खबर

22 मार्चदेखि म पार्टीसित सम्पर्कमा छैन : अमर लामा

‘म जापमा नै छु, तर म चुनाउमा मात्र सक्रिय नभएको हुँ,’ लामाले भनेका छन्, ‘मलाई जापको मेनिफेस्टोबारे केही थाहा छैन। ड्राफ्ट कमिटीमा को को छन्, त्यो पनि थाहा छैन। मैले 22 मार्चको दिन पार्टीलाई मलाई […]

खबर

अमरसिंह राईको पक्षमा बोल्न आउने ममता व्यानर्जी

सिलगढी, 5 अप्रेल आज मुख्यमन्त्री ममता व्यानर्जीले सिलगढीको हाँसखोवा चिया बागानमा हुने जनसभालाई सम्बोधन गर्नेछिन्।  उनी हिजै डुवर्स घुमेर सिलगढी आएकी हुन्। उनी दार्जीलिङ सिटमा उठेका आफ्नो उम्मेदवार अमरसिंह राईको पक्षमा बोल्न एकी हुन्। पर्यटन […]

सिक्किम

सफरिङ सिक्किमलाई साइनिङ सिक्किम बनाउने एसडीएफले अब जनताको शक्ति अघि केन्द्रलाई पनि नतमस्तक बनाउनेछः डीबी कटवाल

गान्तोक, 04 अप्रेल । एसडीएफ सरकारले 25 वर्ष अघिको ‘सफरिङ सिक्किम’ लाई ‘साइनिङ सिक्किम’ मा परिणत गरेको दाबी एसडीएफ पार्टीका लोकसभा उम्मेदवार डीबी कटवलले गरेका छन्। राजधानीको स्थानीय एउटा होटलमा विहीबार आयोजित एक पत्रकार सम्मेलनमा […]

खबर

सिक्किमकी छोरी बनिन “मिसेस फेस अफ गुजरात”

सिङ्ताम, 4 अप्रेल। सिक्किमकी छोरी “ मिसेस फेस अफ गुजरात” -को खिताब जित्न सफल भइन्। रिनाक सुडुङलाखा (मुलुके) पूर्व सिक्किम निवासी स्व. गणेश गिरी अनि श्रीमती पार्वती गिरीकी सुपुत्री लिला गिरी केही दिनअघि बरोदरा,  गुजरातको […]

खबर

सिङ्ताम बजारमा जी. एम. गुरुङको दोस्रो चरणको चुनाउ प्रचार अभियान सम्पन्न

सिङ्ताम, 4 अप्रेल। युवा नेता जी. एम. गुरुङले 17 खाम्दोङ सिङ्ताम क्षेत्रका विपक्षी पार्टीका समर्थकहरुलाई आफ्नो चुनावी प्रचार अभियानको क्रममा विशेष सम्बोधन गर्दै भनेको छन्, यसपालीको चुनाउमा पनि छैटौंपल्ट गरीबको सरकार, एसडीएफ सरकार आउँदैछ, जो पनि […]

खबर

बङ्गालले दार्जीलिङलाई आफ्नो भन्यो तर दार्जीलिङेलाई आफ्नो ठानेनः परिमल भट्टचार्य

गान्तोक, 4 अप्रेल।  दार्जीलिङलाई बङ्गालले जहिले आफ्नो अभिन्न अङ्ग मानेर ब्रिटिसकालिन साम्राज्यवादको धङधकीमा रहिरहे पनि दार्जीलिङमा बस्ने दार्जीलिङेलाई आफ्नो मान्न नसकेको कारण समस्या भएको बहुचर्चित लेखक परिमल भट्टचार्यले मन्तव्य व्यक्त गरेका छन्। उनले 105 दिने […]

खबर

विमल गुरुङको स्टन्ट विफल भयो-विनय तामाङ

कालेबुङ, 4 अप्रेल: ‘विमल गुरुङ आउँछु-आउँछु भनेको दुईवर्ष भयो। अडियो पठाउँदै टाइगर कम ब्याक भनेकोहरू धेरै देखेको। तर आज पनि आउनु सकेनन्।’ विमल गुरुङ आज पहाड आउने दावी गरेर पनि आउन नसकेपछि विनय तामाङले प्रतिक्रिया […]

खबर

पुलिसको रवैयाको कारण विमल गुरुङ आउन नसकेको मोर्चाको स्पष्टिकरण : एयरपोर्टमा हामी विमलको स्वागतको लागि पस्न नपाउने, विरोध प्रदर्शन गर्न छिरिङ दाहाल कसरी पस्न पाए?-बजगाईँ

‘आधाघन्टा अघिसम्म पनि विमल गुरुङले आउने भनेर जबरजस्ती गरिरहेका थिए, तर हामीले उनलाई रोक्यौं,’ उनले भने, ‘एयरपोर्टलाई पुलिसले छाउनीमा रुपान्तर गरेको थियो। हामी कसैलाई स्वागत गर्न भित्र पस्न दिइएन तर जिटिए सदस्य छिरिङ दाहाललाई दलबलसहित […]

खबर

दुइको पक्राउ, आएनन् विमल गुरुङ : ‘विमल पहाड आएकै राम्रो’-विनय समूह

इन्डिको एयरमा 2.25 बजी बाघडोगरा एयरपोर्ट आइपुग्नेगरी 9 जनाको नाममा टिकट काटिएको थियो। विमल गुरुङ, रोशन गिरी, अनमोल थापा, निमा तामाङ, सन्जीव सुवेदी, फुब नाम्ग्याल भोटिया, योगेन्द्र प्रधान, बिद्रोमान गोले अनि बालकृष्ण थापा।  यी मध्ये […]

खबर

विमल गुरुङ असुरक्षाको कारण एयरपोर्ट नआउने

सिलगढी, 4 अप्रेल पुलिसको भीड एयरपोर्टमा अत्याधिक बढेको छ भने विमल समर्थकहरू पातलिँदै गएको छ। बताइएअनुसार समर्थकहरूलाई पार्टीले एयरपोर्टबाट फर्किने निर्देश दिइसकेको छ।  मोर्चा सूत्रले बताएअनुसार दिल्लीदेखि नै विमल गुरुङहरूलाई पुलिसले फलो गरिरहेको छ। चारैतिर […]

खबर

विमल र रोशनको विरोधमा विनयसमूहको पोष्टरिङ

सिलगढी, 4 अप्रेल गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ र महासचिव रोशन गिरीको विरोधमा विनय तामाङ समूहले दार्जीलिङको चोकबजारमा पोस्टरिङ गरेको छ। पोस्टरमा लेखिएको छ, ‘गोर्खाल्याण्डको नाममा घर उजाड़ पार्नेहरू तिमीहरूलाई जनताले पहाड़मा छिर्न दिने […]

दार्जीलिङ

बाघडोगरा एयरपोर्टमा विमल समर्थकहरूको भीड : पुलिस सतर्क: अशान्तिको सम्भावना व्यापक : विमल पक्राउ पर्ने सम्भावना

विमल गुरुङलाई कालो झण्डा देखाउन विभिन्न क्षेत्रमा विनय समूह समर्थकहरू उत्रिएको खबर पनि छ। एयरपोर्टमा निक्कै तनाउपूर्ण स्थिति बनेको छ। बताइएको छ, विमल गुरुङलाई एयरपोर्टमा नै पुलिसले पक्राउ पनि गर्न सक्छ। तर मानिसहरूको भीड यति […]

नर्थइष्ट

जिएसएसएसले जनायो राजु विष्टलाई समर्थन:  गोर्खाल्याण्ड विरोधीलाई रोक्न राजुलाई जिताउन अनिवार्य-किरण बिके

‘गोर्खा र गोर्खाल्याण्डको कट्टर विरोधी पार्टी तृणमूललाई गोर्खाको प्रतिनिधि हुनबाट रोक्न नै जिएसएसएसको पहिलो प्राथमिकता हो,’ बिकेले भनेका छन्, ‘यदि तृणमूलले जितेर गएको खण्डमा गोर्खाहरूको अस्तित्व सङ्कटमा पर्ने बुझेर नै यो निर्णय लिइएको हो।’ सिलगढी, […]

दार्जीलिङ

विमल गुरुङका स्वागतमा जानेहरूलाई बाटोबाटोमा रोक्दै पुलिस

सिलगढी, 4 अप्रेल गोजमुमो विमल गुरुङ समूहले बताएअनुसार कालेबुङबाट विमल गुरुङको स्वागतमा जानेहरूलाई सेभोक थाना अनि दार्जीलिङ, खरसाङबाट आउनेहरूलाई सुकनामा पुलिले रोकेर राखेको छ। अघिबाट नै छिर्नेहरूलाई एयरपोर्टबाट बाहिर निकालिरहेको पनि मोर्चापक्षले बताएको छ। उनीहरूले […]

दार्जीलिङ

जनताको लागि जोखिम मोलेर आउँदैछन् विमल गुरुङ : कानूनी, राजनैतिक र कुटनीतिकरूपले तयारी भइसेपछि नै जनतालाई भेट्न विमल गुरुङ आइरहेका हुन्-बजगाईँ

‘हामीले धेरै सल्लाह विमर्शपछि विमल गुरुङहरूलाई पहाड ल्याएका हौं। पार्टी र अध्यक्षले अब सबै जोखिम मोलेका छन्,’ बजगाईँले भने, ‘कानूनी, राजनैतिक र कुटनीतिकरूपले तयारी भइसेपछि नै जनतालाई भेट्न विमल गुरुङ आइरहेका हुन्। विमल गुरुङहरू जनता […]

दार्जीलिङ

सर्वोच्चको फैसलालाई विनय तामाङको स्वागत

दार्जीलिङ, 3 अप्रेल सर्वोच्च न्यायालयले विमल गुरुङ र रोशन गिरीहरूको याचिकामाथि सुनाएको फैसलालाई विनय तामाङले स्वागत जनाए। उनले सर्वोच्च न्यायालयलाई धन्यवाद पनि दिए। चुनाउ प्रचारका लागि विमल गुरुङहरूले गरेको याचिकालाई सर्वोच्चले खारेज गरेकोमा आफूहरू हर्षित […]

नर्थइष्ट

भोलि विमल गुरुङ अनि रोशन गिरी आउने पक्कापक्की भएको प्रवक्ता बीपी बजगाईँले गरे पुष्टी : जलपाइगढी सक्रिट बेञ्चमा गर्ने अग्रिम जमानतको लागि याचिका दर्ता (भिडियोसहित)

विमल गुरुङ, रोशन गिरी लगायतका  नेताहरू ठिक 1 बजी बाघडोगरा आइपुग्ने छन्,’ बीपी बजगाईँले आधिकारिक बयान दिँदै भनेका छन्, ‘गुरुङको सम्मान र स्वागत गर्न हामी सबैलाई एयरपोर्ट पुगिदिने आह्वान गर्छौं। हामीले चारदिनभित्रमा हाइकोर्टमा याचिका दर्ता […]

नर्थइष्ट

9 वटा वार्ड र 56 वटा बुथमा अमरसिंह राईले 80 प्रतिशत मत पाएन भने पार्षद र बुथस्तर नेताहरू कार्यालय नआउनू- एलबी राई

‘नगरपालिका अध्यक्षको हैसियतमा मिरिकको 9 वटा वार्डका पार्षदहरूलाई भनिसकेको छु, कुनै पनि वार्डमा अमरसिंह राईको पक्षमा 80 प्रतिशत भन्दा कम्ती भोट आयो भने कोही पनि अफिस नआउँदा हुन्छ,’ राईले चेतावनीदिएर भनेका छन्, ‘मिरिकको 56 बुधमा […]

नर्थइष्ट

विनय तामाङले दिए प्रधानमन्त्रीलाई चुनौति

दार्जीलिङ, 4 अप्रेल। प्रधानमन्त्री नरेन्द्र मोदीले एनआरसी र गोर्खाबारे स्पष्ट पारेपछि पनि यता विनय तामाङले गोर्खाहरूलाई एनआरसीले असर गर्दैन भने प्रधानमन्त्री नरेन्द्र मोदीले लिखितरूपमा दिनुपर्ने माग गरेका छन्। ‘एनआरसी लागु गर्दा दार्जीलिङ पहाड़कोमात्रै होइन तर […]

खबर

विमल गुरुङ अनि रोशन गिरी भोलि पहाड आउने : प्रकाश गुरुङले गरे अनुशासनबद्ध बनेर बाघडुगरा एयरपोर्टमा स्वागतमा गइदिने अपिल

सूत्रले बताएअनुसार विमल गुरुङ पहाड आउने कुरा पक्का पक्की भइसकेको छ, तर केही कानूनी अडचन  अघि आएमा नआउन पनि सक्छन्। यसको निम्ति एयर टिकटसमेत काटिसकिएको छ, आउन नमिले टिकट रद्द पनि हुनसक्छ। जुन चार दिनभित्रमा […]

दार्जीलिङ

गोर्खाहरूको पक्षमा मोदीले बोले चार कुरा : एनआरसीले गोर्खाहरूलाई क्षति हुनेछैन : नरेन्द्र मोदी

‘एनआरसीबारे गलत अफवाह फैलाइँदैछ। म सबै गोर्खाहरूलाई यो मञ्चबाट आश्वास्त गराउन चाहन्छु, तपाईँहरू कसैले पनि यसको कारणले क्षति बेहोर्नु पर्नेछैन। म बचन दिन्छु,’ मोदीले भने, ‘टिएमसीको पेरोलमा घुम्नेहरू यत्रतन्त्र छन्। जो टिएमसीको पेरोलमा घुम्दैछन्, उनीहरूले […]

मनोरञ्जन

हामीलाई राज्य सरकारको अदेखा एनआरसी होइन केन्द्र सरकारको एनआरसी लागू गरेर सुरक्षा प्रदान गरिनु पर्छ-लीलाकुमार गुरुङ

‘पर्जा-पट्टाबारे ठूलो ठूलो भाषण गर्नुभन्दा अघि केन्द्र सरकारले पारित गरेको ‘बन अधिकार ऐन २००६’ लाई किन भूल बुझाएर टाइटल डिट दिएर फेरि बनबस्तीको बासिन्दालाई सुकुमबासी बनाउन लागिपरिरहेको छ?,’ गुरुङले विनय तामाङतिर तीर छोड्दै भनेका छन्, […]

खबर

रोशन गिरी र बिमल गुरूङलाई आउँदो चारदिनभित्रमा कोलकाता उच्च न्यायालयमा आवेदन चढ़ाउने सर्वोच्चको सुझाव : सर्वोच्चले हाइकोर्टसम्म जान दियो सुरक्षा

रोशन गिरी र बिमल गुरूङलाई आउँदो चारदिनभित्रमा कोलकाता उच्च न्यायालयमा आवेदन चढ़ाउने सुझाव दिएको छ। त्यतिबेला सम्मको निम्ति उनीहरूको अग्रीम जमानत यथावत रहनेछ। सर्वोच्चले उच्च न्यायालयलाई यी मोर्चा नेताहरूको अग्रिम जमानत याचिकामाथि चाँड़ै सुनवाइ गर्नु […]

मुख्य समाचार

एनआरसी विवाद र १९५० को सन्धीको धारा सात

नेपालको भारतसँग १९५० –को मैत्री सम्झौता भएको छ अनि खुलेर भारतमा रेसिप्रोकल बेसिसमा व्यापार धन्दा गर्नु अनि बस्नु पाउने प्रावधान तय गरिएको छ, त्यसरी बाङ्गलादेशसँग भारतको सम्झौता भएको छैन। बाङ्गलादेशीहरू भारत आउँदा भीसा लिएर मात्र […]

खबर

सिलगढीमा मोदी, दार्जीलिङमा आदित्यनाथ र महाराज

भाजपाको चुनावी मेनिफेस्टोमा दार्जीलिङको लागि खास उपहार  हुने सिलगढी, 2 अप्रेल राजु विष्टको पक्षमा बोल्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अनि सतपालजी महाराज आउने भाजपा सूत्रले बताएको छ।  भाजपा दार्जीलिङका जिलाध्यक्ष मनोज देवानले यस्तै आशय […]

मनोरञ्जन

रतन थौयाम, दयाहाङ, अन्जनदत्तमय बन्यो साङ्ग्रिला दार्जीलिङ लिटफेस्ट : कलाका विभिन्न क्षेत्रमा व्यापक डिस्कोर्स

‘आदिकालदेखि नै नाटकले दमनतन्त्रको विरोध गर्दै आइरहेको छ,’ उनले भने, ‘खराब सिस्टमको पक्षमा नाटकहरू कहीँ लेखिएका छैनन्। सोफोक्लीज, एस्काइलसदेखि लिएर, कालीदास, शूद्रक, हर्ष अथवा शेक्सपियर, इब्सन जो भन्नोस्, सबैले प्रतिरोधी नाटक लेखेका छन्। नाटकले जीवन र […]

खबर

एसकेएमका मुख्यमन्त्री उम्मेदवार आदित्य गोले हुन् कि कुङ्गा निमा लेप्चाः उगेन टी ग्याछो

गान्तोक,1 अप्रेलः चुनाउ जति नजिकिँदै जाँदैछ, त्यति नै एसडीएफ उम्मेदवारहरूले आफ्ना चुनाउ प्रचार अभियानलाई तीव्र बनाएका छन्। यसै क्रममा आज तुमिन-लिङ्गी क्षेत्रका एसडीएफ उम्मेदवार उगेन टी ग्याछो भोटियाले समष्टिको धानबारी र मिडल तुमिन वार्डमा चुनावी […]

खबर

विकास र भ्रष्ट्राचार भन्दा आवश्यक समान अधिकारको मुद्दा लिएर चुनाउमा छौः केबी राई

गान्तोक, 1 अप्रेल।  सिक्किमको आउँदो 10औं विधानसभा र 17औं लोकसभाको निम्ति विपक्षी दल सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) ले राजधानी नजिकको चुनावी क्षेत्र अप्पर बुर्तुकमा सोमबार आफ्नो चुनाउ प्रचार आयोजन गऱ्यो। जसमा पार्टी अध्यक्ष केबी राईको […]

खबर

गोपाल बराईलीलाई गाउँले जनताले जनाए भव्य स्वागत

सिड़्ताम, 1 अप्रेल। 18 पश्चिम पाण्ड़ाम क्षेत्रका एसड़ीएफ पार्टी उम्मेद्वार श्री गोपाल बराईलीले आज चुनाउ प्रचार अभियानअन्तर्गत अप्पर साम्के, लोवर साम्के, कुमरेक, लोवर जितलाड़ अनि साँझमा सिङ्लेबुङका ग्रामीण जनताहरुका घर-दैलोमा पुगेर यसपाली चुनाउ सिक्किम बँचाउने […]

खबर

धरती पल्टिएन भने, आकाश झरेन भने, एसडीएफलाई छैटौंपटक सरकार बनाउन कुनै शक्तिले रोक्न सक्नेछैनः पवन चामलिङ

“32 मा 32 सीट अनि लोकसभा सीट पनि जितेर एसडीएफ सरकारमा आउँदैछ। केन्द्रले आरक्षण नदिए पनि हामीले लिम्बू-तामाङलाई पाँचवटा सीटबाट उठाउँछौं भनेका थियौं। मैले मेरो वचन पूरा गरेको छु। अब जनताले एसडीएफका सबै उम्मेदवारलाई जिताएर […]