मुख्य समाचार

सिक्किममा गोले राज

शिक्षामा उस्तै मनोपोली छ। ठेकेदारीमा परिवारवाद हावी छ। अपराधी संरक्षण र प्रविवादी स्वरमा दमन छ। अझसम्म पनि सिक्किममा सामान्य विरामीहरू चिकित्साको लागिसिलगढी नै झर्नुपर्ने स्थिति त छँदै छ। घुसखोरी, ड्रग्सखोरी, जुवा, भ्रष्टाचार, यौनव्यापार र आत्महत्याजस्ता […]

मुख्य समाचार

25 वर्ष पछि सिक्किममा सत्ता परिवर्तन, एसकेएमले जित्यो 17 आसन

गान्तोक, 23 मई। सिक्किमा लगातार 25 वर्षदखि सत्ताको बाडडोर सम्हाल्दै आएको सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) लाई सत्ताच्युत गर्ने सङ्कल्प लिएर परिवर्तनको नारा बोकेर आएको पीएस गोलेको नेतृत्वमा रहेको  सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले सत्ता परिवर्तनको […]

मुख्य समाचार

अमरसिंह र विनोयको पत्तासाफ : दार्जीलिङको छनौटमा राजु र निरज

भारतीय जनता पार्टीका उम्मेदवार राजु विष्टले दार्जीलिङ लोकसभा सिटमा भारी मतले जित हासिल गरेका छन्। उनको जितबाट दार्जीलिङका जनताले यसपल्ट पनि भाजपालाई नै रुचाएको सन्देश दिएका छन्। यता निरज जिम्बाको जितेलगत्तै पहिलोपल्ट दार्जीलिङबाटै बङ्गाल विधानसभामा […]

मुख्य समाचार

दार्जीलिङमा विमल गुरुङकै वर्चस्व : ‘विनोय तामाङहरूको गद्दारीको जवाब पनि जनताले दिएका छन्’

‘गोर्खा जाति आत्मस्वाभिमान बेचेर ममता व्यानर्जीजस्ता तानाशाहको खुट्टामुनि बाँच्ने जाति होइनन्,’ गुरुङले खबरम्यागजिनसित भनेका छन्, ‘गोर्खा जाति र मुद्दाको सुरक्षा गर्न जान्दछन्। म सबै स्वाभिमानी जनतालाई आभार प्रकट गर्न चाहन्छु।’ दार्जीलिङ, 23 मई दार्जीलिङमा विमल […]

मुख्य समाचार

‘हामीलाई जनताले रुचाएनन्’

अमरसिह राई र विनोय तामाङको हारलगत्तै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल तामाङले उनीहरूलाई जिटीएबाट राजिनामा दिनुपर्ने माग गरेका छन्। ‘जिटिएलाई लिएर जे पनि गर्छ, त्यो राज्य सरकारले नै गर्छ,’ विनय तामाङले भने। दार्जीलिङ, 23 मई […]

मुख्य समाचार

पञ्चायत, दागोपाप र जीटीएको भाँडभैलो :  र अबको मुद्दा

सुर्ता दागोपाप त्यही संशोधन गरेको पञ्चायत ऐनअनुसार जिउँदै छ। यता फेरि त्यहीँमाथिबाट जिटिए ऐन लागू गरियो। दागोपापको ऐन खारेज भयो भने  दार्जीलिङले जिल्ला परिषदको स्वरूप पाउँछ र त्यहाँ त्रिस्तरीय पञ्चायत चुनाउ हुनसक्छ। दागोपाप जिउँदै हुँदा […]

मुख्य समाचार

नियुक्तिबारे आयो मोर्चाको ताजा बयान : ‘नियुक्तिमा भाइभतिजावाद भएको छ भने त्यसको जिम्मेवार म्यानेजिङ कमिटी हो, जिटिए होइन’

‘उम्मेदवार म्यानेजिङ कमिटीहरूले नै सिफारिस गरेका हुन्। उम्मेदवार उनीहरूले नै चुनेका हुन्। भाइभतिजावाद भएको छ भने प्रशासनिकरूपमा त्यसको जिम्मा हामी लिन सक्दैनौं। म्यानेजिङ कमिटीले नै त्यसले जिम्मा लिन पर्छ,’ लेप्चाले भने,  ‘त्यो लिष्ट म्यानेजिङ कमिटीले […]

खबर

‘जसरी हुन्छ यो वर्षभित्र जीटीए चुनाउ हुनुपर्छ’

‘यदि विनय तामाङले दार्जीलिङ विधानसभाको उपचुनाउ जितेको खण्डमा पहाडबासीले विमल गुरुङलाई होइन तर विनय तामाङलाई नै नेता मान्छन् भन्नेकरा स्पष्ट हुन्छ’-लेप्चाले भने, ‘विनयले जित्नु भनेको विमल गुरुङको सेन्टिमेन्टमा जनता छैन भनेर प्रमाणित हुनु हो।’ कालेबुङ, 21 […]

मुख्य समाचार

नियुक्तिमा धाँधली, जिम्मेवारी र हाम्रो प्रतिबद्धता

अभियान जिटिएको सम्झौता (2011)-को 22 नम्बर पङ्क्तिमा स्पष्ट लेखिएको छ,  ‘राज्य सरकारले फाल्टै स्कूल सर्भिस कमिसन, कलेज सर्भिस कमिसन बनाउनेछ। क्षेत्रका पेन्सन कार्यालय अनि प्रोभिडेन्ट डाइरेक्टोरेट कार्यालय खोलिनेछ। जमिन र बिल्डिङ ‘दर्ता कार्यालय’, विवाह, समाजआदिका […]

खबर

‘खुर्मी’-का लेखक खुसेन्द्रको ‘आधा’ युट्युबमा (भिडियोसितै)

साङ्ग्रिला इन्डियाबाट प्रकाशित ताजा कथा सङ्ग्रह ‘खुर्मी’-बाट बजारमा कथाकारको रूपमा  चर्चा बटुलिरहेका जूम, सिक्किम निवासी खुसेन्द्र राईको गजल एल्बम ‘आधा’ युट्युबमा आएको छ। “आधा बन्द, आधा खुलेजस्तो/जिन्दगीको ढोका हुरीमा झुलेजस्तो” बोल रहेको गीत खुसेन्द्रको गजल […]

खबर

माध्यमिक परिक्षाको रिजल्ट यहाँ हेर्न सकिन्छ

पश्चिम बङ्गाल माध्यमिक शिक्षा (डब्ल्यूबीबीएसई) बोर्डले  माध्यमिक परीक्षाको परिणाम घोषणा गरेको छ। 10 बजे बोर्डको अफिशियल वेबसाइटमा रिजल्ट जारी गरिएको छ। आज माध्यमिक परीक्षा लेखेका विद्यार्थीहरूले आ-आफ्नो मार्क सीट र सर्टिफिकेट पाउनेछन्। बोर्डका अनुसार विद्यार्थीहरूले […]

खबर

सिगोजासं-को याचिकामाथि सुनवाई राज्यपाललाई पनि याचिकामा सहभागि बनाउने आदेश

गान्तोक, 20 मई। सिक्किमको राजनीतिक हक अघिकार सिक्किमेहरूमा संवैधानिक र समानरुपमा सुनिश्चित गरिनुपर्छ भन्ने मागलाई लिएर सिक्किम उच्च न्यायालयमा सिक्किम गोर्खा जागरण संघ (सिगोजास)-ले दर्ता गरेको जन हित याचिका माथि पाँचौं पल्टको सुनवाई सम्पन्न भयो। […]

खबर

सिक्किममा एसडीएफले छैटौंपल्ट बहुमतले सरकार बनाउँदैछः पीडी राई

गान्तोक, 20  मई। सिक्किमको विधानसभा र लोकसभा चुनाउको परिणामले सत्तारूढ एसडीएफ पार्टीले मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा छैटौं पटक बहुमतले सरकार गठन गर्ने निश्चित रहेको निवर्तमान लोकसभा सांसद तथा प्रवक्ता पीडी राईले ठोकुवा गरेका छन्। राज्यको […]

खबर

मतगणनालाई केन्द्र गर्दै राजनैतिक दलहरूसित बैठक

कालेबुङ, 20 मई 23 मईका दिन हुने चुनाउ मतगणनालाई लिएर आज कालेबुङ जिल्लपालद्वारा एउटा सर्वदलीय बैठक सम्पन्न भयो। यहाँको ट्रेजरी भवनमा सम्पन्न बैठकमा भाजपा, गोजमुमो, क्रामाकपा, माकपा, यूजीआरएफ आदि दलले भाग लिएको थियो। सभाबारे जानकारी […]

मुख्य समाचार

अनलाइन पोल : राजु विष्ट र निरज जिम्बाको पल्ला भारी

पोलअनुसार राजु विष्टले 82 प्रतिशत अनि अमरसिंह राईले केवल 18 प्रतिशत मत पाएका छन्। उनीहरूबीच नै खबरम्यागजिनले गरेको पोलमा पनि राजु विष्टले 80 प्रतिशत अनि अमरसिंह राईले 20 प्रतिशत मत पाएका छन्। नेश्नल फोरम अफ […]

मुख्य समाचार

पहाडमा खसेको मत जातिद्रोहीहरूको विरुद्धमा

‘यो लोकसभा चुनाव कसै व्यक्ति विशेषको निम्ति वा कुनै राजनैतिक दलको स्वार्थपूर्तिको निम्ति नभएर पहाड अनि हाम्रो गोर्खे सन्तानले भोग्न परिरहेको यातना गोर्खा जातिबाट खोसिएको मौलिक अधिकारहरूको विरुद्धमा हाम्रो निम्ति एउटा अभियान नै थियो,’ उनले […]

खबर

अन्तर विद्यालय भलिबल: रकभेल अनि ग्रीनलन विजय

 कालेबुङ, 19 मई कालेबुङ डान्सवर्ग क्लबद्वारा सम्पन्न अन्तर स्कूल भलिबल प्रतियोगिताको छात्रवर्गमा कालेबुङको रकभेल एकाडेमी अनि छात्रावर्गमा सौरेनी ग्रीनलन स्कूल विजय बनेको छ। रकभेल एकाडेमीले कालेबुङलको एसयूएमआई स्कूललाई हराएर 22 डान्सवर्ग अन्तर विद्यालयको ट्रफी हत्याउन […]

मुख्य समाचार

दार्जीलिङे राजनीतिका घुन

यसपटक पनि शान्तिको नाममा आन्दोलन सम्झौतातिर गयो। जनताको मनमा यो सम्झौताले धेरै ठूलो चोट दिएको छ। त्यही चोट बोकेर नै दार्जीलिङका जनता भर्खरै चुनाउमा सरिक बनेका छन्। लोकसभा चुनाउको मत शान्तिको पक्षमा हो कि मुद्दाको […]

खबर

चर्चित बन्दै सोनु-को भन के गरूँ

गैरीबास, 19 मई गैरीबासको46 धुराका नवोदित गायक सोनु सुनवारले आफ्नो म्युजिक भिडियो सार्वजनिक गरेका छन्। नेपालको बुढासुब्बा डिजिटल प्रावेट लिमिटेडको युट्युब च्यानलमा हिजोमात्र उनको गीत हालिएको हो। भन के गरुँ, बोलको सोनुको स्वरमा सजिएको छ। […]

मुख्य समाचार

उम्मेदवारहरूले हाले भोट: कसले के भने त?

‘चुनाव त आउँछ जान्छ तर यहाँ सबैले शान्ति बनाएर राख्नुपर्छ’, उनले भने, ‘हामीले दुश्मनीको भावना लिनुहुँदैन। जनताले जसलाई चुन्छ ती नै सर्वोपरी हुन्।’ दार्जीलिङ, 19 मई अमरसिंह राईले राजिनामा दिएपछि दार्जीलिङको विधानसभा आसनको लागि चल्तीका नेताहरू […]

No Picture
मुख्य समाचार

शिक्षक नियुक्तिमा धाँधली र मनोपोली भयो? यो फारममा सबै विवरण दिनुहोस्, यो फारम-मा तपाईँको गोपनियताको ग्यारेन्टी छ

शिक्षक नियुक्तिमा धेरै धाँधली र मनोपोली रहेको विस्तारै खुल्दैछ। खबरम्यागजिनले घेरै ठाउँमा चलिरहेको धाँधली र मनोपोलीबारे जानकारीहरू पाइरहेको छ। खबरम्यागजिन र अङ्ग्रेजी पोर्टल दार्जीलिङ क्रोनिकल्स दुवैले यस्ता धाँधली र मनोपोली सार्वजनिक गर्ने निधो गरेको छ। […]

मुख्य समाचार

दार्जीलिङ विधानसभाको उपचुनाउ भोली :16 कम्पनी केन्द्रिय सुरक्षाबल तैनाथ: भारत-नेपाल सिमामा नाका सिल

दार्जीलिङ, 18 मई: भोली दार्जीलिङ विधानसभा समष्टिको उपचुनाउ सम्पन्न हुँदैछ। चुनाउलाई शान्तिपूर्वक सम्पन्न गराउन 16 कम्पनी सीआरपीएफ परिचालन गरिएको छ। तत्कालिन विधायक अमरसिंह राईले दार्जीलिङको विधायक पदबाट राजीनामा दिएर लोकसभाको चुनावी मैदानमा ओर्लिएपछि उक्त रिक्त […]

मुख्य समाचार

राजेन्द्र भण्डारीको ‘इतिहासको बाडुली’ सार्वजनिक :’यो सङ्ग्रह इतिहास लेखन होइन, बासभूमिको अर्न्तकथा हो’

‘राजेन्द्र भण्डारीले हाम्रो बासभूमिको खोजी त्यसप्रतिको सङ्घर्ष, पचिहान आदिलाई समेटेर कविताको रूप दिएका छन्’- सङ्ग्रहमाथि टिप्पणी राख्दै कवि सुधिर छेत्रीले भने, ‘राजनीतिमा भनेजस्तो, उनले मुद्दाकेन्द्रित कविता दिएका छन्।’ कालेबुङ, 18 मई कवि राजेन्द्र भण्डारीको कविता […]

खबर

गुफामा मोदी

धानमन्त्री नरेन्द्र मोदी ध्यान गर्नका लागि भन्दै गुफा पसेका छन् । शुक्रबार लोकसभा चुनावको प्रचारप्रसार सकिएपछि उनी शनिबार बिहानै उत्तरखण्डमा पुगेका थिए । तीर्थस्थल केदारनाथको दर्शन गरिसकेपछि उनी ध्यान गर्नका लागि एक पवित्र गुफामा पसेका हुन् । प्रधानमन्त्री भएपछि […]

मुख्य समाचार

बीपी बजगाईँले सार्वजनिक गरे प्राथमिक नियुक्तिको सूची : यस्तो छ सूची

गोर्खा जनमुक्ति मोर्चा प्रवक्ता बीपी बजगाईँले प्राथमिक नियुक्तिको सूची पनि सार्वजनिक गरेका छन्। जसमा तृणमूल काङ्ग्रेसका नेता, विनय खेमा विद्यार्थी मोर्चा प्रवक्ता सन्दिप छेत्रीलगायत आइसीडीएस वर्कर र  स्कूलका प्रधान अध्यापकसित मिलेर नक्कली सर्टिफिकेट निकालेर नियुक्ति […]

खबर

पहिलोपल्ट पत्रकारसम्मेलनमा मोदी

नयाँदिल्ली — पाँच वर्षे कार्यकालमा पहिलोपटक पत्रकार सम्मेलनमा उपस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी लोकसभा चुनावमार्फत् अत्यधिक बहुमतसहित पुनः सत्तामा फर्कने दाबी गरेका छन् ।  नयाँदिल्लीको दिनदयाल मार्गस्थित भाजपाको मुख्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मोदीले […]

खबर

भाजपाको बहुमतको सरकार बन्ने

प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाहले लोकसभामा ३ सय बढी सिट जित्दै दुई तीहाइ बहुमतको सरकार बनाउने दाबी गरेका छन् । लोकसभा चुनावको छैटौ चरणको मतदान सम्पन्न भइसकेपछि मोदी […]

मुख्य समाचार

विनय तामाङहरूले गरेको प्राथमिक शिक्षक नियुक्तिमा व्यापक भाँडभैलो  : उच्च न्यायालयमा मुद्दा दर्ता

‘दार्जीलिङ पहाडमा 121 जना शिक्षकको नियुक्तिमा कुनै नियम-कानून पालन गरिएको छैन। यसविरुद्ध ठोस कदम उठाउने चेताउनी दिन्छौं। सही संस्कारको निर्माणको लागि नै हामीले गलत संस्कारको विरुद्ध उच्च न्यायालयबाट मुद्दा हालेका छौं,’ उनले भने,  ‘उच्च न्यायालयले […]

मुख्य समाचार

बजगाईँले सार्वजनिक गरे नियुक्ति सूची : यस्तो छ सूची

‘ती इमान्दार अस्थायी शिक्षकहरू, जसले धेरैवर्षदेखि पढाइरहेका छन्, उनीहरूलाई अन्याय नहोस् भनेर मैले यो सूची सार्वजनिक गरेको हुँ,’ बजगाईँले भने, ‘जहाँ नेता, नेताका स्वास्नी र नेताका निकटवालाहरूलाई नियुक्ति दिइएको छ। नियुक्ति त ती इमान्दार अस्थायीहरूले […]

खबर

ममताले मोदीलाई जेल हाल्ने

‘ममता दिदी यति धेरै निराश भएकी छन् कि मलाई जेलमा हाल्ने धमकी दिइरहेकी छन्,’ ममता ब्यानर्जीको भतिजा अथवा तृणमूल संसाद अभिषेक ब्यानर्जीलाई निशाना बनाउँदै प्रदानमन्त्रीले आरोप लगाएका छन्, ‘बाउ-भतिजा ‘जोड़ी’ को रूचि केवल बङ्गाललाई लुटन […]