
कृषकहरूलाई प्रोत्साहन गर्दै खरसाङको सिटोङमा कृषि मेला सम्पन्न: मकैबाट उत्पादित 100 भन्दा बेसी खाद्य सामाग्रीहरूको प्रदर्शनी
खरसाङ, 31 जुलाई : कृषि विभाग खरसाङको आयोजनामा खरसाङ महकुमा अन्तर्गत सिटोंगको तीनवटा ग्राम पञ्चायतहरूलाई लिएर मकैबाट उत्पादित खाद्य सामाग्रीहरूको मेला आज सिटोङ 1 ग्राम पञ्चायत अन्तर्गत तकलीफ गाउँमा सम्पन्न भएको छ। यस मकैको मेला […]