
पेदोङस्थित कार्पेट उत्पादन केन्द्रमा अतिरिक्त जिल्लापाल अनि खण्ड विकास अधिकारीले गरे निरिक्षण
कालेबुङ, 30 जुन: कालेबुङका अतिरिक्त जिल्लापाल अब्दुल रबिक सेख अनि कालेबुङ खण्ड-2 का खण्ड विकास अधिकारी सुवर्ण मजुमदारले पेदोङमा अवस्थित कार्पेट उत्पादन केन्द्रको निरिक्षण गरे। कालेबुङको सामाजिक संस्था मणि ट्रस्टको पहल अनि पश्चिम बङ्गाल खादी […]