मुख्य समाचार

दार्जीलिङका 17 पार्षद भाजपामा : दार्जीलिङमा पुलिस राज चलिरहेको छ-मुकुल रोय (भिडियोसहित)

 उनले मोर्चाका प्रवक्ता बीपी बजगाईँको पक्राउको सन्दर्भ पनि झिके। ‘29 मईको दिन हाम्रो गठबन्धन पार्टीका प्रवक्ता बीपी बजगाईँलाई पनि पक्रियो,’ उनले भने, ‘अचम्म त के छ भने उनलाई आर्म्स एक्ट, एटेम टु मर्डरजस्ता मुद्दा लगाइएको […]

मुख्य समाचार

अब अलगढा फुटाएर दुइ खण्ड

कालेबुङ, 8 जुन पश्चिम बङ्गाल सरकारले कालेबुङ जिल्ला वस्थापनको  काम थालेको छ। कालेबुङलाई जिल्ला बनाएपछि अहिलेसम्म यसका महकुमा अनि खण्डहरू बनाइएको थिएन। तर पश्चिम बङ्गाल सरकारको पक्षबाट विशेष सचिव दिबयेन्दु दासद्वारा कालेबुङ खण्ड-2 (अलगडा खण्ड) […]

मुख्य समाचार

भाजपा र तृणमूलको जुझाईमा डाकघर मिचाइमा : केन्द्रलाई साँढ़े तीन करोड़ रुपियाँ घाटा

बताइएअनुसार एक  पोस्टकार्ड बनाउन 12.15 रुपियाँ खर्च लाग्छ। तर मानिसहरूलाई  50 पैसामा उपलब्ध गराइन्छ। यस्तो पोस्टकार्ड बनाउँदा केन्द्रलाई  11.65 रुपियाँ घाटा पर्छ। दुवै दलले पठाएको 30 लाख पोस्ट कार्डको हिसाब गऱ्यो भने पनि  3,64,50,000 रुपियाँ […]

मुख्य समाचार

गोलेकै पारा हो भने लालु प्रसाद र दाउदले पनि मुख्यमन्त्री प्रधानमन्त्री हुन्छु भनेर कोर्टमा दाबी गर्नेछः एसडीएफ

गान्तोक, 6 जून। सिक्किममा छैटौं मुख्यमन्त्रीको पदमा आसिन बन्न पुगेका एसकेएम अध्यक्ष पीएस गोलेको मुख्यमन्त्रीत्वमाथि विपक्षी दल एसडीएफ पार्टीले कडा प्रतिक्रिया व्यक्त गरेको छ। एसडीएफका प्रवक्ता एमके सुब्बाले मुख्यमन्त्री पीएस गोलेको मुख्यमन्त्री पद पूर्ण रूपमा […]

खबर

सदनको छवि बचाउन विधानसभामा नारा लाउनेलाई कार्वाही गर्नुपर्छः पवन चामलिङ

गान्तोक, 6 जूनः सिक्किम विधानसभाको मान-सम्मान र छविलाई बचाएर राख्नुपर्ने माग गर्दै एसडीएफ पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले सिक्किम विधानसभाका अध्यक्ष एलबी दासलाई एउटा ज्ञापन-पत्र पेश गरेका छन्। चामलिङले ज्ञापन-पत्रमा लेखेका छन्, “सिक्किम […]

खबर

पैसाको आडमा सीएम गोले हटाउन चामलिङ दिल्लीमा छ, सक्दैनः जेकब खालिङ

गान्तोक , 06 जून l सिक्किममा एकातिर विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले मुख्यमन्त्री पीएस गोलेलाई मुख्यमन्त्रीको पदबाट हटाउने दिशामा पहल शुरू गरिसकेको छ भने अर्कातिर सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले पूर्व मुख्यमन्त्री पवन […]

मुख्य समाचार

चुनाउअघि तृणमूलले दिएको वचन पूरा गर्न चाँडै प्रशानिक बैठक गर्ने, विनय तामाङले भने, ‘हाम्रो कर्तव्य र जिम्मेवारी हामी निभाउनेछौँ’

कालेबुङ, 6 जुन: तृणमूल कङ्ग्रेस, गोजमुमो(विनयपक्ष), जीटीए अनि पश्चिम बङ्गाल सरकार अधिनस्थ विभागहरूमाझ चाँडै प्रशासनिक बैठक हुने भएको छ। तृणमूल कङ्ग्रेसले चुनाउमा हारको सामना गर्न परेपनि चुनाउअघि दिएका वचनहरू पूरा गर्न चाँडै प्रशासनिक एवं आधिकारिक […]

मुख्य समाचार

तृणमूल अझपनि पहाडमा राम्रो अवस्थामा रहेको दावी: यसपालिको गठबन्धनमा हार भएको छ-शान्ता छेत्री

मिरिक, 6 जुन: लोकसभा चुनाउ अनि दार्जीलिङ विधानसभा उपचुनाउमा भारी मतले हारको सामना गर्न परेको भएपनि तृणमूल कङ्ग्रेसले भने पहाडमा आफूहरूको सङ्गठन अझ राम्रो हुँदै गइरहेको दावी गरेको छ। चुनाउअवधि कालेबुङका प्रभारी समेत रहेकी राज्यसभा […]

म्यागजिन

तिमी आउने बाटोभरि…

किताबको कुरा साँचो लेखकले राम्रा-नराम्रा जुनै पनि कुरालाई समाजबाट टिपेर आफ्नो रचनामा थपक्क राखिदिन्छन्। त्यसका राम्रा-नराम्रा पक्षमाथि आफ्नो विचार राख्दैनन्। त्यस्ता कसरत गर्नलाई त तमाम पाठकहरू छँदैछन् नि! पाठकको काम लेखकले नै गरिदिए भने त […]

म्यागजिन

पृथ्वीलाई सिस्टमले बाँच्न देला के?

ती बौद्धिक जमातको निम्ति त्यो कारखानाको मालिक र प्लास्टिक सप्लाई गर्ने बजारले केही गरेकै छैन। त्यो व्यवस्थाको केही गलती नै छैन। ती लाखौं करोडौं जनसाधारण, जसलाई दोकानेले टमाटर हालेर दिने प्लास्टिक कहाँबाट आउँछ थाहासम्म छैन। […]

खबर

साइन्स सेन्टरमा ‘इनोभेसन फेस्टिबल’

कालेबुङ, 5 मई नेसनल इनोभेसन फाउण्डेसन इण्डिया र साइन्स सेन्टर कालेबुङको संयुक्त आयोजनामा इनोभेसन फेस्टिबल-2019 आरम्भ भएको छ। यहाँको डेलो परिसरमा अवस्थित साइन्स सेन्टरमा आजदेखि सम्पन्न दुईदिने उत्सवमा उत्तर दिनाजपूरबाट सुरज दास, बर्दवानबाट दिगान्तिका बोस, अनि […]

खबर

20 हजार बिरूवा रोप्ने सङ्कल्प

कालेबुङ, 5 जुन  कालेबुङको सामाजिक संस्था मणि ट्रस्टले ‘लेट्स सेफ इन्फारोमेन्ट’-पहल अन्तर्गत ‘महिनाव्यापी इन्भाइरोमेन्ट अवारनेस एण्ड कम्युनिटी बेस्ड पाल्नेटन प्रोग्राम’-आरम्भ गरेको छ। यस कार्यक्रम अन्तर्गत कालेबुङ, दार्जीलिङ, सिक्किम, जलपाइगुढी, अलिपुरद्वार अनि कुचबिहार जिल्लाका विभिन्न ठाउँहरूमा एक महिनाभरि […]

खबर

जिल्लापाल कार्यालयमा पनि विरुवा

कालेबुङ, 5 जुन  विश्व पर्यावरण दिवस 5 जुनका दिन पर्यावरणको संरक्षको निम्ति विश्वभरि पालन गरिन्छ। पर्यावरण सम्बनधी वैश्विक स्तरमा राजनैतिक एवं सामाजिक जागृति ल्याउने उद्देश्यले वर्षैपछि पालन गर्ने विश्व पर्यावरण दिवस यता कालेबुङमा पनि पालन गरियो। कालेबुङका […]

खबर

धुमधामसित ईद 

कालेबुङ, 5 जुन  ईद पर्व आज कालेबुङमा पनि धुमधामसित पालन गरियो। यहाँको ठाकुरबारीमा अवस्थित जमा मस्जिदमा बिहानैदेखि मुस्मिल समुदायका मानिसहरूले भेला भएर रमजाम महिनाको समापन गर्दै इद नमाज पठन गरे। इद-उल-फिरतको अवसरमा आज उनीहरूले एकाअर्कालाई अङ्गालो हाल्दै […]

मुख्य समाचार

अब कार्यनीतिमा बद्लाउ 

कालेबुङ, 5 जुन  लोकसभा अनि दार्जीलिङ विधानसभा उपचुनाउमा भाजपाबाट भारी व्यवधानले हारको सामना गर्न परेका विनय तामाङ पक्षको गोजमुमोले अलिघरि चुनाउ परिमाणलाई लिएर केन्द्रिय स्तरदेखि तृणमूल स्तरसम्म नै समीक्षा गरिरहेको छ। यता गोर्खा जनमुक्ति युवा […]

मुख्य समाचार

रिभ्यु गरेर शिक्षक नियुक्ति दिइने : तामाङले खडा गरे अर्को विवाद

यस्तै धाँधलीपूर्ण नियुक्ति दिइयो भने अनित थापाकालको जिटिएमा पनि पुरानै मानसिकताले हाबी देखिने निश्चित छ। खुलासापछि जिटिएलगायत विनय तामाङको नियुक्ति नियत स्पष्ट बनिसकेको छ। रिभ्यु सार्वजनिक नियुक्ति सूचीमाथि गरिने हो कि नयाँ नियुक्ति प्रक्रिया पूरा […]

मुख्य समाचार

रिसाउनुस्, त्यो एउटा रङ, प्रेम गर्नुस्, त्यो एउटा रङ, विद्रोह गर्नुस्, त्यो एउटा रङ…

‘सत्ताले मानिसलाई कसरी दमन गर्छ, मैले रङले यति नै बताउन सकेको छु,’ आफूले बनाएको चित्रबारे बोल्दै सामसिङ कमानका आशकुमारले भने, ‘पुँजीवादले संवेदनासमेतलाई कसरी कैदी बनाउँछ, लेखकहरूले शब्दमार्फत भनिररहेका होलान्, म रङमार्फत भन्छु।’   कालेबुङ, 4 […]

मुख्य समाचार

गोले राजमा  ‘ओइ चोर चामलिङ’

सदनको सोही दृष्य सोसल मिडियामा एकाएक भाइरल बन्यो। मानिसहरूले सोसल मिडियामा लेखेका छन्, ‘यो चरित्र बोकेर गोलेले सिक्किमलाई कहाँसम्म लैजाने होला?’ जुन ठाउबाट ‘ओइ चामलिङ चोर’ भन्ने आवाज आइरहेको थियो, त्यो सदनको ग्यालेरी हो। जहाँ […]

खबर

कि त युटी, कि त स्टेट

सिलगढी, 4 जुन गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का महासचिव रोशन गिरीले कि त युटी कि त ‘स्टेट’ हुने बताएका छन्। दार्जीलिङ नरपालिकाको बोर्ड पल्टिएको बारे बोल्दै गिरीले स्थायी राजनैतिक सामाधान भनेको कि त युनियन टेरिटोरी कि […]

खबर

चिटफण्डमा डुबेको पैसा फिर्ता पाउनसक्ने दावीः सेबीले फारम बुझाउन कार्यालय खोल्नुपर्छ-तारा सुन्दास

कालेबुङ, 4 जुन विभिन्न चिटफण्ड कम्पनीमा डुबेको पैसा चाँडै फिर्ता पाउने सम्भावना बढेर गएको हिल इनभेस्टर एण्ड एजेन्ट सेक्युरिटी वेल्फेयर एसोसिएसनले दावी गरेको छ। एसोसिएनसका पक्षमा तारा सुन्दासले यस्ता दावी गरेका हुन्। उनले भने अनुसार […]

खबर

त्यो दिन अनि त्यो रात

कवितीय स्मृति उमा प्रधान ‘राई’   तीन दशक अघिको लड़ाई जाती र माटोको, थियो त्यत्तिकै भीषण र खतरनाक, थिए प्रचूर एकताको खाँचो त्यसताक, एकताको अभावमा जातिभित्रको विछिन्नताले उब्जाएको आफ्नै ठाउँ र मान्छेको दूर्दशा, फलस्वरूप पहाड़ले […]

खबर

हाम्रा युवाहरूले फ्रस्टेसनमा आएर त्यसो गरेको हुनसक्छ, तर म सम्झाउँछु : अनित थापा

‘हाम्रा युवा भाइहरूले फ्रस्टेसनमा आएर यस्तो गरेको हुनसक्छ, म युवाहरूलाई बुझाउँछु। सबै दलले पनि युवाहरूलाई सम्झाउन्। सबै मिलेर स्वच्छ दार्जीलिङ बनाऔं,’ अनित थापाले एक पत्रकार सम्मेलनमा आज यसो भने, ‘म पनि देख्दैछु, दार्जीलिङमा त्रासको माहौल […]

मुख्य समाचार

जेबी तामाङले मन्तव्य पोखे होलान्, तर… : निरज जिम्बा

सिलगढी, 1 जुन जेबी तामाङको मन्तव्य भाइरल बनेपछि विमल गुरुङले त्यसको प्रतिक्रिया दिएका छन्। यता भाजपाका विधायक निरज जिम्बाले पनि यसबारे आफ्नो प्रतिक्रिया दिँदै दलीय गठबन्धनको धर्म पालन गर्ने बताएका छन्. ‘जेबी तामाङ को वक्तव्य […]

मुख्य समाचार

एकतामा फुट ल्याउनु जातिलाई हानी पुऱ्याउनु हो, शीर्ष नेताहरूले खै गरुन् : विमल गुरुङ (अडियोसहित)

‘पहिले बङ्गालको कालो नीति सफा गरौं, लक्ष्य प्राप्त गरौं, त्यसपछि गरौं न आफ्नो प्रकारको राजनीति,’ गुरुङले भनेका छन्, ‘अहिले त सबै मिलेर लक्ष्य प्राप्तीको लागि लड्नुपर्ने बेला हो। अबको पाँच वर्षभित्रमा सबै दलका प्रतिनिधि दिल्ली […]

मुख्य समाचार

नकावधारी विनयका गुण्डाहरूलाई पुलिसले पक्राउ गर्नुपर्छ : विमल गुरुङ भिडियोसहित)

‘पहाडमा जनता र दलहरूले गणतान्त्रिक काम गर्दा पनि पुलिस लगेर आतङ्क मच्याउने काम हुँदैछ। हिजो पार्षद नमन राईको घरमा धम्की दिन, हतियार बोकाएर पुलिससितै आलोक कान्त मणि थुलुङ,  नगेन्द्र प्रधान, काइँलाजस्ता विनय र अनितले घरघरमा […]