : कालेबुङमा अमीत शाह, दार्जीलिङमा ममता

कालेबुङ, 9 अप्रेल 11 अप्रेलका दिन कालेबुङमा भाजपा राष्ट्रिय अध्यक्ष अमीत शाह आइरहेका छन् भने त्यसै दिन तृणमूल कङ्ग्रेस नेत्री ममता ब्यानर्जी दार्जीलिङ आइरहेकी छन्। तृणमूल कङ्ग्रेस अनि भाजपाका दुवै हेभिवेट नेताहरू एकैदिन पहाड आइरहेको […]

म्यागजिन

11 अर्थात ममता भर्सेस अमित :  बीचमा जनता र भविष्य

भाजपाले 11 जातलाई जनजातिको मर्यादा दिने र पहाड, तराई, डुवर्सको लागि राजनैतिक स्थायी सामाधान गर्ने दुइवटा बलियो बँदा मेनिफेस्टोमा उल्लेख गरेको छ। विनय तामाङ समूह र तृणमूल बाहेक पहाडका जम्मै दल र सङ्घसंस्था भाजपाको मेनिफेस्टो […]

खबर

बङ्गालसित हामीले पहाडको लागि स्थायी सामाधानको माग गर्दा विनय तामाङहरूले हतारहतार जिटिए थापेका हुन्-गोरामुमो

‘२०१७ को आन्दोलनकालमा गोरामुमोले पहाड़को स्थायी राजनैतिक समाधान हुनुपर्छ भन्दै बङ्गाल सरकारलाई वार्ता शुरु गर्नुपर्छ भनेर पत्र लेखेको थियो, तर  बङ्गाल सरकार, विनय तामाङ, अनित थापाले षड़यन्त्र गरेर गोरामुमोको मागलाई दमन गरेको हो’ खरसाङ, 9 […]

खबर

युवा मोर्चा कालेबुङको प्रमुख समन्वयकमा तोपदेन भोटिया : भने-जनाकांक्षा पूरा गर्न म प्रतिबद्धरूपले अघि बढ्नेछु

‘पार्टीले मलाई विश्वास गरेर सुम्पेको दायित्वलाई म अक्षरस् पालन गर्नेछु,’ भोटियाले भने, ‘हाम्रो कुनै पनि कदम गणतान्त्रिक हुनेछ संविधान र कानूनलाई सम्मान गर्दै जनतालाई गणतान्त्रिक अधिकार दिलाउन अनि जनाकांक्षा पूरा गर्न म प्रतिबद्धरूपले अघि बढ्नेछु।’ […]

खबर

बाहिरका मानिसले पहाड बुझ्दैन- अरुप विश्वास

‘अहिलेसम्म राज्यको कुनै मुख्यमन्त्रीले गोर्खाहरूको चिन्हारीबारे बोलेका थिएनन्,’ उनले भने, ‘जुन चिन्हारीको सङ्कट हामीले भोगेका छौं, त्यसको जिम्मेवारी ममता व्यानर्जीले लिएकी छन्।’ कालेबुङ, 9 अप्रेल कालेबुङको नगरपालिका क्षेत्रमा तृणमूल काङ्ग्रेस उम्मेदवार अमरसिह राईको पक्षमा रोड […]

खबर

भाजपाको गोर्खाहरूलाई जनजाति मर्यादा दिलाउने वचनमा उत्तर-पूर्वाञ्चलका गोर्खाले ठूलो फड्को पार लाउने बलिष्ठ आधार भेट्यो- भुजेल

‘उत्तर-पूर्वाञ्चलमा बसोबास गर्ने गोर्खाहरूका लागि जनजाति मर्यादा हत्याउनु भनेको सर्वाधिकार पाएसरि हो। किनभने धेरै राज्यहरू र अटोनोमस काउन्सिलहरू छैटौं अनुसूची अन्तर्गत हुनाले समाधिकार पाउनु जनजाति हुनैपर्ने बाध्यता छ। सिलगढी, 9 अप्रेल असम गोर्खा सम्मेलनका कार्यकारी […]

खबर

माकपाले उठायो पहाडमा निष्पक्ष चुनाउ हुनुपर्ने माग

‘यसपल्ट राज्य सरकारले आफ्नो प्रशासनिक अधिकारको दुरूपयोग गर्ने सम्भावना धेरै छ,’ पाठकले भनेका छन्, ‘विभिन्न घटनाहरू हेर्दा प्रशासनिक सन्त्रास बढ्नै प्रबल सम्भावना छ। यसैले गर्दा केन्द्रिय बल लगाएर यो चुनाउ गराउनुपर्छ।’ सिलगढी, 9 अप्रेल अहिले […]

खबर

एनजीसीमा फुट स्पष्ट : उम्मेदवार समर्थनको सवालमा शक्ति गुरुङहरूको मनोपोलीको खुलासा

  ‘अचानक मिडियामा एनजीसीले राजु विष्टलाई समर्थन गरेको कुरा आउँदा म हैरान बने। जुन कुरा एनजीसीले निर्णय नै गरेको छैन, त्यो कसरी मिडियामा आयो,’  तामाङले भनेका छन्, ‘पहाडमा एनजीसीका सदस्य मोक्तान र योञ्जन पनि छन्। […]

सेलिब्रिटी

आवश्यक परे ममता निकट राजिव कुमारबाट पक्राउको रोक सर्वोच्चद्वारा हटाइने

कोलकाता, 9 अप्रेल सारदा चिटफन्ड घोटाला मामिलामा सीबीआईले चढाएको याचिकामाथि सुनवाई गर्दै सर्वोच्च न्यायालयले ममता व्यानर्जी निकट पूर्व कोलकाता पुलिस आयुक्त अनि अहिले अतिरिक्त महानिदेशक राजिव कुमारलाई जवाब मागेको छ। सीबीआईले घोटलाबारेका प्रमाणहरू नष्ट गरेको […]

खबर

अमरसिंह राईले दिए राजु विष्टलाई जवाब :  भने-पर्जापट्टाबारे काम गर्न नसक्नुको कारक नै विमल गुरुङको हस्तक्षेप

‘राजु विष्टले पर्जापट्टा दिने भन्दैछन्, अब केन्द्र सरकारको अधीनमा नरहेको पर्जापट्टा कसरी दिलाउने?,’ उनले भनेका छन्,  ‘पर्जापट्टाको सन्दर्भमा जनतालाई कसले ढाँटिरहेको छ?’ दार्जीलिङ, 8 अप्रेल राजु विष्टले चियाबारीको पर्जापट्टा सन्दर्भमा कोलकतामा गर्नुपर्ने काम दिल्लीमा कसरी […]

खबर

नमन राई गोजयुमो केन्द्रिय समितिको कार्यकारी अध्यक्ष : सुनिल प्रधान तृणमूलमा

 सिलगढी, 8 अप्रेल गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिको कार्यकारी अध्यक्ष नमन राई बनेका छन्। राईको सङ्गठनप्रतिको मान्दारिता अनि कर्मनिष्ठाको सम्मान गर्दै केन्द्रिय समितिले उक्त निर्णय लिएको बताइएको छ। यता विमल मोर्चा खेमाका पूर्वसभासद सुनिल […]

खबर

भाजपाको मेनिफेस्टोसित क्रामाकपा सन्तुष्ट

 उनीअनुसार अहिलेसम्म कुनै पनि सम्झौताले तराईँ डुवर्स छोडेको थियो। यसपालि भाजपाले मेनिफेस्टोमा हालेको छ। ‘अब हामी छैटौं अनुसूचीको कुरा गर्छौं वा कुनै व्यवस्थाको कुरा गर्न सक्छौं,’ उनले भने। दार्जीलिङ, 8 अप्रेल क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले […]

खबर

सिक्किममा भाजपाको जीत निश्चित छः डीबी चौहान

गान्तोक, 8 अप्रेल। मोदीको साथ सिक्किमको विकास नारालाई लिएर यो समय भाजपा सिक्किम प्रदेश सिक्किमका बाह्रवटा निर्वाचन क्षेत्रका विधानसभा उम्मेदवार अनि लोकसभा सभा उम्मेद्वारहरूमा चुनाउ प्रचारमा व्यस्त छ। केन्द्रमा “मोदी सरकार इन, चामलिङ सरकार आउट” […]

खबर

राजनैतिक व्यक्तित्वहरूमाथिको आक्रमणले मतादाताहरूमा भय छाएको दाबी : निष्पक्ष चुनाउको लागि सुरक्षा बल झिकाउन आयोगलाई अपील

‘हामी सम्पूर्ण गठबन्धित पार्टी, गोरामुमो, गोजमुमो, क्रामाकपा, गोरानिमो, गोर्खालिग पहाडमा निष्पक्ष चुनाउ गराउन शीघ्र नै पारा मिलिटेरी फोर्स झिकाउन भनी अपील गर्छौं,’ पत्रमा लेखिएको छ, ‘भएका आक्रमक घटनाहरूमाथि शीघ्र नै जाँच होस् अनि दोषीहरूलाई कार्वाही […]

खबर

भाजपा कति इमान्दार छ भन्नेकुरा बुझिसकेका छौँ-मोर्चा

कालेबुङ, 8 अप्रेल: ‘भाजपाले पहिला पनि गोर्खाल्याण्डको कुरा उल्लेख गरेन अहिले पनि गरेन। 11 वटा जातगोष्ठी र स्थायी समाधानको कुरा गरिरहेको भएपनि भाजपा कति इमान्दार छ भन्नेकुरा हामीले अघिबाटै बुझिसकेका छौँ।’ भाजपाको मेनिफेस्टो सार्वजनिक भएलगत्तै […]

खबर

हामीले प्रकट गरेको प्रतिबद्धता अब पूरा हुनेछ : रोशन गिरी

‘राष्ट्रीय सुरक्षाको सवालमा पनि गोर्खाहरूको निम्ति राजनैतिक स्थायी सामाधान नितान्तै अनिवार्य थियो। भाजपाको यो प्रतिबद्धता धेरै महत्वपूर्ण छ,’ गिरीले भनेका छन्, ‘सबैलाई थाहा छ, दार्जीलिङ पहाड, सिलगढी, तराई-डुवर्स चिकननेक क्षेत्र हो। यो क्षेत्र  उत्तर पूर्व […]

खबर

कालेबुङ नगरपालिकाले ल्यायो दुइवटा मैलावाहक वाहन

कालेबुङ, 8 अप्रेल कालबुङ नगरपालिकाले कालेबुङ बजारको मैला व्यावस्थापन गर्न दुइवटा मैलावाहक वाहन ल्याएको छ। नयाँ वोर्डका अध्यक्ष रवि प्रधान हुन्। उनी बोर्डको अध्यक्ष बन्ने वित्तिकै कालेबुङ नगरपालिका क्षेत्रको कायाकल्प हुँदै गइरहेको छ। थानाडाँडामा यात्री […]

सेलिब्रिटी

‘फातसुङ’ निस्कनसाथ हिट बन्दै

सिलगढी, 8 अप्रेल युवा साहित्य अकादमी पुरस्कार प्रापक युवा ख्यानकार छुदेन काविमोको पहिलो उपन्यास पातसुङ प्रकाशित भएको केहीदिनमा नै हिट बन्दै गइरहेको छ। चर्चित लेकख बुद्धिसागरले छुदेनलाई सफलताको निम्ति कामना नै व्यक्त गरेका छन्। चर्चित […]

खबर

एनजीसी दुइ फ्याक ? : शक्ति गुरुङले भने-हाम्रो समर्थन राजु विष्टलाई : मुनिश तामाङले भने-कुनै उम्मेदवारलाई समर्थन गर्नै हाम्रो कार्यक्षमताको कुरा होइन

‘एनजीसीको लक्ष्य नै साझा उम्मेदवार ल्याउनु थियो,’ शक्ति गुरुङले संवाद माध्यमलाई भनेका छन्, ‘राजु विष्ट अहिले चर्चित छन्। सबैको साझा उम्मेदवार नै राजु विष्ट हुन्। हामी साझा उम्मेदवारलाई नै समर्थन गर्छौं।’ सिलगढी, 8 अप्रेल राष्ट्रीय […]

खबर

केन्द्र र राज्यले दार्जीलिङमाथि षडयन्त्र गरिरहेको छ-काङ्ग्रेस

‘दार्जीलिङमा विभिन्न जनजातिका मानिस बस्छन्। ममता ब्यानर्जीले गोर्खाहरूलाई जात जातमा विभाजन गरिन् ’, ममताप्रति आक्रामक देखिएका प्रदेश कङ्ग्रेस अध्यक्षले थपे, ‘विभिन्न जातिको नाममा विकास बोर्ड बनाइन्। यसले दार्जीलिङको समस्या सुल्झिनको सट्टा अझ बढ़्यो।’ सिलगढी, 8 […]

खबर

भाजपाको मेनिफेस्टोमा गोर्खाहरूको मुद्दा : यस्तो छ मेनिफेस्टोमा

सङ्कल्प पत्रको 20 र 21 औं बुँदामा ‘दार्जीलिङ, सिलगढी र तराईको मुद्दाको स्थायी राजनैतिक सामाधान खोज्ने दिशामा काम गर्न प्रतिबद्ध छौं’ अनि  अनुसूचित जनजातिकोरूपमा 11 भारतीय गोर्खा जातगोष्ठीलाई मान्यता दिने अनि लिम्बु र तामाङ जनजातिको […]

खबर

सीपीआई (एमएल)-ले क्रामाकपालाई दिएको समर्थन लियो फिर्ता : भन्यो- फासीवादी शक्तिका उम्मेदवारलाई वामदलले समर्थन गर्नु दुर्भाग्यपूर्ण

‘आरबी राईले उम्मेदवारी फिर्ता गर्दासमेत कुनै परामर्श लिएनन्। हामी फासीवादी भाजपा विरुद्ध वाम प्रतिरोध  निर्माण गर्ने दिशामा छौं। हामीले क्रामाकपालाई दिएको समर्थन फिर्ता लिन्छौं अनि यसपल्ट वाम मोर्चा उम्मेदवार समन पाठकलाई समर्थन गर्नेछौं।’ सिलगढी, 8 […]

खबर

सामुएल गुरुङमाथि प्राणघातक आक्रमण

कालेबुङ, 8 अप्रेल अचानक गोर्खा जनमुक्ति मोर्चाका नेताहरूको असुरक्षा वृद्धि भएको देखापरेको छ। जसको कारण सतहमा आतङ्कित माहौल देखापरेको छ। हिजो खरसाङमा चुनावी प्रचारको निम्ति गएका मोर्चा नेता कर्णल रमेश आलेको वाहन पुलिसले सिज गरेको […]

खबर

चुनाउमा चामलिङको चिया चर्चा

गान्तोक, 8 अप्रेल। सिक्किमका मुख्यमन्त्री पवन चामलिङले चुनाउ प्रचारको नयाँ आयम सिर्जना गर्दै राजधानी गान्तोकको एमजी मार्गमा बिहानै निस्केर जनतासित चिया पिएर प्रचार प्रसार गरे। जसलाई यो चुवाउमा चामलिङको चिया चर्चा भनेर भन्न सकिन्छ। बिहानै […]

खबर

सिक्किममा यसपाली पक्कै कमल फुल्नेछः नितिन नवीन

गान्तोक, 07 अप्रेल। भारतीय जनता पार्टी (भाजपा) का चुनाउ प्रभारी नितिन नविनले योपाली सिक्किममा भाजपाको कमल अवश्य फूल्ने दाबी गरेका छन्। राजधानीमा आइतबार आयोजित एक पत्रकार सम्मेलनमा प्रभारी नविनले यस्तो दाबी गरेका हुन्। प्रभारी नविनले […]

खबर

‘भाजपा गोर्खालाई मेची तार्ने ताकमा छ’

‘भाजपा सरकारले एनआरसी लागु गर्छु भनेर गोर्खाहरूलाई दार्जीलिङ पहाड़बाट मेची पुराउने ताकमा रहेको छ। एनआरसी लागु भए हामी भूमिसितै आएका हौं भनेर धाक पिटेर हुँदैन,’ पोखरेलले भने, ‘त्यतिबेला एनआरसीको कानूनले हामीलाई दस्तावेज माग्नेछ। तपाई हाम्रो […]