खबर

अन्तर विद्यालय भलिबल: रकभेल अनि ग्रीनलन विजय

 कालेबुङ, 19 मई कालेबुङ डान्सवर्ग क्लबद्वारा सम्पन्न अन्तर स्कूल भलिबल प्रतियोगिताको छात्रवर्गमा कालेबुङको रकभेल एकाडेमी अनि छात्रावर्गमा सौरेनी ग्रीनलन स्कूल विजय बनेको छ। रकभेल एकाडेमीले कालेबुङलको एसयूएमआई स्कूललाई हराएर 22 डान्सवर्ग अन्तर विद्यालयको ट्रफी हत्याउन […]

मुख्य समाचार

दार्जीलिङे राजनीतिका घुन

यसपटक पनि शान्तिको नाममा आन्दोलन सम्झौतातिर गयो। जनताको मनमा यो सम्झौताले धेरै ठूलो चोट दिएको छ। त्यही चोट बोकेर नै दार्जीलिङका जनता भर्खरै चुनाउमा सरिक बनेका छन्। लोकसभा चुनाउको मत शान्तिको पक्षमा हो कि मुद्दाको […]

खबर

चर्चित बन्दै सोनु-को भन के गरूँ

गैरीबास, 19 मई गैरीबासको46 धुराका नवोदित गायक सोनु सुनवारले आफ्नो म्युजिक भिडियो सार्वजनिक गरेका छन्। नेपालको बुढासुब्बा डिजिटल प्रावेट लिमिटेडको युट्युब च्यानलमा हिजोमात्र उनको गीत हालिएको हो। भन के गरुँ, बोलको सोनुको स्वरमा सजिएको छ। […]

मुख्य समाचार

उम्मेदवारहरूले हाले भोट: कसले के भने त?

‘चुनाव त आउँछ जान्छ तर यहाँ सबैले शान्ति बनाएर राख्नुपर्छ’, उनले भने, ‘हामीले दुश्मनीको भावना लिनुहुँदैन। जनताले जसलाई चुन्छ ती नै सर्वोपरी हुन्।’ दार्जीलिङ, 19 मई अमरसिंह राईले राजिनामा दिएपछि दार्जीलिङको विधानसभा आसनको लागि चल्तीका नेताहरू […]

No Picture
मुख्य समाचार

शिक्षक नियुक्तिमा धाँधली र मनोपोली भयो? यो फारममा सबै विवरण दिनुहोस्, यो फारम-मा तपाईँको गोपनियताको ग्यारेन्टी छ

शिक्षक नियुक्तिमा धेरै धाँधली र मनोपोली रहेको विस्तारै खुल्दैछ। खबरम्यागजिनले घेरै ठाउँमा चलिरहेको धाँधली र मनोपोलीबारे जानकारीहरू पाइरहेको छ। खबरम्यागजिन र अङ्ग्रेजी पोर्टल दार्जीलिङ क्रोनिकल्स दुवैले यस्ता धाँधली र मनोपोली सार्वजनिक गर्ने निधो गरेको छ। […]

मुख्य समाचार

दार्जीलिङ विधानसभाको उपचुनाउ भोली :16 कम्पनी केन्द्रिय सुरक्षाबल तैनाथ: भारत-नेपाल सिमामा नाका सिल

दार्जीलिङ, 18 मई: भोली दार्जीलिङ विधानसभा समष्टिको उपचुनाउ सम्पन्न हुँदैछ। चुनाउलाई शान्तिपूर्वक सम्पन्न गराउन 16 कम्पनी सीआरपीएफ परिचालन गरिएको छ। तत्कालिन विधायक अमरसिंह राईले दार्जीलिङको विधायक पदबाट राजीनामा दिएर लोकसभाको चुनावी मैदानमा ओर्लिएपछि उक्त रिक्त […]

मुख्य समाचार

राजेन्द्र भण्डारीको ‘इतिहासको बाडुली’ सार्वजनिक :’यो सङ्ग्रह इतिहास लेखन होइन, बासभूमिको अर्न्तकथा हो’

‘राजेन्द्र भण्डारीले हाम्रो बासभूमिको खोजी त्यसप्रतिको सङ्घर्ष, पचिहान आदिलाई समेटेर कविताको रूप दिएका छन्’- सङ्ग्रहमाथि टिप्पणी राख्दै कवि सुधिर छेत्रीले भने, ‘राजनीतिमा भनेजस्तो, उनले मुद्दाकेन्द्रित कविता दिएका छन्।’ कालेबुङ, 18 मई कवि राजेन्द्र भण्डारीको कविता […]

खबर

गुफामा मोदी

धानमन्त्री नरेन्द्र मोदी ध्यान गर्नका लागि भन्दै गुफा पसेका छन् । शुक्रबार लोकसभा चुनावको प्रचारप्रसार सकिएपछि उनी शनिबार बिहानै उत्तरखण्डमा पुगेका थिए । तीर्थस्थल केदारनाथको दर्शन गरिसकेपछि उनी ध्यान गर्नका लागि एक पवित्र गुफामा पसेका हुन् । प्रधानमन्त्री भएपछि […]

मुख्य समाचार

बीपी बजगाईँले सार्वजनिक गरे प्राथमिक नियुक्तिको सूची : यस्तो छ सूची

गोर्खा जनमुक्ति मोर्चा प्रवक्ता बीपी बजगाईँले प्राथमिक नियुक्तिको सूची पनि सार्वजनिक गरेका छन्। जसमा तृणमूल काङ्ग्रेसका नेता, विनय खेमा विद्यार्थी मोर्चा प्रवक्ता सन्दिप छेत्रीलगायत आइसीडीएस वर्कर र  स्कूलका प्रधान अध्यापकसित मिलेर नक्कली सर्टिफिकेट निकालेर नियुक्ति […]

खबर

पहिलोपल्ट पत्रकारसम्मेलनमा मोदी

नयाँदिल्ली — पाँच वर्षे कार्यकालमा पहिलोपटक पत्रकार सम्मेलनमा उपस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी लोकसभा चुनावमार्फत् अत्यधिक बहुमतसहित पुनः सत्तामा फर्कने दाबी गरेका छन् ।  नयाँदिल्लीको दिनदयाल मार्गस्थित भाजपाको मुख्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मोदीले […]

खबर

भाजपाको बहुमतको सरकार बन्ने

प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाहले लोकसभामा ३ सय बढी सिट जित्दै दुई तीहाइ बहुमतको सरकार बनाउने दाबी गरेका छन् । लोकसभा चुनावको छैटौ चरणको मतदान सम्पन्न भइसकेपछि मोदी […]

मुख्य समाचार

विनय तामाङहरूले गरेको प्राथमिक शिक्षक नियुक्तिमा व्यापक भाँडभैलो  : उच्च न्यायालयमा मुद्दा दर्ता

‘दार्जीलिङ पहाडमा 121 जना शिक्षकको नियुक्तिमा कुनै नियम-कानून पालन गरिएको छैन। यसविरुद्ध ठोस कदम उठाउने चेताउनी दिन्छौं। सही संस्कारको निर्माणको लागि नै हामीले गलत संस्कारको विरुद्ध उच्च न्यायालयबाट मुद्दा हालेका छौं,’ उनले भने,  ‘उच्च न्यायालयले […]

मुख्य समाचार

बजगाईँले सार्वजनिक गरे नियुक्ति सूची : यस्तो छ सूची

‘ती इमान्दार अस्थायी शिक्षकहरू, जसले धेरैवर्षदेखि पढाइरहेका छन्, उनीहरूलाई अन्याय नहोस् भनेर मैले यो सूची सार्वजनिक गरेको हुँ,’ बजगाईँले भने, ‘जहाँ नेता, नेताका स्वास्नी र नेताका निकटवालाहरूलाई नियुक्ति दिइएको छ। नियुक्ति त ती इमान्दार अस्थायीहरूले […]

खबर

ममताले मोदीलाई जेल हाल्ने

‘ममता दिदी यति धेरै निराश भएकी छन् कि मलाई जेलमा हाल्ने धमकी दिइरहेकी छन्,’ ममता ब्यानर्जीको भतिजा अथवा तृणमूल संसाद अभिषेक ब्यानर्जीलाई निशाना बनाउँदै प्रदानमन्त्रीले आरोप लगाएका छन्, ‘बाउ-भतिजा ‘जोड़ी’ को रूचि केवल बङ्गाललाई लुटन […]

खबर

ममता व्यानर्जीलाई झट्का : उनको निकटका पूर्व पुलिस कमिश्नर जहिले पनि पक्राउ पर्न सक्ने

राजिव कुमारलाई आरोप छ, उनले एसआईटीमा रहँदै आफ्नो पदको दुरुपयोग गरेका छन्।  एसआईटीका अध्यक्ष हुँदा राजिव कुमारले जम्मू-कश्मीरमा शारदा प्रमुख सुदिप्त सेन र उनका सहयोगी देवयानीलाई पक्राउ गरेका थिए। उनीहरूबाट पाइएको डाइरी राजिव कुमारले लुकाएका […]

मुख्य समाचार

विनय तामाङको अर्को षडयन्त्र पनि खुलासा : पर्जापट्टाको नाममा सुकुम्बासी बनाउने चलखेल गरिँदैछ-लीलाकुमार गुरुङ

‘रिफ्युजी रिलिफ एन्ड रिहाविलिटेशन डिपार्टमेन्ट-ले पर्जापट्टा दिँदैन। ऐन र रुल अर्कै छ, तर लागू गरिएको छ अर्को,’ लीला गुरुङ भन्छन्, ‘बङ्गाल सरकारको नियत के हो, बौद्धिकहरूले खोजुन् तर विनय तामाङले जाति, मुद्दा त बेचे नै […]

मुख्य समाचार

बजगाईँले गरे विनय खेमाको धाँधलीको पर्दाफास : विनय खेमा मोर्चाका नेता, नेताका स्वास्नी र आफन्तहरूको हातमा नियुक्तिपत्र : बेरोजगारहरूको भविष्यसित यसरी गरिएको छ खेलवाड (भिडियोसहित)

बजगाईंअनुसार कालेबुङको सप्तश्री पढाइरहेका एकजनालाई कुमुदिनी होम्समा नियुक्ति दिइएको छ। जो स्कूलमा थिँदै थिएनन्। अधिकांशलाई नै नक्कली कागज बनाएर नियुक्ति दिइएको छ र व्यापक घोटला गरिएको छ।  नागरी र युद्धवीर स्कूलमा दिइएको नियुक्ति सबै धाँधलीपूर्ण […]

खबर

विनय तामाङको जनसभामा आश्वासनहरूको चाङ

दार्जीलिङ, 16 मई प्रचारप्रसारको अन्तिम दिन निर्दलीय उम्मेदवार विनय तामाङले दार्जीलिङको मोटर स्ट्याण्डमा जनसभा गऱ्यो। जहाँ उनल परानै कुरा दोहोऱ्याए। 31 वटा समस्यालाई 23 महिनामा सामाधान गर्ने, 2020-भित्र पर्जा-पट्टा दिने, अडाई 104 दिनको रोजी चियाश्रमिकलाई […]

खबर

गोर्खालीगलाई गोर्खालीगकै विरोध

दार्जीलिङ, 16 मई गोर्खालीगका उम्मेद्वार विप्लव राई एकै भोट पनि नदिने गोर्खालीगले अपील गरेको छ।  15 मई 1943-को दिन स्थापना भएको अखिल भारतीय गोर्खालीग अहिले दुइ फ्याक भएको छ। जसमध्ये एउटाको नेतृत्व भारती तामाङले गरिरहेकी […]

दार्जीलिङ

जाति नै बाँच्न सकेन भने विकास गरेर के फायदा हुन्छ? -मन घिसिङ

दार्जीलिङ, 16 मई:  ‘यसपालिको चुनाव विकासको निम्ति नभएर जातीय अस्मिताको प्रश्न छ। जब जातिनै बाच्न सकेन भने विकास गरेर के फायदा हुन्छ र?’ गोरामुमोका अध्यक्ष मन घिसिङले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर दार्जीलिङ विधानसभाको […]

खबर

विवादित स्टार सिनेमा घर भत्काउने प्रक्रिया आरम्भ विवाद जारी

गन्तोक, 15 मई। हिमाली राज्य सिक्किमको राजधानी गान्तोकको न्यू मार्केटमा रहेको स्टार सिनेमा हललाई भत्काएर नयाँ पूर्वाधार निर्माण गर्ने सरकारको निर्णय़ अऩुसार आजदेखि सिनेमा घर भत्काउने प्रारम्भीक तयारी शुरु भएको छ। बहुप्रतिक्षित यो पुरानो भवन […]

खबर

हाम्रो छाहरी-मुम्बईले सिक्किमेहरूसित पनि गऱ्यो भेटघाट

गान्तोक, 15 मई। मुम्बई महानगरिमा स्वास्थ्य उपचार, रोजगार र अन्य विषयको खोजीमा पुग्ने हिमाली, पहाडी, डुवर्सेली र तराईवासीहरूको निम्ति एउट ठेगाना, एउटा आश्रय तथा एउटा छहारी जहाँ सबै सुविधा उपलब्ध हुने व्यवस्था गर्न कम्मर कसेका […]

खबर

युपीएफले बनायो राज्यपाल प्रसादलाई शान्तिको दुत

गान्तोक, 15 मई। हिमाली राज्य सिक्किमका संविधान प्रमुख अर्थात राज्यपाल गंगा प्रसादलाई दक्षिण कोरिया आधारित गैर राजनैतिक संगठन युनिभर्सल पिस फेडरेशन (युपीएफ)ले शान्ति दुतको सम्मान प्रदान गरेको छ। राजधानीमा युपीएफ आयोजन गरेको अन्तरराष्ट्रिय परिवार दिवस […]

म्यागजिन

दार्जीलिङवासीले एक बनेर जातिलाई सङ्कटबाट मुक्ति दिलाउने धर्म निर्वाह गरेका छन्, यसपालि पनि गर्नेछन्

2017 देखि यता तृणमूल काङ्ग्रेसको सरकारले गोर्खा जातिको भाषा साहित्य संस्कृति एवं समाजिक संरचना मास्ने जुन काम गर्दै आएको छ त्यो हेरेर पनि दार्जीलिङवासीले यो चुनावमा आफ्नो मत प्रकट गर्नेछन् भन्ने मेरो विचार छ। बङ्गालको […]

मुख्य समाचार

गोजमुमो-2 लाई सुब्बाको आक्रमण : विनय तामाङहरूले लाखौं रुपियाँ कुन फण्डबाट बाँड्दैछन्?-शारदा राई सुब्बा

‘विनय तामाङहरूले गाउँ गाउँ गएर समाज सङ्गठनलाई पैसा बाँड्दैछन्। युवा भाइहरूलाई पैसा दिँदै हाम्रो दार्जीलिङको युवा समाजलाई बिगार्ने काम हुँदैन,’ उनले भनिन्, ‘दार्जीलिङमा हजारौं समाजहरू छन्। ती समाज सङ्गठनहरूलाई पचास हजार, लाख रुपियाँ गरेर बाँडिदैन। […]

खबर

एसयुका शिक्षक विद्यार्थीसित यौन दुर्व्यावहारको आरोपमा परे, हटाइयो विभागीय प्रमुख पदबाट

गान्तोक, 14 मई। सिक्किम केन्द्रीय विश्वविद्यालयमा शिक्षकद्वारा विद्यार्थीहरू सित यौन दुर्व्यवहार हुने भएको खुलासा भएको छ। एसयूको मास कम्यूनिकेशन विभागीय प्रमुख सिलाजित गुहामाथि आफ्नै विभागका विद्यार्थीहरूसित यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सनसनी मच्चिएको छ। घटना […]

खबर

17800 फिटको उचाईमा कविता

गान्तोक, 14 मई। सिक्किमको साहित्यिक गतिविधिमा नौलो प्रयासको रूपमा ररहेको ‘चिया कविता’ समूहले आयोजन गर्ने हिउँमा कविता 2019 भव्यताको साथमा उत्तर सिक्किमको चर्चित पर्यटकीय गन्तव्य 17800 फिटको उच्चाईमा रहेको गुरुदोङ्मार झीलमा सम्पन्न भएको छ। सिक्किम […]

खबर

उत्तर सिक्किममा चौरी गाईलाई जति सक्दो बचाउने दिशामा प्रशासनको पहल तिब्र

गान्तोक,13 मईः हिमाली राज्य सिक्किमको उत्तर जिल्लाको माथ्थिलो भागमा पालिने चौरी गाईको मृत्युको घटनाले चौरी पालकहरूलाई ठूलो घाटा भएको छ। उत्तर सिक्किमको मुगुथाङ, ल्हासार भेल्ली, गुरुदोङमार, छो ल्हामो क्षेत्रमा पालिने 3 सय भन्दा अधिक चौरी […]

मुख्य समाचार

टोयट्रेनले कमाउँदैछ वार्षिक 12 करोड़

सिलगढ़ी, 14 मई विश्व प्रशिद्ध दार्जीलिङ हिमालयन रेलवे (डीएचआर) लगातार विकासको मार्गतिर बढ़िरहेको छ। वार्षिक आयमा पनि लगातार वृद्धि भइरहेको छ। गत वर्षमा डीएचआरले आयको हिसाबमा आशालाग्दो सफलता हासिल गरेको थियो। बढ़्दै गएको आय र […]

मुख्य समाचार

थर्काए अमितले कोलकाता

भाजपा अध्यक्ष अमित शाहको कोलकाता ऱ्यालीमा जनसमुद्र देखापऱ्यो। ‘यो भीडले भन्दैछ, बङ्गालमा परिव्रतन निश्चित छ। तृणमूलको रवैया कस्तो छ, यही भीडले जवाब दिइरहेको छ,’ शाहले भने, ‘बङ्गालमा लोकतन्त्र खतरामा छ। 60 भन्दा धेर भाजपा कार्यकर्ताको […]