म्यागजिन

बङ्गालले कहाँकहाँ कसरी कसरी अतिक्रमण गरिरहेको छ त? : जनसतहबाट उठ्न थाल्यो आवाज-‘ भाषिक अतिक्रमण दल र नेताको होइन, भाषा र भाषीको गम्भीर सवाल हो’

बङ्गलादेशबाट छिरेका शरणार्थीहरू चिन्हित गर्न र उनीहरूको व्यावस्थापनको लागि बनाइएको ‘रिफ्युजी रिलिफ एन्ड रिहाविलिटेशन डिपार्टमेन्ट’-बाट दार्जीलिङका गोर्खाहरूलाई ‘टाइटल डिड’ दिनुको कुनैतिक अर्थ के बन्छ? जानकारी पाइएअनुसार कालेबुङ जिल्लामा नयाँ र ठूला अधिकारीहरू जति सबै बङ्गाली […]

खबर

विवाद अर्थात प्रियङ्का

बलिउडदेखि हलिउडसम्म आफ्नो प्रभाव छाड्न सफल अभिनेत्री प्रियङ्का चोपडाको आफ्नै परिचय छ । उनले बलिउडमा केही यादगार फिल्म दिएकी छिन् । बलिउड हुँदै हलिउड प्रवेश गरेकी उनलाई बोल्ड हिरोइन मानिन्छ । अभिनय र फिल्मका साथै […]

खबर

सङ्कल्पको ‘मायाको मोल’ बजारमा

दार्जीलिङ, 8 मई मूलडाँड़ास्थित भैरूङ बाबा शिवधाममा सविता सङ्कल्पको श्रव्य अनि दृश्य गीत ‘मायाको मोल’-को लोकार्पण गरिएको छ। भाषा-साहित्यप्रेमी, पत्रकार एवम् गीतकार सविता सङ्कल्पको आजपर्यन्त धेरै चलचित्रका टाइटल गीतलगायत अन्य गीति एल्बमहरूमा शब्दहरू परिसकेका छन्। […]

मुख्य समाचार

भाइ बहिनीको खुन बेचेर थुपारेको पैसाले विनय तामाङहरूले जाति किन्ने प्रयास गर्दैछन्, जातिले यो कर्तुतको जवाब दिनुपर्छ- विमल गुरुङ

‘अहिले पैसाको चलखेल भइहेको छ। लाखौं पैसा खर्च गरेर, युवा, समाजलाई, जातिलाई किन्ने प्रयास गरिरहेको छ। कसले किन्दैछ? बङ्गालले। बङ्गालका दलालहरूले,’ विमल गुरुङले भनेका छन्, ‘13 जना भाइ बहिनी मार्ने, भाइ बहिनीको खुन बेचेर आफ्नो […]

खबर

परशुराम जयन्ती पालन

कालेबुङ, 7 मई परशुराम ब्राह्मण समाज कालेबुङद्वारा आजपरशुराम जयन्ती पालन गरियो। समितिका सदस्यहरूको व्यापक उपस्तितिमा आज स्थानीय ठाकुरबाडी मन्दिरमा भगवान परशुरामको ज्यन्ती पालन गरिएको थियो। परशुरामको जन्म वैशाख शुल्क पक्षको शुक्ल पक्षको तेस्रो तिथि अर्थात […]

खबर

सीबीएसईमा केन्द्रिय विद्यालयको बाजी: आर्मी पब्लिक स्कूलको उत्कृष्ट प्रदर्शन

कालेबुङ, 7 मई सोमबार घोषित भएको सीबीएसई परीक्षाफलमा कालेबुङबाट 10औँ अनि 12 औँ श्रेणीमा केन्द्रिय विद्यालयले बाजी मारेको छ। सीबीएसई परीक्षाको कक्षा 10 को परीक्षाफलमा केन्द्रिय विद्यालय कालेबुङका विजय सिंह नेगीले 96.4 प्रतिशत अङ्क हासिल […]

खबर

बाइकमा सरर, चुनाउ प्रचार

सञ्जय निरौला, बिजनबारी, 7 मई गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ भाजपा उम्मेदवार एवं गोरामुमो प्रवक्ता निज जिम्बाको लागि चुनाउ प्रचारमा उत्रिए। यसपल्टको चुनाउ प्रचारको स्टाइल अलिक फरक थियो। दार्जीलिङबाट उनी दलबलसहित निस्किएका घिसिङ […]

मुख्य समाचार

विमल गुरुङ खेमा नेता नरेन्द्र काम्बाङ र भक्त खड्काको घर कुड्की : यस्तो निरङ्कुशताको जवाब चुनाउमा दिनेछौं-काम्बाङ

‘विनय र अनितलाई जनताले जुन दिन पहाडदेखि लखेट्छ र उनीहरुको भ्रष्टाचार, दलाली र आफ्नै दाजुभाइहरुलाई सरकार र पुलिसको आडमा प्रताडना गरेर सजाएको नकली साम्राज्य ध्वस्त गरेको बेला कुनै पनि शक्तिले बचाउने छैन,’ काम्बाङले भने,’त्यो समय […]

खबर

गोर्खामाथि भइरहेको बङ्गालको भाषिक, साँस्कृतिक दमनको चलखेल बजगाईँले गरे पर्दाफास : बङ्गालको भाषिक अतिक्रमणमा विनय तामाङहरूको सहयोग

‘विनय तामाङ एन्ड टीम शिक्षाको नाममा बङ्गाली भाषा र संस्कृति विद्यार्थीहरूमा थाप्ने अभियानमा छन्,’  उनले खबरम्यागजिनसित भने, ‘यो अतिक्रमण हाम्रो जाति, भाषा र संस्कृतिको लागि अति नै खतरा हो। यसको विरुद्धमा पार्टी होइन जातिनै उत्रनु […]

म्यागजिन

मोहन ठकुरीको गुरुभेटी

– राजकुमार बानियाँ गभर्मेन्ट कलेजको कक्षाकोठामा कुमार प्रधान देखिएनन् भने  खोज्ने जिम्मा पाउँथिन्, पूर्णिमा साह गुप्तले । खोज्न पनि कति सजिलो ! सोझै पुस्तकालयमा गए हुन्थ्यो । प्रायः साहित्य र इतिहासका किताब वरिपरि । कलेज, घर […]

खबर

फानीमा राजनीति : फोनमा पनि ‘रिस’

सिलगढी, 6 मई प्रधानमन्त्री नरेन्द्र मोदी पश्चिम बङ्गालको ‘फानी’-आतङ्कको रिपोर्ट लिन चाहन्थे। प्रधानमन्त्री फोनमा बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जीसित यसबारे सोधीखोजी गर्न चाहन्थे। ‘फोन लाग्यो तर कुनै जवाब आएन,’ एक अधिकारीले भने, ‘अर्कोपल्ट पनि फोन लाग्यो। […]

खबर

‘चिया श्रमिकहरूलाई किन झुक्याउँदैछन् त विनय तामाङले?’

उनले विनय तामाङलाई च्यालेञ्ज दिएकी छन्। ‘यदि विनय तामाङले 17 मई अघि नै यो क्षतिपूर्ति दिलाउँछन् भने म चुनाउ लड्दिन। म विनय तामाङलाई नै सघाउँछु’, उनले भनेकी छन्। दार्जीलिङ, 6 मई नाउको चिह्न पाएका निर्दलीय […]

खबर

विनय तामाङको घोषणा पत्रमा 31 वटा मुद्दा, छैन गोर्खाल्याण्डको बुँदा :  भने -सबै पूरा गर्छु

‘विधानसभा गोर्खाल्याण्डको कुरा उठाउने ठाउँ होइन, यसैले घोषणा पत्रमा गोर्खाल्याण्ड हालिएन,’ उनले भने, ‘बिजुलीको बील माफी गर्नेछौं। नगरपालिका बढोत्तरी गरेर नगरनिगम बनाउने छौं। यस्ता अनेकौं मुद्दाहरू पूरा गर्नेछौं।’ दार्जीलिङ, 5 मई निर्दलीय उम्मेदवार विनय तामाङले […]

खबर

सात बुँदासहित आयो जनआन्दोलन पार्टीको घोषणापत्र

दार्जीलिङ, 5 मई जनआन्दोलन पार्टीले विधानसभा उपचुनाउको घोषणा पत्र सार्वजनिक गरेको छ। उपचुनाउकोलागि जापले सातवटा बुँदा घोषणा पत्रमा उल्लेख गरेको छ। जसमा छुट्टै राज्य गोर्खाल्याण्ड, नेपाली भाषाको प्रचारप्रसार र प्रवर्धन, अस्थायी कर्मचारीहरूको स्थायीकरण, ल अनि […]

खबर

लोकसभामा बुलेटको जवाब व्यालेटले दिइसकेका छौं, विधानसभामा अब पैसा र घमण्डको जवाब कमलले दिन बाँकी छ- विमल गुरुङ

विमल गुरुङले हरेक जातिप्रेमीले भित्रभित्रै काम गर्नुपर्ने, जसजसले पैसा दिन्छ चुपचाप थापेर चलाइदिने तर व्यालेटमा भने जाति र मुद्दा बेचेको जवाब दिनुपर्ने जनाउँदै भनेका छन्, ‘निरज जिम्बासित पैसा छैन तर स्वाभिमान छ। जातिप्रतिको माया छ। […]

म्यागजिन

हरेक चुनाउ हरेक किस्सा

वरपर बिमल गुरूङलाई सघाइरहेका एकजना युवा नेताले फेसबुकमा खतरनाक टिप्पणी हानेँ, शिक्षाभन्दा खतरनाक कुरा दुनियामा के छ ? शिक्षित मान्छे छन् र त बनिन्छ न्यूक्लियर बम र एटम बम । शिक्षित छन् र नै त […]

खबर

बङ्गलादेशमा फानी : 6 को मृत्यु, 63 घाइते

बंगलाको खाडीमा केही दिनअघि सक्रिय समुद्री आँधीका कारण बंगलादेशमा शनिबार १० को मृत्यु भएको छ । बंगलादेशको विपद व्यवस्थापन मन्त्री महताब उद्दिनका अुनसार आँधीका कारण कम्तीमा ६३ घाइते छन् । स्थानीय सञ्चारमाध्यमहरुले मृत्यु हुनेको संख्या करिब १० […]

खबर

अब पार्टीको होइन जातिको प्रतिनिधित्व गरौं, अब पाँच वर्ष दिल्लीमा एक भएर जुटौं-विमल गुरुङ

‘अब दिल्लीले बोलाएको जति पनि वार्ता हुन्छ 23 तारिकको चुनावी फलाफलपछि एउटै मुद्दा बोकेर जाऔं,’ उनले भने, ‘दिल्लीमा केही पनि कुरा गर्नुपर्छ भने, एक भएर जाऔं।  हरेक पार्टीको दुइदुइजना प्रतिनिधि होस्। जुन दिन  दिल्लीमा वार्ता […]

म्यागजिन

जिएसएसएसको विद्रोहको कारण र यथार्थ

स्पष्टिकरण क्षेत्रीय चुनावको महत्व विभिन्न समस्याको समाधान गर्नमा मात्र होइन तर हाम्रो आस्तित्व जगेराको निम्ति पनि अनिवार्य छ।  क्षेत्रीय स्तरमा हामी आफै चुनाव लडेर जित्ने विश्वास पनि आफैमा राख्दैनौं भने कसरी हामी यस क्षेत्रको स्वामित्वको […]

खबर

फानी आतङ्क : बंगालमा प्रवेश गरेसँगै त्यसको असर कम

बंगालमा प्रवेश गरेसँगै त्यसको असर कम हुँदै गएको बताइएको छ । यसले बंगालका कोलकातालगायतका हुग्ली, झारग्राम, मेदिनिपुरलगायतका जिल्लामा प्रभाव पार्ने बताइएको छ । यसलाई ध्यानमा राख्दै कोलकाता विमानस्थल शनिबारसम्मका लागि बन्द गरिएकोछ भने सयौंको संख्यामा रेल पनि […]

म्यागजिन

विशाल नाल्बोका तीन कविता

तीन कविता विशाल नाल्बो डियर चिम्सी पानी परिहेको थियो छेउको रेडियोमा बजिरहेको थियो गुलाम अलीको प्रेमिल गीत   तिमी घरको बलेसीमा झरेको पानीको थोपाभित्र कुन्नी के के खोजिरहेकी थियौ र हेरिरहेकी थियौ आँगनतिर एकोहरो।   […]

खबर

बङ्गालतिर फर्कियो फानी : राती पर्न सक्छ पहाडमा प्रभाव

सिलगढी, 3 मई फानी आँधीले उडिस्सामा धेरै क्षति पुऱ्याएको छ। उडिस्सामा 175 किलोमिटर प्रतिघन्टाको गतिमा आँधी चलिरहेको छ। मुसलधारे झरीले  भुवनेश्वर, गङ्जम आदि जिल्लामा आतङ्क मच्चाएको छ। रुखपात ढालेर तहसनहस गरेको छ। अहिलेसम्म दुइजनाको ज्यानसमेत […]

खबर

शारदा राई सुब्बाले स्वीकारिन् पार्टीको कार्वाही : पहाडलाई 50 वर्षपछि धकेल्ने विनय त अनित नै हुन्-सुब्बा

‘उनीहरूसित मेरो सिद्धान्त मिलेन। 2007 देखि 2017 सम्म उनीहरू मोर्चामा थिए, त्यसअवधि धेरै विस्थापित भए, वेरोजगार भए, जालझेलमा परे, असुविधा भोगे, त्यसको प्रमुख कारण उनीहरू नै हुन्,’ उनले भनिन्, ‘आफै अशान्ति गरेर अहिले शान्ति फलाक्ने […]

खबर

फानीको कारण ममताले गरिन 48 घन्टा चुनावी ऱ्याली रद्द

कोलकाता, 3 मई फानी-ले गर्ने हानीको सम्भावनालाई केन्द्र गर्दै मुख्यमन्त्री ममता व्यानर्जीले दुइदिन सबै चुनावी ऱ्याली रद्द गरेकी छन्। उनले सरकारले हरेक आपदसित लड्न पूरै योजना तयार पारेको अनि सुरक्षा प्रदान गर्न प्रशासनलाई चौकन्न गरेको […]

खबर

ममता बनर्जीकै पार्टीबाट निस्किइन् बागी : जिटिए उपाध्यक्ष विनय खेमाबाट कि तृणमूल?

बताइअनुसार जिटिए उपाध्यक्षको पदलाई लिएर मोर्चा र तृणमूलका नेताहरूबीच निक्कै आन्तरिक चलखेल चलिरहेको छ। चुनाउ सक्ने वित्तिकै तृणमूल काङ्ग्रेसले विनय समूहलाई जिटिएबाट हटाएर तृणमूल काङ्ग्रेसको अधिनमा जिटिएलाई ल्याउने प्रक्रिया शुरु हुनेछ। ममता व्यानर्जी चुनाउको निर्णय […]

खबर

ममाथि हमला गर्ने रदिन गुरुङ र अनिल राई हुन्- जिम्बा

“ममाथि आज ह्याप्पीभेल्लीमा प्राणघातक हमला भयो। मेरा समर्थकहरू नभएको भए र म आफैले यो घटनाको हस्तक्षेप नगरेको भए, आज म तपाईंहरूको अघि हुनेथिइनँ। मेरा समर्थकहरू थिए र भगवान् कृपाले म बाँचे। ममाथि हमला गर्ने रदिन […]

खबर

‘बाजारु हल्लीखल्ली सकिएपछि पनि बाँच्ने सामर्थ्य फातसुङ-मा छ’

दार्जीलिङमा गोर्खा जातिनाममा हरेक जातगोष्ठी सङ्गठित छन्। तर मार्क्सवादी कम्युनिष्ट पार्टीले जनगणनाबाट गोर्खा हटाएर सबैलाई जात-जातमा झारेर गोर्खा एकता टुटाउने कुटनीति अप्नायो। त्यही टुटाइएका जातहरूको भाषिक, सामाजिक, सांस्कृतिक सम्वर्धन भन्दै तृणमूल काङ्ग्रेसको सरकारले विकास बोर्डहरू […]

खबर

५८-वटा निजी कम्पनीका मजदुर र एसपीवाईएफ एकै ठाउँ

सिङ्ताम, 2 मई सिङ्ताम पूर्व सिक्किम स्थित नेपाली धर्मशालामा राज्यका निजी कम्पनीका मजदुरवर्ग साथै सिक्किम प्रोग्रेसिभ युथ फोरमले संयुक्त रुपमा अन्तर्राष्ट्रिय मजदुर दिवस पालन गरेको छ। कम्पनीका मजदुरवर्ग द्वारा “सङ्घर्ष हो जीवन, जीवन सङ्घर्ष हो” […]

खबर

जामुनेमा विनय खेमाबाट गोरामुमो कार्यकर्तामाथि हमला : ‘धम्काउने कार्य भयो भने पहाड़ अशान्त हुन्छ’

दार्जीलिङ, 1 मई आगामी उपचुनाउलाई लिएर विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -ले दार्जीलिङ पहाड़लाई अशान्त बनाउने कोशिश गरिरहेको आरोप गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) नेता अजय एड्वर्डले लगाएका छन्। मङ्गलबार दार्जीलिङको प्रेसगिल्डमा पत्रकारहरूलाई सम्बोधन […]

खबर

मजदुरको आजको सङ्गठित आवाज, भोलिको गोर्खाल्याण्डको आवाज-विमल गुरुङ

गुरुङको दाबी छ, पश्चिम बङ्गाल सरकारको पहाडप्रतिको उदासिन नीतिको कारण ‘भवन तथा अन्य निर्माणकार्य कर्मचारी कल्याण बोर्ड (एक्ट १९९६)’ -लाई पहाडमा ठीकसँग लागू गरेको छैन। यसको सञ्चालन हक पहाडलाई हस्तान्तरण नगरेको कारण मजदुरहरूको मेडिकल बीलहरू […]